rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
  
बाम गठबन्धनद्वारा २ सय ११ सदस्यीय मूल प्रचार प्रसार समिति गठन 2074/07/21 दैनिक समाचारदाता राजविराज, २० कात्तिक । बाम एकता समन्वय समिति सप्तरीले आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउन संयुक्त प्रचार प्रसार समिति गठन गरेको छ । .... विस्तृत
बागि उम्मेदवार खतिवडाको साधारण सदस्यसमेत नरहने गरि एमाले ग¥यो कारवाही 2074/07/21 दैनिक समाचारदाता राजविराज, २० कात्तिक । नेकपा एमाले जिल्ला जिल्ला समिति सप्तरीले क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा १ बाट पार्टीको निर्णयको अवज्ञा गर्दै आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराएका प्रकाश खतिवडालाई कारवाही गरेको छ । ..... विस्तृत
बस दुर्घटनामा निधन भएका परिवारजनलाई सहयोग 2074/07/20 दैनिक समाचारदाता राजविराज, १९ कात्तिक । बस दुर्घटनामा निधन भएका तिलाठीका शोकाकुल परिवारजनलाई आइतबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले सहयोग रुवरुप एकावन हजारको चेक हस्तान्तरण गरेको छ । .... विस्तृत
क्षेत्र नं. ३ मा स्वतन्त्र उम्मेदवारद्वयबाट काँग्रेसलाई समर्थन, २ मा कांग्रेसका उम्मेदवारको उम्मेदवारी फिर्ता भएन 2074/07/20 दैनिक समाचारदाता राजविराज, १९ कात्तिक । मंसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार संजय चौधरीले आइतबार नेपाली काँग्रेसलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । .... विस्तृत
उपेन्द्र यादव बिरुद्धको उम्मेदवारी भएन फिर्ता, १४ जनाले उम्मेदवारी फिर्ता लिए 2074/07/20 दैनिक समाचारदाता राजविराज, १९ कात्तिक । मंसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सप्तरीमा परेको १ सय ६८ जनाको उम्मेदवारी मध्ये १४ जना उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।.... विस्तृत
बामगठबन्धनको निर्वाचन प्रचार प्रसार समिति गठन 2074/07/19 राजविराज÷आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निवार्चनका लागि सप्तरीको क्षेत्र नं. ३ अन्तरगत प्रदेशसभा १ मा बामगठबन्धनले शनिबार निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ । .... विस्तृत
सप्तरीमा १२ सीटका लागि १ सय ६८ को उम्मेदवारी 2074/07/19 राजविराज÷आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि सप्तरीमा ३ लाख ४६ हजार २ सय १४ मतदाता रहेका छन् । सप्तरीमा चार वटा प्रतिनिधिसभा र ८ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । .... विस्तृत
एमालेको समानुपातिक सूचीमा सप्तरीका १२ जनाको नाम 2074/07/18 दैनिक समाचारदाता राजविराज, १७ कात्तिक । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले) ले आफ्नो समानुपातिक सूची सार्वजनिक गरेको छ । आगामी मंसिर १० र २१ मा हुने निर्वाचनका लागि दुवै तहमा समानुपातिक उम्मेदवारको बन्दसूची गत असोज २९ मा निर्वाचन आयोगमा बुझाइएकामा यही कात्तिक १३ गतेसम्म संशोधन गर्न समय दिइएको थियो । प्रतिनिधिसभामा ११० र प्रदेशसभामा ३३० जना सदस्य समानुपातिकका हुनेछन् । .... विस्तृत
सप्तरीमा चुनावी माहोल तातिदै, मधेशी दललाई बागि उम्मेदवारले पिरोल्दै 2074/07/18 दैनिक समाचारदाता राजविराज, १७ कात्तिक । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सप्तरीमा चुनावी माहोल तातिदै गएको छ । बिहीबार मनोनयन दर्ता पश्चात् जिल्ला सदरमुका राजविराजसहित अन्य शहरी तथा ग्रामीण क्षेत्रको बजार चोक, पसल र सार्वजनिकस्थलमा निर्वाचनको बहस, छलफल र प्रचारप्रसार शुरु भएकोे छ । .... विस्तृत
पत्रकारका दुई पूर्वसभापतिसहित तीन जनाले गराए मनोनयन दर्ता 2074/07/17 दैनिक समाचारदाता राजविराज, १६ कात्तिक । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पत्रकार महासंघ सप्तरीका दुई जना पूर्वसभापति तथा एक जना महासंघका सदस्यले मनोनय दर्ता गराएका छन् ।.... विस्तृत
प्रतिनिधिसभामा ५९ र प्रदेशसभामा १ सय ९ जनाको उम्मेदवारी 2074/07/17 दैनिक समाचारदाता राजविराज, १६ कात्तिक । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सप्तरीको ४ वटा प्रतिनिधिसभा क्षेत्रबाट ५९ जना तथा ८ वटा प्रदेशसभा क्षेत्रबाट १०९ जनाले उम्मेदवारी दिएका छन् । .... विस्तृत
सप्तरीबाट एक बहालवाला मन्त्रिसँगै ९ जना निर्वतमान सांसद चुनावी मैदानमा 2074/07/17 दैनिक समाचारदाता राजविराज, १६ कात्तिक । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि बिहीबार सप्तरीमा पनि उत्साहजनक उम्मेदवारी दर्ता भएको छ । सप्तरीमा एक बहालवाला मन्त्रिसँगै ६ जना निर्वतमान सांसदहरुले प्रतिनिधिसभा सदस्य र तीन जना प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिई चुनावी मैदानमा देखापरेका छन् । .... विस्तृत
प्रतिनिधिसभा र प्रदेशसभाका लागि आज उम्मेदवारी दर्ता हुँदै 2074/07/16 दैनिक समाचारदाता राजविराज, १५ कात्तिक । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । सप्तरीमा एमाले माओवादीको बाम गठबन्धन, राजपा फोरमको चुनावी गठबन्धन र काँग्रेसका उम्मेदवारहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गराउँदैछन् । .... विस्तृत
मुलुकमा परिवर्तन मधेश आन्दोलनबाटै भयो ः फोरम अध्यक्ष 2074/07/16 दैनिक समाचारदाता राजविराज, १५ कात्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा परिवर्तन मधेश आन्दोलनबाटै भएको बताउनु भएको छ । बुधबार सप्तरी सदरम्ुकाम राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु हुँदै मधेश आन्दोलनकै कारण मूलुकमा गणतन्त्र स्थापना समेत भएको दाबी गर्नुभयो । .... विस्तृत
सन् २०१७ भित्रै सप्तरीलाई खुला दिसामुक्त घोषणा गर्ने सर्वपक्षिय प्रतिवद्धता 2074/07/15 दैनिक समाचारदाता राजविराज, १४ कात्तिक । सप्तरी जिल्लालाई सन् २०१७ भित्रै प्रदेश नं २ को पहिलो जिल्लाको खुला दिसा मुक्त जिल्ला बनाउने मंगलबार आयोजित एक कार्यक्रममा सहभागिहरुले प्रतिबद्धता जनाएका छन् ।.... विस्तृत
एमाले केन्द्रिय सदस्य प्याकुरेललाई उम्मेदवार बनाउनपर्ने माँग राख्दै युवा नेताद्वारा आमरण अनसन 2074/07/15 दैनिक समाचारदाता राजविराज, १४ कात्तिक । नेकपा एमालेका केन्द्रिय सदस्य सुमनराज प्याकुरेललाई प्रतिनिधिसभाको उम्मेदवार बनाउनु पर्ने माँग गर्दै मंगलबारदेखी नेकपा एमाले सप्तरी पार्टी कार्यालयमा युवा नेताहरु अनसनमा बसेका छन् । .... विस्तृत

 

  • 1
  • ...
  • 372
  • 373
  • 374
  • 375
  • 376
  • 377
  • 378
  • ...
  • 574

ताजा अपडेट

  • 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.