rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
  
आचार संहिता पालना गर्न अपील 2074/07/30 दैनिक समाचारदाता राजविराज, २९ कात्तिक । मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङगानाले आगामी मंसिर २१ गते हुन लागेका दोश्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सबै राजनैतिक दलहरुलाई आचार संहिता पालना गर्न आग्रह गरेका छन् । ..... विस्तृत
श्रीमानद्वारा आफ्नै श्रीमतिलाई धान काट्ने हँसिया प्रहार गरि हत्या 2074/07/29 दैनिक समाचारदाता राजविराज, २८ कात्तिक । सप्तरीको बोदेवरसाईन नगरपालिकास्थित गाउँराटोलमा मंगलबार दिउँसो एक श्रीमानले आफ्नै श्रीमतिलाई धान काट्ने हँसिया प्रहार गरि हत्या गरेका छन । बोदेवरसाईन नगरपालिका ३ निवासी जयप्रकार यादवले अन्दाजी ३८ बर्षीया श्रीमति ललिता देवी यादवको हसिया प्रहार गरि हत्या गरिएको इलाका प्रहरी कार्यालय बोदेवरसाईनका प्रहरी नायव निरिक्षक उमाशंकर स्ािँहले जानकारी दिएका छन् । .... विस्तृत
मधेश गठबन्धनको बिजयी सुनिश्चित ः अध्यक्ष यादव 2074/07/29 दैनिक समाचारदाता राजविराज, २८ कात्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश गठबन्धन प्यानलको बिजयी सुनिश्चित भएको दाबी गर्नुभएको छ । सप्तरीको महदेवा गाउँपालिकाको वडा नं. १ पकरीमा मंगलवार आयोजित चुनावीसभालाई सम्वोधन गर्दै उनले सो दावी गरेका हुन् । ..... विस्तृत
बामगठबन्धनका उम्मेदवारलाई मतदान गर्न कार्यकर्तालाई निर्देशन 2074/07/28 दैनिक समाचारदाता राजविराज, २७ कात्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुमनराज प्याकुरेलले बाम गठबन्धनका उम्मेदवारहरुलाई इमान्दारीका साथ मतदान गर्न निर्देशन दिएका छन् ।.... विस्तृत
राजविराजलाई सफा, सुन्दर शहर बनाउन सरसफाई अभियान 2074/07/28 दैनिक समाचारदाता राजविराज, २७ कात्तिक । राजबिराज नगरपालिका, सप्तरी युथ र वातावरण बिभागद्वारा सरसफाई कार्यक्रम अन्तर्गत वडा नम्वर ४ को मिनी मार्केट, जमा मस्जिद सडकको दक्षिण दायाँ वाँया सडक हुदै नेता चौक सम्मको नाला तथा सडकमा सरसफाई गरिएको छ । ..... विस्तृत
मधेशी दल वंशगत रुपमा राजनीतिक गरिरहेको पूर्वमन्त्री यादवको आरोप 2074/07/28 दैनिक समाचारदाता राजविराज, २७ कात्तिक । सप्तरी क्षेत्र नं. २ का बाम गठबन्धनका साँझा उम्मेदवार उमेश कुमार यादवले मधेशी वंशगत रुपमा राजनीति गरिरहेको आरोप लगाएका छन् । बाम गठबन्धनका उम्मेदवारहरुको सहभागितामा सोमबार राजविराजमा आयोजित क्षेत्रिय सभामा बोल्दै उम्मेदवार यादवले मधेशी दलका नेताहरु बाबु, छोरा, भाई, भतिजावादमै राजनीति गरिरहेको आरोप लगाउँदै उक्त दलले इमान्दार तथा पार्टीमा योगदान पु¥याएका नेता कार्यकर्ताहरुलाई अवमूल्यन गर्दै आइरहेको बताए । ..... विस्तृत
मधेशीको सम्मान, स्वाभिमान र पहिचानका लागि मधेश गठबन्धनलाई जिताउन अध्यक्ष यादवको अपील 2074/07/27 दैनिक समाचारदाता राजविराज, २६ कात्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं प्रतिनिधि सभा क्षेत्र नं. २ सप्तरीका उम्मेदवार उपेन्द्र यादवले मधेश प्रदेश निर्माण, मधेशीको सम्मान, स्वाभिमान र पहिचानका लागि मधेश गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अपील गरेका छन् । .... विस्तृत
फोरम अध्यक्षसहित राजपाका दुई उपाध्यक्ष र दुई महासचिव चुनावी मैदानमा, बाम गठबन्धन र काँग्रेस साख जोगाउन कसरतमा, बागि उम्मेदवारले चुनौती दिँदै 2074/07/26 नवीन डेस्क, राजविराज÷आगामी मसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अहिले दलहरुले सप्तरीमा चुनावी प्रचार प्रसार तिब्र पारेका छन् । केन्द्रिय स्तरबाटै चुनावी तालमेलका लागि गरिएको गठबन्धनका नेताहरुले आफ्नो चुनावी प्रचार प्रसारलाई तिब्रता दिएका हुन् । .... विस्तृत
सबै क्षेत्रमा रोचक एवं कडा त्रिपक्षिय प्रतिस्पर्धा हुने, खेल बिगाड्न सक्छन् बागिहरु 2074/07/24 नवीनकुमार गुप्ता राजविराज, २३ कात्तिक । आगामी मसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सप्तरीमा चुनावी प्रचार प्रसार तिब्र रुपमा भइरहेको छ । केन्द्रिय स्तरबाटै चुनावी तालमेलका लागि गरिएको गठबन्धनका नेताहरुले आफ्नो चुनावी प्रचार प्रसारलाई तिब्रता दिएको हो । .... विस्तृत
मधेशवादी दलमा देखिएको सामन्तवादी प्रवृत्तिलाई परास्त गर्न यादवको आग्रह 2074/07/23 दैनिक समाचारदाता राजविराज, २२ कात्तिक । आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा वाम गठबन्धनले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएको छ ।.... विस्तृत
कारवाही भ्रम सृजना गर्ने दुष्प्रयत्न ः स्वतन्त्र उम्मेदवार खतिवडा 2074/07/23 दैनिक समाचारदाता राजविराज, २२ कात्तिक । सप्तरीको प्रतिनधिसभा क्षेत्र नं. १ को प्रदेशसभा १ का स्वतन्त्र उम्मेदवार प्रकाश खतिवडाले आफूलाई नेकपा एमालेले गरेको कारवाही भ्रम सृजना गर्ने दुष्प्रयत्न गरेको आरोप लगाएका छन् । .... विस्तृत
सप्तरी २ मा काँग्रेसले तीन वटै पदकालागि मत माग्ने, फोरम अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने विषय अन्यौलमा 2074/07/23 दैनिक समाचारदाता राजविराज, २२ कात्तिक । नेपाली काँग्रेसले सप्तरीको २ नम्बर प्रतिनिधि सभा सदस्य निर्वाचनमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने चर्चा चलेपनि उक्त विषय अन्यौलग्रस्त बनेको छ । .... विस्तृत
सप्तरीमा माओवादी साख र मधेशवादी इज्जत जोगाउन कसरतमा 2074/07/23 नवीनकुमार गुप्ता राजविराज, २२ कात्तिक । मंसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सप्तरीमा अहिले चुनावी माहोल तातेको छ । यसअघि असोज २ गते सम्पन्न स्थानिय तह निर्वाचन सम्पन्न भएको दुई महिना नबित्दै पुनः हुन गइरहेको निर्वाचनका लागि जनता तिब्र प्रतिक्षारत रहेका छन् । .... विस्तृत
फोरमद्वारा चारै क्षेत्रमा चुनाव परिचालन समिति गठन 2074/07/22 दैनिक समाचारदाता राजविराज, २१ कात्तिक । सङ्घीय समाजवादी फोरम नेपाल सप्तरीले मंलगबार जिल्लाको चार वटै क्षेत्रमा चुनाव परिचालन समिती गठन गरेको छ । आगामी मंसिर २१ गते हुने प्रतिनिधी र प्रदेश सभा निर्बाचनमा प्रचार प्रसार अभियानलाई तिब्रता दिदै फोरम नेपालले सप्तरीको चारवटै निर्बाचन क्षेत्रमा चुनाब परिचालन समिती गठन गरेको हो । .... विस्तृत
बस दुर्घटनामा निधन र घाइते भएकाहरुलाई क्षतिपूर्ती उपलब्ध गराउन सरकारसँग माँग 2074/07/22 दैनिक समाचारदाता राजविराज, २१ कात्तिक । कात्तिक ११ गते राजविराजबाट काठमाडौं गइरहेको यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा निधन तथा घाइते भएकाहरुको नेपाल सरकार र स्थानिय प्रशासनले उचित क्षतिपूर्तीका पहल नगरेको भन्दै मंगलबार जिल्लाका पाँच विभिन्न संस्थाहरुले सात बुँदे माग राख्दै स्थानिय प्रशासन समक्ष ज्ञापन पत्र बुझाएका छन् । .... विस्तृत
मधेशी गठबन्धनलाई जिताउन अध्यक्ष यादवको अपील 2074/07/21 दैनिक समाचारदाता राजविराज, २० कात्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी हक अधिकारका लागि मधेसी गठबन्धनलाई बिजयी गराउनु पर्ने बताउनुभएको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 371
  • 372
  • 373
  • 374
  • 375
  • 376
  • 377
  • ...
  • 574

ताजा अपडेट

  • 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.