rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
जिल्लाको दुई स्थानबाट राहदानी र तीन स्थानबाट नागरिकता बितरण 2073/06/01 दैनिक समाचारदाता राजविराज, ३१ भदौं । इलाका प्रशासन कार्यालय कंचनपुर सप्तरीबाट पनि राहदानी बितरण गर्ने कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरी राजविराज र इलाका प्रशासन कार्यालय कंचनपुर गरि दुई स्थानबाट अब राहदानी बनाउन सकिन्छ । .... विस्तृत
आगलागिमा ८ घर नष्ट 2073/05/31 दैनिक समाचारदाता राजविराज, ३० भदौं । सप्तरीको रम्पुरा मल्हनिया गाविसमा बुधबार राती आगलागि हुँदा ८ वटा फुसको घर र गाईगोठ जलेर नष्ट भएको छ । .... विस्तृत
असोज ३ मा आधा घण्टा ब्लायक आउट गरिने 2073/05/31 दैनिक समाचारदाता राजविराज, ३० भदौं । मधेशीहरुको माग नसमेटिएर २०७२ साल असोज ३ गते नेपालको नयाँ संविधान जारि भएको दिनलाई मधेशी मोर्चा सप्तरीले कालो दिनको रुपमा मनाउने निर्णय गरेको छ । .... विस्तृत
झाडापखाला क्षेत्रमा चिकित्सकको टोली पुगे 2073/05/31 दैनिक समाचारदाता राजविराज, ३० भदौं । सप्तरीको जमुनी मधेपुरा गाविस वडा न. २ को जमुनी टोलमा झाडापखालाको प्रकोप फैलिएको यस दैनिकमा समाचार प्रकाशनमा आएपछि बिहिबार स्वास्थ्यकर्मीहरुको एक टोली त्यहाँ पुगेको छ ।.... विस्तृत
संविधान संशोधनबाट नै मधेशको माग सम्बोधन हुन्छ ः अध्यक्ष भण्डारी 2073/05/30 दैनिक समाचारदाता राजविराज, २९ भदौं । राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले संविधान संशोधनबाट नै मधेशको माँग सम्बोधन हुन सक्ने बताउनुभएको छ । सप्तरी क्षेत्र नम्बर १ अन्तर्गत घोघनपुर गाविसमा बुधबार आयोजित पार्टी प्रवेश तथा सभा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय अध्यक्ष भण्डारीले सो कुरा बताउनुभएको हो ।.... विस्तृत
जमुनी मधेपुरामा झाडापखालाको प्रकोप २५ परिवारका पाँच दर्जन बिरामी 2073/05/30 दैनिक समाचारदाता राजविराज, २९ भदौं । सप्तरीको जमुनी मधेपुरा गाविस वडा न. २ को जमुनी टोलमा झाडापखालाको प्रकोप फैलिएको छ । चार दिनदेखि सो गाविसका करिब २५ परिवारका पाँच दर्जन भन्दा बढी सर्वसाधारणहरु झाडापखाला रोगको प्रकोपबाट ग्रसित छन् । .... विस्तृत
पूर्व सभासद् डा. लक्ष्मीलाल चौधरीको निधन 2073/05/30 दैनिक समाचारदाता राजविराज, २९ भदौं । पूर्व सभासद् एवं प्राध्यापक डा. लक्ष्मीलाल चौधरीको मंगलबार राति आप्mनै पुख्र्यौली घरमा निधन भएको छ । सप्तरीको हरिहरपुर गाविसस्थित आफ्नै निवासमा उहाँको असामयिक निधन भएको हो । नेपाल लोकतान्त्रिक समाजवादी दलका पूर्व सभासद् डा. चौधरीको ७० वर्षको उमेरमा निधन भएको परिवारजनले बताएका छन् । .... विस्तृत
दृष्टिविहीन बालबालिकाहरुले गित सुनाएर सबैको मन रसाए 2073/05/30 दैनिक समाचारदाता राजविराज, २९ भदौं । बाल दिवसको अवसरमा बुधबार राजविराजमा दृष्टिविहीन बालबालिकाहरुले एक अत्यन्त मार्मिक गित गाएपछि सबैको मन रसाएका थिए । शिक्षा बिना जिनगी बेकार यौ, चलु स्कुल पढैल आबो जे स्कुल नै जेबै त भजायत जिनगी अन्हार यौ चलु स्कुल पढैल‘ माथीको पक्तिमा भनिएको छ, “शिक्षा बिना जिन्दगी बेकार, विद्यालय पढ्न जाऔं, अब पनि विद्यालय नगए जिन्दगी अन्धकार हुने त्यसैले विद्यालय पढ्न जाआँैं” ।.... विस्तृत
म्याद गुज्रिएका सामानहरुसहित ढुस्सी लागेको पेडा समेत बरामद 2073/05/30 दैनिक समाचारदाता राजविराज, २९ भदौं । संयुक्त अनुगमन टोली सप्तरीले जिल्ला भरि आफ्नो अनुगमन कार्यलाई निरन्तरता दिँदै विभिन्न अखाध्य बस्तुदेखी लिएर म्याद गुज्रेका बस्तुहरु बरामद गर्दै नष्ट गरेको छ । ती बस्तुहरु बुधबार जिल्ला प्रशासन कार्यालय सप्तरीको परिसरमा आगो लगाएर नष्ट गरिएको छ । .... विस्तृत
मधेशको माँग सम्बोधन नभएकोमा समाजद्धारा चिन्ता ब्यक्त 2073/05/27 दैनिक समाचारदाता राजविराज, २६ भदौं । बौद्धिक समाज सप्तरीको आयोजनामा वर्तमान परिस्थितिमा राज्य पक्षीय क्रियाकलाप र मधेशको अवस्था विषयको एक दिने अन्तरक्रिया आईतबार राजविराजमा सम्पन्न भएको छ ।.... विस्तृत
प्रशासन, प्रहरी, नगरपालिका, जनस्वास्थ्य, जिविस लगायत ६ निकाय बिरुद्ध पुनरावेदनको परमादेश जारी 2073/05/25 दैनिक समाचारदाता राजविराज, २४ भदौं । पुनरावेदन अदालत राजविराजले नगर अत्याधिक फोहर, दुर्घन्धित र सुँगुरको आतंकबाट त्रसित बन्दै गएको भन्दै त्यसतर्फ विषयगत सम्बन्धित कार्यालयहरुलाई निषेधाज्ञा मिश्रित परमादेश जारी गरेको छ । .... विस्तृत
लागु औषधसहित चार युवा पक्राउ 2073/05/24 दैनिक समाचारदाता राजविराज, २३ भदौं । सप्तरी प्रहरीले पातो बजारबाट अवैध लागु औषध सहित चार जना युवालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पातोबाट खटिएको प्रहरी टोलीले पातो १ मा चेकजाँच गर्ने क्रममा स १ प २७४५ नं.को मोटरसाईकल र २ वटा साईकलमा आएका चार जनालाई पक्राउ गरेको हो ।.... विस्तृत
फ्रि भिसा फ्रि टिकटको प्रभावकारी कार्यान्वयनको माग गर्दै प्रर्दशन 2073/05/24 दैनिक समाचारदाता राजविराज, २३ भदौं । आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सप्तरीको नेतृत्वमा बिहीबार फ्रि भिसा फ्रि टिकटको ब्यवहारिक कार्यन्वयनका लागी माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई २८ बुँदे ज्ञापन पत्र बुझाइएको छ । ..... विस्तृत
मुस्लिम समुदायहरुले हर्षोउल्लासका साथ बकरिद पर्व मनाईयो 2073/05/29 दैनिक समाचारदाता राजविराज, २८ भदौं । मुस्लिम धर्मालम्बीहरु मंगलबार धुमधामका साथ बकरिद अर्थात् इदजोहा पर्व मनाईएको छ । सो अवसरमा सरकारले मंगलबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले इस्लाम धर्मालम्वीहरुको पर्व बकर ईद (ईद(उल(जोहा) परेको हुनाले यस दिन नेपाल राज्यभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।... विस्तृत
एम्नेष्टीको अध्यक्षमा कुँइकेल निर्वाचित 2073/05/28 दैनिक समाचारदाता राजविराज, २७ भदौं । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनल नेपालको २५ औं राष्ट्रिय कार्यकारी परिषद्बाट राजन कुँइकेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएको छ । .... विस्तृत
आठ प्रहरी कार्यालय पुरस्कृत, दुई प्रहरी इकाई प्रमुखलाई कारवाही 2073/05/28 दैनिक समाचारदाता राजविराज, २७ भदौं । जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्लाको ४८ प्रहरी इकाई मध्ये इलाका प्रहरी कार्यालय कंचनपुर र प्रहरी चौकी लक्ष्मीपुरलाई सर्वोत्कृट प्रहरी कार्यालय घोषणा गरेको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 445
  • 446
  • 447
  • 448
  • 449
  • 450
  • 451
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.