rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
नागरिक वडापत्रमा रहेका विषयहरुलाई समावेश गरी पुस्तक प्रकाशन 2073/05/16 दैनिक समाचारदाता राजविराज, १५ भदौ । सप्तरी जिल्लाका सरकारी कार्यालयहरुको नागरिक वडापत्रमा रहेका विषयहरुलाई समावेश गरी पुस्तक प्रकाशन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको पहलमा प्रकाशन गरिएको उक्त पुस्तकमा जिल्लस्थित रहेका सम्पूर्ण कार्यालयको जानकारी दिइएको छ । पुस्तकमा कुन काम गर्दा कति शुल्क लाग्ने ? सम्बन्धी जानकारी समेत दिइएको छ । पुस्तक सबै गाविसमा पु¥याइने लक्ष्य राखिएको छ । .... विस्तृत
संविधान संशोधन गर्ने कुरा मधेशवादी दललाई बेवकुफ बनाउन र भारतलाई खुशी पार्न मात्र ः थापा 2073/05/16 दैनिक समाचारदाता राजविराज, १५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधान संशोधन गर्ने कुरा वर्तमान सरकारले मधेशवादी दललाई वेवकुफ बनाउन र भारतलाई खुशी पार्न गरेको बताउनु भएको छ । .... विस्तृत
सडक विहिन सप्तरी प्राय सबै सडकको अवस्था जिर्ण 2073/05/15 दैनिक समाचारदाता राजविराज, १४ भदौं । मुलुककै पुराना सडकहरुमध्ये एक सप्तरीस्थित हुलाकी राजमार्ग दशकौदेखि जीर्ण छ । अवषेश मात्र बाूकी रहेको सो सडकसूग जोडिएको जिल्लाको दर्जनौ गाविसको भविष्य नै अन्यौलग्रस्त बनेको छ । .... विस्तृत
मधेश प्रिमियर लिग कात्तिक २ देखी 2073/05/14 दैनिक समाचारदाता राजविराज, १३ भदौं । आगामी कात्तिक २ गतेदेखी राजविराज र जनकपुरमा संयुक्त रुपमा मधेश प्रिमियर लिग सिजन २ क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ । मधेशी इन्जिनियर्स स्टुडेण्ट युनियनको आयोजना संचालन हुन लागेको सो क्रिकेट प्रतियोगिता नक आउट चरणमा हुने आयोजक समितिले सोमबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । .... विस्तृत
बारका पूर्व अध्यक्ष चौधरीको निधन 2073/05/14 दैनिक समाचारदाता राजविराज, १३ भदौं । पुनरावेदन अदालत बार एकाई राजविराजका पूर्व अध्यक्ष अधिवक्ता सुरेश कुमार चौधरीको सोमबार असामायिक निधन भएको छ । राजविराज वडा नं. २ पडरीया निवासी अधिवक्ता चौधरीको ५७ औं वर्षको उमेरमा उहाँका आफ्नै घरमा निधन भएको हो । .... विस्तृत
सर्वोच्चद्वारा अरुण साहको रिट खारेज 2073/05/14 दैनिक समाचारदाता राजविराज, १३ भदौं । नयाँ शक्ति नेपालका सप्तरी संयोजक अरुण कुमार साह ‘अनिल’ को गिरफ्तारीको विरुद्धमा परेको रिटलाई सर्वोच्च अदालतले खारेज गरेको छ । बि.सं.२०५९ सलमा जनयुद्धको बेला सप्तरीको नकटी रायपुर गाविसस्थित स्वाबलम्बन बैकको १६ हजार रुपैया कब्जा गरेकोमा सप्तरी जिल्ला अदालतले २०७१ सालमा उहाँलाई ४९ महिना १५ दिनको जेल सजाय तोकेको थियो । .... विस्तृत
सवारी दुर्घटनामा एकको मृत्यु, दुई घाइते 2073/05/13 दैनिक समाचारदाता राजविराज, १२ भदौं । सप्तरीको कटैया ७ स्थित नहरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पश्चिम बाट पुर्व तर्फ जादै गरेको स६प ९२६२ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा सोही स्थान ६ निवासी ८ वर्षिया पैदल यात्री आशा कुमारी मण्डल र मोटरसाइकल पछाडी सवार अर्का एक व्यक्ति घाइते भएका छन् । ..... विस्तृत
लापर्वाही गरेर दुर्घटना भए लाइसेन्स खारेज 2073/05/13 दैनिक समाचारदाता काठमाडौं, १२ भदौं । लापर्वाही गरेर सवारी दुर्घटना गराएर कसैको मृत्यु भएमा चालकको लाइसेन्स खारेज हुने भएको छ । सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नियमावलीमा संशोधन भइसकेको बताउनुभयो । उहाँले सवारी दर्घुटनामा कसैको मृत्यु भएमा वा लापर्वाही गरेको पाएमा चालकको सवारी चालक अनुमति पत्र नै खारेज गर्ने बताउनुभयो ।..... विस्तृत
कहिले संचालन हुने हो राजविराज विमानस्थल ! 2073/05/12 राजविराज÷वर्षौदेखी सबै क्षेत्रबाट उपेक्षित हुँदै आएको राजविराज विमानस्थल अहिले पनि विमानबिहीन नै रहेको छ । विगतमा विभिन्न क्षेत्रबाट विमान उडाउने प्रतिबद्धता एवं सहमति समेत भएको थियो । तर, अहिले त्यस्ता सहमति एवं प्रतिबद्धता कागजमै सीमित भएको छ । ..... विस्तृत
राजविराजमा रथ यात्रा निकालियो 2073/05/11 दैनिक समाचारदाता राजविराज, १० भदौं । श्री कृष्ण जन्मष्टमीको अवसरमा शुक्रबार सप्तरीको सदरमुकाम राजविराजमा रथ यात्रा निकालिएको छ । सो अवसरमा ब्रहमाकुमारी राजयोग सेवा केन्द्र राजविराजले मलेठ ५ स्थित राधाकृष्ण मन्दिरदेखी भगवान श्री कृष्ण, राधा तथा अन्य भगवानहरुको रुप धारण गरी रथ यात्रा निकालिएको हो ।..... विस्तृत
त्रिशूली नदीमा बस खस्दा २२ को मृत्यु 2073/05/11 दैनिक समाचारदाता चितवन, १० भदौं । नारायणगढ–मुग्लिन सडक खण्डको चण्डीभञ्ज्याङ गाविसको कालीखोला नजिकैबाट शुक्रबार बिहान त्रिशूली नदीमा बस खस्दा २२ जना को मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । .... विस्तृत
भन्सार छलेको सामानहरु नियन्त्रणमा 2073/05/10 दैनिक समाचारदाता राजविराज, ९ भदौं । सप्तरी प्रहरीले विगत केही समय यता भारतबाट अवैध रुपमा ल्याउँदै गरेको समानहरु धमाधम पक्राउ गर्न थालेको छ । यसैक्रममा ईलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरी टोलीले सप्तरीको कोचाबखारी गाविस १ स्थितबाट शंकर यादवले भारतबाट नेपालतर्फ ब्यापारिक प्रयोजनका लागी भन्सार छली ल्याउदै गरेको विभिन्न सामानहरु नियन्त्रणमा लिएको छ । .... विस्तृत
बुवा बेपत्ता भएपछी तीन छोरीको बिचल्ली 2073/05/10 दैनिक समाचारदाता राजविराज, ९ भदौं । सप्तरीको तेरहौता ५ का गोपाल तामाङ डेढ महिनादेखी बेपत्ता हुदा तीन छोरीको बिचल्ली भएको छ । बेपत्ता तामाङको १८, १५ र ७ बर्षकी छोरीहरु रहेका छन । आमा जसमाया तामाङ रोजगारीको लागी भारतको दिल्लीमा रहेकोले तीन छोरीको हेरचाहार गर्दै आएको बुवा समेत बेपत्ता हुदा छोरीहरुको बिचल्ली भएको हो ।.... विस्तृत
कृष्ण मन्दिरमा भक्तजनको घुइँचो 2073/05/10 दैनिक समाचारदाता राजविराज, ९ भदौं । हरेक भाद्र अष्टमीमा मनाईने श्रीकृष्ण जन्मष्टमीको अवसरमा बिहिबार सप्तरी सहित मुलुकभरीका कृष्ण मन्दिरहरुमा भक्तजनहरुको पुजा गर्ने घुँइचो लागेको छ । सोही अवसरमा सप्तरीको मलेठ वडा नं. ५ र राजविराजस्थित हटियामा रहेको कृष्ण मन्दिरमा बिहीबार बिहानदेखि भक्तजनको घुइँचो लागेको छ ।.... विस्तृत
भन्सार छली ल्यादै गरेको बिभिन्न समान बरामद 2073/05/09 दैनिक समाचारदाता राजविराज, ८ भदौ । भन्सार छलेर ल्याउँदै गरेको समान प्रहरीले सप्तरीको बिभिन्न स्थानबाट बुधबार नियन्त्रणमा लिएको छ । भन्सार छलेर भारतीय बजारबाट नेपाल भित्राउदै गरेको समानहरुलाई प्रहरी चौकी तिलाठीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ । .... विस्तृत
ग्यारेजमा आगलागी हुँदा चार मोटरसाइकल जल्यो 2073/05/09 दैनिक समाचारदाता राजविराज, ८ भदौ । सप्तरीको शम्भुनाथा नगरपालिका ९ स्थित एक ग्यारेजमा मंगलबारराती आगलागि भएको छ । सो आगलागिबाट करिब आठ लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । ... विस्तृत

 

  • 1
  • ...
  • 447
  • 448
  • 449
  • 450
  • 451
  • 452
  • 453
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.