rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
सहकारीकै माध्यमबाट मुलुक र समाजको विकास गर्नुपर्नेमा जोड 2073/04/20 दैनिक समाचारदाता राजविराज, १९ साउन । सहकारीको माध्यमबाट मुलुक र समाजको विकास गर्नुपर्नेमा राजविराजमा आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । आईडियल सहकारी संस्था लिमिटेड राजविराजको १८ औं स्थापना दिवसको अवसरमा बुधबार राजविराजमा आयोजित कार्यक्रममा सहभागिहरुले सो कुरामा जोड दिनुभएको हो ।.... विस्तृत
कान नाक पाकेका बिरामीहरुको बृद्धि 2073/04/20 दैनिक समाचारदाता राजविराज, १९ साउन । इम्प्याक्ट नेपालद्वारा संचालित प्राथमिक कान उपचार केन्द्र राजविराजमा बिरामीहरुको संख्यामा ह्वात्तै बृद्धि भएको छ । बढ्दो गर्मीका कारण अहिले सो केन्द्रमा दिनहुँ कान पाकेको, ढुषि परेको तथा गुजी भएका बिरामीहरु ४० देखि १ सय सम्म आउने गरेको केन्द्रमा नरेश कुमार यादवले जानकारी दिनुभयो ।.... विस्तृत
फोरम नेपाल मधेशी मोर्चासँग आवद्ध नरहेको दावी 2073/04/18 दैनिक समाचारदाता राजविराज, १८ साउन । सङ्घीय समाजवादी फोरम नेपालको जिल्ला कार्यसम्पादन समिती सप्तरीको मंगलबार सम्पन्न वैठकले विभिन्न निर्णयहरु गरिएको छ ।.... विस्तृत
बाढी प्रभावित क्षेत्रका एक हजार बिरामीहरुको निशुल्क उपचार 2073/04/18 दैनिक समाचारदाता राजविराज, १८ साउन । सप्तरीको बाढी प्रभावित गाविसहरुमा तीन दिनदेखि संचालित निशुल्क स्वास्थ्य शिबिर मंगलबार सम्पन्न भएको छ । हेल्प नेपाल नेटवर्क काठमाण्डौको सहयोग तथा धर्मी हल्फा महिला विकास क्लव लालापटीको आयोजनामा बाढी प्रभावित गाविसहरु तीन दिन देखि संचालित सो शिबिर सम्पन्न भएको हो ।.... विस्तृत
खेलकुद विकास समिति सप्तरीले भारोत्तोलन खेलाडीका लागि रकम निकासा गरेन् 2073/04/18 दैनिक समाचारदाता राजविराज, १८ साउन । भारोत्तोलन खेलका खेलाडीहरुको खुराकीका लागि जिल्ला खेलकुद विकास समिति सप्तरीले रकम नदिएपछि अहिले उनीहरु अन्यौलमा परेका छन् । सप्तरी भारोत्तलन संघले मंगलबार जिल्ला खेलकुद विकास समिति सप्तरीमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी दिइएको छ । .... विस्तृत
बाढी प्रभावित गाविसका गर्भवति महिलाहरुलाई झुल वितरण 2073/04/18 दैनिक समाचारदाता राजविराज, १८ साउन । सप्तरीको बाढी प्रभावित गाविसहरुमा मंगलबार एक संस्थाले राहत स्वरुप सुपानेट झुल वितरण गरेको छ । स्वराज फाउण्डेशन बाढी पिडित कार्यक्रम काठमाण्डौले जिल्लाको रम्पुरा मल्हनिया ,सकरपुरा सहितका गाविसका गर्भवति तथा सुत्केरी महिलाहरुलाई सुपानेट झुल वितरण गरेको हो । ..... विस्तृत
एमाले सप्तरीबाट भारतीय दादागिरीको भत्र्सना 2073/04/17 दैनिक समाचारदाता राजविराज, १६ साउन । नेकपा एमाले जिल्ला समिति सप्तरीले जिल्लाको तिलाठी गाविस र भारत बिहार सुपौलको कुनौलीबीचको दशगजा क्षेत्रमा भारतीय पक्षले एकतर्फीरुपमा बाँध निर्माण गरेर देखाएको दादागिरीको घोर भत्र्सना गरेको छ । .... विस्तृत
दशगजा संरक्षण समितिद्वारा महतोलाई ध्यानाकर्षण 2073/04/17 दैनिक समाचारदाता राजविराज, १६ साउन । दशगजा संरक्षण समिति तिलाठीले आईतबार सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोलाई ध्यानाकर्षण पत्र बुझाएको छ । सप्तरीको तिलाठी गाविस नजिकै दशगजामा विवादस्पद बाँध निर्माण स्थलको अवलोकन गर्न आउनु भएका अध्यक्ष महतोलाई समितिका सहसंयोजक निरज मुक्ति सहितकाहरुले सो ध्यानाकर्षण पत्र बुझाएका हुन ।.... विस्तृत
सरकारकै वेवास्ता कारण दशगजामा झडप भयो ः अध्यक्ष महतो 2073/04/17 दैनिक समाचारदाता राजविराज, १६ साउन । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भारतीय पक्षले दशगजामा बाँध बनाउने समस्या नेपाल सरकारको वेवास्ता कारण भएको आरोप लगाउनुभएको छ । सप्तरीको तिलाठी नजिकै दशगजामा भारतीय पक्षले नेपाली भूमि डुवानमा पर्ने गरि बाँध बनाउन खोज्दा भएको झडप स्थलको अवलोकन गर्दै संचारकर्मीहरुसँग आइतबार कुराकानी गर्दै उहाँले सो आरोप लगाउनु भएको हो । .... विस्तृत
मधेशी मोर्चाको स्थापना दिवसमा बिरामीलाई फलफुल बितरण 2073/04/16 राजविराज÷मधेशी मोर्चा सप्तरीको पहिलो स्थापना दिवसको अवसरमा शनिबार राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका बिरामी तथा बाल कल्याण गृहका बालबालिकाहरुलाई फलफुल वितरण गरिएको छ । .... विस्तृत
सेना, चिकित्सक लगायत आधा दर्जन संघसंस्थाबाट बाढी पीडितलाई राहत वितरण 2073/04/16 राजविराज÷सप्तरीका बाढी पीडितहरुलाई शनिबार छुट्टाछुट्टै नेपाली सेना, चिकित्सक लगायत आधा दर्जन संघ संस्थाहरुले राहत बितरण गरेका छन् । जिल्लाको सबै भन्दा बढी बाढीले क्षति पु¥याएको गाविस सकरपुरा, को. बरसाइन र रम्पुरा मल्हनियाका बाढी पीडितहरुलाई सो राहत बितरण गरिएको हो । .... विस्तृत
दुई देशबीच कुटनीतिज्ञ पहल हुनुपर्छ ः केन्द्रिय सदस्य साह 2073/04/15 दैनिक समाचारदाता राजविराज, १४ साउन । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साहले तिलाठी घटनाप्रति दुःख व्यक्त गर्दै दुई देशबीच कुटनीतिज्ञ पहल हुनुपर्ने बताउनु भएको छ । केन्द्रिय सदस्य साहले शुक्रबार एक विज्ञप्ति जारि गर्दै नेपाली भूभाग डुबाउने गरी भारतीय पक्षले सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा पक्की संरचना निर्माण गरेको घटनाप्रति स्थानिय प्रशासन मौन बस्नु गैरजिम्मेवारी पूर्ण भएको जनाइएको छ । .... विस्तृत
जंगली पंछिको भुतला फेला, दुई पक्राउ 2073/04/15 दैनिक समाचारदाता राजविराज, १४ साउन । धरानबाट काठमाडौं तर्फ जाँदै गरेको एक बसबाट प्रहरीले सात बोरा जंगली पंछिको भुतला फेला पारेको छ । सप्तरीको कंचनरुप नगरपालिका ५ स्थित राजमार्गमा सयुक्त्त चेकिङ गर्दा ना.६ ख.१५२३ नं.को यात्रु बाहक बसबाट उक्त मात्रामा जगली पंछीको भुतला फेला पारेको जनाएको छ । ... विस्तृत
बाँध निर्माण कार्य रोक्ने सहमति 2073/04/15 दैनिक समाचारदाता राजविराज, १४ साउन । सप्तरीको तिलाठी गाविसस्थित सीमा क्षेत्रमा बाँध निर्माण सम्बन्धि उत्पन्न विवाद साम्य पार्न नेपाल र भारतका स्थानीय सुरक्षा अधिकारीहरुबीच शुक्रबार बाँध निर्माण रोक्ने मौखिक सहमति भएको छ । .... विस्तृत
मलेशियामा एक युवकको मृत्यु 2073/04/14 दैनिक समाचारदाता राजविराज, १३ साउन । वैदेशिक रोजगारीका लागि मलेशिया गएका सप्तरीका एक युवकको बुधवार मृत्यु भएको छ । राजबिराज ६ निवासी दुवीलाल यादबका २८ वर्षिय छोरा जितेन्द्र यादवको बुधवार काम गर्दा छतवाट लडेर मृत्यु भएको हो । .... विस्तृत
पानीमा डुबेर एक बालिकासहित तीनको मृत्यु 2073/04/14 दैनिक समाचारदाता राजविराज, १३ साउन । सुनसरी, मोरङ र सिरहामा बुधबार पानीमा डुबेर एक बालिकासहित तीन जनाको ज्यान गएको छ । सुनसरीको सोनापुर २ बस्ने पिटु शर्माकी दुई बर्षिया छोरी बिकी शर्माको घर नजिकै रहेको नहरमा खेल्ने क्रममा बुधबार डुबेर मृत्यु भएको हो । .... विस्तृत

 

  • 1
  • ...
  • 452
  • 453
  • 454
  • 455
  • 456
  • 457
  • 458
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.