rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
अपाङ्गता बालकलाई ह्विल चेयर सहित शैक्षिक सामाग्रि प्रदान 2073/05/23 दैनिक समाचारदाता राजविराज, २२ भदौं । सप्तरीको मलहनमा गाविस ६ स्थित एकजना अपाङ्गता भएका बालकलाई बुधबार ह्विल चेयर सहित शैक्षिक सामग्री वितरण गरिएको छ । .... विस्तृत
नेता पोखरेलले ट्वीटमार्फत दिएको अभिव्यक्ति बिरुद्ध व्यापक आलोचना 2073/05/23 दैनिक समाचारदाता काठमाडौं, २२ भदौं । नेकपा एमालेका नेता शंकर पोखरेलले आफ्नो ट्वीटमार्फत मंगलबार दिएको अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ । तराई मधेशका विभिन्न ठाउँमा पुतला जलाउनुको साथै पोखरेलको विरुद्ध नारावाजी समेत लागेको छ । यसैबीच तराई मधेश लोकतान्त्रिक पार्टीले बुधबार विज्ञप्ति जारी गरि देशको एक प्रमुख राजनैतिक दलको नेतावाट नेपाली–नेपाली बीच जातिय र रंगभेद पैmलाउने कुप्रयास भएको भन्दै त्यसप्रति आपत्ति जनाएको छ ।.... विस्तृत
युवाहरुले सबै क्षेत्रमा एकै दिन सरसफाई गर्ने 2073/05/22 दैनिक समाचारदाता राजविराज, २१ भदौं । सप्तरीका युवाहरुले जिल्लाको सबै क्षेत्रमा एकै दिन सरसफाई गर्ने निर्णय गरेको छ । ५० हप्ते सरसफाई अभियानको शुभारम्भ गरेको सप्तरी युवा मूल समारोह समिति अन्तर्गत सबै क्षेत्रका संयोजकहरुको मंगलबार राजविराजमा बसेको बैठकले सदरमुकामसहित सबै क्षेत्रमा सरसफाई गर्ने निर्णय गरेको हो । .... विस्तृत
प्रेस सेन्टरबाट विश्वकर्मालाई निष्काशन गर्न सिफारिस 2073/05/22 दैनिक समाचारदाता राजविराज, २१ भदौं । प्रेस सेन्टर नेपाल सप्तरी शाखाले राजु विश्वकर्मालाई पार्टी र प्रेस सेन्टर नेपालको नीति तथा उद्देश्य, लक्ष्य विपरित कथित समानान्तर समिति गठन गरेको भन्दै निष्काशनका लागि प्रेस सेन्टर नेपाल प्रदेश नं. २ मा सिफारिस गर्ने निर्णय गरेको छ । .... विस्तृत
जिल्ला प्रशासन, प्रहरी, नगरपालिका, जनस्वास्थ्य, जिविस लगायत ६ निकाय बिरुद्ध रिट दायर 2073/05/22 दैनिक समाचारदाता राजविराज, २१ भदौं । राजविराज नगर अत्याधिक फोहर, दुर्घन्धित र सुँगुरको आतंकबाट त्रसित बन्दै गएको भन्दै पुनरावेदन अदालत राजविराजमा एक जना अधिवक्ताले आधा दजर्न सम्बन्धित निकाय बिरुद्ध रिट दायर गर्नुभएको छ । .... विस्तृत
३ हजार २ सय ८२ लिटर मदिरा बरामदपछि नष्ट मदिरामा पुराना जुत्ता समेत प्रयोग 2073/05/21 दैनिक समाचारदाता राजविराज, २० भदौं । सप्तरी प्रहरीले जनस्वास्थ्यमा पर्ने गम्भिर असरहरुको कारक बनेको अवैध मदिरा र मदिराजन्य पदार्थको उत्पादन, ओसारपसार र विक्रि वितरणमा नियन्त्रण गर्ने अभियानलाई निरन्तरता दिएको छ । .... विस्तृत
सात हत्यामा संलग्न “सिरियल किलर” पक्राउ 2073/05/21 दैनिक समाचारदाता राजविराज, २० भदौं । सप्तरी र सुनसरी जिल्लामा श्रृंखलाबद्ध तरीकाबाट सात जनाको हत्यामा संलग्न ९ जना मध्ये एक जना थप आरोपितलाई सप्तरी प्रहरीले पक्राउ गर्न सफल भएको छ ।... विस्तृत
अत्याधिक रसायन प्रयोग गरिएको केरा बरामदपछि नष्ट विभिन्न पसल तथा प्याथोलोजिमा समेत अनुगमन 2073/05/20 दैनिक समाचारदाता राजविराज, १९ भदौं । चाड पर्वको मु्खमा बजार अनुगमन समिति सप्तरीले आईतबार राजविराजमा काचो केरामा अत्याधिक रसायन छर्केर पकाउँदै गर्दा ४५ घरी केरा बरामद गरि नष्ट गरिएको छ । त्यस्तै विभिन्न पसलहरुबाट म्याद गुज्रिएको सामानका साथै प्याथोलोजि क्लिनिकहरुमा समेत अनुगमन गरिएको छ । ..... विस्तृत
तीजसँगै चौठीचन्द्र पर्व एकै साथ मनाईयो 2073/05/20 दैनिक समाचारदाता राजविराज, १९ भदौं । यस वर्ष महिलाहरुको महान पर्व तीज र चौठचन्द्र एकै साथ आइतबार मनाएका छन् । आइतबार दिनभरी ब्रतालु महिलाहरुले तीजको अवसरमा भगवान शिवको पुजाआजा गर्दै नाचगान गरेका छन् भने सोही दिन साँझ मैथिली महिलाहरुले चन्द्रमाको पुजागरि चौठचन्द्र पर्व मनाएका छन् ।.... विस्तृत
सम्पुर्ण मधेशीहरुबीच एकताको आवश्यकता ः भण्डारी 2073/05/19 राजविराज÷राष्ट्रिय मधेश समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष शरदसिंह भण्डारीले मधेशको अधिकार सुुनिश्चितताका लागि सम्पुर्ण मधेशीहरुबीच एकताको आवश्यकता रहेको बताउनुभएको छ ।... विस्तृत
एक सय एक सदस्यीय अखिल नेपाल ट्रेड युनियन महासंघ सप्तरी गठन 2073/05/19 राजविराज÷अखिल नेपाल ट्रेड युनियन महासंघ सप्तरीको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमबाट रामचन्द्र यादवको अध्यक्षतामा १ सय एक सदस्यीय अखिल नेपाल ट्रेड युनियन महासंघ सप्तरी गठन गरिएको छ । सो समितिमा उपाध्यक्ष सिफेट मंडल, भोला प्रसाद यादव, सचिव जुगेश्वर सरदार, सहसचिव डम्बर यादव र कोषाध्यक्ष श्री प्रसाद सदा रहेका छन् । .... विस्तृत
युवाहरुद्वारा ५० हप्ते सरसफाई अभियान प्रारम्भ प्रहरी कार्यालयको छेउमा थुप्रिएको फोहोर सफा गरियो 2073/05/19 राजविराज÷राजविराज नगरपालिका फोहरसँगै सँुगुरको आतंकबाट त्रसित रहिरहेको बेला सप्तरी जिल्लामा पहिलो पटक युवाहरुले ५० हप्ते सरसफाई अभियान शनिबारदेखि प्रारम्भ गरेको छ । जिल्लामा पहिलो पटक युवा सम्मेलन गराउन सफल सप्तरी जिल्ला युवा सम्मेलन मूल समारोह समितिले सो सरसफाई अभियान प्रारम्भ गरेको हो । .... विस्तृत
अबैध घरेलु मदिरासहित तीन पक्राउ 2073/05/18 दैनिक समाचारदाता राजविराज, १७ भदौं । सप्तरी प्रहरीले अवैध मदिरा नियन्त्रण गर्ने अभिायनालाई निरन्तरता दिँदै पुन अवैध तरिकाबाट उत्पादन गर्ने मदिरा तथा तीन जनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय रुपनीबाट खटिएको प्रहरी टोलीले शम्भुनाथ नगरपालिका १ स्थित पुर्ब पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा सोही स्थान निवासी झोली सदाको साथबाट १५ लिटर मदिरा बरामद गरेको छ । ..... विस्तृत
“पार्टीमा कुनै छलफल भएको छैन” 2073/05/18 दैनिक समाचारदाता राजविराज, १७ भदौं । प्रेस सेन्टर नेपाल सप्तरी, अखिल नेपाल विद्युतीय रिक्सा श्रमिक संघ र अखिल नेपाल खेलकुद महासंघ सप्तरीले नेकपा माओवादी केन्द्रको प्रदेश नम्बर २ को सचिवालयको बैठकमा कुनै छलफल नै नभएका बिषयलाई केही व्यक्तिहरुले पार्टीको निर्णय भन्दै प्रचारबाजी गरिएको प्रति खेद व्यक्त गरेको छ । .... विस्तृत
एकपक्षीय ढंगले गठन गरिएको विभिन्न समितिलाई मान्यता नदिने ः पोलिटब्यूरो सदस्य यादव 2073/05/17 दैनिक समाचारदाता राजविराज, १६ भदौं । नेकपा (माओावदी केन्द्र) प्रदेश नं. २ को काठमाडौंमा भदौं १२ गतेदेखि १४ गतेसम्म सम्पन्न सचिवालय बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले सप्तरी जिल्लामा हालै मनपरी एकपक्षीय ढंगले गरेको विभिन्न समिति गठन अमान्य र अवैधानिक भएको ठहर गर्दै त्यस्ता समितिलाई मान्यता नदिने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य महेश यादवले जानकारी दिनुभएको छ ।.... विस्तृत
डा. दीपाले बिरामीका आफन्तलाई हाने झापड प्रसुती गराउन आएकी बिरामीप्रति वेवास्ता 2073/05/17 दैनिक समाचारदाता राजविराज, १६ भदौं । सप्तरीको एक मात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालका चिकित्सकले उपचार गराउन आएका बिरामी र उनका आफन्तलाई दुव्र्यबहार मात्र होइन् कुटपिट समेत गरेका छन् ।.... विस्तृत

 

  • 1
  • ...
  • 446
  • 447
  • 448
  • 449
  • 450
  • 451
  • 452
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.