जिल्लाको समग्र विकासलगायत ४९ सुत्रिय मागसहित नेकपा संयुक्तद्वारा प्रधानमन्त्रीलाई ज्ञापन 2071/09/01 दैनिक संवाददाता राजविराज, २९ मंसिर । जिल्लाको समग्र विकाससहित विभिन्न ४९ सूत्रिय माग अघि सार्दै नेकपा संयुक्तले सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । धर्मनिरपेक्ष, संघीयता, लोकतान्त्रिक, गणतन्त्रमा आधारित जनपक्षिय संविधान निर्माणको कार्य तोकिएकै समयअवधीभित्र सम्पन्न गराउनलगायतका माग राख्दै नेकपा संयुक्त जिल्ला कार्य समिति सप्तरीको नेतृत्वमा जनदबाब अभियान अन्तरगत ¥याली निकाली राजविराज नगर परिक्रमा गर्दै प्रशासन कार्यालयमा सो ज्ञापन बुझाएको हो । ... विस्तृत

 

ताजा अपडेट