rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
वकपत्र परिवर्तन गरेकोमा एक महिलालाई तीन हजार जरिवाना 2071/12/24 दैनिक संवाददाता राजविराज, २३ चैत । जिल्ला अदालत राजविराजले वकपत्र परिवर्तन गरेको भन्दै एक जना महिलालाई ३ हजार जरिवानाको फैसला गरेको छ । सप्तरीको मधुपटी गाविस १ निवासी राजकुमारी चौधरीलाई जिल्ला न्यायाधिश चन्द्र बहादुर सारुको एकल इजलासले सो फैसला सुनाइएको हो । ... विस्तृत
वैद्य चाँदीलाई अवैद्य भन्दै प्रहरीले राजश्व कार्यालयमा बुझायो ः सुन चाँदी व्यवसायी संघ 2071/12/24 दैनिक संवाददाता राजविराज, २३ चैत । सप्तरीको कंचनरुप नगरपालिका ५ स्थित एक घरबाट प्रहरीले २३ किलो चाँदी नियन्त्रणमा लिई राजश्व कार्यालय इटहरीमा बुझाएकोप्रति सुन चाँदी व्यवसायी संघ सप्तरीले आपत्ति जनाएको छ । ... विस्तृत
बलात्कारमा सातै जना संलग्न ः पीडित बालिका 2071/12/23 दैनिक संवाददाता राजविराज, २२ चैत । गत चैत १३ गते एसएलसी परीक्षा दिएर घर फर्किन लाग्दा बलात्कारको शिकार भएकी बालिकाले आप्mनो बलात्कारमा सात जनाकै संलग्नता रहेको बताएकी छिन् । नेपाल पत्रकार महासंघ सप्तरीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउँदै ती बालिकाले एकजनाले आफूलाई लिएर गएको, तीन जनाले घटना गरेको, एक जनाले फोटो खिचेको र दुई जनाले कोठा बाहिर निगरानी गरेको बताएकी छिन् । ... विस्तृत
हिन्दी भाषालाई दोश्रो सरकारी कामकाजको भाषा बनाउन माग 2071/12/23 दैनिक संवाददाता राजविराज, २२ चैत । १४ औं नेपाल राष्ट्रिय हिन्दी सम्मेलन पाँच बुँदे घोषणापत्र जारि गर्दै आइतबार राजविराजमा सम्पन्न भएको छ । नेपाल हिन्दी प्रतिष्ठानका राष्ट्रिय अध्यक्ष राजेश्वर नेपालीद्वारा हस्ताक्षरित घोषणापत्रमा हिन्दी भाषा संविधानमा नेपाली भाषा सरह दोश्रो सरकारी कामकाजको भाषा बनाइनु पर्ने माग गरिएको छ । ... विस्तृत
मधेश मुक्त नभएसम्म आन्दोलन जारी रहने 2071/12/22 राजविराज÷मधेशी जनअधिकार फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेश मुक्त नभएसम्म आन्दोलन जारी रहने बताउँनुभएको छ । ३० दलिय गठबन्धन सप्तरीद्वारा शनिबार राजविराजमा सरोकारबालासँग “आन्दोलन किन” विषयक बृहद अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउँनुभएको हो । ... विस्तृत
१४ औं राष्ट्रिय हिन्दी सम्मेलन सुरु विभिन्न व्यक्तिहरु सम्मानित 2071/12/22 राजविराज÷ १४ औं राष्ट्रिय हिन्दी सम्मेलन शनिबारदेखी राजविराजस्थित अनुपदास धर्मशालामा सुरु भएको छ । नेपाल हिन्दी प्रतिष्ठानको आयोजनामा आयोजित सम्मेलनको प्रमुख अतिथि बि.स. २०१४ सालका हिन्दी आन्दोलनका अगुवा बलराम नायकलगायतले १४ वटा मैनवत्ति बालेर सामूहिक रुपमा उद्घाटन गर्नुभयो । ... विस्तृत
कीर्ते गरी नागरिकता बनाउने प्रशासकीय अधिकृतसहित १२ जनालाई जरिवाना र कैद 2071/12/21 दैनिक संवाददाता राजविराज, २० चैत । जिल्ला अदालत राजविराजले कीर्ते गरी नागरिकता बनाएको अभियोगमा एक प्रशासकीय अधिकृतसहित १२ जनालाई जरिवाना र कैदको फैसला सुनाएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत तेजेन्द्रबहादुर कार्की, काचन गाविसका सचिव नवोनाथ मिश्र र प्रहरी चौकी काचनका प्रहरी सहायक निरीक्षक सत्यनारायण महतो तथा सनाखत बस्ने अन्य ९ जनामाथि एक वर्षको कैद र जनही रु २० हजारका दरले जरिवाना फैसला सुनाएको हो । ... विस्तृत
मानवअधिकार वर्र्षपुस्तक त्रैमासिक समीक्षा सम्पन्न तीन महिनाको अवधीमा पाँचको हत्या 2071/12/21 दैनिक संवाददाता राजविराज, २० चैत । नेपाल मानवअधिकार वर्र्षपुस्तक २०१६ को लागि तयार पारेको तीन महिने प्रतिवेदनको त्रैमासिक पूर्व समीक्षा कार्यक्रम शुक्रबार राजविराजमा सम्पन्न भएको छ । सो कार्यक्रममा कार्यक्रममा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले सन् २०१५ को जनवरीदेखि मार्च महिनासम्म इन्सेकले अभिलेख गरेको मानवअधिकार उल्लंघन तथा ज्यादतीका ४५ वटा घटना प्रस्तुत गर्नु भएको थियो ।... विस्तृत
ढलेको रुख लैजाने सम्बन्धमा कुटपिट हुँदा एकको मृत्यु, तीन घाइते 2071/12/20 दैनिक संवाददाता राजविराज, १९ चैत । सप्तरीको बरहीविरपुर गाविसमा हावाले ढलेको रुख लैजाने सम्बन्धमा विवाद भएपछि कुटपिट हुँदा एकजना बृद्धाको बिहीबार मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । स्थानीय छिमेकीहरुले गरेको कुटपिटबाट बरहीबीरपुर गाविस ४ की ७० बर्षीया राजबतीदेवी रायको मृत्यु भएको हो ।... विस्तृत
‘ब्ल्याकमेल’ गरी १६ बर्षीया बालिकाको सामूहिक बलात्कार 2071/12/20 दैनिक संवाददाता राजविराज, १९ चैत । मुलुकभरी बलात्कारको घटनामा बढ्दै गएको बेला सप्तरीमा एकजना बालिकाको ‘ब्ल्याकमेल’ गरि सामुहिक बलात्कारको घटना सार्वजनिक भएको छ । सात जना युवक मिलेर ती बालिकाको बलात्कार गरेका छन् । ती बालिका अहिले पनि सिकिस्त अवस्थामा उपचार गराइरहेकी छिन् । बालिका यस पटकको एसएलसी परीक्षा दिएकी छात्रा हुन् । ... विस्तृत
लागु औषध सहित तीन पक्राउ 2071/12/07 दैनिक संवाददाता राजविराज, ६ चैत । सप्तरीको सदरमुकाम राजविराज वडा नं. ७ बाट लागु औषध सहित तीन जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय राजविराजका इन्चार्ज सई राम नारायण यादवको कमाण्डमा खटिएको प्रहरीले गोप्य सुचनाको आधारमा छापामारी गरी लागु औषध सहित तीन जनालाई पक्राउ गरेको हो । ... विस्तृत
सप्तरीमा २ सय २३ विद्यार्थीको परीक्षा रद्द एक परीक्षार्थीले अर्को वर्ष मात्र परीक्षा दिन पाउने 2071/12/07 दैनिक संवाददाता राजविराज, ६ चैत । एसएलसीको दोश्रो दिन शुक्रबार अनिवार्य नेपाली विषयको परीक्षामा सप्तरीबाट २ सय २३ परीक्षार्थी निष्काशनमा परेका छन भने एक परीक्षार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द गरिएको छ । त्यस्तै एक निरीक्षकसमेत निष्काशनमा परेका छन् । ... विस्तृत
मोर्चाद्वारा दोश्रो चरणको आन्दोलन बारे बृहत छलफल 2071/12/06 दैनिक संवाददाता राजविराज, ५ चैत । ३० दलिय मोर्चाको बिहिबार सम्पन्न बैठकले अगामी आन्दोलनको तयारी सम्बन्धमा बृहत छलफल गरेको छ । ... विस्तृत
एक सय चार परीक्षार्थी तथा ४ जना निरिक्षक निष्काशित 2071/12/06 दैनिक संवाददाता राजविराज, ५ चैत । एसएलसी परीक्षाको पहिलो दिन अंग्रेजी विषयमा बिहीबार परीक्षामा अमर्यादित क्रियाकलाप गरेको पाइएका सप्तरीका १ सय ४ जना विद्यार्थी तथा चार जना निरिक्षकहरु निष्काशित भएका छन् ।... विस्तृत
सशस्त्रद्वारा ७ सय किलो रक्तचन्दन बरामद 2071/12/06 दैनिक संवाददाता राजविराज, ५ चैत । भारतबाट सप्तरीहुँदै मिनि ट्रकमा काठमाडौंतर्फ लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरी सप्तरीले ७ सय किलो रक्तचन्दनसहित दुईजना पक्राउ गरेको छ । सप्तरीमा रक्तचन्दन बरामद भएको यो पहिलो घटना हो । ... विस्तृत
परीक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था 2071/12/05 दैनिक संवाददाता राजविराज, ४ चैत । एसएलसी परीक्षामा सहभागी हुने बालिकाहरुको सुविधाका लागि जिल्ला बाल कल्याण समिति सप्तरीले सेनेटरी प्याडको व्यवस्था गरेको छ ।... विस्तृत

 

  • 1
  • ...
  • 520
  • 521
  • 522
  • 523
  • 524
  • 525
  • 526
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.