जिल्लाको पुरानो विद्यालय पविउमावि अब इन्टरनेटमा 2071/08/29 दैनिक संवाददाता राजविराज, २८ मंसिर । सप्तरी जिल्लाको सबै भन्दा पुरानो विद्यालय पविमावि (हाल पविउमावि) ले विद्यालयको सम्पूर्ण गतिविधी र सूचना वेवसाइट निर्माण गरि सार्वजनिक गरेको छ । भर्खरै निर्माण गरिएको वेवसाइटमा विद्यालयको सम्पूर्ण भौतिक संरचना, शिक्षकहरुको नामावली, भविष्यको योजना लगायत सूचनाहरु धधध।उदmद।भमग।लउ वेवसाइटमा राखिएको छ । सो वेवसाइटको पहिलो पेजमा विद्यालयका प्रअ स्व. रामचन्द्र झाको शालिक भएको तस्बिर राखिएको छ । जसको उद्घाटन तत्कालिन प्रधानमन्त्रि डा. बाबुराम भट्टराईले गर्नुभएको थियो ।... विस्तृत

 

ताजा अपडेट