आर्थिक वर्षको पूर्वसन्ध्यामा राजविराज नगरपालिकामा एकपछी अर्को आन्दोलन, सरसफाई कर्मचारी, घाइतेको उपचार खर्च माग्दै गरिएको आन्दोलन नसकिदै अब कर्मचारी नै आन्दोलित 2082/02/21 आर्थिक वर्षको पूर्वसन्ध्यामा राजविराज नगरपालिकामा एकपछी अर्को आन्दोलन भएपछी विभिन्न विकासीय योजनाहरु अलपत्र हुने भएको छ ।  गत साता मात्र नगरपालिकाकै सरसफाई कर्मचारीहरु गत वर्षको १६ दिनको बाँकी रहेको तलबको माग गर्दै आन्दोलित भएका थिए । उनीहरुको माग पुरा भए लगत्तै गत वर्षको माघ १ गते नगरपालिकाको गाडीबाट जिल्लाको बादेबरसाइन नगरपालिकाका एक बालक घाइते भएपछी उनको उपचार खर्चको माग गर्दै परिवारजन र स्थानीय नगरपालिकामै धर्ना बसेका थिए ।  .... विस्तृत

 

ताजा अपडेट