rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
  • दुई किशोर वेपत्ता
  • कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
  
सबैला घटनाप्रति सप्तरीमा मुसहर समुदायको प्रदर्शन 2077/03/01     धनुषाको सबैलामा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेका शम्भु सदाको प्रहरीले हत्या गरेको दाबी गर्दै सोमबार सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन गरिएको छ । .... विस्तृत
सप्तरीमा कोरोना संक्रमितको  संख्या १ सय ५०, निको हुने ३८ 2077/03/01     सप्तरीमा कोरोनाबाट संक्रमितको संख्या १ सय ५० पुगेको छ । सोमबार २ जनामा कोरोनाको संक्रमण भेटिएपछि संख्या १ सय ५० पुगेको हो । .... विस्तृत
सात वर्षपछि बहुविवाहका प्रतिवादी पक्राउ 2077/03/01     अदालतबाट कैद सजाय तोकी फरार रहेका बहुविवाह मुद्दाका एक प्रतिवादीलाई सात वर्षपछि प्रहरीले पक्राउ गरेको छ । .... विस्तृत
आजदेखी दुई शिफ्टमा कार्यालय संचालन  2077/03/01  महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विगत तीन महिनादेखी बन्द जस्तै रहेको सरकारी कार्यालयहरु असार १ गते सोमबारदेखी दुई शिफ्टमा संचालन हुने भएको छ । ..... विस्तृत
सप्तरीमा १० जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १ सय ४८ पुग्यो 2077/03/01  सप्तरीमा आइतबार १० जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै सप्तरीमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ सय ४८ पुगेको छ । .... विस्तृत
अस्पतालका मेसु डा. दासको बिदाई  2077/03/01  राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपिरिटेन्डेन्ट डा. चुमनलाल दासलाई आईतबार एक कार्यक्रम विच बिदाई गरिएको छ । उनको कोशी अञ्चल अस्पताल विराटनगर सरुवा भएको हो । .... विस्तृत
प्रधानमन्त्रीलाई इम्युनिटि बढाउन अदुवा, लहसुन र बेसार उपहार 2077/03/01  राष्ट्रभक्त आम नेपाली जनताको तर्फबाट महिलाहरुको एक समूहले जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई इम्युनिटि बढाउन अदुवा, लहसुन र बेसार उपहार पठाएका छन् । .... विस्तृत
कोरोना रोकथाममा सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन 2077/03/01 कोरोना भाईरस महामारी रोकथाम तथा नियन्त्रणमा ध्यान नदिई सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै सप्तरीका विभिन्न संघ संस्था तथा राजनीतिक दल आवद्घ संगठनले आईतबार विरोध प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । .... विस्तृत
जग्गा विवादमा कुटपिट हुँदा देवर भाउजु घाइते 2077/03/01  सप्तरीको महदेवा गाउँपालिकामा  जग्गाको बिषय लिएर विवाद हुदा कुटपिटमा दुई जना घाइते भएका छन् ।.... विस्तृत
एक स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण, आइसोलेशन बेडको अभावमा १४ संक्रमित अझै क्वारेन्टाइनमै 2077/02/30 सप्तरीमा शुक्रबार एक स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण फेला परेको छ । अघिल्लो दिन १७ जना डिस्चार्ज भएको भोली पल्टै शुक्रबार सप्तरीमा उत्तिकै संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।..... विस्तृत
सप्तरीमा १७ जना निको भए, ९ जना थपिएसँगै कोरोना संक्रमितको संख्या १ सय २१ पुग्यो 2077/02/29 सप्तरीका १७ जना कोरोना संक्रमितहरु निको भएका छन् । पिसिआर परिक्षणमा लगातार दोश्रो पटक नेगेटिभ रिपोर्ट आएपछि बिहीबार उनीहरुलाई डिस्चार्ज गरिएको हो । यो सँगै जिल्लामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या २१ पुगेको छ ।  ..... विस्तृत
लकडाउनको सदुपयोग गर्दै स्थानियको श्रमदानबाट राजदेबीस्थित दुई सय ५० मिटर बाटो निर्माण 2077/02/29 लकडाउनको समयलाई सदुपयोग गर्दै सप्तरी सदरमुकाम राजबिराज २ राजदेबी टोलका स्थानियहरूले आप्mनो १० लाखको लागत तथा श्रमदानबाट बाटो निर्माण गरेका छन् ।.... विस्तृत
दुई महिनामा ६६ बिचल्लीमा परेका परिवारलाई ई. यादवद्वारा राहत 2077/02/28  सप्तरीका एक समाजसेवीले आफ्नै लगानीमा विभिन्न प्रकोपबाट पीडितहरुका लागि राहत बितरण गर्दै आएका छन् ।.... विस्तृत
सप्तरीमा रगतको अभाव 2077/02/27 सप्तरी जिल्लास्थित रक्तसंचार सेवा केन्द्रमा रगतको अभाव भएको छ ।... विस्तृत
ठूलो परिमाणको लागुऔषधसहित नक्कली स्वास्थ्यकर्मी पक्राउ 2077/02/27  स्वास्थ्यकर्मीको नक्कली परिचयपत्र झुण्ड्याएर ठूलो परिमाणको लागुऔषध लैजाँदै गर्दा एक व्यक्तिलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह निवासी २२ अनिलकुमार मण्डल रहेको पहरले जनाएको छ ।..... विस्तृत
एकै दिन २३ संक्रमित थपिएसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या एक सय 2077/02/26 एकै दिन कोरोना संक्रमितको संख्या २३ थपिएसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या एक सय पुगेको छ ।.... विस्तृत

 

  • 1
  • ...
  • 233
  • 234
  • 235
  • 236
  • 237
  • 238
  • 239
  • ...
  • 551

ताजा अपडेट

  • 2082/02/06 फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
  • 2082/02/04 दुई किशोर वेपत्ता
  • 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.