rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
  • दुई किशोर वेपत्ता
  • कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
  
क्वाराइन्टाइनका लागि १ सय ३ थान पिपिइ लगायतका सामाग्रि  2077/02/06 सेभ द चिल्ड्रेनको सहयोग तथा सबल नेपालद्वारा सप्तरीको खडक नगरपालिका र सुरुंगा नगरपालिकामा पिपिई, सर्जिकल ग्लोब्स तथा मास्क बितरण गरिएको छ ।.... विस्तृत
लकडाउनको सदुपयोग गर्दै यूवाहरुले श्रमदानबाट बनाए सडक 2077/02/06 लकडाउनको समयलाई सदुपयोग गर्दै सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ खुदीबखारीका यूवाहरु यतिबेला श्रमदान गरि बाटो निर्माणमा जुटेका छन् ।... विस्तृत
दररेट सुची कोटेशन आब्हान सम्बन्धी सुचना 2077/02/05 दररेट सुची कोटेशन आब्हान सम्बन्धी सुचना विस्तृत
दररेट सुची कोटेशन आब्हान सम्बन्धी सुचना 2077/02/04 दररेट सुची कोटेशन आब्हान सम्बन्धी सुचना विस्तृत
सप्तरी र सिरहाका अस्पताललाई स्वास्थ्य सामाग्रि प्रदान 2077/02/02 प्रदेश सरकार प्रादेशिक खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति प्रदेश नं.२ जनकपुरधामको समन्वयमा सप्तरी र सिरहा अस्पतालमा कोरोना भाईरस संक्रमणबाट बच्न तथा रोकथामको लागी स्वास्थ्य सामाग्रि प्रदान गरिएको छ । .... विस्तृत
डेढ महिनाको अवधीमा सप्तरीका चार यूवकको मलेशियामा मृत्यु 2077/02/02 बैदेशिक रोजगारीमा मलेशिया गएका पुनः सप्तरीका एक युवकको मृत्यु भएको छ । यो सँगै डेढ महिनाको अवधीमा मलेशियामै सप्तरीका चार यूवकले ज्यान गुमाएका छन् ।  .... विस्तृत
इम्प्याक्टद्वारा राजविराज नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्रि सहयोग 2077/01/31  राजविराज नगरपालिकाको कार्यालयलाई काठमाडौंस्थित एक गैरसरकारी संस्थाले बुधबार विभिन्न स्वास्थ्य सामाग्रिहरु सहयोग गरेको छ । इम्प्याक्ट नेपाल काठमाडौंले राजविराज वडा नं. ९ मलेठस्थित  प्राथमिक कान उपचार केन्द्रको समन्वयमा ७ लाख बढी मुल्य बराबरको स्वास्थ्य सामाग्रिहरु नगर प्रमुख शम्भु प्रसाद यादवलाई हस्तान्तरण गरेका हुन् । .... विस्तृत
लकडाउनको उल्लंघन गर्ने क्रम बढ्यो, प्रहरी प्रशासन मौन 2077/01/30 कोरोना संक्रमणको पुष्टि भएपनि सप्तरीमा दुई दिन यता लकडाउनको पालना भने ठिक ढंगले हुन सकेको छैन् । अघिल्लो दिन जिल्लाको डाक्नेश्वरी नगरपालिकामा एक १८ वर्षिय युवालाई कोरोना संक्रमणको पुष्टि भएपछि पनि लकडाउनको उल्लंघन गरि सडकमा सर्वसाधारणको भिडभाड बढ्न थालेको छ । .... विस्तृत
हार्दिक श्रद्धाञ्जली 2077/01/28 हार्दिक श्रद्धाञ्जली विस्तृत
हात्तिको आक्रमणबाट महिलाको, डियुटी गर्दै गरेका हवल्दारको, मोटरसाइकल ठोकिदा युवकको मृत्यु, महिलाद्वारा आत्महत्या 2077/01/25 सप्तरीमा बिहीबार हात्तिको आक्रमणमा परि एक महिलाको ज्यान गएको छ भने डियुटीमै रहेका एक प्रहरी हवल्दारको मृत्यु भएको छ । त्यस्तै मोटरसाइकल ट्रकमा ठोकिदा एक ब्यक्ति तथा झुण्डिएर एक महिलाले आत्महत्या गरेकी छिन् । .... विस्तृत
सप्तरीको कृषि क्षेत्रका लागि प्रदेश सरकारद्वारा ३ करोड ७५ लाख अनुदान  2077/01/24 कोरोना भाईरसको संक्रमणबाट जोगिन गरिएको लकडाउनका कारण कृषि क्षेत्रमा परेको असरलाई केही मात्रामा भएपनि न्युनिकरण गर्नका लागि प्रदेश २ सरकारले सप्तरीमा ३ करोड ७५ लाख रकम अनुदान दिने भएको छ । .... विस्तृत
नागरिकता नभएका २५ गरिव तथा मजदुर परिवारलाई नेपाल परिवार दलको राहत 2077/01/24     लकडाउनका कारण हातमुख जोर्न समस्यामा परेकाहरुलाई नेपाल परिवार दल सप्तरीले बुधबार राहत बितरण गरेको छ ।... विस्तृत
व्यक्तिगत रुपमै नेता मण्डलले गरिब, विपन्न तथा सहिद परिवारलाई राहत बितरण गर्दै  2077/01/24  कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै गत चैत ११ गतेदेखी सरकारले गरेको लकडाउनका कारण गरिब, दलित, अतिविपन्न तथा दैनिक ज्यालादारी मजदुरको अवस्था नाजुक बन्दै गएको अवस्थामा ती व्यक्तिहरुलाई आफ्नो व्यक्तिगत तर्फबाट जनता समाजवादी पार्टीका नेता गजेन्द्र कुमार मण्डलले राहत बितरण गरेका छन् । .... विस्तृत
राजदेबी टोलमा लाखौको चोरी  2077/01/22 राजबिराज वडा नं. २ राजदेबी पोखरी महाड टोल निवासी राजकान्त झाको घरमा आइतबार राती लाखौ मुल्य बराबरको चोरी भएको छ ।.... विस्तृत
सामाजिक विकास मन्त्री नवलकिशोरद्वारा स्व. माझीप्रति सम्वेदना   2077/01/22 प्रदेश २ का सामाजिक बिकास मन्त्री नवलकिशोर साहले पत्रकार मनोज कुमार माझी (एमके माझी) का ममतामयी आमा कमलादेवी माझीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृतआत्माको चिरशान्ति एवं परिवारजनलाई परेको पीडाप्रति सम्वेदना व्यक्त गरेका छन् । .... विस्तृत
मन्त्री साहद्वारा श्रद्धाञ्जली 2077/01/21 प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले पत्रकार मनोज कुमार माझी (एमके माझी) का ममतामयी आमा कमलादेवी माझीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृतआत्माको चिरशान्ति एवं परिवारजनलाई परेको पीडाप्रति सम्वेदना व्यक्त गरेका छन् । .... विस्तृत

 

  • 1
  • ...
  • 235
  • 236
  • 237
  • 238
  • 239
  • 240
  • 241
  • ...
  • 551

ताजा अपडेट

  • 2082/02/06 फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
  • 2082/02/04 दुई किशोर वेपत्ता
  • 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.