rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
  • दुई किशोर वेपत्ता
  • कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
  
मठमन्दिरमा तोडफोड तथा पुजारीमाथी दुव्र्यबहार बढेको भन्दै हिन्दुवादी संगठनद्वारा प्रधानमन्त्रीलाई ज्ञापन 2077/02/26 सप्तरी जिल्लास्थित विभिन्न मठमन्दिरमा केही समययता तोडफोड तथा पुजारीमाथी दुव्र्यबहारको घटना बढीरहेको भन्दै जिल्लास्थित हिन्दुवादी संघसंगठनहरुले दोषि पत्ता लगाई कडा कारवाही गर्न माँग गरेका छन् । .... विस्तृत
कोरोना परिक्षण (पिसिआर) ल्याब राजविराजमा संचालन 2077/02/25 कोरोना संक्रमितको परिक्षणका लागि सप्तरी सदरमुकाम राजविराजमा आइतबारदेखी पिसिआर स्वाब परिक्षण प्रयोगशाला संचालनमा आएको छ । .... विस्तृत
एकै दिन १३ जना संक्रमित पुष्टि भएपछि सप्तरीमा कोरोना संक्रमितको संख्या ६९ पुग्यो  2077/02/22 सप्तरीमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार जिल्लामा बिहीबार १३ जनामा थप कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६९ पुगेको हो । ... विस्तृत
तेश्रोलिंगिसहित दुई जनाद्वारा आत्महत्या 2077/02/22 सप्तरीमा बुधबार साँझ एक तेश्रोलिंगीसहित दुई जनाले आत्महत्या गरेका छन् । यसअघि दुई महिलाले आत्महत्या गरेको घटनाको पाँच दिन नबित्दै फेरी दुई जनाले आत्महत्या गरेका छन् ।.... विस्तृत
सप्तरीको पहिलो संक्रमित युवा कोरोना मुक्त  2077/02/22  सप्तरीका पहिलो कोरोना संक्रमित युवा कोरोना संक्रमण मुक्त भई बिहीबार अस्पतालबाट डिस्चार्ज भएका छन् । .... विस्तृत
जग्गा सम्बन्धी विवादमा झडप हुँदा १५ जना घाइते, प्रहरीद्वारा एक दर्जन सेल अऋग्यास प्रहार  2077/02/21  सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ७ हाटी टोलमा बुधबार जग्गा सम्बन्धी विवादमा झडप हुँदा १५ जना घाइते भएका छन् । .... विस्तृत
४० अतिविपन्न परिवारलाई राहत प्रदान 2077/02/20  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल सरकारले गरेको लकडाउनका कारण विपन्न समुदायलाई खान समस्या परेको भन्दै मंगलबार ती समुदायका ४० परिवारलाई एक गैरसरकारी संस्थाले राहत प्रदान गरेको छ । .... विस्तृत
६ दिनमा सेनाले बनायो एक सय शैयाको आइसोलेशन 2077/02/20  सप्तरीमा कोरोना संक्रमितलाई राख्न आइसोलेशन कक्षको अभाव भएपछि राजविराजस्थित नेपाली सेनाको भिम दल गणले ६ दिनमा एक सय शैयाको आइसोलेशन कक्ष निर्माण गरेको छ । .... विस्तृत
सप्तरीमा ५५ जनामा कोरोना संक्रमण, सबैको साइकृष्णाको आइसोलेशनमा उपचार गरिँदै 2077/02/20 सप्तरीमा कोरोना संक्रमितको संख्या ५५ पुगेको छ । पछिल्लो पटक मंगलबार सप्तरीको राजगढ गाउँपालिका २ निवासी २० वर्षिय यूवकमा कोरोना संक्रमणको पुष्टि भएको हो । उनी सात दिनअघि मात्र भारतबाट फर्केका थिए । उनी गाउँपालिकाद्वारा संचालनमा ल्याइएको कवारेन्टाइनमा बस्दै आएका थिए ।.... विस्तृत
१ सय ५३ हरवा चरवा परिवारलाई राहत प्रदान 2077/02/19     कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउनका कारण अतिविपन्न, दलित, हरवा चरवा तथा दैनिक मजदुरहरु निकै कष्ठकर जिवन बिताउन बाध्य छन् । .... विस्तृत
सप्तरीमा ५४ जना कोरोना संक्रमित, आइसोलेशन बेडको अभावमा क्वारेन्टाइनमै संक्रमित 2077/02/18    सप्तरीमा आइतबार १२ जना कोरोना संक्रमित थपिएपछि जिल्लामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।.... विस्तृत
दुई महिलाद्वारा आत्महत्या 2077/02/18     मुलुक कोरोनाका कारण लकडाउन भएको बेला सप्तरीमा एकै दिन दुई महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन् । .... विस्तृत
कोरोना संक्रमण ब्यबस्थापनका लागि ७५ लाखको चेक हस्तान्तरण 2077/02/17     कोरोनासंक्रमण व्यवस्थापनका लागि प्रदेश २ का सामाजिक बिकास मन्त्री नवलकिशोर साहले गजेन्द्र नारायण सिँह अस्पताल तथा भिमदल गणलाई ७५ लाखको चेक हस्तान्तरण गरेका छन् ।.... विस्तृत
सप्तरीमा कोरोना संक्रमितको संख्या १५ पुग्यो, एकै दिन ११ जना संक्रमित 2077/02/13    सप्तरीमा कोरोना भाइरसबाट संक्रमितको संख्या १५ पुगेको छ । .... विस्तृत
स्वास्थ्य प्रतिष्ठानको लागि बजेट बिनियोजन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र  2077/02/11  सप्तरीमा प्रस्ताबित रामराजा प्रसाद सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई आगामी नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै नेकपाका नेता कार्यकर्ता तथा नागरिक समाजका अगुवाहरुले आइतबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । .... विस्तृत
कृषलाई षडयन्त्रणपूर्वक फसाईयो ः सांसद डा. सुर्यनारायण  2077/02/11 प्रतिनिधि सभा सदस्य डा. सुर्यनारायण यादवले कृष्णकुमार यादव ‘कृष’ लाई षडयन्त्रपूर्वक फँसाएको आरोप लगाएका छन् । सांसद डा. यादवले आइतबार एक विज्ञप्ति जारि गर्दै सो आरोप लगाएका हुन् ।.... विस्तृत

 

  • 1
  • ...
  • 234
  • 235
  • 236
  • 237
  • 238
  • 239
  • 240
  • ...
  • 551

ताजा अपडेट

  • 2082/02/06 फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
  • 2082/02/04 दुई किशोर वेपत्ता
  • 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.