rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
  • दुई किशोर वेपत्ता
  • कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
  
बाबा गणिनाथको मन्दिर निर्माण 2076/11/16  एक धार्मिक कार्यक्रमको आयोजना गरी श्री गणिनाथ गोविन्द मन्दिरमा बाबा गणिनाथको मुर्ती शुक्रबार स्थापना गरिएको छ । हलुवाई लगायत २२ समुदायका कुल देवताको रुपमा रहेको बाबा गणिनाथको मूर्ती स्थानियको सहयोगमा करिब ४० लाख रुपैयाको लागतमा राजविराज ६ थानगाछीमा निर्माण गरिएको हो । .... विस्तृत
जन्मसिद्धका आधारमा पाउन नसकेका नेपाली नागरिकले नागरिकता पाउनु पर्छ ः उपेन्द्र यादव 2076/11/15  समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जन्मसिद्धका आधारमा पाउन नसकेका हरेक नेपाली नागरिकले नागरिकता पाउनु पर्ने बताएका छन् ।  नेपाल राष्टिूय मुसहर संघको चौथो जिल्ला अधिवेशनलाई बिहीबार राजविराजमा सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् । .... विस्तृत
बर्षाका कारण सप्तरीमा पाँच करोडको ईट्टामा क्षति  2076/11/15  सप्तरी ईट्टा उद्योग ब्यवसायी संघले वर्षाका कारण पाँच करोड भन्दा बढी मुल्य बरारबरको ईट्टामा क्षति भएको जनाएको छ । संघले बिहीवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी दिएको हो । आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष दुर्गानन्द साहले चालदु आ.ब.मा भएको पाँच पटकको वर्षाका कारण ५ करोड भन्दा बढी मुल्य बराबरको इट्टामा क्षति भएको जानकारी दिएका हुन् । .... विस्तृत
विज्ञान विषयको शिक्षक अभावका कारण विद्यार्थीको पढाई प्रभावित 2076/11/14  सप्तरीको तिलाठी कोईलाडी गाउपालिका ७ स्थित ल.ब.न उमाबि बभनगामाकट्टीमा विज्ञान शिक्षकको अभावमा विद्यार्थीहरुको पठनपाठनमा प्रभावित भइरहेको छ । सो विद्यालयमा एक वर्षदेखी कक्षा ८, ९ र १० का विद्यार्थीहरुका लागि एउटा पनि विज्ञान विषय पढाउने शिक्षक छैन । .... विस्तृत
सप्तरीबाट २ सय ५६ वटा  आर्थिक अनियमितताका उजुरी  2076/11/14  अख्तियार अनुसन्धान आयोगले आ.ब. २०७५÷०७६ मा सप्तरी जिल्लाबाट सर्वाधिक २ सय ५६ वटा आर्थिक अनियमितताको उजुरी परेको तथ्याङ्क सार्वजनिक गरेको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरी कार्यालयद्वारा मंगलबार राजविराजमा आयोजित भ्रष्टाचार नियन्त्रण र शुसासन प्रबद्र्घनका लागि जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरेको हो । .... विस्तृत
सन् २०२० मा गरिने कार्यक्रम बारे जानकारी 2076/11/14  सेभ द  सप्तरीले  अगामी सन् २०२० मा गर्ने आप्mना बिभिन्न कार्यक्रमको बारेमा जानकारी  दिएको छ । राजविराजस्थित सेभ द सप्तरीको कार्यलयमा मंगलबार आयोजित कार्यक्रम सल्लाहकार  समितिको बैठकले सो जानकारी दिएको छ । .... विस्तृत
स्वामी विवेकानन्द संस्कृति ज्ञान  प्रतियोगिता २०७६ हुने 2076/11/14  हिन्दु स्वय सेवक संघ नेपाल शाखा सप्तरीले ‘स्वामी विवेकानन्द संस्कृति ज्ञान प्रतियोगिता २०७६” को आयोजना गर्ने भएको छ । ... विस्तृत
एकै रात आधा दर्जन घरमा चोरी  2076/11/12  सप्तरीको बलान बिहुल गाउँपालिका ५ रामनगर कोदरकट्टीमा आइतबारराती आधा दर्जन घरमा चोरी भएको छ ।   गाउँका सबै सुतिसकेको मौका छोपी मध्यरातमा आएका अज्ञात समूहले स्थानीय अमृतलाल यादव, रुपलाल यादव, इन्द्रदेव यादव, मनिकलाल साह, कारी यादव लगायतको घरबाट सो धनमाल चोरी गरेका हुन् ।.... विस्तृत
जनस्वास्थ्यमा असर पर्ने गरि कार्बनको प्रयोग गरेका इट्टा उद्योग कारवाहीमा 2076/11/12 सप्तरीका केही इट्टा उद्योगहरुले जनस्वास्थ्यमा गम्भीर असर पु¥याउने कार्बनको प्रयोग गरि इट्टा उत्पादन गर्ने गरेको खुलासा भएको छ । शनिवार साँझ इट्टा उद्योगहरुको इट्टा व्यवसायी संघ, जिल्ला प्रहरी कार्यालय तथा सरोकारबाला निकायका प्रतिनिधिहरुको संयुक्त अनुगमन टोलीले अनुगमन गर्दा यस्तो खुलासा भएको हो । .... विस्तृत
तीन सय किलोको पितलको घण्टा स्थापना 2076/11/09 महा शिवरात्रीको अवसरमा राजविराज ७ हटियास्थित भुतनाथ महादेव मन्दिरमा ३ सय किलो वजनको पितलको घण्टा स्थापना गरिएको छ ।  मन्दिरमा भक्तजनले चढाएको भेटी तथा हटिया र नगरबासीहरु सित सहयोग संकलन गरी २ लाख २५ हजारको लागतमा घण्टा खरिद गरी स्थापना गरिएको भुतनाथ महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण साहले जानकारी दिए ।.... विस्तृत
अन्तरबिद्यालय क्रिकेटका  फाइनमा म्याक्सेल र शिब्स भिड्दै 2076/11/09  राजबिराजमा संचालित अन्तरबिद्यालय क्रिकेट प्रतियोगिताको फाइनल खेल म्याक्सेल र शिब्स बोर्डिङ स्कुलबीच हुने भएको छ । .... विस्तृत
ब्रह्माकुमारीद्वारा प्रवचन तथा झाँकी 2076/11/09  ब्रह्माकुमारी राजयोग सेवा केंद्र राजबिराजले शिवरात्रि पर्वको अवसरमा प्रवचन तथा झाँकी निकालेको छ । .... विस्तृत
जेसीजद्वारा शिवरात्रीको अवसरमा गंगाजल, दुध, बेलपत्र र पुष्प वितरण 2076/11/09  महा शिवरात्रीको अवसरमा राजविराज जेसीजले शुक्रबार श्रद्धालु भक्तजनलाई गंगाजल, दुध, बेलपत्र र फूल वितरण गरेको छ । .... विस्तृत
सातौं लोकेन्द्र स्मृति राष्ट्रिय जुडो प्रतियोगिता फागुन १९ देखि  2076/11/09 स्व. लोकेन्द्र कुमार श्रेष्ठ स्मृति ७ औँ राष्ट्रिय जुडो प्रतियोगिता आगामी फागुन १९ गतेदेखि राजविराजमा हुने भएको छ । राष्ट्रिय जुडो संघले बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिँदै फागुन १९ र २० गते संघ तथा सप्तरी जिल्ला जुडो संघको संयुक्त आयोजनामा स्थानिय राजरंगशालामा प्रतियोगिता हुने जनाएको छ ।..... विस्तृत
कोरोना भाईरसबारे जानकारी दिने उद्देश्यले  क्याम्पसका विद्यार्थीहरुको नौलो प्रयास 2076/11/07 महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजस्थित माइक्रोबायोलोजिका विद्यार्थीहरुले कोरोना भाईरसको प्रभाव र यसबाट जोगिने उपायबारे सचेतना फैलाउने उद्देश्यले बुधबार नौलो कार्यक्रमको आयोजना गरेका छन् ।  क्याम्पस परिसरमा एक कार्यक्रमको आयोजना गरी माईक्रोबायोलोजि चौथो वर्षमा अध्यनरत १० जना विद्यार्थीहरुले सरोकारवालाहरुलाई राखेर कोरोना भाईरसको संक्रमण तथा यसबाट सुरक्षित रहने उपायबारे सचेतना दिएका छन् । .... विस्तृत
कुनै पनि कुरिती प्रहरीको एक्लो प्रयासले अन्त नहुने ः प्रदेश २ प्रहरी प्रमुख कार्की 2076/11/07 प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक प्रधुम्न कार्कीले कुनै पनि कुरिती प्रहरीको एक्लो प्रयासले अन्त नहुने भन्दै यसका लागि नागरिक समेतको सहयोग आवश्यक रहेको बताएका छन् ।  जिल्ला प्रहरी कार्यालय सप्तरीको निवनिर्मित हिरासत कक्ष, कार्यालय प्रमुख, निवासकक्ष तथा भान्साघर भवनको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । .... विस्तृत

 

  • 1
  • ...
  • 241
  • 242
  • 243
  • 244
  • 245
  • 246
  • 247
  • ...
  • 551

ताजा अपडेट

  • 2082/02/06 फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
  • 2082/02/04 दुई किशोर वेपत्ता
  • 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.