rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
  • दुई किशोर वेपत्ता
  • कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
  
संचारकर्मीलाई सुरक्षा सामग्री 2076/12/24 सम्भावित कोरोना भाईरसको संक्रमणका वावजुद जोखिमपूर्ण अवस्थामा काम गरिरहेका संचारकर्मीलाई सुरक्षाका लागि एक संस्थाले आवश्यक सामग्री प्रदान गरेको छ ।  गुडबिल हेल्थकेयर काठमाडौंले लाईन्स क्लव अफ सप्तरीको समन्वयमा आईतबार सदरमुकाम राजविराजमा एक दर्जन संचारकर्मीलाई मास्क, ग्लोब, ओटिक्याप र सेनेटाईजर लगायतका सुरक्षा सामग्री प्रदान गरेको हो । .... विस्तृत
आइसोलेशनमा एक महिला तथा चार भारतियसहित २ सय ६८ क्वारेन्टाइनमा 2076/12/24 राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा कोरोना रोकथाम तथा व्यवस्थापनका लागि बनाइएको आईसोलेशन कक्षमा एक महिलालाई भर्ना गरिएको छ । यस्तै जिल्लाको विभिन्न स्थानको क्वारेन्टाइनमा चार भारतीयसहित २ सय ६८ जनालाई रािखएको छ ।  ... विस्तृत
विद्यार्थी र किसान परिवारद्वारा सप्तरीका दुई सय विपन्न परिवारलाई खाद्यान्न बितरण 2076/12/22     लकडाउनका कारण बेरोजगार भई हातमुख जोर्ने समस्यामा परेकाहरुलाई एकपछि अर्को व्यक्ति र संघसंस्थाले सहयोग जुटाउन थालेका छन् । राजविराज ८ का यूवा विद्यार्थीहरुले आफ्नो व्यक्तिगत खर्चमा एक सय विपन्न परिवारलाई खाद्यान्न बितरण गरेका छन् । .... विस्तृत
मजदुर तथा विपन्नलाई किसान परिवारद्वारा राहत बितरण 2076/12/21 सम्भावित कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर सरकारले गरेको लकडाउनको ११ औं दिन शुक्रबार राजविराजमा मजदुर तथा विपन्नहरुलाई एक किसान परिवारले राहत बितरण गरेका छन् । .... विस्तृत
दिल्लीमा आयोजित धार्मिक कार्यक्रम निजामुद्दिनमा सहभागि भई फर्केकालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाउँदै प्रहरी 2076/12/19  भारतको राजधानी नयाँ दिल्लीमा आयोजित धार्मिक कार्यक्रम निजामुद्दिनमा सहभागि भएर सप्तरी घर आइपुगेका ९ जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको छ । .... विस्तृत
राजविराज कारागारबाट पाँच कैदीबन्दी रिहा 2076/12/19    क्षमता भन्दा तेब्बर कैदी बन्दी रहेको राजविराज कारागारमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन एक वर्षभन्दा कम समयका कैद सजाय पाएका पाँच जना कैदी बन्दीलाई रिहा गरिएको छ । शुक्रबार चार र बुधबार एक गरि एक साता यता पाँच जना कैदी बन्दी रिहा गरिएको जेलर सत्यनारायण यादवले बताए । .... विस्तृत
राजपाद्वारा ज्यान मार्न हमला गरेका तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारवाहीको माँग (विज्ञप्तिसहित) 2076/12/18 राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीले किटनाशक औषधी छर्कने क्रममा सोमबार राजविराज ९ मलेठमा राजविराज नगरपालिकाको टिपर तोडफोड तथा पार्टीका यूवा नेतालाई ज्यान मार्ने हमलाका घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । .... विस्तृत
घरमै अस्थायी जलाशय निर्माण गरि उदाउँदो सूर्यलाई अर्घ दिइयो 2076/12/18  सम्भावित कोरोना भाइरसको संक्रमणलाईं ध्यानमा राख्दै मंगलबार ब्रतालुहरुले घरमै अस्थायी जलाशय निर्माण गरि उदाउँदो सूर्यलाई अर्घ दिदै चैती छठ पर्व सम्पन्न गरेका छन ।.... विस्तृत
कृतिम जलाशय निर्माण गरि घरबाटै अस्ताउँदो सूर्यलाई अर्घ 2076/12/17  सम्भावित कोरोना भाइरसको संक्रमणलाईं मध्यनजर गर्दै नेपाल सरकारले गरेको लकडाउनको पूर्णपालन गर्दै सोमबार ब्रतालुहरुले चैती छठ पर्व कुनै जलाशयमा नगएर आफ्नै घरमा कृतिम जलाशय निर्माण गरि अस्ताउँदो सूर्यलाई पूर्जा गर्दै अर्घ दिएका छन् । .... विस्तृत
औषधी छर्कन गएको नगरपालिकाको टिपर तोडफोड 2076/12/17 राजविराज नगरपालिकाले शनिबारदेखी नगरको विभिन्न स्थानमा लामखुट्े बिरुद्धको औषधी छर्किने क्रममा सोमबार साँझ औषधी छर्किरहेको अवस्थामा नगरपालिकाको टिपरलाई तोडफोड गरिएको छ ।.... विस्तृत
राजविराजमा लाग्ने सबै हाट बजार बन्द  2076/12/17 सम्भावित कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर शनिबारदेखी राजविराज नगरपालिकाले राजरंगशालामा संचालनमा ल्याएको हटिया बन्द गर्ने निर्णय गरेको छ । .... विस्तृत
बिहान ६ देखी ९ बजेसम्म राजविराजस्थित रंगशालामा हाट बजार लाग्दै 2076/12/14 सम्भावित कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै राजविराज नगरपालिकाले शनिबारदेखी राजविराजस्थित राजरंगशालामा हाट बजार लगाउने निर्णय गरेको छ । .... विस्तृत
हाललाई पत्रिका प्रकाशन बन्द गरिएको अत्यन्त जरुरी सूचना 2076/12/12 विश्वका सबै मुलुक कोरोना भाइरसको त्रासबाट सशंकित भइरहेकोे बेला हाम्रो मुलुक ... विस्तृत
सबै होटल, रिसोट, मोटेल, मदिरा पसल र रेष्टुरेन्ट बन्द गर्ने निर्णय  2076/12/10 कोरोना भाइरसको संक्रमणाई रोकथाम तथा पूर्व तयारीका सम्बन्धमा जिल्ला सुरक्षा समितिसहितको सर्वदलिय र सर्वपक्षिय बैठकले सप्तरी जिल्लामा संचालित सबै प्रकारको होटल, रिसोट, मोटेल, मदिरा पसल र रेष्टुरेन्ट तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ । ..... विस्तृत
भारतसँग जोडिएका सीमा नाका बन्द !  2076/12/10  संसारभर त्रास फैलाएको कोरोना भाईरसबाट भारतको विहार राज्यमा आईतबार एक व्यक्तिको मृत्यु भएपछि सप्तरीको सिमावर्ती क्षेत्रका सम्पूर्ण नाकाहरु बन्द गरिएको छ । .... विस्तृत
नेपाल सहकारीद्वारा मास्क बितरण 2076/12/10 कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाल सहकारी संस्था लिमिटेड राजविराजले आइतबार आफ्ना ग्राहक तथा शेयरधनीलाई मास्क बितरण गरेको छ । ... विस्तृत

 

  • 1
  • ...
  • 237
  • 238
  • 239
  • 240
  • 241
  • 242
  • 243
  • ...
  • 551

ताजा अपडेट

  • 2082/02/06 फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
  • 2082/02/04 दुई किशोर वेपत्ता
  • 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.