rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
तीस हजार बढी मानवसागर अगाडी उपेन्द्र र मातृकाले राजविराजमा जलाए “नेपालको संविधान २०७२” 2072/06/05 दैनिक संवाददाता राजविराज, ४ असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र र नेकपा (माओवादी) का अध्यक्ष मातृका प्रसाद यादवले सोमबार राजविराजमा नेपालको संविधान २०७२ जलाएका छन् । सोमबार राजविराजमा मधेशी मोर्चा सप्तरीको आयोजनामा आयोजित बिरोध सभाका क्रममा उहाँहरु दुबैले ३० हजार बढी मानवसागर अगाडी नेपालको संविधान २०७२ जलाएका हुन् । ....... विस्तृत
पूर्ण प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारद्वारा मौन जुलुस 2072/06/04 दैनिक संवाददाता राजविराज, ३ असोज । पूर्ण प्रेस स्वतन्त्रता संवैधानिक सुनिश्चितता गर्न माग गर्दै आइतबार बिहान सप्तरी सदरमुकाम राजविराजमा जिल्लाका पत्रकारहरुले मौन जुलुस निकालेका छन् । मधेशी पत्रकार संघ, मधेशी पत्रकार समाज, राष्ट्रिय मिडिया पत्रकार संजाल, मैथिलि पत्रकार परिषद्, नेपाल प्रेस युनियन, आदिवासी जनजाती पत्रकार महासंघको संयुक्त आयोजनामा स्थानिय शिव मन्दिरको प्राङ्गनबाट निकालिएको सो जुलुस नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । ....... विस्तृत
सप्तरी अढार्ई घण्टा अन्धकार 2072/06/04 दैनिक संवाददाता राजविराज, ३ असोज । नयाँ संविधान मधेश र मधेशी बिरोधी भन्दै आइतबार साँझ संविधान जारि भए लगत्तै सप्तरी जिल्ला भरि संविधानको बिरोधमा बत्ति निभाएर ब्लाक आउट गरिएको छ । मधेशी मोर्चाको आह्वानमा गरिएको सो ब्लाक आउट साँझ ६ बजेदखी साढे ८ बजेसम्म गरिएको थियो । राजविराजको सम्पूर्ण घर, पसल लगायत सार्वजनिक स्थलहरुका बत्ति निभाइएको थियो । ....... विस्तृत
कालो दिवस मनाउन १५ हजार भन्दा बढी जनसागर ओर्लिए 2072/06/04 दैनिक संवाददाता राजविराज, ३ असोज । सरकारले मधेश विरोधी संविधान घोषणा गरेको भन्दै आईतबार मधेशी मोर्चाले कालो दिनको रुपमा मनाएको छ । ...... विस्तृत
पत्रकारहरुले आज मौन जुुलुस निकाल्ने 2072/06/03 राजविराज÷मधेशी पत्रकार संघ सप्तरीको संयोजनमा शनिबार राजविराजमा सम्पन्न बृहत छलफलले जारी हुन लागेको संविधान, मधेश आन्दोलन र मधेशी पत्रकारहरुको भूमिका लगायतका विषयहरुमा सञ्चारसम्वद्ध संगठनका अध्यक्ष तथा प्रतिनिधीहरु, दैनिक पत्रिकाका सम्पादक÷प्रकाशक, एफएमका स्टेशन म्यानेजर, वरिष्ठ पत्रकारहरु समेतको सहभागितामा बृहत छलफल गरेको छ । ...... विस्तृत
जारि हुन लागेको संविधान मोर्चाले जलाउने पूर्व सन्ध्यामा हजारौंको सहभागितामा मसाल जुलुस 2072/06/03 राजविराज÷नेपालको संविधान २०७२ आज (आइतबार) जारि हुँदैछ । तर, संघियता र सिमांकनको बिरोधमा आन्दोलनरत मधेशी दल, थारुहट थारुवान संघर्ष समितिलगायत अन्य पक्षहरु यसको बिरोधमा जारि गरिए लगत्तै संविधान जलाउने निर्णय गरेको छ । यसअघि संविधानसभाका ५ सय ३७ सभासद्ले शुक्रबार नेपालको संविधान, २०७२ मा हस्ताक्षर गर्नुभएको छ । पारित संविधानको प्रतिमा हस्ताक्षरका लागि समय तोकिएकामा संविधानसभामा हाल कायम ५९८ सभासद्मध्ये ५३७ जनाले हस्ताक्षर गर्नुभएको होे । ....... विस्तृत
दंगाग्रस्त क्षेत्र बेलुका ६ देखी बिहान ७ बजेसम्म 2072/06/01 दैनिक संवाददाता राजविराज, ३१ भदौं । आन्दोलन हिंसात्मक गएको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले पूर्वमा कोशी ब्यारेजदेखी पश्चिममा बलान नदीसम्म दंगाग्रस्त क्षेत्र घोषणा बिहीबारदेखी स्थानिय प्रशासनले केही घण्टा फिर्ता लिएको छ । ....... विस्तृत
तमरा पनि मधेशी मोर्चामा सहभागि 2072/06/01 दैनिक संवाददाता राजविराज, ३१ भदौं । मधेशी मोर्चाको आन्दोलनप्रति तराई मधेश राष्ट्रिय अभियानले एक्यवद्धता जनाउँदै जारी आन्दोलनमा सरिक भएको जनाएको छ । मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा बिहिबार जारी विज्ञप्तीमा मोर्चाले अघि सारेका मागहरु वेवस्ता गर्दै वर्तमान शासकवर्ग बहुमत र बन्दुकको बलमा मधेश विरोधी संविधान ल्याउन लागेको विरोधमा आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरेको छ । ..... विस्तृत
मधेशी मोर्चा र वैद्य नेतृत्वको ३३ दलीय मोर्चा गठबन्धनद्वारा आमहडतालदेखि संविधान जलाउने सम्मको कार्यक्रमहरु सार्वजनिक 2072/06/01 दैनिक संवाददाता काठमाडौं, ३१ भदौं । संघीय गठबन्धन नेपालले देशव्यापीरुपमा संविधान जलाउने घोषणा गरेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र वैद्य नेतृत्वको ३३ दलीय मोर्चा सम्मिलित संघीय गठबन्धन नेपालले आमहडतालदेखि संविधान जलाउनेसम्मको कार्यक्रमहरु सार्वजनिक गरेको छ । ..... विस्तृत
मधेशी मोर्चा सप्तरीमा फोरम लोकतान्त्रिक पनि सहभागि 2072/05/31 दैनिक संवाददाता राजविराज, ३० भदौं । मधेशी मोर्चाले मोर्चा भन्दा बाहिर रहेका अन्य पार्टी, संघ, संगठनहरुलाई समेत मोर्चाको आन्दोलनमा एकजुट भई सहभागि भई दिनुहुन सबैमा अपिल गरेको छ । ..... विस्तृत
पुतलासहित फाँसी जुलुस प्रदर्शन 2072/05/31 दैनिक संवाददाता राजविराज, ३० भदौं । विगत ३३ दिनदेखि जारी आन्दोलनको क्रममा बुधबार मधेशी मोर्चाद्वारा राजविराजमा प्रधानमन्त्रीसहितका शिर्ष नेताहरुको पुतला तथा फाँसीसहितको बिरोध जुलुस प्रदर्शन गरेको छ । ...... विस्तृत
सप्तरीको प्रहरी चौकी धमाधम खाली हुँदै 2072/05/30 दैनिक संवाददाता राजविराज, २९ भदौं । जारी मधेश आन्दोलनले गर्दा सप्तरीका ग्रामिण भेगबाट प्रहरी चौकीहरु खालि हुन थालेको छ । विगत एक महिनादेखि मधेशमा जारी आन्दोलनको क्रममा अहिले जिल्लाको विभिन्न ग्रामिण भेगमा रहेका प्रहरी चौकीहरु धमाधम खालि हुन थालेका हो । ....... विस्तृत
काँग्रेस सभासद् कर्णको घरमा पनि कालो झण्डा 2072/05/30 दैनिक संवाददाता राजविराज, २९ भदौं । संयुक्त मधेशी महिला मोर्चा सप्तरीले नेपाली काँग्रेसका सभासद रंजीत कर्णको राजविराज ४ स्थित घरमा मंगलबार साँझ कालो झण्डा गाडेका छन् । महिला मोर्चाका नेतृहरुको समुहले राजविराज ४ स्थित सभासद कर्णको घरमा कालो झण्डा गाडेका हुन् । ..... विस्तृत
विभिन्न संघ संस्थाहरुद्वारा एक्यवद्धता 2072/05/30 दैनिक संवाददाता राजविराज, २९ भदौं । जारि मधेशी मोर्चाको आन्दोलनप्रति मंगलबार विभिन्न संघ संस्थाहरुले एक्यवद्धता जुलुस प्रदर्शन गरेका छन् । जारी आन्दोलनप्रति एक्यवद्धता जनाउँदै राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट मैथिली साहित्य परिषद, धर्मात्मा फिल्म प्रोडक्ट प्रा.लि., मैथिली चलचित्र कलाकार संघ सप्तरी तथा परिषदसँग आवद्ध संघ संस्थाहरुद्वारा निकालिएको एक्यवद्धता जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै जनआन्दोलन चौक पुगेर बिरोध सभामा परिणत भएको थियो । ...... विस्तृत
अधिकारकर्मीको सक्रियता पक्राउ परेका पाँचै जना रिहा 2072/05/29 दैनिक संवाददाता राजविराज, २८ भदौ । रुपनीबाट पक्राउ परेका पाँच जना नेता तथा कार्यकर्ता सोमबार रिहा भएका छन । अधिकारकर्मीद्वय शम्भुनन्द चौधरी र जंग बहादुर सिंहको सक्रियतामा पक्राउ परेका पाँचै जना जिल्ला प्रहरी कार्यालय सप्तरीबाट रिहा भएका हुन । ...... विस्तृत
काँग्रेस सप्तरीद्वारा घटनाको बिरोध गर्दै दोषिलाई कारवाही गर्न माग 2072/05/29 दैनिक संवाददाता राजविराज, २८ भदौ । नेपाली काँग्रेस जिल्ला कार्य समिति सप्तरीले जारि मधेश आन्दोलनका क्रममा आइतबार साँझ जिल्ला पार्टी कार्यालयमा गरिएको तोडफोड तथा आगजनी घटनाको बिरोध तथा भत्र्सना गरेको छ । ...... विस्तृत

 

  • 1
  • ...
  • 499
  • 500
  • 501
  • 502
  • 503
  • 504
  • 505
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.