rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
दुई दिनका लागि बैंक खुल्ने आज राजमार्ग ठप्प हुँदै 2072/07/22 राजविराज÷मधेश मोर्चा सप्तरीले तिहार र छठपर्वलाई ध्यानमा राखी सर्वसाधारणलाई केही राहत पुग्ने उद्देश्यले जिल्लाका बैंक तथा वित्तिय संस्थाहरु सोमबार र मंगलबारका लागिसुचारु गर्ने निर्णय गरेको छ । ..... विस्तृत
किर्ते नागरिकता बनाउने गिरोहका सदस्य विभिन्न सामाग्रिहरुसहित पक्राउ 2072/07/22 राजविराज÷सप्तरी प्रहरीले किर्ते नागरिकता बनाउने एक गिरोहका केही सदस्यहरुलाई किर्ते नागरिकता बनाउन उपयोग गरिने विभिन्न सामाग्रिहरुसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा शनिबार पत्रकार सम्मेलन गरि पक्राउ परेकाहरुलाई सार्वजनिक गर्दै प्रहरी उपरिक्षक भिम ढकालले विशेष सूचनाको आधारमा उनीहरुलाई नागरिकता लिने र नागरिकता बनाउने व्यक्तिहरु बिच कुराकानी भइरहेको अवस्थामा सदरमुकाम राजविराजस्थित दिप साजन होटलबाट पक्राउ गरेको जानकारी दिनुभयो । ..... विस्तृत
तिन सय लिटर पेट्रोल, डिजल र मट्तिेल मोर्चाको नियन्त्रणमा 2072/07/21 दैनिक संवाददाता राजविराज, २० कात्तिक । दशै लगतै मधेशी मोर्चा सप्तरीले शुरु गरेको पेट्रोलियम पदार्थ नियन्त्रण अभियान अन्तर्गत शुक्रबार पनि करिब तीन सय लिटर पेट्रोल, डिजेल र मट्तिेल नियन्त्रणमा लिएको छ । यसै क्रममा शुक्रबार बिहान सप्तरीको ईटहरी बिष्णुपुर गाविसस्थित अखिलेन्द्र चौकमा मधेशी मोर्चाका संयोजक आनन्दलाल साहको नेतृत्वमा पेट्रोल, डिजेल र मट्तिेल गरी करिब तीन सय भन्दा बढी पेट्रोलियम पदार्थ नियन्त्रणमा लिएको हो । ..... विस्तृत
नेकपा (माओवादी) को ४५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन 2072/07/21 दैनिक संवाददाता राजविराज, २० कात्तिक । नेकपा (माओवादी) ले जय प्रकाश यादवको संयोजकत्वमा ४५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । नेकपा (माओवादी) जिल्ला कार्य समिति सप्तरीद्वारा शुक्रबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो । ..... विस्तृत
अधिकार प्राप्त नभएसम्म आन्दोलन जारी रहने ः अध्यक्ष भण्डारी 2072/07/21 दैनिक संवाददाता राजविराज, २० कात्तिक । राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष सरतसिंह भण्डारीले अभि नहि तो कभि नहि यो आर पारको लडाई अधिकार प्राप्त नभएसम्म नरोकिने उदघोष गर्नुभयो । सप्तरीको छिन्नमस्ता गाविसस्थित सखडेश्वरी मन्दिर संरक्षण सम्बद्र्धन समितिसँगको परिचयात्मक कार्यक्रममा बोल्नुहुँदै उहाँले सो उदघोष गर्नुभएको हो । ..... विस्तृत
आन्दोलनमा नेतृत्व पंक्तिको सक्रिय सहभागिता नरहेको आरोप 2072/07/20 दैनिक संवाददाता राजविराज, १९ कात्तिक । बौद्धिक समाज सप्तरीले आयोजना गरेको अन्तरक्रियामा अधिकांश वक्ताहरुले जारि मधेस आन्दोलन शान्तिपूर्ण रहेको जनाउँदै आन्दोलनमा नेतृत्व पंक्तिको सक्रिय सहभागिता नरहेको आरोप लगाएका छन् । ..... विस्तृत
मुक्तिको लागि कडा आन्दोलनको आवश्यक ः गणतान्त्रिक अध्यक्ष यादव 2072/07/20 दैनिक संवाददाता राजविराज, १९ कात्तिक । मधेशी जनअधिकार फोरम गणतान्त्रिकका राष्ट्रिय अध्यक्ष राजकिशोर यादवले बिना पिडाको मुक्ति नमिल्ने भएकाले मुक्तिको लागि कडा आन्दोलनको आवश्यकता रहेको बताउनुभएको छ । ..... विस्तृत
वर्तमान सरकार महेन्द्रवादसँग प्रभावित ः रामसपा अध्यक्ष भण्डारी 2072/07/20 दैनिक संवाददाता राजविराज, १९ कात्तिक । राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष सरतसिंह भण्डारीले वर्तमान सरकार महेन्द्रवादसँग प्रभावित रहेको आरोप लगाउनु भएको छ । मधेशी पत्रकार समाज सप्तरीको आयोजना बिहीबार राजविराजमा आयोजित जारि आन्दोलन र अबको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले वर्तमान सरकार राजा महेन्द्रकै पथमा चलिरहेको आरोप लगाउनु भएको हो । ..... विस्तृत
मधेस केन्द्रीत मिडियाप्रति काउन्सिलको भूमिकामाथि प्रश्न चिन्ह ! 2072/07/19 नवीनकुमार गुप्ता अहिले मधेश आन्दोलन चलिरहँदा नेपाली मिडिया(काठमाडौं केन्द्रित) र नेपाली मिडिया(मधेस समर्थित) बीच एक प्रकारको जुहारी नै चलिरहेको छ । एकतर्फ मधेस आन्दोलनको सत्यतथ्य समाचार र सूचना सम्प्रेशन गर्न लागिपरेको मोफसलका मधेस केन्द्रित मिडियाहरु र आन्दोलनको समाचारलाई आफूखुशी सम्प्रेशन गरिरहेको काठमाडौं केन्द्रित मिडियाबीच जुहारी मात्र नभएर युद्धस्तरमै समाचार सम्प्रेशन गर्न लागिपरेका छन् । ... विस्तृत
एघार जना कलाकारहरु सम्मानित 2072/07/19 दैनिक संवाददाता राजविराज, १८ कात्तिक । मिथिलाञ्चलका एघार जना कलाकारहरुलाई बुधबार एक समारोहबिच सम्मान गरिएको छ । धर्मात्मा फिल्म प्रोडक्सन प्रा.लि.को चौथो बार्षिकोत्सव तथा मैथिली फिल्म निर्देशक धर्मेन्द्र यादव धर्मात्माको २४ औं वर्षको जन्मदिवसको अवसर पारेर बुधबार राजविराजमा एक कार्यक्रमबिच मिथिलाञ्चलका एघार जना कलाकारहरुलाई सम्मान गरिएको हो । ..... विस्तृत
मधेशी मोर्चाद्वारा आन्दोलन सशक्त बनाउने निर्णय 2072/07/19 दैनिक संवाददाता राजविराज, १८ कात्तिक । संयुक्त मधेशी मोर्चा सप्तरीले जारी आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको छ । मधेशी मोर्चा सप्तरी तथा मधेशी मोर्चा नगर समितिको राजविराजस्थित लक्ष्मी नारायण राधाकृष्ण मन्दिरमा बुधबार बसेको संयुक्त बैठक तथा उद्यमी व्यवसायीसँगको बृहत छलफलबाट सो निर्णय गरिएको हो । .... विस्तृत
राजविराजमा चोरीको घटना बढ्दै पुनः पसल र घरमा चोरी 2072/07/18 दैनिक संवाददाता राजविराज, १७ कात्तिक । बिगत केही समय यता राजविराजमा चोरीका घटनामा निकै बृद्धि भएको छ । मधेशमा विगत ८१ दिनदेखि जारी मधेश आन्दोलनका कारण स्थानीय प्रशासन राजमार्ग केन्द्रित भएकाले सप्तरी सदरमुकाम राजविराजमा चोरीका घटनामै निकै बृद्धि भएको हो । सोहीक्रममा सोमबार राति राजविराज नगरपालिका ७ स्थित सिरहा रोडमा दुई स्थानमा चोरी भएको छ । राजविराज नगरपालिका ७ स्थित सिरहा रोडमा घर भएका डा.भवानन्द ठाकुरको घरबाट तीन लाखको सरसमान चोरी भएको छ । ..... विस्तृत
आन्दोलन सशक्त पार्न बार इकाईका पदाधिकारीसँग अन्तरक्रिया 2072/07/18 दैनिक संवाददाता राजविराज, १७ कात्तिक । बौद्धिक समाज सप्तरीले मंगलबार पुनरावेदन बार एशोसिएशन ईकाईको सभा भवनमा बारका पदाधिकारी तथा सदस्यहरुसँग मधेश आन्दोलनलाई सशक्त बनाउन परामर्श लिने उद्देश्यले एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ..... विस्तृत
राजमार्ग केन्द्रित आन्दोलन सशक्त पर्दै मोर्चा 2072/07/18 दैनिक संवाददाता राजविराज, १७ कात्तिक । जारी मधेश आन्दोलनलाई थप सशक्त बनाउन मधेशी मोर्चा सप्तरीको ३ नं. क्षेत्रिय आन्दोलन परिचालन समितिको विस्तारित वैठक मंगलबार सम्पन्न भएको छ । राजविराजस्थित पवि उच्च माविको प्राङ्गणमा आन्दोलन परिचालन समितिका क्षेत्रिय संयोजक लक्ष्मण यादवको अध्यक्षतामा सम्पन्न सो बैठकमा मोर्चासँग आवद्ध सम्पुर्ण राजनीतिक दलका केन्द्रिय, जिल्ला, क्षेत्रिय, बुथ कमिटिका पदाधिकारी, सदस्य सहितका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । .... विस्तृत
नाकाहरु अवरुद्ध पार्ने कार्यलाई तिब्रता 2072/07/18 दैनिक संवाददाता राजविराज, १७ कात्तिक । मधेशी मोर्चा सप्तरीले जिल्लाका विभिन्न नाकाहरु अवरुद्ध पार्ने कार्यलाई तिब्रता दिएको छ । विगत केही समय यता सप्तरीको विभिन्न नाका भएर पेट्रोलियम पदार्थको चोरी तस्करी फष्टाएको भन्दै ती नाकाहरुमा मोर्चाले कडाई गरेको छ । .... विस्तृत
बिरगंजमा एक प्रदर्शनकारीको मृत्यु, अनिश्तिकालिन कफर््यु जारि 2072/07/17 दैनिक संवाददाता बिरगंज, १६ कात्तिक । नेपाल–भारत सीमास्थित मितेरी पुलमा धर्नामा बस्दै आएका आन्दोलनकारीलाई सुरक्षाकर्मीले बल प्रयोग गरेर सोमबार विहान हटाएको विरोधमा वीरगन्जमा सोमबारैभएको प्रदशर्नका क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । ..... विस्तृत

 

  • 1
  • ...
  • 492
  • 493
  • 494
  • 495
  • 496
  • 497
  • 498
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.