rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
सरकारले कदम नसच्याए मुलुक गृह युद्धमा ः फोरम उपाध्यक्ष रेणु यादव 2072/05/28 दैनिक संवाददाता राजविराज, २७ भदौं । संघिय समाजवादी फोरम नेपालकी केन्द्रिय उपाध्यक्ष रेणु कुमारी यादवले सरकारले आप्mनो कदम नसच्याए मुलुक गृह युद्धमा फस्ने चेतावनी दिनुभएको छ । छिन्नमस्ता लालापटी आन्दोलन परिचालन समितिको आयोजनामा आईतबार सप्तरीको सखडामा आयोजित बिरोध सभालाई सम्बोधन गनुहुँदै उहाँले सो चेतावनी दिनुभएको हो ।....... विस्तृत
मधेशी पत्रकार समाज र संघद्वारा एक्यबद्धता जुलुस 2072/05/28 दैनिक संवाददाता राजविराज, २७ भदौं । मधेशमा जारी आन्दोलनप्रति एक्यवद्धता जनाउँदै सप्तरीका संचारकर्मीहरुले आईतबार राजविराजमा बिरोध जुलुस प्रदर्शन गरेको छ । राज्य आतंक बन्द गर, विगतका सहमति सम्झौता कार्यान्वयन गर, स्वायत्त मधेश प्रदेश सहितको आन्दोलनप्रति मधेशी पत्रकार संघ र मधेशी पत्रकार समाज सप्तरीले संयुक्त रुपमा एक्यवद्धता जनाउदै बिरोध जुलुस प्रदर्शन गरेको हो । ...... विस्तृत
दंगाग्रस्त क्षेत्रको अवज्ञा गर्दा रुपनीमा झडप, पाँच पक्राउ 2072/05/28 दैनिक संवाददाता राजविराज, २७ भदौं । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी बजारमा आईतबार साँझ आन्दोलनकारी र प्रहरीबिच झडप भएको छ भने प्रहरीले पाँच जनालाई पक्राउ समेत गरेको छ । रुपनीमा स्थानीय प्रशासनद्वारा लगाईएको दंगाग्रस्त क्षेत्रको अवज्ञा गरी प्रदर्शन गरेपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको थियो । ...... विस्तृत
काँग्रेस पार्टी कार्यालयमा आगजनी प्रहरीद्वारा अऋ ग्यास र हवाई फायर 2072/05/28 दैनिक संवाददाता राजविराज, २७ भदौं । मधेशी मोर्चाका कार्यकर्ताहरुले आइतबार साँझ नेपाली काँग्रेस सप्तरीको पार्टी कार्यालयमा तोडफोड गर्दै आगजनी गरेका छन् । राजविराजस्थित अदालत रोडमा रहेको काँग्रेस पार्टी कार्यालयको मेन ढोका तोडी उनीहरुले भित्र रहेको कुर्सी टेबुललगायत अन्य फर्निचरहरु तथा कागजातहरु बाहिर निकालेर जलाउनुका साथै भित्र पनि आगजनी गरेका छन् । ...... विस्तृत
मधेशी मोर्चाद्वारा पाँच सभासदको घरमा कालो झण्डा 2072/05/27 राजविराज÷मधेशी मोर्चासँग आवद्ध मधेशी महिलाका नेता तथा कार्यकर्ताहरुले शुक्रबार र शनिबार गरि सप्तरीका पाँच सभासदको घरमा कालो झण्डा झुण्डयाएका छन । ..... विस्तृत
आन्दोलन कुनै जाति विशेषको नभएर शासक वर्गसँग अधिकार प्राप्तिको लडाई हो ः सद्भावना उपाध्यक्ष 2072/05/27 राजविराज÷सद्भावना पार्टीका राष्ट्रिय उपाध्यक्ष नवलकिशोर साहले जारि मधेश आन्दोलन कुनै वर्ग वा जाति विशेषको नभएको भन्दै शासक वर्गसँग अधिकार प्राप्तिको लडाई भएको स्पष्ट पार्नु भएको छ । मधेशी पत्रकार संघ सप्तरीद्वारा शनिबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा स्पष्ट पार्दै आन्दोलन गान्धिवादी नीति अनुरुप अहिंसात्मक समेत भएको दाबी गर्नुभयो । ....... विस्तृत
निषेधाज्ञाको अवज्ञा गर्दै मोटरसाइकल ¥याली 2072/05/26 दैनिक संवाददाता राजविराज, २५ भदौं । स्थानीय प्रशासनले पुर्वको कोशी ब्यारेजदेखि पश्चिममको बलान नदीसम्म दंगाग्रस्त क्षेत्र घोषणा गरी नेपाली सेना परिचालन गरिएपनि शुक्रबार सोको अवज्ञा गर्दै प्रदर्शनकारीहरुले बृहत मोटरसाईकल ¥याली निकालेका छन् । मधेशी मोर्चाद्वारा करिब दुई सयको सहभागितामा पुर्व पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको रुपनीबाट निकालिएको बृहत मोटरसाईकल ¥याली कठौना, कल्याणपुर, विसनपुर हुँदै खर्चुहियामा पुगेर बिरोध सभामा परिणत भएको थियो । ...... विस्तृत
चार सभासद्को घरमा कालो झण्डा 2072/05/26 दैनिक संवाददाता राजविराज, २५ भदौं । मधेशी मोर्चासँग आवद्ध मधेशी महिलाका नेता तथा कार्यकर्ताहरुले शुक्रबार राजविराज ८ स्थित विभिन्न पार्टीका सभासदहरुको घरमा कालो झण्डा झुण्डयाएका छन् । राजविराज ८ स्थित नेकपा एमालेकी सभासद रंजु ठाकुर, एमाओवादीका सभासद उमेश यादव, नेपाली काग्रेसका सभासद सकलदेव सुतिहार र नेकपा संयुक्तकी सभासद मिथिला चौधरीको घरमा कालो झण्डा तथा ढुङ्गामुढा समेत गरेका हुन् । ...... विस्तृत
प्रहरीको गोली लागि जनकपुरमा तीन तथा जलेश्वरमा दुई जनाको मृत्यु मृत्यु भएका मध्येमा एक बालक, एक महिला तथा एक रेडक्रसकर्मी 2072/05/26 दैनिक संवाददाता राजविराज, २५ भदौं । संघीयता र सिमांकनको बिरोध गर्दै २८ दिनदेखी जारि आन्दोलनका क्रममा शुक्रबार कफर््युको अवज्ञा तोड्दै गाउँबाट प्रदर्शन गर्दै आएको समूह जनकपुर प्रवेश गर्न खोज्दा प्रहरीले गोली हानेपछि शुक्रबार तीन जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।.... विस्तृत
काँग्रेस पार्टी कार्यालयमा तोडफोड पार्टीद्वारा घटनाप्रति आपत्ति 2072/05/25 दैनिक संवाददाता राजविराज, २४ भदौं । आन्दोलनकारीहरुद्धारा बिहिबार सप्तरीको राजविराज स्थित नेपाली काग्रेसको पार्टी कार्यालयमा तोडफोड र ढुङ्गामुढा गरेका छन् । प्रहरीको गोलीबाट मृत्यु भएका सप्तरीको पोर्ताहा गाविस १ का रामकृष्ण राउतको शवयात्रामा सहभागि आन्दोलनकारीहरुले काग्रेस जिल्ला पार्टी कार्यालयमा ढुङ्गामुढा गर्दै तोडफोड गरेका हुन । ...... विस्तृत
कोशी ब्यारेजदेखी बलान नदीसम्म दंगाग्रस्त क्षेत्र घोषणा, सेना परिचालन सिरहामा निषेधित क्षेत्र, जनकपुरमा अनिश्चितकालिन कफर््यु 2072/05/25 दैनिक संवाददाता राजविराज, २४ भदौं । आन्दोलन हिंसात्मक गएको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले पूर्वमा कोशी ब्यारेजदेखी पश्चिममा बलान नदीसम्म दंगाग्रस्त क्षेत्र घोषणा गर्दै नेपाली सेना परिचालन गरेको छ । ..... विस्तृत
राउतको शवयात्रा पश्चात् अन्त्येष्टि सम्पन्न 2072/05/25 दैनिक संवाददाता राजविराज, २४ भदौं । जारि आन्दोलनका क्रममा बुधबार भारदहमा प्रहरीको गोली लागि मृत्यु भएका रामकृष्ण राउतको बिहीबार शवयात्रा पश्चात् अन्त्येष्टि गरिएको छ । यसअघि राउतको शवलाई बिहीबार बिहान राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा पोष्टमार्टम पछि शव यात्रा निकालिएको थियो । ..... विस्तृत
सरकारी दमनप्रति तमराको भत्र्सना 2072/05/24 दैनिक संवाददाता राजविराज, २३ भदौं । तराई मधेश राष्ट्रिय अभियानले बुधबार मधेसभर फेरी सरकारले दमनको श्रृंखला बढाएको प्रति घोर भत्सर्ना गरेको छ । तराई मधेश राष्ट्रिय अभियानका अध्यक्ष जय प्रकाश गुप्ताद्वारा जारी विज्ञप्तीमा बिशेषगरी बिराटनगरको रानी क्षेत्र, सप्तरीको भारदह, कंचनरुपनगरपालिकाको कंचनपुर, रुपनी जस्तापूर्वी क्षेत्रमा सरकारी सुरक्षा निकाय आक्रमक रुपमा प्रदर्शनकारी उपर जाईलागेको तथा सोही क्रममा पोर्ताहाका रामकिसुन राउतको नृशंशतापूर्वक हत्या गरिएको घटनाको घोर भत्सर्ना गरेको छ । ..... विस्तृत
सरकारले मधेशी जनतामाथि गोली चलाउदै संविधान सभा कब्जा गर्न खोज्दै छ ः सरिता गिरी 2072/05/24 रामभजन देव राजविराज २३ भदौ । नेपाल सद्भावना पार्टीकी केन्द्रिय उपाध्यक्ष सरिता गिरीले वर्तमान सरकारले मधेशी जनतामाथि गोली चलाउदै संविधान सभा कब्जा गर्न खोजेको आरोप लगाउनुभएको छ । मधेशी मोर्चाद्वारा जारी आन्दोलनको बुधबार २६ औं दिन राजविराजमा आयोजित बिरोध सभामा बोल्नुहुदै उहाँले सो आरोप लगाउनुभएको हो । ...... विस्तृत
भारदह घटनाप्रति मधेशी मोर्चाको भत्र्सना 2072/05/24 दैनिक संवाददाता राजविराज, २३ भदौं । सप्तरीको भारदहमा बुधबार भएको घटनाको मधेशी मोर्चा सप्तरीले घोर भत्सर्ना गरेको छ । मोर्चाका प्रचार प्रसार विभागका संयोजक अमरनाथ मण्डलद्वारा जारी विज्ञप्तीमा सिमांकन खाकाको विरोध तथा समग्र मधेश एक प्रदेशको माग गर्दै शान्तिपुर्ण आन्दोलनमा उत्रेका मधेशका जनतामाथि बर्बरतापुर्ण तरिकाले लाठी र गोली बर्साएर ज्यान लिने र आन्दोलन दवाउने क्रममा राज्यले फेरि एक पल्ट क्रुर र निरंकुश चरित्र देखाएको आरोप लगाउनु भएको छ । ....... विस्तृत
प्रहरीको गोली लागि भारदहमा पुनः एकको मृत्यु आन्दोलनका क्रममा महोत्तरीमा तीनको ज्यान गयो 2072/05/24 नवीनकुमार गुप्ता राजविराज, २३ भदौं । सप्तरीको भारदहमा बुधबार एक प्रदर्शनकारीको प्रहरीको गोली लागि मृत्यु भएको छ भने एक दर्जन भन्दी बढी प्रहरीको गोली तथा लाठि प्रहारबाट घाइते भएका छन् । आन्दोलनकारीहरुले भारदह पोर्ताहा सडकखण्डको विभिन्न ठाउँका रुख काटेर सडक अवरुद्ध गरेको विषयलाई लिएर उत्पन्न परिस्थितिमा प्रहरीले चलाएको गोली लागि पोर्ताहा १ निवासी ६५ वर्षिय रामकृष्ण राउतको घटनास्थलमै मृत्यु भएको हो ।....... विस्तृत

 

  • 1
  • ...
  • 500
  • 501
  • 502
  • 503
  • 504
  • 505
  • 506
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.