rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • हटियाको जग्गा पुनः अतिक्रमण
  • पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु 
  • प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • समस्यै समस्याले जेलिएको राजविराज कारागार
  • कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन 
  • सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
  • लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
  • महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
  • बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
  • महिलालाई आत्मनिर्भर बनाउने प्रयास
  
शिविरमा ६ सय ६३ जना बालबालिकाको जन्म दर्ता 2071/04/17 दैनिक संवाददाता राजविराज, १६ साउन । सपोर्ट नेपालको सहयोगमा सप्तरी सामुदायिक विकास केन्द्र, नेपाल (एससिडिसी नेपाल) को आयोजनामा सप्तरीको ५ गाविसमा संचालित जन्मदर्ता अभियान शिविरमा ६ सय ६३ जनाको जन्म दर्ता भएको छ । ... विस्तृत
५० प्रतिशत अनुदानमा किसानहरुलाई त्रिपाल वितरण 2071/04/17 दैनिक संवाददाता राजविराज, १५ साउन । मसुरो बाली संरक्षणका लागि सप्तरीका किसानहरुलाई ५० प्रतिशत अनुदानमा त्रिपाल वितरण गरेको छ । आर्थिक वर्ष २०७०÷०७१ को मसुरो उत्पादन प्रवर्धन कार्यक्रम अन्तर्गत मसुरो मिसन कार्यक्रमका लागि जिल्लाको विभिन्न २८ गाविसका ३० जना किसानहरुलाई एक) एक थान त्रिपाल नेपाल सरकारको ५० प्रतिशत अनुदानमा वितरण गरेको हो ।... विस्तृत
तीन दिनसम्म मुलुकभरीको स्थानीय निकाय बन्द रहने 2071/04/16 दैनिक संवाददाता राजविराज, १५ साउन । विगतको भएको सात बुँदे सहमति कार्यान्वयनमा नआएको भन्दै स्थानीय निकाय कर्मचारी संयुक्त आन्दोलन केन्द्रिय समितिको निर्णयअनुसार अगामी साउन १८ गते देखि २० गते तीन दिनसम्म मुलुकभरीका स्थानीय निकाय बन्द गर्ने घोषणा गरेको छ ।... विस्तृत
छोराको हत्या गर्ने बुबा पक्राउ 2071/04/15 दैनिक सम्वादाता राजविराज,१४ साउन । सप्तरीको कोचावखारी गाविस–९ कुपही टोलका ६ वर्षीय नावालक गोविन्द खंग खत्वेको हत्या गरी फरार रहेका उनका बुबालाई प्रहरीले पक्राउ गरेको छ । छोराको हत्या गरी फरार उनका बुबा ३५ वर्षीय श्रवण खंग खत्वेलाई सप्तरीको बिसहरिया गाविस –२ स्थित सिग्यौन दमावतीबाट मङ्गलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी केदार ढकालले जानकारी दिनुभयो ।... विस्तृत
सवारी दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी जनचेतना फैलाउ“दै 2071/04/15 शुभ नारायण यादव राजविराज,१४ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय राजविराजले बढदो सवारी दुर्घटना न्युनिकरणका लागि राजविराजमा बुधबार जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका निमित प्रमुख बिष्णु प्रसाद तिमसेनाले वर्षायाममा बढदो सवारी दुर्घटना न्युनिकरणका लागि बसका चालक तथा सहचालकहरुलाई एक ठाउँमा भेला गरी सवारी दुर्घटना न्युनिकरणका लागि जनचेतना फैलाएको हो ।... विस्तृत
पविउमाविमा सरकारी अनुदानबाट भवन निर्माण हु“दै 2071/04/13 दैनिक संवाददाता राजविराज, १२ साउन । सप्तरी जिल्लाको पुरानो सामुदायिक विद्यालय मध्ये एक राजविराजस्थित पविउमाविमा अहिले सरकारले दिएको अनुदान रकमबाट भवन निर्माण कार्य धमाधम हुँदैछ । वि.स. २००३ सालमा संचालन भएको उक्त विद्यालयलाई सरकारले पछिल्लो पटक विद्यालय भवन निर्माणका लागि १९ लाख ५० हजार तथा शौचालय निर्माणका लागि १ लाख ५० हजार रकम अनुदान दिएको थियो । ... विस्तृत
सप्तरीमा पुनः एक महिलाको निर्मम हत्या 2071/04/13 दैनिक संवाददाता राजविराज, १२ साउन । सप्तरीमा एक पछि अर्को गरि महिला हत्याको घटनामा दिन प्रतिदिन बृद्धि भईरहेको छ । पछिल्लो पटक सप्तरीको मलेकपुर गाविस ५ खुरहुरियाका एक महिलाको हत्या भएको एक साता नबित्दै जिल्लाको सिम्रहा सिग्यौन गाविस ६ मा पुन आईतबार राति एक महिलाको निर्मम तरिकाबाट हत्या गरिएको छ ।... विस्तृत
शिविरमा ५ सय ३६ जनाको जन्म दर्ता 2071/04/14 दैनिक संवाददाता राजविराज, १३ साउन । सपोर्ट नेपालको सहयोगमा सप्तरी सामुदायिक विकास केन्द्र, नेपाल (एससिडिसी नेपाल) को आयोजनामा संचालित जन्मदर्ता अभियान शिविरमा हालसम्म चार गाविसमा ५ सय ३६ जनाको जन्म दर्ता भएको छ । ... विस्तृत
जिल्ला आयुर्वेदिकद्वारा औषधी पसलमा अनुगमन 2071/04/14 दैनिक संवाददाता राजविराज, १३ साउन । जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र सप्तरीको नेतृत्वमा मंगलबार राजविराज नगरपालिका तथा आसपासका क्षेत्रमा रहेका विभिन्न औषधी पसलहरुको अनुगमन गरिएको छ । विभिन्न अ‍ैषधी पसलमा अनुमति बिनानै आयुर्वेदिक औषधीको समेत विक्रि भइरहेको सूचना पाएपछि अनगुमन गर्नुपरेको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र सप्तरीका प्रमुख डा. शिवशंकर यादवले जानकारी दिनुभयो । ... विस्तृत
बालकको हत्या गर्ने बुबा विरुद्ध जाहेरी 2071/04/12 दैनिक संवददाता राजविराज, ११ साउन । सप्तरीको कोचावखारी ९ कुपहीका ५ वर्षीय बालक गोविन्द खङ्गको हत्या गरी फरार रहेका उनका बुबा ३५ वर्षीय श्रवण खङ्ग खत्वेविरुद्ध आईतबार जाहेरी दर्ता भएको छ । मृतकका मामाली हजुरबुबा दिघवा गाविस ७ का सीताराम खङ्ग खत्वेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ ।... विस्तृत
नागेश्वर प्रसाद सिंहद्वारा सप्तरीमा नेतृत्वदायि भुमिका निर्वाह ः वक्ताहरु 2071/04/12 दैनिक संवददाता राजविराज, ११ साउन । बामपन्थी नेता कृष्णराज वर्माले स्व. डा. नागेश्वर प्रसाद सिंहले राजनीतिमा सप्तरीले नेतृत्वदायि भुमिका निवार्ह गर्नुभएको बताउँनुभएको छ । विश्व शान्ति समितिको आयोजनामा आईतबार राजविराज आयोजित समाजसेवी एवं शान्तिकामी स्व. डा.नागेश्वर प्रसाद सिंहको चोथौ स्मृति सभामा प्रमुख अतिथिको आसन्नबाट बोल्दै उहाँले शुरुदेखि नै राजनीतिक प्रेरणा भएका ब्यक्ति स्व. डा. सिंह नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता रहनुभएको बताउनुभयो । ... विस्तृत
अखिल तराई मुक्ति मोर्चाको नाम “तराई कम्युनिष्ट पार्टी (माओवादी)” 2071/04/11 राजविराज÷सरकारले सशस्त्र समूहहरुसँग वार्ता गर्न समिति गठन गरेको केही दिनपछि तराई मधेशमा सशस्त्र संघर्षरत समूह अखिल तराई मुक्ति मोर्चाको नाम पुनः तेश्रो पटक परिवर्तन भएको छ । जयकृष्ण गोइतको नेतृत्वमा संचालन भएको उक्त समूहको दशौं वर्ष प्रवेशको अवसरमा साउन १० देखि संगठनको नाम “तराई कम्युनिष्ट पार्टी (माओवादी)” राखिएको गोइतद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । ... विस्तृत
३५ प्रतिशत मात्र रोपाई खडेरीको प्रवल सम्भावना 2071/04/11 राजविराज÷साउनको पहिलो साता सम्ममा सप्तरीमा करिब ३५ प्रतिशत मात्र धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ । समयमा पर्या—प्त वर्षा नहुदाँ तथा सिचाईको उचित व्यवस्था नभएको कारणले सप्तरीमा किसानहरुले धान रोप्न पाएका छैनन् । ... विस्तृत
बुबाद्वारा पा“च वर्षिय छोराको हत्या 2071/04/10 दैनिक संवाददाता राजविराज, ९ साउन । सप्तरीको कोचाबखारी गाविस ९ कुपही टोलमा बिहीबार राती एक बुबाले आफ्नौ छोराको टाउको काटी हत्या गरेका छन् । सोही गाविस निवासी श्रवण खंग खत्वेले आप्mना ५ वर्षिय छोरा गोबिन्द खंग खत्वेको टाउको काटी हत्या गरेको स्थानियहरुले बताएका छन् । ... विस्तृत
छोरीको हत्या गरियो ः मृतकका बुबा 2071/04/10 दैनिक संवाददाता राजविराज, ९ साउन । सप्तरीको मलेकपुर गाविस ५ खुरहुरियामा गर्भवती महिलाको हत्या गरिएको आरोप मृतकका परिवारजनले लगाएका छन् । सप्तरीको सारस्वर गाविस ८ कुशमहार टोल निवासी नथुनी मण्डल र राजकुमारी देवीकी २० वर्षिया छोरी पुनिता मण्डलको उनका आप्mनै श्रीमान् अर्जुन कुमार मण्डल, ससुरा कपलेश्वर मण्डल र सासु मिलेर हत्या गरेको मृतकका बुबा र आमाले शुक्रबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी आरोप लगाउनु भएको हो । ... विस्तृत
चिकित्सकको लापर्वाहीका कारण बिरामीको मृत्यु भएको आरोप 2071/04/09 दैनिक संवाददाता राजविराज, ८ साउन । राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा भर्ना भएका एक बिरामीको अस्पतालको लापरवाहीले मृत्यु भएको छ । सप्तरीको खोक्सर प्रवाहा गाविस ४ निवासी हाल शम्भुनाथ नगरपालिका ४ का अन्दाजी ५५ वर्षिय गर्भु साहको मृत्यु भएको हो ।... विस्तृत

 

  • 1
  • ...
  • 506
  • 507
  • 508
  • 509
  • 510
  • 511
  • 512
  • ...
  • 550

ताजा अपडेट

  • 2082/01/28 हटियाको जग्गा पुनः अतिक्रमण
  • 2082/01/28 पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु 
  • 2082/01/28 प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • 2082/01/27 समस्यै समस्याले जेलिएको राजविराज कारागार
  • 2082/01/27 कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन 
  • 2082/01/27 सडकपेटी समेत कब्जा गरि पसल राख्दा आवागमनमा समस्या
  • 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
  • 2082/01/21 महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
  • 2082/01/21 बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
  • 2082/01/21 महिलालाई आत्मनिर्भर बनाउने प्रयास

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.