rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
एक महिनाको अवधीमा साना र ठूला गरी २० हजार भन्दा बढी भूकम्पका धक्का 2072/02/13 दैनिक संवाददाता राजविराज, १२ जेठ । वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा गोरखाको बार्पाकलाई केन्द्र बनाएर ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको मंगलबार एक महिना पुगेको छ । सो विनाशकारी भूकम्पबाट झण्डै ९ हजारको मृत्यु भएको थियो भने झण्डै २० हजार व्यक्ति घाइते भएका थिए । सोही भूकम्पबाट करिब ५० लाख मानिसहरु प्रभावित भएका छन् । त्यसपछि लगातार पराकम्पन आइरहेको छ ।.... विस्तृत
मावि खुरहुरियामा दुई शिक्षक समुहबिच झडप 2072/02/12 दैनिक संवाददाता राजविराज, ११ जेठ । जनता मावि खुरहुरियामा काज सरुवा भएका शिक्षक जर्वजस्ती हाजिर हुन आएको विषयलाई लिएर सोमबार दुई समुहबिच दोहोरो झडपको स्थिति श्रृजना भएको छ । काज सरुवा भएर आएका शिक्षक महेश यादवसहितको २५÷३० जनाको एक समुह विद्यालयमा पुगेर विद्यालयका प्रअ सुर्य नारायण यादव र शिक्षक प्रतिनिधि रामेन्द्र यादव विद्यालय बाहिर निकालेर जर्वजस्ती विद्यालयमा पुगेर हो–हल्ला गरी हाजिरी गर्न खोजेका थिए ।..... विस्तृत
विद्यालय भर्ना अभियान कागजमै सीमित 2072/02/12 शुभ नारायण यादव राजविराज, ११ जेठ । सरकारले संचालन गरेको “विद्यालय भर्ना अभियान २०७२” सप्तरीमा प्रभावकारी बन्न सकेन् । ५ वर्ष देखि १२ वर्ष सम्मका बालबालिकाहरु विद्यालय भर्ना हुनबाट नछुटाउन सरकारले बैशाख मसान्तसम्म भर्ना अभियानको समय तोकेको थियो । तर, बैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण सरकारले जेठको पहिलो सात्तासम्म अभियानको म्याद थप गरेर लाखौ रकम खर्च गरेपनि विद्यालय भर्ना अभियानले कुनै खासै प्रभाव पार्न सकेन् । ..... विस्तृत
केटी जिस्काएको भन्दै दुई समूहबीच झगडा हुँदा आधा दर्जन व्यक्ति घाइते 2072/02/11 दैनिक संवाददाता राजविराज, १० जेठ । केटी जिस्काएको निहुँमा आईतबार सप्तरीको नर्घो गाविसमा दुई पक्षबिच भएको झगडामा आधा दर्जन ब्यक्तिहरु घाईते भएका छन । जनता शंकर उमावि नर्घोको कक्षा ७ मा अध्ययनरत १४ वर्षिया कंचन कुमारी यादवलाई सोही विद्यालयको कक्षा ९ मा अध्ययनरत कमलदेव मण्डल, संदिप पासवान र विजय कुमार पासवानले जिस्काएको निहुँमा ती दुईका अभिभावकबिच दोहरो झगडा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।..... विस्तृत
संचालित नीजि विद्यालयहरु बन्द नगराउन अदालतद्वारा आदेश 2072/02/11 दैनिक संवाददाता राजविराज, १० जेठ । पुनरावेदन अदालत राजविराजले शिक्षा नियमावली अनुसार अनुमति लिई सप्तरीमा संचालनमा रहेका विद्यालयहरु बन्द नगर्नु नगराउनु अन्तरिम आदेश दिएको छ । राजविराजस्थित गुरुकुल इंङलिस बोर्डिङ्ग स्कुलका संचालक संतोष कुमार चमनले जिल्ला शिक्षा कार्यालय सप्तरी बिरुद्ध दिनुभएको उत्प्रेसन परमादेश निवेदन उपर पुनरावेदन अदालत राजविराजका मुख्य न्यायधिश ईश्वर प्रसाद खतिवडा र न्यायधिश राजेश्वर तिवारीको संयुक्त इजलाशले सो आदेश दिएको हो । ..... विस्तृत
कैदीबन्दीहरुलाई आममाफी दिने तयारी 2072/02/10 राजविराज÷सरकारले विभिन्न कैदीबन्दीहरुलाई आममाफी दिने तयारी गरिरहेको छ । आगामी जेठ १५ गते कैदीबन्दीहरुलाई आममाफी दिने तयारी गरेको हो । गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले असल आचारण भएका र ५० प्रतिशत सजाय भुक्तान गरिसकेकालाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिन सक्ने ब्यवस्था रहेको बताउनु भएको छ । ..... विस्तृत
२ सय ३० नेपाली र ८९ विदेशी नागरिक बेपत्ता 2072/02/10 राजविराज÷देशका विभिन्न भागमा वैशाख १२ र १३ र २९ गते आएको विनाशकारी भूकम्पमा परी शनिबार १० बजेसम्मको प्राप्त जानकारी अनुसार ८,६५० जनाको ज्यान गुमेको छ भने २२,०४० जना घाइते भएका छन् ।.... विस्तृत
प्रथम बाल मैत्री विद्यालय स्तरीय कराँते प्रतियोगिता शुरु 2072/02/09 दैनिक संवाददाता राजविराज, ८ जेठ । सप्तरीको राजविराजमा शुक्रबारदेखि प्रथम बाल मैत्री विद्यालय स्तरीय कराँते प्रतियोगिता शुरु भएको छ । राजविराज नगरपालिकाको कार्यालय, जिल्ला खेलकुद विकास समितिको सहयोग तथा नेपाल सितोरियो कराँते संघ सप्तरीको आयोजनामा सो प्रतियोगिताको एक समारोहबिच उद्घाटन गरिएको छ । ..... विस्तृत
एक सय एक इनार भएको इनर्वा गाउँको अस्तित्व डुब्दै 2072/02/09 शुभ नारायण यादव राजविराज, ८ जेठ । बढ्दो आधुनिकतासंगै सप्तरीको इनर्वा गाविसमा रहेका ऐतिहासिक ईनारहरु अहिले आप्mनो प्राचिन संस्कृति र पहिचान गुमाउँन थालेको छ । सप्तरीको पुरानो सदरमुकाम हनुमाननगर भन्दा २ किलोमिटर पश्चिम र हालको सदरमुकाम राजविराज भन्दा १० किलोमिटर पूर्व हुलाकी राजमार्गमा पर्ने इनर्वा गाविसमा जहाँ एक समय यस्तो थियो की टाढा टाढाबाट आउने गरेका बटुवाहरु इनर्वाको इनारको पानि खाएर एकछिन थकाइ मारेर मात्रै जाने गर्थे । ..... विस्तृत
चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै चक्काजाम 2072/02/08 दैनिक संवाददाता राजविराज, ७ जेठ । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा चिकित्सकको लापरवाहीले एक व्यक्तिको मृत्यु भएको भन्दै बिहीबार दिनभरी अस्पतालको दक्षिण ढोका हनुमाननगर मेनरोडमा आफन्तले चक्काजाम गरेका छन् ।.... विस्तृत
आममाफीको माग गर्दै कैदीबन्दी परिवारहरुद्वारा प्रदर्शन 2072/02/08 दैनिक संवाददाता राजविराज, ७ जेठ । देशभरीका विभिन्न कारागारहरु जीर्ण बन्दै गएको तथा कुनै बेला पनि भवन भत्किएर कैदीबन्दीहरुको ज्यान जान सक्ने हुनाले विभिन्न कारागारहरुमा रहेका कैदीबन्दीहरुलाई आममाफीको माग गर्दै राजविराजमा विहीबार कैदीबन्दी परिवारहरुले प्रदर्शन गरेका छन् ।.... विस्तृत
मिनि ट्रकको ठक्करबाट एकको मृत्यु ट्रक जलाउन खोज्दा एक पक्राउपछि विवाद 2072/02/07 दैनिक संवाददाता राजविराज, ६ जेठ । रुपनी राजविराज सडक खण्ड अन्तरगत सप्तरीको मलेठ गाविसस्थित नहर चौकमा बुधबार साँझ मिनि ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । राजविराजबाट रुपनीतर्फ जाँदै गरेको ना.५ख. ६०१३ नम्बरको मिनि ट्रकले जिल्लाको बोदे बर्साइन गाविस जाँजर टोल निवासी अनवारुल मियाँको उपचारको क्रममा गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा मृत्यु भएको हो । ... विस्तृत
१५ दिन नबित्दै पुनः अर्को कंकाल फेला प¥यो 2072/02/07 दैनिक संवाददाता राजविराज, ६ जेठ । सप्तरीको जण्डौल गाविसमा एक महिलाको कंकाल फेला परेको १५ दिन नबित्दै प्रहरीले पुनः सप्तरीको कल्याणपुर गाविसबाट बुधबार एक पुरुषको कंकाला फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीको विशेष अनुसन्धान टोलीले बुधबार जिल्लाको कल्याणपुर ८ स्थित भदैया टोलमा दिउँसो उत्खनन् गरि सो कंकाल फेला पारेको हो । ... विस्तृत
भूकम्प पीडितलाई राजविराजका चिकित्सक तथा औषधी बिक्रेताहरुले राहत बितरण गर्दै 2072/02/06 दैनिक संवाददाता राजविराज, ५ जेठ । राजविराजका चिकित्सक तथा औषधी बिक्रेताहरुले रकम संकलन गरि महाभूकम्प पीडितहरुलाई राहत बितरण गर्ने भएका छन् । राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालको प्राङणमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो अस्पतालका चिकित्सक डा. टेक नारायण मण्डलले चिकित्सक तथा औषधी बिक्रेताहरुबाट ५ लाख ५ हजार रुँपैया संकलन गरि विभिन्न सामाग्रिहरु राहत स्वरुप वितरण गर्ने जानकारी दिनुभयो । ..... विस्तृत
सार्वजनिक पोखरीबाट कलात्मक विष्णुको मूर्ति फेला प¥यो 2072/02/06 दैनिक संवाददाता राजविराज, ५ जेठ । सप्तरीको बोरिया गाविस ८ कट्टी टोलस्थित प्राचिन सार्वजनिक पोखरी उसराहीबाट एउटा कलात्मक विष्णु भगवानको मूर्ति फेला परेको छ । स्थानीय रामेश्वर महतोले सोमबार सो पोखरीबाट माटो खन्ने क्रममा करिब १० किलोको उक्त मूर्ती फेला परेको हो । ..... विस्तृत
झुठा विवरण पेश गरी नेपाली नागरिकता लिने भारतिय नागरिकहरुलाई कैदको सजाय 2072/02/05 दैनिक संवाददाता राजविराज, ४ जेठ । जिल्ला अदालत राजविराजले झुठा विवरण पेश गरी नेपाली नागरिकता लिने भारतिय नागरिकहरुलाई कैद सजायको फैसला सुनाएको छ । भारत विहारको सिंहेश्वर जिल्ला मधेपुरा कटोरी गाउँ ६२ घर भएका ३९ वर्षीय जयविरप्रसाद सिंह भनिने जीवनकुमार सिंहलाई जिल्ला न्यायाधीश बद्रीप्रसाद ओलीको इजलाशले शुक्रबार डेढ वर्ष कैद सजायका साथै रु. ५० हजार जरिवानाको फैसला गरेको हो ।... विस्तृत

 

  • 1
  • ...
  • 515
  • 516
  • 517
  • 518
  • 519
  • 520
  • 521
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.