rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
सप्तरीबाट १ हजार ५ सय ९२ लिखित सुझावहरु बुझाइयो 2072/04/11 दैनिक संवाददाता राजविराज, १० साउन । संविधान २०७२ का लागि प्रस्तावित मस्यौदामा साउन ४ र ५ गते सप्तरी जिल्लाबाट संकलन गरिएका राय सुझावहरु जिल्लाका सभासद्हरुले शनिबार नागरिक सम्वद्र्धन तथा संविधान सुझाव समितिमा बुझाएका छन् । ...... विस्तृत
गोइतद्वारा तराईबासीहरुको मुक्ति नभएसम्म लडिरहने प्रतिवद्धता 2072/04/10 राजविराज÷अखिल तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोईतले मातृभुमि तराईबासीहरुको मुक्ति नभएसम्म लडिरहने प्रतिवद्धता जनाउनु भएको छ । मोर्चाका संयोजक गोइतद्वारा शनिबार हस्ताक्षरित विज्ञप्तीमा मोर्चा साउन १० गतेदेखि ११ औं वर्ष पुरा गरी १२ औं वर्षमा प्रवेश गर्न लागेको भन्दै तराईको मुक्ति नभएसम्म आन्दोलन जारी रहने उल्लेख गर्नुभएको छ ।..... विस्तृत
पानीको अभावमा रोपिएको धान पनि डढ्दै सप्तरी ७३ प्रतिशत खेत बाझै 2072/04/10 नवीन डेस्क राजविराज÷वर्षा नभएपछि सप्तरीका किसानहरुले रोपेको धानको बाली चर्को घामका कारण डढ्न लागेको छ । लामो समयदेखी जिल्लामा पानी नपरेपछि किसानहरुले जसोतसो रापेका धानका बालीहरु डढ्न लागेको हो ।..... विस्तृत
गैसस महासंघका नव पदाधिकारीहरुको पदस्थापना 2072/04/09 दैनिक संवाददाता राजविराज, ८ साउन । गैर सरकारी संस्था महासंघ नेपाल सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुलाई शुक्रबार एक समारोहबिच शपथ ग्रहण तथा पदस्थापन गराइएको छ । शुक्रबार राजविराजमा आयोजित सपथग्रहण तथा पदस्थापना समारोहमा नव कार्य समितिका पदाधिकारीहरुलाई गैसस महासंघका पूर्व केन्द्रिय सदस्य ध्रुव देवले सपथग्रहण तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।...... विस्तृत
ग्रामिण भेगका जनताहरु संविधानको मस्यौदा हेर्न पाएनन् 2072/04/08 शुभनारायण यादव राजविराज, ७ साउन । संविधानको मस्यौदामाथि जनताको राय सुझाव संकलन कार्य सम्पन्न भएपनि सप्तरीका ग्रामिण भेगका जनताहरु संविधानको मस्यौदा सम्म पनि हेर्न पाएका छैनन् । नेपाल सरकारले संविधानको प्रारम्भिक मस्यौदा बारेमा सुझाव संकलनका लागि साउन ४ र ५ गते अधिराज्यभरी राखिएपनि जिल्लाका ग्रामिण भेगका अधिकांश सर्वसाधारणहरुलाई सो मस्यौदा बारे जानकारी समेत रहेको छैन् ।..... विस्तृत
नगरको मुख्य चौकहरुमा थप ३१ वटा सोलार जडान 2072/04/07 दैनिक संवाददाता राजविराज, ६ साउन । राजविराज नगरपालिकामा अझ शान्ति सुरक्षा कायम गर्नका लागि नगरको विभिन्न स्थानमा सोलार जडान गरिएको छ । राजविराज नगरपालिकामा शान्ति सुरक्षा कायम गर्न राजविराज नगरपालिकाको विभिन्न सार्वजनिक तथा मुख्य सडकहरुमा ३१ वटा थप सोलार जडान गरेको छ । ..... विस्तृत
बन्दबाट सप्तरी सहित तराईका जिल्लाहरुको जनजीवन प्रभावित 2072/04/06 दैनिक संवाददाता राजविराज, ५ साउन । संविधानसभाको प्रारम्भिक मस्यौदाको विरोधमा उत्रिएका मधेसवादी दलका कार्यकर्तामाथि प्रहरी प्रशासनले गरेको दमन र कुटपिटको विरोधमा मंगलबार आह्वान गरेको आमहडतालका कारण सप्तरीसहित तराईका जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ । ..... विस्तृत
सप्तरी क्षेत्र नं. ४ को सुझाव संकलन कार्य स्थगित 2072/04/06 दैनिक संवाददाता राजविराज, ५ साउन । संविधानको मस्यौदामाथि दोश्रो दिनको राय सुझाव संकलन कार्यक्रममा मंगलबार पनि सप्तरीमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले अवरोध पु¥याएका छन । सोही क्रममा सप्तरीको क्षेत्र न. ४ को पातोमा आयोजित संविधानको मस्यौदामाथिको राय सुझाव संकलन कार्यक्रममा चल्दै गरेको अवस्थामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले अवरुद्ध गरेपछि स्थगित भएको छ ।..... विस्तृत
प्रहरी दमनको भत्र्सना बिरोधमा एक दिने बन्द 2072/04/05 दैनिक संवाददाता राजविराज, ४ साउन । संविधानको मस्यौदा उपर जनताको सुझाव संकलनको क्रममा सोमबार जिविस सप्तरीमा प्रशासनद्वारा गरीएको दमनको विरुद्धमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले एक दिने आम हडतालको घोषणा गरेको छ ।..... विस्तृत
सप्तरीमा सुझाव संकलन कार्यको बिरोध राजविराज र भारदहमा प्रहरी र आन्दोलनकारीबीच झडप, एक दर्जन घाइते, दुई जना पक्राउ 2072/04/05 दैनिक संवाददाता राजविराज, ४ साउन । संविधानको प्रारम्भिक मस्यौदा सम्बन्धि सप्तरी सदरमुकाम राजविराज र भारदहमा सोमबार छलफल तथा सुझाव संकलन गर्ने कार्य भइरहेको बेला मधेशवादी दलका नेताहरुमाथी प्रहरीले लाठीजार्च गरेको छ । सो लाठी चार्जबाट एक दर्जन नेता कार्यकर्ता घाइते भएका छन् भने दुई जना पक्राउ परेका छन् ।...... विस्तृत
कंचनरुपसहित विभिन्न गाविसमा मस्यौदा जलाइए 2072/04/04 दैनिक संवाददाता राजविराज, ३ साउन । सप्तरीको कंचनरुप नगरपालिकाले कंचनपुर बेरियमा आइतबार आयोजना गरेको नगरस्तरीय संविधानको मस्यौदामा सुझाव संकलन कार्यक्रम सुरु नहुदै विथोलिएको छ । मधेस केन्द्रित दलका कार्यकर्ताहरुले मस्यौदा जलाउँदै विरोध गरेपछि कार्यक्रम दुई मिनेटमै स्थगित भएको थियो । नगरपालिकाका अधिकृत आनन्द ठाकुरले मस्यौदामा सुझाव सोमबार पनि दिन सकिने भन्दै कार्यक्रम स्थगगित गर्नुभएको थियो । ...... विस्तृत
अज्ञात रोगका कारण सप्तरीको रामनगरमा दुईको मृत्यु, दुई दर्जन बिरामी 2072/04/04 दैनिक संवाददाता राजविराज, ३ साउन । अज्ञात रोगका कारण सप्तरीको रामनगर गाविस ३ स्थित दलित बस्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई दर्जन भन्दा बढी बिरामी पर्नुका साथै सो रोगबाट सयौ प्रभावित भएका छन् । अज्ञात रोगका कारण स्थानीय ३० वर्षिया सुनिता देवी सदा र सोही ठाउँका २५ वर्षिया मखनी देवी सदाको मृत्यु भएको छ । ...... विस्तृत
संविधानको मस्यौदामाथि आज क्षेत्र नं. १, २ र ३ मा राय सुझाव संकलन गरिदै 2072/04/04 दैनिक संवाददाता राजविराज, ३ साउन । संविधानको मस्यौदा २०७२ माथि सुझाव संकलन गर्ने कार्यमा सहयोग पु¥याउनका लागि सप्तरीका प्रमुख जिल्ला अधिकारीको निवासमा आइतबार छलफल सम्पन्न भएको छ । साउन ४ र ५ गते जनताको राय सुझाव सङ्कलन गरिने कार्य भएको हुँदा सो विषयमा सभासद्हरु, स्थानीय प्रहरी प्रशासन, विभिन्न राजनीतिक दल, कार्यालय प्रमुख लगायतको उपस्थितिमा बृहत छलफल भएको थियो । ...... विस्तृत
नवीन साप्ताहिक “क” वर्गमा 2072/04/03 राजविराज÷प्रेस काउन्सिल नेपालद्वारा आ.व. ०६९÷०७० र ०७०÷०७१ को पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको नतिजा अनुसार राजविराजबाट प्रकाशित नवीन साप्ताहिक “क” वर्गमा परेको छ । नवीनसँगै सूचना साप्ताहिक र कृष्णा दैनिक पनि सो वर्गमा परेको छ । ..... विस्तृत
मधेशी जनताको हितमा संविधान नआए त्यसको कुनै औचित्य रहदैन् ः मातृका यादव 2072/04/03 राजविराज÷संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिका केन्द्रिय संयोजक मातृका प्रसाद यादवले मधेश र मधेशी जनताको हितमा संविधान नआए त्यसको कुनै औचित्य नरहने बताउनु भएको छ । संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समिति सप्तरीको आयोजनामा शनिबार राजविराजमा आयोजित दोश्रो संविधान सभा र मधेशी अधिकार विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले सो कुरा बताउनु भएको हो । ..... विस्तृत
सप्तरीको ६ वटै क्षेत्रमा मस्यौदा जलाइयो 2072/04/03 राजविराज÷संविधानको मस्यौदा मधेश बिरोधी रहेको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सप्तरीको ६ वटै क्षेत्रमा मस्यौदा जलाएको छ । संविधानको मस्यौदामा संघियता शब्दलाई हटाईएको छ भने विदेशी नागरिकसँग नेपाली पुरुषले विवाह गर्दा बंशज नागरिकता नमिल्ने जस्ता मधेशको हितमा संविधान नरहेको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आन्दोलनमा ओर्लेको छ । ...... विस्तृत

 

  • 1
  • ...
  • 508
  • 509
  • 510
  • 511
  • 512
  • 513
  • 514
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.