rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
शैक्षिक सत्र शुरु भएको डेढ महिना बितिसक्दा पनि सप्तरीमा पाठ्यपुस्तकको अभाव 2072/02/22 दैनिक संवाददाता राजविराज, २१ जेठ । शैक्षिक सत्र शुरु भएको झण्डै डेढ महिना बितिसक्दा पनि अझै सप्तरीका अधिकांश विद्यालयका विद्यार्थीहरुले पाठ्यपुस्तक पाउन सकेका छैनन् । जनक शिक्षा सामग्री केन्द्रले पाठ्य पुस्तक छापिने जिम्मा लिएपनि आवश्यकता अनुसारको पाठ्यपुस्तक समयमा नपठाउदा प्रत्येक वर्ष झै यस वर्ष पनि सप्तरीका विद्यार्थीहरुले अझै पाठ्यपुस्तक पाउन सकेका छैनन् । ..... विस्तृत
मिश्रको निधनप्रति पत्रकार महासंघ र युनियन मर्माहत 2072/02/21 दैनिक संवाददाता राजविराज, २० जेठ । नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य सुमन मिश्रको पिता वैद्यनाथ मिश्रको ७४ बर्षको उमेरमा निधन भएकोप्रति नेपाल पत्रकार महासंघ र प्रेस युनियन सप्तरी मर्माहत भएको छ । ..... विस्तृत
खुल्ला सीमाना र जनचेतना अभावका कारण किसानहरु भारतीय बिऊ प्रयोग गर्दै 2072/02/21 शुभनारायण यादव राजविराज, २० जेठ । नेपालसँग भारतीय सीमा खुल्ला भएको तथा जनचेतना अभाव र उचित प्रचार प्रसार नहुँदा सप्तरीका किसानहरु छिमेकी भारतबाट गुणस्तरहिन धानको बिऊ ल्याएर प्रयोग गर्न बाध्य भएका छन । .... विस्तृत
एक महिनादेखि एडीएसएल इन्टरनेट सेवा अनियमित 2072/02/20 दैनिक संवाददाता राजविराज, १९ जेठ । नेपाल टेलिकमद्वारा संचालित एडीएसएल इन्टरनेट सेवा विगत एक महिनादेखि अनियमित हुँदा उपभोक्त मार्कामा परेका छन् । सप्तरी सदरमुकाम राजविराजसहित जिल्लाको अन्य विभिन्न भागका उपभोक्ताले प्रयोग गरीरहेको उक्त सेवाबाट आजित भईसकेका छन् ।..... विस्तृत
“किशोरीहरु प्याड माग्न संकोच मान्दैनन्” 2072/02/20 शुभनारायण यादव राजविराज, १९ जेठ । सप्तरीको रुद्र नारायण मावि गोरगामा रंजितपुरका किशोरीहरु महिनाबारी हुदाँ सेनेट्री प्याड माँग्न अलिकति पनि संकोच मान्दैनन । अहिलेपनि जिल्लाको ग्रामिण भेगका किशोरीहरु महिनाबारी हुदाँ प्याड प्रयोग नगर्ने बानि रहेपनि तर, रुद्र नारायण मावि गोरगामा रंजितपुरका किशोरीहरु खुल्लेआम महिनाबारी हुदाँ चाहिने जति प्याड माँगेर प्रयोग गर्ने गरेकी छिन । ...... विस्तृत
युवकद्वारा गोली हानी आत्महत्या 2072/02/19 दैनिक संवाददाता राजविराज, १८ जेठ । सप्तरीको पोर्ताहा गाविसका एक युवकले आफैलाई कन्चटमा गोली हानी आइतबारराति आत्महत्या गरेका छन् । पोर्ताहा गाविस वडा नम्बर ५ निवासी रामकरण खिड्हरीका ३५ वर्षीय छोरा अनिल खिडहरीले घरमै आफैलाई गोली हानी आत्महत्या गरेका हुन् ।...... विस्तृत
सघन साक्षर अभियान असफल हुने संकेत 2072/02/19 नवीनकुमार गुप्ता राजविराज, १८ जेठ । जिल्ला शिक्षा कार्यालय सप्तरीद्वारा संचालित “सघन साक्षर सप्तरी अभियान २०७१” कागजमै सीमित हुने भएको छ । सप्तरीका १ लाख २ सय ४३ जना निरक्षरलाई साक्षर गर्ने उद्देश्यले सो साक्षर कार्यक्रम गत फाल्गुन महिनाको अन्तिम सातादेखि नै संचालन हुने २०७१ साल माघ २१ गते जिल्ला शिक्षा कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । तर, २०७२ साल जेठ महिनाको तेश्रो सातासम्ममा पनि कतिपय गाविसहरुमा कक्षा संचालन हुन सकेको छैन् ।..... विस्तृत
काज सरुवाका शिक्षकले जर्वजस्ती हाजिर हुन खोजेको आरोप 2072/02/17 राजविराज÷जनता मावि खुरहुरिया मलेकपुरमा काज सरुवा भएका शिक्षक महेश यादवले जर्वजस्ती हाजिर हुन खोजेको विद्यालय व्यस्थापन समिति आरोपले लगाएको छ । विद्यालय व्यस्थापन समितिका अध्यक्ष जय नारायण यादव सहितका पदाधिकारीहरुले शनिबार नेपाल पत्रकार महासंघ राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो आरोप लगाएका हुन । ..... विस्तृत
बोरियाका दलित बालबालिका शिक्षाको पहुँचबाट अझै टाढा 2072/02/17 शुभ नारायण यादव राजविराज÷सरकारले शिक्षामा अरबौको लगानी गरेपनि सप्तरीको एक दलित बस्तीका बालबालिकाहरुको अझै पनि शिक्षामा पहुँच हुन नसक्दा सरकारको ती लगानी बालुवामा पानी हाले सरह भएको छ । शिक्षा क्षेत्रमा सरकारले दलित बालबालिकाहरुलाई बढी केन्द्रित गरी अरबौं लगानी शिक्षामा गरेपनि सप्तरीको बोरीया गाविस वडा नं. ९ कट्टी टोलका दलित बालबालिकाहरु अझै पनि शिक्षाको पहुँचबाट टाढा रहेका छन् ।...... विस्तृत
भुकम्प पीडितका लागि गाउँ गाउँमा राहत संकलन गर्दै 2072/02/16 दैनिक संवाददाता राजविराज, १५ जेठ । महाभुकम्पबाट पीडित भएका परिवारका लागि सप्तरीको विभिन्न ग्रामिण भेगमा विभिन्न संघ संस्थाहरुले राहत संकलन कार्यलाई निरन्तरता दिएको छ । यसैक्रममा मानवअधिकार तथा ग्रामिण युवा परिवर्तन हुर्क नेपाल, हरुवाचरुवा समुह, नेपाल विद्यार्थी संघ, सेभ द लाईट, स्वास्थ्य अधिकार तथा सुर्ति जन्य नियन्त्रण जिल्ला संजाल सप्तरीले संयुक्त रुपमा जिल्लाको सदरमुकाम राजविराजका साथै विभिन्न ग्रामिण भेगहरुमा समेत राहत संकलन कार्यमा लागि परेका छन । ...... विस्तृत
११ वर्ष कैद भुक्तानपछि डोम दम्पत्ति रिहा गणतन्त्र दिवसमा अरु ८ जना कैदीबन्दी पनि रिहा 2072/02/16 दैनिक संवाददाता राजविराज, १५ जेठ । कर्तव्य ज्यान मुद्दामा झण्डै ११ वर्षदेखी राजविराज कारागारमा कैदी जीवन बिताउँदै आइरहेका एक डोम दाम्पत्तिसहित १० जना कैदीबन्दीहरु शुक्रबार गणतन्त्र दिवसको अवसरमा रिहा भएका छन् । ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेको तथा राम्रो आचरण भएका १० जना कैदीबन्दीलाई रिहा गरिएको कारागारका जेलर कृष्ण दाहालले जानकारी दिनुभयो ।..... विस्तृत
ईटहरी बिष्णुपुरका किशोरीहरु महिनाबारी हुँदा खुल्लेर प्याड प्रयोग गर्दै 2072/02/15 शुभनारायण यादव राजविराज, १४ जेठ । जनता मावि ईटहरी बिष्णुपुर हाटीका किशोरीहरु महिनाबारी हुदाँ खुलेर सेनेट्री प्याड माँग्न थालेकी छिन । अहिलेपनि जिल्लाको ग्रामिण भेगका किशोरीहरु महिनाबारी हुदाँ प्याड प्रयोग नगर्ने बानि रहेपनि तर, जनता मावि ईटहरी बिष्णुपुर हाटीका किशोरीहरु खुल्लेआम महिनाबारी हुदाँ चाहिने जति प्याड माँगेर प्रयोग गर्ने गरेकी छिन । ...... विस्तृत
मुद्दाको नक्कल च्यातेर भाग्न खोज्दा माझि पक्राउ 2072/02/15 दैनिक संवाददाता राजविराज, १४ जेठ । पुनरावेदन अदालत राजविराजले गरेको फैसला पत्रलाई च्यातेर भाग्न खोज्ने एक ब्यक्तिलाई बिहीवार अदालतकै कर्मचारीहरुले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको कटैया गाविस ४ का ३० वर्षिय लक्ष्मण माझी रहेका छन् ।..... विस्तृत
रुख ढल्दा दिनभरी राजमार्ग अवरुद्ध 2072/02/14 दैनिक संवाददाता राजबिराज, १३ जेठ । हावाहुरीका कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सितापुरमा ठूलो बरको रुख ढल्दा बुधबार दिनभरी राजमार्ग अवरुद्ध भएको छ । मंगलबार राति अचानक आएको हावाहुरीले गर्दा सो रुख ढल्दा राजमार्गको एक तर्फी बाटो अवरुद्ध हुन पुगेको हो । ..... विस्तृत
डा. राउतलाई बुधबार सप्तरी प्रहरीको जिम्मा लगाइयो ः सुनसरी प्रहरी मंगलबार राती नै परिवारको जिम्मा लगाइयो ः सप्तरी प्रहरी 2072/02/14 दैनिक संवाददाता राजविराज, १३ जेठ । नेपालबाट मधेश अलग्गै हुनुपर्ने धारणा राख्दै आउनु भएका सप्तरी निवासी डा. सीके राउतलाई प्रहरीले पक्राउपछि रिहा गर्ने कार्यलाई निरन्तरता दिदै आएको छ । यसै क्रममा मंगलबार इटहरीबाट पक्राउ पर्नु भएका डा. सीके राउतलाई बुधबार बिहान सुनसरी प्रहरीले सप्तरी प्रहरीलाई बुझाएको राससले जनाएको छ भने अर्को तर्फ सप्तरी प्रहरीले मंगलबार राती नै उहाँलाई परिवार समक्ष जिम्मा लगाइएको बताएको छ । ..... विस्तृत
बढ्दो गर्मीसँगै आँखा अस्पतालमा बिरामीहरुको संख्यामा बृद्धि 2072/02/13 शुभ नारायण यादव राजविराज, १२ जेठ । प्रचण्ड गर्मी तथा हावाहुरीका कारण सगरमाथा चौधरी आँखा अस्पताल केन्द्र मलेठमा बिरामीहरुको संख्यामा निकै बृद्धि भएको छ । बढ्दो गर्मी तथा हावाहुरीका कारण अहिले दिनहुँ सबैभन्दा बढी आँखा पाक्ने र एलर्जीका बिरामीहरु आउँने गरेको केन्द्रका प्रमुख राम कुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार मात्र १ सय ३ जना बिरामीहरुको चेकजाँच तथा औषधि उपचार गरिएको थियो । ..... विस्तृत

 

  • 1
  • ...
  • 514
  • 515
  • 516
  • 517
  • 518
  • 519
  • 520
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.