rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
  • कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
  • तपेश्वरीमा पहिलो पटक  मिनि महोत्सव हुँदै
  • मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
  • नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
  • शिक्षक राय मृत फेला 
  • तस्करीका सामानसहित मेहता पक्राउ
  • मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • वर्षा नहुँदा धान रोपाई प्रभावित
  • परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
  
भाउजुलाई जलाएर मारेको  आरोपमा देवर कारागार चलान 2079/03/10  भाउजुलाई पेट्रोल छर्कि आगो लगाएर हत्या गरेको आरोपमा देवर कारागार चलान भएका छन् । शुक्रवार जिल्ला अदालत सप्तरीको आदेशले देवर परमेश्वर साह कारागार चलान भएका हुन् । न्यायाधिश रिता कुमारी बखरेलको इजलाशले परमेश्वरलाई पुर्पक्षका लागी कारागार चलान गरिएको हो ।  सप्तरीको बोदेवसाईन नगरपालिका १ निवासी २२ वर्षिय परमेश्वरले २०७८ साल माघ १० गते घरायसी विवादमा आफ्नै भाउजु २६ वर्षिया राजकुमारीलाई जलाएर हत्या गरी फरार थिए । प्रहरीले गत जेठ १५ गते उनलाई गाउँमै लुकी वसेको अवस्थामा पक्राउ गरेको थियो । ..... विस्तृत
छिन्नमस्ता गाउँपालिकाले समयमै ल्यायो बजेट 2079/03/10  सप्तरीको छिन्नमस्ता गाउँपालिकाले विगतमा समयमै गर्न नसकेको गाउँसभा यस पटक समयमै नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको आठौं गाउँसभामा अध्यक्ष विद्यानन्द चौधरीले गाउँपालिकाको आगामी आ.ब. २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।  उनले आगामी आ.ब. २०७९÷८० का लागि रु ७३ करोड ३६ लाख २० हजार बजेट प्रस्तुत गरेका छन् ।..... विस्तृत
तिलाठी कोइलाडीले विपन्न  नागरिक उपचार कोष स्थापना गर्ने  2079/03/10  सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९÷०८० को बजेट, नीति तथा कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।  उक्त बजेट, नीति तथा कार्यक्रम मार्फत विपन्न नागरिकको स्वास्थ्य सेवामा सरल पहुँच स्थापित गर्नका लागि विपन्न नागरिक उपचार कोष स्थापना गर्ने भएको छ ।  गाउँपालिकाको छैठौं गाउँ सभाको उद्घाटन सभामा सय बर्षिय जेष्ठ नागरिक पुहुपलाल खंगको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।.... विस्तृत
जिल्ला समन्वय समितिको प्रमुखमा  काँग्रेसबाट दुईसहित तीनको उम्मेदवारी, दुई गठबन्धनको प्यानलसहित मनोनयन दर्ता 2079/03/09  जिल्ला समन्वय समिति सप्तरीको असार १२ गते हुने पदाधिकारीको निर्वाचनमा नेपाली काँग्रेसबाट दुई जनाको प्रमुख पदमा मनोनयन दर्ता भएको छ भने जसपाबाट एक जनाको उम्मेदवारी परेको छ ।  केन्द्रीय सहमति र गठबन्धन विपरीतको तालमेल गरि बिहीबार विभिन्न दलले जिल्ला समन्वय समितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । ..... विस्तृत
बस दुर्घटनामा एक महिला यात्रुको मृत्यु, ११ जना घाइते 2079/03/09 सप्तरीको हनुमाननगर कंकलिनी नगरपालिका १ भारदहस्थित कोशी ब्यारेज सडक खण्डमा विहीवार बिहान यात्रु बाहक बस दुर्घट्ना हुँदा एक महिलाको मृत्यु भएको छ भने सो दुर्घटनामा ११ जना घाईते भएका छन् । जस मध्ये चार जनाको अवस्था गम्भीर छ ।  पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना.५ख. १८९८ नम्बरको यात्रुबाहक बस अर्काे बसलाई साइड दिने क्रममा सडकबाट २५ मिटर तल खसेर दुर्घट्नामा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । .... विस्तृत
भारतीय दुतावासको सहयोगमा निर्माणाधीन कन्या छात्रावासलाई पूर्णता दिनुपर्नेमा जोड 2079/03/08  राजविराजस्थित अधुरो रहेको कन्या छात्रावासलाई पूर्णता दिनु पर्नेमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड यदिएका छन् ।  १८ वर्षअघि भारतीय राजदुतावासको सहयोगमा सुरू भई हालसम्म अधुरो रहेको महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको कन्या छात्रावासलाई पूर्णता दिनुपर्नेमा जोड दिईएको हो । .... विस्तृत
सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको  गाजासहित ट्रक नियन्त्रणमा 2079/03/08  सशस्त्र प्रहरीले सप्तरीमा ठूलो परिमाणको गाजासहित एक मालवाहक ट्रक नियन्त्रणमा लिएको छ ।  सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नं. १ कोशी ब्यारेज खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को.१ख. २९२५ नम्वरको मालवाहक ट्रकमा लोड रहेको १ सय ७५ किलो प्रतिबन्धित गाजा बरामद गरेको हो । उक्त ट्रकबाट भन्सार छलेर ल्याइएको ३ सय ५० किलो अदुवा समेत बरामद गरिएको छ । .... विस्तृत
बहुविवाहका फरार आरोपी पाँच वर्ष पछि कान्छी श्रीमतीसहित पक्राउ 2079/03/07  बहुविवाहका फरार आरोपी पाँच वर्षपछि कान्छी श्रीमतीसहित पक्राउ परेका छन् ।  दोश्रो विवाह गरेको आरोपमा अदालतबाट कैद सजाय ठहर भई फरार रहेका सिरहा जिल्ला वस्तीपुर ९ घर भई हाल सप्तरीको सुरुङ्गा नगरपालिका ३ मा वसोवास गर्दै आएका जलेश्वर यादव र मन्जु देवी छन् । उनीहरुलाई ंमंगलवार दिउँसो प्रहरीले वसोवास स्थल नजिकैबाट पक्राउ गरेको हो ।.... विस्तृत
लेनदेन विगो मुद्दाका फरार महिला प्रतिवादी पक्राउ 2079/03/07     लेनदेन विगो मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि फरार भएकी एक महिलालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । सप्तरीको रुपनी गाउँपालिका २ वस्ने आशिया कुमारी रामलाई प्रहरीले पक्राउ गरेको हो ।  .... विस्तृत
मधेश प्रदेशको ८ वटौ जिल्लामा  घुम्ती खोप सेवा शुरु 2079/03/07  मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेशका आठ वटै जिल्लामा संचालन हुने गरि घुम्ती कोभिड १९ खोप सेवाको शुभारम्भ गरेका छन् ।  मधेश प्रदेश सरकार, अस्ट्रेलियन एड तथा आड्राको संयुक्त सहयोगमा वागमती सेवा समाज सर्लाहीले संचालन गर्न लागेको घुम्ती कोभिड १९ खोप सेवाको मुख्यमन्त्री राउतले एक कार्यक्रमबीच मंगलबार शुभारम्भ गरेका हुन् । .... विस्तृत
दोश्रो विवाहको तयारीमा लागेका बेहुला पक्राउ 2079/03/06  दोश्रो विवाहको तयारीमा लागेका एक यूवकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. ५ मझाउ टोलका ३२ वर्षिय फुलकुमार मण्डल रहेका छन् ।  उनकी २६ वर्षिया श्रीमती काजलले दिएको उजुरीको आधारमा प्रहरीले फुलकुमारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लले जानकारी दिएका छन् । .... विस्तृत
समन्वय समितीको निर्वाचनका  लागि दलहरुबीच छलफल जारि 2079/03/06  सप्तरीको राजगढ गाउँपालिकामा गाउँकार्यपालिका सदस्यको मनोनयनको विषयमा उत्पन्न विवाद समाधान भई निर्वाचन समेत सम्पन्न भएपछि जिल्ला समन्वय समिती सप्तरीको निर्वाचनको बाटो खुलेको छ । यसैक्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयले समितीको निर्वाचनका लागी असार ७ देखी १२ गतेसम्मको कार्यतालिका सार्वजनिक गरेको छ । असार ११ मा उम्मेदवारलाई चिन्ह प्रदान र १२ असारमा मतदान गरिने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिएका छन । .... विस्तृत
करेन्ट लागेर महिलाको मृत्यु 2079/03/06 राजबिराज नगरपालिका वडा नं. ९ बिहारपुरमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।  सोमबार स्थानिय मो.रजौलको श्रीमती ३० बर्षीया रुमी खातुनको करेन्ट लागेर ज्यान गएको हो ।.... विस्तृत
कलभर्टमा जमेको पानीमा डुबेर बालकको मृत्यु 2079/03/06 सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा कलभर्टमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । सो गाउँपालिका वडा नं. ६ मधेपुरा बस्ने राज कुमार मण्डलको ५ वर्षिय छोरा बिशाल भन्ने विजय कुमार मण्डलको मृत्यु भएको हो । ... विस्तृत
सवारी दुर्घटनामा ज्यान गुमाएका उपसभापति चौधरीप्रति श्रद्धाञ्जली  2079/03/06  नेपाल रेडक्रस सोसाईटी शाखा सप्तरीका उपसभापती समेत रहेका स्व. रामनारायण चौधरीप्रति श्रद्धाञ्जली ब्यक्त गरिएको छ । नेपाल रेडक्रस सोसाईटी शाखा सप्तरीले राजविराजस्थित आफ्नै सभाकक्षमा १५ औं दिनको पुण्य तिथीको अवसर पारेर एक कार्यक्रमको आयोजना गरी सम्झनामा उनीप्रति श्रद्धाञ्जली अपर्ण गरेको हो । .... विस्तृत
असार १२ गते जिल्ला समन्वय  समिती सप्तरीको निर्वाचन  2079/03/05  जिल्ला समन्वय समिती सप्तरीको निर्वाचनको मिति तय भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजद्वारा आइतबार जारि सूचनामा निर्वाचन कार्यक्रम प्रकाशित गरिएको हो ।  मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञावालीद्वारा हस्ताक्षरित सूचनामा असार ७ गतेदेखी असार १२ गतेसम्म निर्वाचनको विभिन्न कार्यक्रमहरु तय गरिएको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 147
  • 148
  • 149
  • 150
  • 151
  • 152
  • 153
  • ...
  • 560

ताजा अपडेट

  • 2082/04/10 करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
  • 2082/04/10 कम्पनीका मेनेजर १८ दिनदेखि वेपत्ता
  • 2082/04/10 तपेश्वरीमा पहिलो पटक  मिनि महोत्सव हुँदै
  • 2082/04/09 मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
  • 2082/04/09 नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
  • 2082/04/09 शिक्षक राय मृत फेला 
  • 2082/04/09 तस्करीका सामानसहित मेहता पक्राउ
  • 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
  • 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.