rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
  • नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
  • शिक्षक राय मृत फेला 
  • तस्करीका सामानसहित मेहता पक्राउ
  • मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • वर्षा नहुँदा धान रोपाई प्रभावित
  • परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
  • विपी स्मृतिमा वृक्षा रोपन
  • युवक मृत फेला 
  • नगर सल्लाहकार समितिद्वारा अनुगमन
  
माओवादी केन्द्र महादेवा गाउँपालिका संयोजक यादवद्वारा पार्टी परित्याग 2079/01/11 सप्तरीको महादेवा गाउँपालिका माओवादी केन्द्रका संयोजक तथा जिल्ला कमिटी सदस्य मनोज कुमार यादवसहित ६ जनाले पार्टी परित्याग गरेका छन् ।  आइतबार पत्रकार सम्मेलनको आयोजना गरि उनले गाउँपालिका संयोजक समेतलाई जानकारी नै नदिई सबै वडासम्म जिल्लाको नेताहरुले हैकमबादी र मनपरी तरिकाले आफु खुशी टिकट वितरण गरेको आरोप लगाए । .... विस्तृत
दुई मोटरसाइकल ठोकिदा  दाजुभाईसहित तीनको मृत्यु 2079/01/10  सप्तरीको राजगढ गाउँपालिका ५ मलेखपुरस्थित हुलाकी राजमार्गमा शुक्रबार राती दुई मोटरसाइकल एक आपसमा ठोकिदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ३ निवासी ३० वर्षिय पप्पु यादव, २६ वर्षिय सन्दिप यादव र २८ वर्षिय रन्जित यादव छन् । दुर्घटनामा मृत्यु हुने तीनै जना एउटै वडाका हुन् भने सन्दिप र रन्जित दाजुभाई हुन् । .... विस्तृत
एमालेका प्रदेश समिति सदस्य मो. इस्लाम माओवादी केन्द्रमा प्रवेश 2079/01/10  नेकपा एमालेका मधेश प्रदेश समिति सदस्य मो. इस्लाम मियाँ शनिबार एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका छन् । राजविराजमा शनिबार आयोजित एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सप्तरी ईञ्चार्ज अशोक कुमार मण्डल, केन्द्रीय सदस्य असर्फि सदा लगायतका नेताहरुले माला र टिका लगाएर ईस्लाम मियाँलाई पार्टी प्रबेश गराएका हुन् । .... विस्तृत
पोखरीमा डुबेर बालिकाको ज्यान गयो 2079/01/10  सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. ५ रामनगर टोलस्थित पोखरीमा नुहाउने क्रममा एक बालिकाको डुबेर ज्यान गएको छ । ..... विस्तृत
राजविराज नगरपालिका टिमका खेलाडीहरु सम्मानित  2079/01/10  गत चैतमा बिराटनगरमा आयोजित मेयर कप क्रिकेट प्रतियोगिताको बिजेता राजविराज नगरपालिका टिमका खेलाडीहरुलाई शनिबार सम्मान गरिएको छ ।  क्रिकेट विकास प्रतिष्ठान राजविराज–६ ले एक समारोहकाबीच बिजेता खेलाडीहरुलाई सम्मान गर्दै शुभकामना दिएको हो । ..... विस्तृत
दलित सरोकार मञ्चका कार्यकारी निर्देशक  भोला पासमानले दिए राजीनामा 2079/01/10  सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.८ स्थित दलित सरोकार मञ्च नेपाल सप्तरीका कार्यकारी निर्देशक भोलाकुमार पासमानले शुक्रबार राजिनामा स्वीकृत भएको छ ।  कार्यकारी निर्देशक पासमान आप्mनो व्यक्तिगत कारणले संस्थाको कार्यकारी निर्देशकको पदबाट राष्भस्जिनामा दिएका छन् । ..... विस्तृत
निर्वाचित जनप्रतिनिधिद्वारा  राजिनामा 2079/01/09  स्थानिय तह निर्वाचनलाई मध्यनजर गर्दै सप्तरी जिल्लाका स्थानिय तहका जनप्रतिनिधिहरुले धमाधम राजिनामा दिइरहेका छन् ।  शुक्रबार राजविराज नगरपालिकाका प्रमुख कस्शम्भुप्रसाद यादवसहित उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यले शुक्रबार पदबाट राजिनामा दिएका छन् । ..... विस्तृत
सप्तरीमा ९ हजार ३१ विद्यार्थी एसइईमा सहभागि   2079/01/09  शुक्रबारदेखी सुरु भएको एसइई परिक्षाको पहिलो दिन सप्तरीमा ९ हजार ३१ विद्यार्थीहरुको सहभागिता रहको छ ।      विगत दुई वर्षदेखी कोरोनाका कारण विद्यालयकै मुल्याङकनको आधारमा सम्पन्न हुँदै आएको एसइई परिक्षा यसपल्ट दुई वर्ष पहिले जस्तै भौतिक उपस्थितिका बीच सुरु भएको छ । जिल्लाभरका ३५ परिक्षा केन्द्रमा ९ हजार ३१ विद्यार्थी सहभागि भएको जिल्ला शिक्षा समन्वय इकाईले जनाएको छ । .... विस्तृत
परियारको नेतृत्व फुटबल संघ 2079/01/09  राजकुमार परियारको नेतृत्वमा सप्तरी जिल्ला फुटबल संघ चयन भएको छ । शुक्रबार सम्पन्न पाँचौं अधिवेशनले परियारको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित कार्य समितिको उपाध्यक्षमा अमरबहादुर भुजेल, बिजय कुमार चौधरी र सुनिल चौधरीलाई चयन गरिएको छ । .... विस्तृत
तिलाठीका वडा अध्यक्ष मिश्र काँग्रेस  परित्याग गरि जसपामा प्रवेश 2079/01/09 सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ मा नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष दिनेश्वर मिश्र जनता समाजवादी पार्टी नेपालमा शुक्रबार प्रवेश गरेका छन् । .... विस्तृत
दुई वर्षिया छोरीको हत्या गरि फरार महिला पक्राउ 2079/01/08  आफ्नै दुई वर्षिया छोरीको हत्याको आरोपमा बीस वर्ष कैद फैसला सजाय भई फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालीनी नख्स्गरपालिका वडा नं. ७ निवासी रानीदेवी मण्डल छिन् । .... विस्तृत
खडक नगरपालिकामा माओवादी र नेकपा एस मिलेर निर्वाचनमा जाने निर्णय 2079/01/08  सप्तरीको खडक नगरपालिकामा दुई दलले गठबन्धन गरि स्थानिय तह निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ ।  पाँच दलिय गठबन्धनमा आवद्ध दलहरुबीच तालमेलको सम्भावना घटदै गएपछि आबद्ध नेकपा (माओवादी केन्द्र) र नेकपा एकिकृत (समाजवादी) बीच मिलेर चुनावमा जाने निर्णय गरेको हो । ..... विस्तृत
बालिका बलात्कारको आरोपितलाई आठ वर्ष कैद 2079/01/08  बाह्र वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत सप्तरीले २० वर्षिय एक यूवकलाई ८ वर्ष कैद सजाय तथा ५० हजार क्षतिपूर्ती भराउन आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशले सप्तरीको रुपनी गाउँपालिकाका वडा नं ६ स्थित तेरहौताका २० वर्षीय सुरेशकुमार सरदारलाई सो सजाय आदेश दिएको हो ।.... विस्तृत
पत्रकार महासंघका सदस्य उम्मेदवार बनेमा स्वतः पदमुक्त 2079/01/08  नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले पत्रकार महांघका पदाधिकारी वा सदस्यहरु निर्वाचनमा उम्मेदबार बनेमा पदबाट स्वतः मुक्त हुने निर्णय गरेको छ ।  महासंघका महासचिव रोशन पुरीद्वारा बिहीबार जारि विज्ञप्तिमा केन्द्रिय समितिको भर्चुअल माध्यमबाट सम्पन्न पाँचौ पूर्ण बैठकले सो निर्णय गरेको जनाइएको छ ।..... विस्तृत
घर अगाडी धर्ना बसेकी ब्युटिलाई  अदालतको आदेशमा प्रवेश  2079/01/07  घर अगाडी नै धर्ना बसेकी राजविराज नगरपालिका वडा नं. ६ निवासी विपिन झाकी २२ वर्षिया पत्नी ब्युटिलाई अदालतको आदेशपछि घरमा प्रवेश गराइएको छ ।  घरेलु हिंसामा परेकी ब्युटिलाई मंगलवार राती प्रहरी, महिला अधिकारवादी तथा स्थानीय भरभलादमी समेतको पहलमा गृह प्रवेश गराइएको हो । ... विस्तृत
हरवा चरवाहरुको समस्या दलहरुले घोषणा पत्रमा समावेश गर्नुपर्ने माग 2079/01/07 हरवा चरवाका समस्या समाधानको प्रतिबद्धतालाई आगामी निर्वाचनमा राजनीतिक दलहरुले आफ्नो घोषणा पत्रमा समावेश गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले माग गरेका छन् । बुधबार राजविराजमा आयोजित जिल्ला हरवा चरवा अधिकार मञ्चले आयोजना गरेको जिल्लास्तरिय राजनैतिक दल र हरुवाचरुवा अगुवाहरुबीच आगामी स्थानिय निर्वाचनमा हरुवाचरुवाहरुको सहभागिता विषयक सम्वाद कार्यक्रमका सहभागि वक्ताहरुले उक्त माग गरेका हुन् । ..... विस्तृत

 

  • 1
  • ...
  • 154
  • 155
  • 156
  • 157
  • 158
  • 159
  • 160
  • ...
  • 560

ताजा अपडेट

  • 2082/04/09 मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
  • 2082/04/09 नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
  • 2082/04/09 शिक्षक राय मृत फेला 
  • 2082/04/09 तस्करीका सामानसहित मेहता पक्राउ
  • 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
  • 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
  • 2082/04/06 विपी स्मृतिमा वृक्षा रोपन
  • 2082/04/06 युवक मृत फेला 
  • 2082/04/06 नगर सल्लाहकार समितिद्वारा अनुगमन

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.