rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
  
सीट बाडफाडप्रति जसपाको असन्तुष्टि, एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा प्रवक्ता सुमन 2079/06/15   राजविराज÷जनता समाजवादी पार्टी (जसपा) नेपालले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलिय गठबन्धन भित्र भइरहेको सिट बाडफाडमा असन्तुष्टि जनाएको छ ।  पार्टीका प्रवक्ता मनिषकुमार सुमनले शनिबार बसेको पार्टीको कार्यकारिणि समितीको बैठकले पाँच दलिय गठबन्धनमा सीट बाडफाडबारे पार्टी संतोषजनक अवस्था नदेखिएको स्पष्ट पारेका छन् । .... विस्तृत
एमाले मधेशी विरोधी होइन भ्रम मात्र फैलाइयो ः अध्यक्ष ओली 2079/06/15  राजविराज÷नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी तराई–मधेश विरोधी नभएको स्पष्ट बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेश कमिटिले शनिवार सप्तरीको क्षेत्र नं. १ कञ्चनरुप नगरपालिकाको सिमरास्थित धर्मेश्वर चौक मैदानमा आयोजना गरेको मधेश प्रदेश स्तरीय निर्वाचन परिचालन कमिटि घोषणा तथा आमसभालाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा स्पष्ट पारेका हुन् । .... विस्तृत
एमाले अध्यक्ष ओली आज सप्तरी आउँदै 2079/06/14  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार सप्तरी आउने भएका छन् । उनी पार्टीको राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजना हुने जनसभालाई सम्बोधन गर्न आउन लागेका हुन् । राष्ट्रिय युवा संघ नेपालले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी दिएको हो । आयोजित पत्रकार सम्मेलनमा युवा संघका केन्द्रीय सदस्य तथा सप्तरी जिल्लाका ईन्चार्ज मनिष श्रेष्ठले शनिवार हुने जनसभामा ४०÷५० हजारका जनसहभागिता रहने जानकारी समेत दिए । .... विस्तृत
पानी तान्ने क्रममा मोटरमा  करेन्ट लागेर एकको मृत्यु 2079/06/14  सप्तरीको छिन्नमस्ता गाउँपालिकाको ललापट्ीमा शुक्रबार दिउँसो करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा छिन्नमस्ता ४ ललापट्ी बस्ने ५० वर्षका नारायण यादव रहेको प्रहरी नायब  उपरीक्षक माधव काफ्लेले जानकारी दिएका छन् ।.... विस्तृत
राष्ट्रपतिले संविधान उल्लंघन  गरिन् ः सामाजिक विकास मन्त्री साह 2079/06/13  मधेश प्रदेशका सामाजिक बिकास मन्त्री नवलकिशोर साहले जनतासँग प्रत्यक्ष सरोकार राख्ने नागरिकता जस्तो संवेदनशिल विषयमा राष्ट्रपति गम्भिर नभएको आरोप लगाएका छन् ।  जसपा सप्तरीद्वारा बिहीबार राजविराजमा आयोजित बृहत अन्तरक्रिया तथा दशै, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री साहले सो आरोप लगाएका हुन् । .... विस्तृत
नेपाल राष्ट्र बैंकको मौद्रिक नीति  बिरुद्ध व्यवसायीहरु आन्दोलित  2079/06/12  नेपाल राष्ट्र बैंकको मौद्रिक नीति बिरुद्ध सप्तरी उद्योग बाणिज्य संघको आह्वानमा बुधबार जिल्लाका उद्योगि व्यवसायीहरु आन्दोलनमा उत्रेका छन् । नेपाल राष्ट्र बैंकले जारि गरेको मौद्रिक नीति र चालु पुँजी कर्जा मार्गदर्शन २०७९ को बिरोधमा सप्तरीका व्यवापारीहरु विभिन्न प्लेकार्ड, ब्यानर बोकर आन्दोलनमा उत्रिएका हुन् ।.... विस्तृत
मिटर ब्याजी साहको फन्दामा शर्मा परिवार 2079/06/12 सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ का ४२ वर्षिय विशेश्वर शर्मा बरही र उनका परिवारजन साहुकार पवनकुमार साहको ऋणको फन्दामा परेका छन् ।  साहुकार साहको चर्को मिटर ब्याजको चंगुलमा फसेका उनी बस्दै आएको घर पनि गुमाउने अवस्थामा पुगेपछि न्यायका लागि सहयोगको याचना गरेका छन् । .... विस्तृत
माँ वैष्णवी काली मन्दिर समिति सर्वसम्मतले चयन 2079/06/12 राजविराजस्थित माँ बैष्णवी काली मन्दिर सेवा समिति सर्वसम्मतले चयन भएको छ । समितिको अध्यक्ष पदमा अशोक कुमार कर्ण सर्वसम्वतले चयन भएका छन् ।  मन्दिर समितिको बुधबार सम्पन्न पाँचौं साधारणसभाले कर्णको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । .... विस्तृत
जसपाद्वारा राष्ट्रपतिको पुतला दहन  2079/06/11  राष्ट्रपती विद्यादेवी भण्डारीले चालेको कदम असंवैधानिक भएको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल निकटका वर्गिय संगठनहरुले संयुक्तरुपमा मंगलबार राजविराजमा प्रर्दशन र पुत्ला दहन गरेका छन् । संघिय संसदको दुबै सभाबाट पारित भई प्रमाणिकरणका लागी पुगे पनि राष्ट्रपतीले रोकेको विरोधमा राजविराजमा प्रर्दशनसहित राष्ट्रपतिको पुत्ला दहन गरिएको हो । ..... विस्तृत
पर्यटन वर्ष २०२२ को शुभारम्भ  2079/06/11  स्वदेशी तथा विदेशी अतिथीहरुको स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी सप्तरीका होटल तथा पर्यटन व्यवसायीले विश्व पर्यटन वर्ष २०२२ को शुभारम्भ गरेका छन् । होटल तथा पर्यटन व्यवसायी संघ सप्तरीको अगुवाईमा मंगलवार भारतीय पर्यटक भित्रीने प्रवेशद्वार भारदहस्थित प्रसिद्ध शक्तीपीठ कंकालिनी भगवती मन्दिर तथा राजविराज विमानस्थलमा आईपुगेका स्वदेशी एवं विदेशी पाहुनालाई स्वागत गरेर पर्यटन वर्ष २०२२ को शुभारम्भ गरिएको हो । .... विस्तृत
बजाजको थप दुई नयाँ मोडलका बाइकको बिक्रि सुरु 2079/06/11  दशैं, तिहार र छठ पर्वको अवसरमा हंसराज हुलास चन्द एण्ड कम्पनीले “बजाज आधाको आधा” नामक ग्राहक योजना ल्याएको छ ।  बजाजको आधिकारिक बिक्रेता राजविराजस्थित खान आटोमोवाइलले थप दुई नयाँ मोडलका बाइकको मंगलबारदेखी बिक्रि सुरु गरेको छ । ..... विस्तृत
घटस्थापनासँगै वडा दशै शुरु 2079/06/10    घटस्थापनासँगै सोमवारदेखी सप्तरीमा पनि बडा दशैको चहलपहल शुरु भएको छ । सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता, कंकालिनी, राजदेवी, भगवती लगायतका शक्तीपीठहरुमा विषेश पुजाअर्चना संगै जमरा राखिएको छ । .... विस्तृत
चोरीका घट्ना बढेपछी सुरक्षाको माग गर्दै प्रदर्शन 2079/06/10  सप्तरी सदरमुकाम राजविराजमा पछिल्लो पटक चोरीका घटनाहरु बढ्दै गएपछि सुरक्षाको माग गर्दै स्थानियहरुले सोमबार प्रदर्शन गरेका छन् ।  चोरी पीडित संघर्ष समीति राजविराजको अगुवाईमा स्थानीय शिवमन्दिरबाट नारावाजिका साथ नगरपरिक्रमा गर्दै प्रर्दशन गरेका हुन । .... विस्तृत
सप्तरीमा ३ हजार २ सय ७८ जनालाई म्यादी प्रहरीमा खटाइने  2079/06/10 आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षा प्रयोजनका लागि सप्तरीमा ३ हजार २ सय ७८ जनालाई म्यादी प्रहरीमा खटाइने भएको छ ।  म्यादी प्रहरीमा भर्नाका लागि सप्तरीमा ८ हजार ९ सय ६० जनाको आवेदन परेको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार म्यादी प्रहरीमा भर्ना हुनका लागि तोकिएको अन्तिम दिन बिहीबार १ हजार ६ सय २३ महिला र ७ हजार ३ सय ३७ पुरुषले आवेदन दिएका थिए । .... विस्तृत
स्वास्थ्य चौकी र शहरी क्लिनीकलाई औषधी तथा विद्युतीय उपकरणहरु प्रदान  2079/06/10  नगर क्षेत्र भित्र रहेका स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य क्लिनीकलाई सुविधा सम्पन्न बनाउनका लागि सोमबार लाखौं मुल्य बराबरको औषधी तथा विद्युतीय उपकरणहरु प्रदान गरिएको छ ।  नगरक्षेत्र भित्र रहेका एक शहरी स्वास्थ्य क्लिनीक र दूई स्वास्थ्य चौकीलाई लाखौ मुल्य बराबरको औषधी र विद्युतिय उपकरण, ल्यापटप, फनिचर लगायतका समाग्री प्रदान गरिएको हो । ..... विस्तृत
अवैध १३ किलो चाँदीसहित दुई पक्राउ 2079/06/10  भारतीय क्षेत्रसँग जोडिएको सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट १३ किलो अवैध चाँदीका गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको शिवसतासी नगरपालिका २ बस्ने २५ वर्षीय करण लोहार र कमल गाउँपालिका ४ का ३५ वर्षिय मनी विश्वकर्मा छन् । .... विस्तृत

 

  • 1
  • ...
  • 146
  • 147
  • 148
  • 149
  • 150
  • 151
  • 152
  • ...
  • 574

ताजा अपडेट

  • 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.