rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
  • नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
  • शिक्षक राय मृत फेला 
  • तस्करीका सामानसहित मेहता पक्राउ
  • मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • वर्षा नहुँदा धान रोपाई प्रभावित
  • परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
  • विपी स्मृतिमा वृक्षा रोपन
  • युवक मृत फेला 
  • नगर सल्लाहकार समितिद्वारा अनुगमन
  
दुई कर्मचारीले दुई जिल्ला धान्दै 2078/12/18  खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय लामो समयदेखी दुई कर्मचारीको भरमा संचालन हुँदै आएको छ । सो कार्यालयले उपभोक्ताको हीतका लागि बजार अनुगमनदेखी अन्य दैनिकी कार्य समेत सम्पादन गर्छ । दुई जना कर्मचारीको भरमा संचालन हुँदै आएको यस कार्यालयले दुई जिल्ला पनि हेर्छ । संघिय सरकारको मातहतमा रहेको उक्त कार्यालय २०७५ असोज ११ गते देखी राजविराजमा स्थापना भएको हो । .... विस्तृत
टिपरको ठक्करबाट विद्युत कर्मचारीको मृत्यु, पाँच जना घाईते 2078/12/18  विद्युत मर्मतका लागी हिडेको प्राविधीक सहितको टोली सवार जिपलाई टिपरले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । दुर्घट्नामा जिपमा सवार पाँच जना कर्मचारी घाईते भएका छन् ।  मृत्यु हुनेमा विद्युत वितरण केन्द्र बोदेबर्साइनका कर्मचारी बोलेरो चालक समेत रहेका सोही नगरपालिका ५ का २६ वर्षिय शिवराज यादव छन् ।.... विस्तृत
सप्तरीमा थपिए ५८ वटा नयाँ मतदान केन्द्र, कुल मतदाता ४ लाख १२ हजार ४ सय ४५  2078/12/17  आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि सप्तरी जिल्लामा ५ सय ३६ वटा मतदान केन्द्र तोकिएको छ । गत निर्वाचनमा २ सय ८५ मतदानस्थल रहेकोमा यस पटक २ सय ९७ पु¥याइएको हो ।  गत निर्वाचनको तुलनामा मतदाता बृद्धि भएकाले मतदानस्थल र मतदान केन्द्रमा बृद्धि गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिएका छन् ।.... विस्तृत
जसपाको समानान्तर कमिटि तमलोपामा समाहित 2078/12/17 जनता समाजवादी पार्टी (जसपा) को समानान्तर जिल्ला कमिटि बिहीबार तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) मा समावेश भएको छ ।  पन्द्र दिन अघि सप्तरीमा गठन भएको उक्त समानान्तर कमिटिका अध्यक्ष जिवछ यादवको नेतृत्वमा ६ पदाधिकारीसहित ५१ सदस्यीय कमिटि तमलोपामा समावेश गरेको हो । ..... विस्तृत
म्यादी प्रहरीमा जागिर लगाइदिन्छु  भन्दै रकम असुली गर्ने पक्राउ  2078/12/17  म्यादी प्रहरीमा जागिर लगाईदिन्छु भन्दै रकम ठगि गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका २ बस्ने २३ वर्षिय अरबिन्दकुमार मण्डल छन् ।.... विस्तृत
लागुऔषधसहित एक यूवक पक्राउ 2078/12/17  सप्तरीको सप्तकोशी नगरपालिकास्थित बस पार्कबाट प्रहरीले एक यूवकलाई लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका वडा नं. १ निवासी २० वर्षिय सुजन नेपाल छन् ।..... विस्तृत
पत्रकार महासंघको स्थापना दिवसमा प्रभातफेरी र रक्तदान 2078/12/16 नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा शाखा सप्तरीले प्रभातफेरी तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बुधवार राजविराजमा जिल्लाभरका पत्रकारको सहभागीतामा प्रभातफेरी गरिएको हो । शाखाको प्राङ्गणबाट शूरु भएको ¥याली नगरक्षेत्र परिक्रमा गरेको थियो । ... विस्तृत
चोरी मुद्दामा कैद र जरिवाना फैसला भई फरार अभियुक्त पक्राउ 2078/12/16    चोरी मुद्दामा अदालतबाट कैद भुक्तान र जरिवाना समेत तोकिसकेका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा राजविराज वडा नं. ६ निवासी १९ वर्षिय राजेन्द्र कुमार सिंह छन् । प्रहरीले उनलाई घरमै लुकिछिप बसेको अवस्थामा मंगलबार पक्राउ गरेको जनाएको छ । .... विस्तृत
जुवा खेलिरहेका घरधनीसहित ८ जना व्यक्ति पक्राउ 2078/12/14  राजविराज वडा नं. ९ गढीया टोलबाट प्रहरीले ८ जना व्यक्तिलाई जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको छ । स्थानिय बिरेन्द्र प्रसाद यादवको घरमा यादवसहित ८ जना व्यक्तिलाई जुवा खेलीरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । .... विस्तृत
हनुमाननगर कंकालिनीको सबै स्वास्थ्य चौकीमा ट्याब वितरण  2078/12/14  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको सबै स्वास्थ्य चौकीमा मधेश प्रदेश सरकारका समाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश सरकारको तर्फबाट ट्याब वितरण गरेका छन् । डिजिटल फैमिलि हेल्थ फोल्डर बनाउन आवश्यक सीपसंगै ट्याब वितरण गरिएपछि नगरपालिकाका प्रत्येक परिवारको स्वास्थ्य, शैक्षिक लगायतका सत्य तथ्य डाटा बुझ्न र रेकर्ड राख्न सजिलो हुने मन्त्री साहले विश्वास व्यक्त गरे ।.... विस्तृत
सशस्त्रद्वारा कटुवा पेस्तोल बरामद 2078/12/14  सप्तरीको राजगढ गाउँपालिका ६ बाट सशस्त्र प्रहरीले आइतबार राती एक थान कटुवा पेस्तोल बरामद गरेको छ । प्रहरीका अनुसार आइतबार राती करिब ११ बजेतिर उक्त गाउँपालिका ६ बर्दाहीस्थित आँपको बगैचाबाट एक थान कटुवा पेस्तोल बरामद गरिएको हो । ... विस्तृत
बिपद् ब्यबस्थापन सम्बन्धी अभिमुखिकरण सम्पन्न 2078/12/14 राजबिराज नगरपालिका वडा नं. १४ स्थित परसाहीमा बिपद ब्यबस्थापन सम्बन्धी एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।  एभर ग्रिन नेपालको आयोजना तथा राजबिराज नगरपालिकाको सहयोगमा उक्त अभिमुखिकरण तालिम सम्पन्न भएको हो।  .... विस्तृत
अस्पतालमा सरुवा विषयको विवाद उत्कर्षमा सहज ढंगले स्वास्थ्य सेवा प्रवाहमा समस्या 2078/12/13    राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पुर्वाग्रही भएर सरुवा बदर भईसकेको कार्यालयमा रवाना दिएर पठाउन खोज्दा पीडित कर्मचारी र प्रमुखबीच सुरु भएको विवादले सेवा प्रभावित भएको छ ।  विवाद बढ्दै जाँदा स्टोर शाखाबाट विगत १५ दिनदेखि अस्पताल प्रशासनले अतिआवश्यक समाग्री प्रयोग गर्न पाएका छैनन । जसले गर्दा अस्पतालबाट पाउने निशुल्क औषधी र जाँच सहितका सामान्य सुविधा समेत प्रभावित भईरहेको छ । .... विस्तृत
मुख्य निर्वाचन अधिकृतसहित सप्तरीको सबै  स्थानिय तहमा निर्वाचन अधिकृत तोकिए 2078/12/13    निर्वाचन आयोगले आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा खटिने प्रयोजनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक गरेको छ ।  सप्तरीको १८ वटै स्थानिय तहका लागि सप्तरी जिल्ला अदालतका न्यायाधिश चन्द्रमणि ज्ञवालीलाई मुख्य निर्वाचन अधिकृतका साथै राजविराज नगरपालिकाको निर्वाचन अधिकृत समेत तोकिएको छ । .... विस्तृत
सडक मर्मतको माग गर्दै प्रदर्शनसहित ज्ञापन 2078/12/13    सप्तरीको राजगढदेखी विष्णुपुर गाउँपालिका हुँदै सदरमुकाम राजविराजसम्म पुग्ने एकमात्र सडक बाटो अत्यन्त जिर्ण र जोखिमपूर्ण अवस्थामा पुगेको भन्दै मर्मत सम्भारका लागि आइतबार प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापनपत्र बुझाएको छ । स्थानिय जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतले प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर सहायक प्रमुख जिल्ला अधिकारी सुभास कुमार लामिछानेलाई ज्ञापनपत्र बुझाएको हो ।.... विस्तृत
लोसपा परित्याग गरि बिजयी यादव काँग्रेसमा प्रवेश 2078/12/13 लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य विजयकुमार यादवले सो पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेका छन् ।.... विस्तृत

 

  • 1
  • ...
  • 157
  • 158
  • 159
  • 160
  • 161
  • 162
  • 163
  • ...
  • 560

ताजा अपडेट

  • 2082/04/09 मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
  • 2082/04/09 नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
  • 2082/04/09 शिक्षक राय मृत फेला 
  • 2082/04/09 तस्करीका सामानसहित मेहता पक्राउ
  • 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
  • 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
  • 2082/04/06 विपी स्मृतिमा वृक्षा रोपन
  • 2082/04/06 युवक मृत फेला 
  • 2082/04/06 नगर सल्लाहकार समितिद्वारा अनुगमन

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.