rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
  • नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
  • शिक्षक राय मृत फेला 
  • तस्करीका सामानसहित मेहता पक्राउ
  • मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • वर्षा नहुँदा धान रोपाई प्रभावित
  • परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
  • विपी स्मृतिमा वृक्षा रोपन
  • युवक मृत फेला 
  • नगर सल्लाहकार समितिद्वारा अनुगमन
  
मर्यादित रुपमा होली  मनाउन प्रशासनको आग्रह 2078/12/01  स्थानिय प्रशासनले सुरक्षित र मर्यादित रुपमा होली पर्व मनाउन सबैसँग अनुरोध गरेको छ ।  मंगलबार जिल्ला प्रशासन कार्यालयले एक सूचना जारि गर्दै मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, जबरजस्ती रंग अबर दल्ने, लोला हाल्नेलगायतका कार्य नगर्न सचेत गराएको छ । .... विस्तृत
भारतीय व्यापारी निराश, सप्तरीका व्यापारी खुशी 2078/12/01  उद्योग बाणिज्य संघ सप्तरीको आग्रहमा राजविराज भन्सार कार्यालयले सीमापारी भारतबाट एक सय रुपैया भन्दा बढी मुल्यको सामान ल्याएमा भन्सार काट्नु पर्ने सूचना जारि गरेपछि भारतको कुनौली बजारका व्यापारी निराश भएका छन् ।  भारतीय व्यापारीहरुको व्यापार चौपट भएपछि उनीहरु निराश भएका छन् । यता सप्तरीका व्यापारीहरु भने खुशी देखिन्छन् भने स्थानिय उपभोक्ता निराश बनेका छन् । .... विस्तृत
लोसपाद्वारा म्याद सकिएपछि थपिएका मतदाताको नाम हटाउन माग गर्दै उजुरी 2078/11/30  लोकतान्त्रिक समाजवादी पार्टी नेपाल सप्तरीले म्याद सकिएपछि थपिएका ८४ जना मतदाताको नाम हटाउन माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी दिएको छ । लोसपाका जिल्ला अध्यक्ष सुनिलकुमार झाको नेतृत्वमा गएको एक टोलीले मतदाता नामावलीमा नाम समावेश गर्ने समय बितिसक्दा पनि मतदाताको नाम समावेश गरेको भन्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई उजुरी पत्र बुझाइएको हो ।.... विस्तृत
अनुगमनका क्रममा पानीदेखी मःम सम्म नष्ट 2078/11/30  संयुक्त बजार अनुगमन टोलीले राजविराज नगरपालिका क्षेत्रका विभिन्न होटल, उद्योग, किराना पसलबाट बिक्रि बितरणका लागि राखिएका अयोग्य बस्तु तथा खाद्य पदार्थ सोमबार नियन्त्रणमा लिइ नष्ट गरेको छ ।  अनुगमनका क्रममा सिल नभएका अरहम अक्वा कम्पनीका पानीको जार, एक हप्तादेखी फ्रिजमा राखिएको मःम, म्याद गुज्रिएको काजु, बदाम, म्याद गुज्रेका खाने तेल, खाद्य सामाग्रि, चिसो पेय पदार्थ लगायतका सामाग्रिहरु जफत गरि तत्कालै नष्ट गरिएको छ । .... विस्तृत
दुई बर्ष कैद सजाय भएका फरार प्रतिवादी पक्राउ  2078/11/30  बिगो भरी भराउ मुद्दामा दुई वर्ष कैद सजाय पाएका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा सप्तरीको बोदेबरसाईन नगरपालिका वडा न. ८ बस्ने ५२ वर्षिय जिवछ प्रसाद यादव रहेका छन् । ... विस्तृत
आगलागिले एक दर्जन भन्दा बढी घर खरानी, लाखौंको क्षति, ९ चैपाया मरे 2078/11/29  सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ स्थित टेंग्रि टोलमा शनिबार मध्यरातमा भएको आगलागिमा एक दर्जन भन्दा बढी घर जलेर खरानी भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार सो आगलागिमा परि ९ वटा पशुचौपाया समेत जलेर मरेका छन् भने आगलागिबाट २३ लाख ७५ हजारको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । .... विस्तृत
कम बजेटमा पनि मधेश प्रदेश सरकार हरेक क्षेत्रमा विकास गर्दै ः मन्त्री साह  2078/11/29  मधेश प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले संघीय सरकारको एक मन्त्रालयले पाउने रकम भन्दा पनि कम पाउने बजेटले प्रदेश संचालन गरिरहनु परेको बताएका छन् । मिडिया काउन्सील मधेश प्रदेशद्वारा आइतबार राजविराजमा आयोजना गरिएको संचार माध्यम र पत्रकार आचारसंहिता निर्माण सम्बन्धी सुझाव संकलन कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । .... विस्तृत
जनसंख्याका आधारमा दलितलाई प्रतिनिधित्व गराउनु पर्नेमा जोड 2078/11/29  राजनीतिक दलले जनसंख्याका आधारमा दलितलाई प्रतिनिधित्व गराउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन ।  दलित सरोकार मंच नेपालद्वारा आइतबार समुदायको समानुपातिक प्रतिनिधित्वका लागि राजनीतिक दलसँग जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रममा सहभागिाहरुले सो कुरामा जोड दिएका हुन् । .... विस्तृत
काँग्रेस सप्तरीमा सभापति बाहेक ६ वटै पदाधिकारी संस्थापन पक्षका निर्वाचित 2078/11/29  नेपाली काँग्रेस सप्तरी जिल्ला कार्य समितिमा सभापति बाहेक ६ वटै पदाधिकारी संस्थापन पक्षका निर्वाचित भएका छन् ।  सात पदाधिकारीसहित ८४ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा शनिबारसम्म पदाधिकारीको मतगणना मात्र सकिएको छ । सभापति पदमा शेखर कोइराला पक्षका रामदेव साह यसअघि नै संस्थापन पक्षका शत्रुधन यादवलाई १ सय १६ मतले पराजित गरि निर्वाचित भइसकेका छन् । .... विस्तृत
तीनै तहको निर्वाचनमा गठबन्धनले नै निरन्तरता पाउँछ ः मातृका यादव 2078/11/29  नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री मातृका प्रसाद यादवले तीनै तहको निर्वाचनमा यही गठबन्धनले निरन्तरता पाउने बताएका छन् । उनले आगामी तीन तहको निर्वाचनमा गठबन्धनसँगै जानु पर्ने पार्टीको धारणा समेत रहेको बताए । .... विस्तृत
सरकारको विभेदकारी नीतिका कारण निजि विद्यालय संकटमा  2078/11/29 सरकारको विभेदको शिकारमा परेका कारण शिक्षा क्षेत्रसँगै आफूहरु पनि संकटमा परेको निजि विद्यालयका संचालकहरुले दुखेसो पोखेका छन् । शनिबार स्थानिय लालिगुरास सेकेन्ड्री स्कुल प्राङ्गणमा नेशनल प्याब्शनका राष्ट्रिय अध्यक्ष पाण्डव हमाल ठकुरीको स्वागत र सम्मानमा नेशनल प्याब्शन सप्तरीद्वारा आयोजित कार्यक्रममा सहभागि संचालकहरुले यस्तो दुखेसो पोखेका हुन् ।.... विस्तृत
कर्मचारी संगठन जिल्ला अधिवेशन चैत १२ मा हुने  2078/11/29  नेपाल राष्ट्रिय कर्मचारी महासंघ तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति जिल्ला समन्वय समिति सप्तरीको भेला तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । .... विस्तृत
स्थानिय जनप्रतिनिधिहरू सँग लैंगिक उत्तरदायी बजेट सम्बन्धी अभिमुखिकरण 2078/11/29 स्थानिय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूका लागि लैंगिक उत्तरदायी बजेट सम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ ।  शनिवार प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिलजिएसपी) जनकपुरधाम द्वारा दुई दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो । .... विस्तृत
ग्यास सिलिण्डर लिकहुँदा आगलागि 2078/11/29  राजविराज वडा नं. ५ मा शनिबार खाना पकाउने क्रममा ग्यास सिलिण्डर लिक भई आगलागि हुँदा पाँच लाख बराबरको क्षति भएको छ । राजविराज नगरपालिका वडा नं. ५ पविमावि नजिक बस्ने जोगिन्द्र गुप्ताको दुई तल्ले पक्की घरको माथिल्लो भान्सा कोठामा खाना पकाउने क्रममा ग्यास चुल्लोबाट ग्यास लिक भई आगलागी भएको प्रहरीले जनाएको छ । .... विस्तृत
मैथिली साहित्य परिषदद्वारा होरी मिलन तथा सम्मान समारोह 2078/11/29  मैथिली साहित्य परिषदले शनिबार होरी मिलन तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।  मैथिली साहित्य परिषद तथा मैथिल महिला परिषदको संयुक्त आयोजनामा कार्यक्रमको आयोजन गरिएको हो । .... विस्तृत
माओवादी केन्द्रमा तीन दर्जन भन्दा वढी प्रवेश 2078/11/29 नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य मातृका प्रसाद यादवले पार्टीलाई जिवित राख्न पार्टी भित्र संघर्ष जारी राख्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् ।  राजविराजमा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सप्तरीको आयोजनामा कार्यकर्ता भेटधाट, पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा उनले सो कुरा बताएका हुन् । .... विस्तृत

 

  • 1
  • ...
  • 160
  • 161
  • 162
  • 163
  • 164
  • 165
  • 166
  • ...
  • 560

ताजा अपडेट

  • 2082/04/09 मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
  • 2082/04/09 नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
  • 2082/04/09 शिक्षक राय मृत फेला 
  • 2082/04/09 तस्करीका सामानसहित मेहता पक्राउ
  • 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
  • 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
  • 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
  • 2082/04/06 विपी स्मृतिमा वृक्षा रोपन
  • 2082/04/06 युवक मृत फेला 
  • 2082/04/06 नगर सल्लाहकार समितिद्वारा अनुगमन

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.