rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
  • दुई किशोर वेपत्ता
  • कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
  
सेभ द सप्तरीले ६ चरणमा हात धुन सिकायो  2076/12/10  नोबेल कोरोना भाइरसको संक्रमणबाट जोगिन सेभ द सप्तरीले आइतबार ६ चरणमा हात धुने कार्यक्रमको आयोजना गरेको छ । .... विस्तृत
सचेतनासँगै वडा कार्यालयद्वारा मास्क वितरण 2076/12/10  राजविराज नगरपालिका वडा नं. ४ कार्यालयले सर्वसाधारणलाई कोरोना भाइरसको संक्रमणबाट सचेत गराउन आइतबार मास्क वितरण गर्नुका साथै सेनिटाइजर तथा साबुन पानीले हात धुने बिधी सिकाएको छ । .... विस्तृत
सप्तरीको चार स्थानमा कोरोना व्यवस्थापनका लागि अस्थायी अस्पताल संचालन हुँदै  2076/12/08 राजविराज÷कोरोना भाईरसको सम्भावित संक्रमणबाट जोगिन सप्तरीको चार स्थानमा कोरोना व्यवस्थापन अस्थायी अस्पताल संचालन हुने भएको छ ।   सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले सो निर्णय गरेको हो ।.... विस्तृत
कोरोनाको त्रासका कारण खाद्यान्न  भण्डारण गर्ने होडबाजी 2076/12/08 कोरोना भाइरसको त्रासका बीचमा सप्तरीमा खाद्यबस्तुका साथै पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको भण्डारण गर्ने उपभोक्ताबीच होडबाजी चलेको छ । .... विस्तृत
छिन्नमस्ता मन्दिरमा हेल्थ डेस्कका साथै स्वास्थ्य सम्बन्धी सतर्कत अपनाइयो 2076/12/08  सप्तरीको छिन्नमस्ता भगवती मन्दिर परिसरमा शुक्रबारदेखि हेल्थ डेस्क स्थापनाका साथै विशेष सतर्कता अपनाईएको छ ।.... विस्तृत
उपाध्यक्षका श्रीमानद्वारा कर्मचारीलाई हातखुट्टा  काट्ने धम्की, बिरोधमा कार्यालय बन्द 2076/12/08 सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका उपाध्यक्ष सुचिता कुमारी यादवका श्रीमानले निमित्त प्रशसकीय अधिकृत र सहलेखापाललाई गालीगलौजका साथै हातखुट्टा काट्ने धम्की दिएको बिरोधमा शुक्रबार गाउँपालिकाका सबै वडा कार्यालय र मातहतका कार्यालयहरु बन्द गरिएको छ । ... विस्तृत
कोरोना भाईरस सम्बन्धी  जनचेतनामूलक कार्यक्रमलाई तिब्रता 2076/12/07  विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमणप्रति सप्तरीमा विभिन्न संघसंस्थाहरुले जनचेतनामूलक कार्यक्रमलाई तिब्रता दिएको छ ।   बिहीबार राष्ट्रिय युवा संघ नेपाल, सप्तरी उद्योग बाणिज्य संघ, डाक्नेश्वरी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका र विष्णुपुर गाउँपालिकाले जनचेतनामूलक कार्यक्रमलाई तिब्रता दिएको हो । .... विस्तृत
बैशाख २ गते सम्म सप्तरीका निजी बिद्यालयहरु बन्द  2076/12/07  निजी बिद्यालयका संस्थापक तथा प्राचार्यहरूको एक बैठकले बैशाख २ गते सम्मका लागि सम्पुर्ण बिद्यालय बन्द गर्ने निर्णय गरेको छ ।... विस्तृत
एसइइ स्थगित, चैत मसान्तसम्म  विद्यालय कलेज पनि बन्द 2076/12/06  चैत ६ गते बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) सरकारले स्थगित गरेको छ भने सरकारले सम्पूर्ण विद्यालय र कलेज चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय समेत गरेको छ ।    .... विस्तृत
निर्माण कार्य सुस्त भएको भन्दै स्थानियको विरोध र प्रदर्शन 2076/12/06 सडक तथा नाला निर्माण कार्य सुस्त भएको र समस्या परेको भन्दै राजविराज नगरपालिका २ अरसाही पोखरी टोलका स्थानियहरु आक्रोसित भएका छन् । .... विस्तृत
“प्रदेश २ ले न नाम पायो  न त राजधानी नै” 2076/12/05  प्रदेश २ को नामाकरण र स्थायी राजधानी टुङ्गो लगाउन मंगलबार सम्पन्न निर्वाचन प्रक्रिया पनि सार्थक हुन सकेन् । .... विस्तृत
अस्पतालमा कोरोनाबाट बचाउन छैन सुरक्षाको व्यवस्था 2076/12/05 राजविराजस्थित एक मात्र सरकारी अस्पताल गजेन्द्र नारायण सिंह अस्पतालमा कोरोना भाइरसको संक्रमितलाई बचाउनका लागि कुनै सुरक्षा व्यवस्था गरिएको छैन् । .... विस्तृत
कोरोना भाइरसको जोखीमबाट जोगाउन तिलाठी कोइलाडी गापाद्वारा १० बुँदे निर्णय 2076/12/04       सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले विश्वभर त्रास फैलाएको कोरोना भाइरसको जोखीमबाट सर्वसाधारणलाई जोगाउन सतर्कता तथा सचेतनाका लागि विभिन्न तयारी तथा कार्यक्रम संचालनका लागि १० बुँदे निर्णय गरेको छ ।.... विस्तृत
वडा नं. ६ को कार्यालय भवन शिलान्यास 2076/12/04 राजविराज नगरपालिका वडा नं. ६ को कार्यालय भवनको सोमबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ । ... विस्तृत
१५ दिन भित्र मुआब्जाका लागि पहल नगरिए  निर्माण कार्य ठप्प पार्ने कोशीपीडितको चेतावनी  2076/12/02  कोशी पीडितहरुले १५ दिन भित्र आफुहरुको माग पुरा गराउन पहल नगरिए पुनः आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् ।  ६ महिना अघि अनिश्चितकालिन रिले अनसन बसेर चाडपर्वको कारण देखाई आन्दोलन स्थगित गरेका कोशीपीडितहरुले सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै सोे चेतावनी दिएका हुन् । ..... विस्तृत
समस्या समाधानका साटो उपेक्षा ग¥यो ः द्वन्दपीडित 2076/12/02  सप्तरीका द्वन्दपीडितहरुले राज्यले अहिलेसम्म समस्या समाधानका साटो उपेक्षा गरेको गुनासो गरेका छन् ।  युरोपियन युनियन तथा स्टोरी किचेनको साझेदारीमा आइतबार राजविराजमा युवा आवाजका साथी नामक संस्थाले आयोजना गरेको सशस्त्र द्वन्दकालिन महिला हिंसा र न्यायको सवाल विषयक परार्मश बैठकमा सहभागि द्वन्दपीडित परिवार तथा सरोकारवालाहरुले सो गुनासो पोखेका हुन् । .... विस्तृत

 

  • 1
  • ...
  • 238
  • 239
  • 240
  • 241
  • 242
  • 243
  • 244
  • ...
  • 551

ताजा अपडेट

  • 2082/02/06 फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
  • 2082/02/04 दुई किशोर वेपत्ता
  • 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.