rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
  
कोरोनाको त्रासप्रति राजविराज कारागारमा सतर्कता बढाइयो 2076/12/01  राजविराज÷राजविराज कारागारमा कोरोना भाइरसको त्रासप्रति सतर्कता बढाईएको छ ।  एक सय २५ कैदी बन्दीको क्षमता रहेको यस कारागारमा हाल १७ महिलासहित ३ सय ३४ कैदी बन्दी रहेको जेलर सत्य नारायण यादवले जानकारी दिएका छन् । .... विस्तृत
नेपालका बरिष्ठ बैज्ञानिक तथा  अनुसन्धानकर्ता अग्रवालको निधन 2076/12/01 राजविराज÷नेपालमा रसायन शास्त्र तथा जिव रसायन शास्त्रका एक अब्बल वरिष्ठ बैज्ञानिक तथा अनुसन्धानकर्ता प्रा.डा. विश्वनाथ अग्रवालको शनिबार राती निधन भएको छ ।  रौतहटको गौर नगरपालिका १ निवासी प्रा.डा. अग्रवालको ललितपुरको सानेपास्थित आफ्नै निवासमा निधन भएको हो । उनी लामो समयदेखी अस्वस्थ थिए ।  .... विस्तृत
छात्रवृति रकममा थप रकम जुटाई सबै बालबालिकालाई पोशाक बितरण 2076/11/30  सप्तरी सदरमुकाम राजविराजस्थित जिल्लाकै पुरानो विद्यालय मध्ये एक रमेश नारायण दास आर्दश प्राथमिक विद्या मन्दिरका छात्र छात्राहरुलाई शुक्रबार एक कार्यक्रमबीच पोशाक वितरण गरिएको छ ।  आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह र अतिथि प्रदेश सभा सदस्य मनिषकुमार सुमनले छात्रछात्रालाई सो पोशाक बितरण गरेका हुन् । .... विस्तृत
राष्ट्रिय दुग्ध विकास बोर्डको निर्देशकमा सप्तरीका डा. यादव 2076/11/30 राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारिणी निर्देशक सप्तरीका डा. राजेन्द्र प्रसाद यादव नियुक्त भएका छन् । .... विस्तृत
कोरोना भाइरसको संक्रमणबाट जोगाउन अस्पतालको तयारी फितलो ः मन्त्री साह  2076/11/29 संसारभरि फैलिएको नोबेल कोरोना भाइरसको संक्रमणबाट जोगाउन के कस्तो तयारी रहेको भन्ने बारे बिहीबार प्रदेश २ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको निरिक्षण गरेका छन् ।  मन्त्री साहको गृह जिल्ला समेत रहेको सप्तरीमा कोरोना भाईरसको संक्रमणबाट जोगिन र जोगाउन अस्पताल प्रशासनले कस्तो तयारी र सुरक्षाका प्रयास गरेको बारे चासो लिएका हुन् ।.... विस्तृत
१४ वर्षपछि हत्याका आरोपी बाबुछोरा पक्राउ  2076/11/29  सप्तरी प्रहरीले १४ वर्ष अघि एक व्यक्तिलाई गोली हानेर हत्या गर्ने बाबुछोरालाई पक्राउ गर्न सफल भएको छ ।  सप्तरीको तिरहुत गाउपालिका ३ डिमन निवासी ५३ वर्षिय बाबु सुकदेव यादव र ३७ वर्षिय छोरा बिनोद कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो । .... विस्तृत
भिडभाड बिना नै होली शान्तिपूर्वक मनाइयो 2076/11/29 कोरोना भाईरसको त्रास तथा स्थानिय प्रशासनले समेत भिडभाड गरि होली नखेल्न गरेको आग्रहका कारण सप्तरीमा अधिकांशले आप्mनै घर परिवारमै रंग अबिर दलेर होली पर्व मनाएका छन् । यसअघि विगतमा साथी भाई र आफन्तजनको घर–घर पुगेर मनाउने गरिएको रंग र उमंगको पर्व होली यस पटक सप्तरीमा आप्mनै घरमा सिमित भएर होली पर्व मनाईएको हो ।    .... विस्तृत
राजपाका तर्फबाट ससदीय दलको नेतामा सिंह र प्रमुख सचेतकमा यादव चयन 2076/11/26  राष्ट्रिय जनता पार्टी (राजपा) का तर्फबाट राष्ट्रिय सभा संसदीय दलको नेतामा शेखर कुमार सिंह तथा प्रमुख सचेतकमा मृगेन्द्र कुमार सिंह यादव चयन भएका छन् ।  ... विस्तृत
मोटरसाइकल र म्याजिक भ्यान  ठोकिदा दुई यूवकको मृत्यु 2076/11/26  सप्तरीमा आइतबार राती मोटरसाइकल र म्याजिक भ्यान ठोकिदा दुई यूवकको ज्यान गएको छ ।  पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको महुली खण्डमा आईतबार राती मोटरसाईकल र म्याजिक भ्यान ठोकिएर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । .... विस्तृत
कोरोनाका कारण तथा मंगलबार परेकाले होली खल्लो हुने 2076/11/25 नोभेल कोरोना भाइरसको त्रासबीच यस पटकको होली पर्व खल्लो हुने भएको छ ।  कोरोनाको त्राससँगै यस पटक तराई मधेशमा होली पर्व मंगलबार परेको हुनाले कतिपय व्यक्तिले सो दिन उपवास गर्ने गर्दछन् । .... विस्तृत
जेसीजले महिला दिवस फरक ढंगले मनायो 2076/11/25  राजविराज जेसीजले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस फरक ढंगले मनाएको छ । कोरोना संक्रमणको जोखिमका कारण जमघट, भेला नगर्न स्थानीय प्रशासनले अनुरोध गरेपछि जेसीजले फरक ढंगले दिवस मनाएको हो ।.... विस्तृत
घरायसी विवादका कारण एसईईको तयारीमा रहेकी किशोरीद्वारा आत्महत्या 2076/11/25 घरायसी विवादका कारण एक १६ वर्षिया किशोरीले शनिबार राती आत्महतया गरेकी छिन् । उनी आउँदो एसइई परिक्षाको तयारीमा रहेकी थिइन् । ... विस्तृत
ठूलो जमघट, ठूलो स्वरमा डिजे  नबजाउन जिप्रकाको अनुरोध 2076/11/22  विश्वभर फैलिरहेको नोभेल कोरोना भाइरसको संक्रमणलाई मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले सार्वजनिक सूचना जारि गर्दै विभिन्न सामाजिक कार्यहरुका लागि ठूलो जमघट नगर्न नगराउन अनुरोध गरेको छ । .... विस्तृत
नौं करोडको लागतमा चिल्ड्रेन पार्कको निर्माण हुदै 2076/11/22  राजबिराज नगरपालिकामा पहिलो पटक चिल्ड्रेन पार्क (बाल उधान) निर्माण हुने भएको छ ।  राजबिराज वडा नं. १ स्थित पडरियामा बिहीबार एक कार्यक्रमबीच राजबिराज नगरपालिका प्रमुख शमभु प्रसाद यादब, उपप्रमुख साधना झा र वडा अध्यक्ष चन्द्रशेखर चौधरीले संयुक्त रुपमा भवनको शिलान्यास गरेका छन ।.... विस्तृत
राजविराज नगरपालिकाद्वारा सतर्कता अपनाउन आग्रह 2076/11/22  राजविराज नगरपालिकाको कार्यालयले चीनबाट फैलिइएको नोभेल कोरोना भाइरसका कारण असर पर्ने भएकोले नगरवासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ । .... विस्तृत
६ महिनादेखी औषधी अभाव रहेको स्वास्थ्य  चौकीमा धर्मी हल्फाद्वारा औषधी प्रदान  2076/11/22 सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. १ बरही विरपुरस्थित स्वास्थ्य चौकीमा निशुल्क औषधी प्रदान गरिएको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 256
  • 257
  • 258
  • 259
  • 260
  • 261
  • 262
  • ...
  • 568

ताजा अपडेट

  • 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.