rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
  
आफ्नै जग्गामा छिमेकीले दाबी गर्दा न्याय खोज्दै बृद्घ साह भौतारिदै 2076/08/01  एकछिमेकीद्वारा जग्गा आप्mनो भएको दाबी गर्दै खाली गर्न धम्की दिन थालेपछि सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ निवासी ७० बर्ष बृद्घ रेशम साह चिन्तित बनेका छन् ।  ज्याला मजदुरी गरी जुटाएको रकमबाट खरिद गरेको जग्गा अहिले छिमेकीले हकदाबी गर्दै आएपछि उनी निरास बन्दै गएका छन् ।      यता निरास भई भौतारिदै पीडित साह आप्mनो पीडाबारे गाउँमा कुनै सुनुवाई नभएपछि जग्गाको कागजातसहित सदरमुकाम राजविराजमा संचारकर्मी तथा अधिकारकर्मीलाई न्यायका लागि पहल गरिदिन आग्रह समेत गरेका छन् । .... विस्तृत
तीन सय पचिस गाँजाका बोटहरु नष्ट 2076/08/01  सप्तरी प्रहरीले लागु औषध गाँजाका बोटहरु फडानी गर्ने कार्यलाई निरन्तरता दिँदै तीन सय पचिस बोटहरु नष्ट गरेको छ । ... विस्तृत
बोक्सीको आरोपमा एक महिला आफन्तवाटै कुटिए 2076/07/29 सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ११ ईनरवाकी एक महिलालाई बोक्सी आरोपमा आफन्तबाटै कुटिएकी छन् ।  ईनरवा बस्ने मुसहरी टोलका बचेलाल मण्डलकी ४५ बर्षीया पत्नी श्यामबत्ति मण्डललाई बोक्सीको आरोप लगाउँदै आफन्तले निर्घात कुटपिट गरेका हुन् ।.... विस्तृत
एक महिनामा चार हजार बढी गाँजा बोट फडानी 2076/07/29  सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानहरुमा अबैध रुपमा लगाईएको गाँजाका बोटहरु फडान गर्ने अभियान सुरु गरेको छ । सो अभियान अन्तरगत प्रहरीले एक महिनाको अवधीमा चार हजार बढी गाँजाका बोटहरु फडान गर्दै नष्ट गरेको छ ।  प्रहरीले एक महिनाको अवधिमा विभिन्न स्थानका झण्डै २० विगघा जग्गा र ५ दर्जनभन्दा बढी घर आँगनमा लगाईएको ४ हजार ७ सय ८० गाँजाको बोट फडान गरि नष्ट गरेको जनाएको छ । .... विस्तृत
कार्यकारी अधिकृत झाको सरुवा बदर गर्न माँग 2076/07/29  सप्तरीको तिलाठी कोईलाडीका प्रमुख प्रशासकिय अधिकृत राजिव झाको सरूवा बदरको माँग गर्दै शुक्रबार स्थानियहरूले बिरोध प्रदर्शन गरेका छन् ।  तिलाठी कोईलाडी गाउपालिकाको बेथिति र भ्रष्टाचार बिरूद्वमा संघर्षशिल बिकासप्रेमी तिलाठी कोईलाडी बासीले गाउपालिका कार्यालयमा बिरोध प्रदर्शन गरेका हुन् ।.... विस्तृत
प्रहरी सहायक निरिक्षक  महतो उत्कृष्ट प्रहरी घोषित 2076/07/29 सप्तरी प्रहरीले इलाका प्रहरी कार्यालय कंचनपुरमा कार्यरत प्रहरी सहायक निरिक्षक अर्जुन कुमार महत्तोलाई कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित गर्दै सम्मानित गरेको छ । ... विस्तृत
उम्मेदवारी दर्ता सँगै  चुनावी गतिविधि तिब्र 2076/07/28  सप्तरीको एक मात्र छिन्नमस्ता गाउँपालिका ७ का वडाध्यक्ष पदका लागी मंसिर १४ गते हुने उपनिर्वाचनका लागी उम्मेदवारी मनोनयन पत्र दर्ता सँगै चुनावी गतिविधि तिब्र बनेको छ ।  राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारगरि ९ जनाको उम्मेदवारी परेकोमा एक स्वतन्त्र उम्मेदवारको उम्मेदवारी रद्द भएको छ । स्वतन्त्र उम्मेदवार रञ्जितकुमार यादवको उमेर १९ वर्ष मात्र पुगेको कारण उम्मेदवारी रद्द गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख दिलिपकुमार यादवले जानकारी दिएका छन् ।.... विस्तृत
प्रेस काउन्सीलको वर्गिकरणमा  राजविराज दैनिक पुनः “क” वर्गमा  2076/07/28  नेपाल प्रेस काउन्सिलले आ.व. २०७४÷७५ को पत्रपत्रिका वर्गीकरणको नतिजा बिहीबार सार्वजनिक गरेको छ ।  काउन्सिलको वर्गिकरणमा सप्तरीबाट प्रकाशित राजविराज दैनिक पत्रिका पुनः “क” वर्गमा पर्न सफल भएको छ । दैनिकसँगै कृष्णा दैनिक र पूर्व प्रभात दैनिकसमेत “क” वर्गमा पर्न सफल भएको छ ।  .... विस्तृत
आपराधिक घटना न्युनिकरण तथा  रोकथामका लागी प्रहरीले विद्यार्थी पढाउदै  2076/07/28  सप्तरी प्रहरीले विद्यार्थी लक्षित विद्यालय सम्पर्क कार्यक्रमलाई बुधबारदेखि तिब्रता दिएको छ । विद्यलय अवधीदेखी नै कानून, नैतिकता, सामाजिक जिम्मेवारी र कर्तव्य सिकाउने उदेश्यले प्रहरीले सो कार्य सुरु गरेको हो ।  राजविराजस्थित प्राईम होलीक्रस एकेडेमीमा अध्यनरत विद्यार्थीहरुलाई कानून, नैतिकता, सामाजिक जिम्मेवारी र कर्तव्य बारे कक्षा संचालन गर्दै प्रहरीले विद्यालय सम्पर्क अभियानलाई तिब्रता दिएको छ । .... विस्तृत
काँग्रेस र नेकपा परित्याग गरि दुई सय राजपामा प्रवेश 2076/07/28  सप्तरीको राजगढ गाउँपालिका वडा नं. ५ मा बिहीबार सम्पन्न राजपाको वडा भेलामा विभिन्न पार्टी परित्याग गरि झण्डै २ सय जना राजपा नेपालमा प्रवेश गरेका छन् । .... विस्तृत
एक हजार तीन सय गाँजाका बोट फडान 2076/07/28  सप्तरी प्रहरीले लागु औषध गाँजा खेतीको फडानीलाई तिब्रता दिएको छ ।  प्रहरीले बिहीबार पनि जिल्लाको विभिन्न स्थानहरुबाट एक हजार ३ सय गाँजाका बोटहरु फडान गरि नष्ट गरेको जानकारी दिएको छ । ... विस्तृत
एक पदका लागी नौं जनाको उम्मेदवारी, राजपा र समाजवादी पार्टीको संयुक्त उम्मेदवार 2076/07/27  सप्तरीको एक मात्र छिन्नमस्ता गाउँपालिका वडा नं. ७ मा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि विभिन्न राजनैतिक दल तथा स्वतन्त्र गरी ९ जनाले बुधबार मनोनयन दर्ता गराएका छन् । जसमा राजनीतिक दलबाट ६ र स्वतन्त्रबाट ३ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय छिन्नमस्ता गाउँपालिकाको कार्यालय सप्तरीले जनाएको छ ।.... विस्तृत
भारोत्तोलन खेलाडी स्व. देवसुन्दरको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न  2076/07/27  जिल्ला भारत्तोलन संघ सप्तरीले भारोतोलनका राष्ट्रिय खेलाडी स्व. देव सुन्दर यादवको सम्झनामा बुधबार श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।  भारोत्तलनका रेफ्री समेत रहेका राजविराज ९ विषहरिया निवासी स्व. देव सुन्दर यादवको १३ औं दिनको पुण्य तिथिको अवसर पारी भारोतोलन संघले सो श्रद्घाञ्जली सभाको आयोजना गरेको हो । .... विस्तृत
पाँच सय गाँजाका बोटहरु फडानीपछि नष्ट 2076/07/27  सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानहरुबाट ५ सय लागु औषध गाँजाका बोटहरु फडानी गरि नष्ट गरेको छ । सामुदायिक प्रहरी साझेदारी अवधारणा कार्यक्रम अन्तर्गत प्रहरीले खडक नगरपालिका ६ बिरपुर, हनुमाननगर कंकालिन नगरपालिका १ र ३, अग्निसाईर कृष्णसावरण गाउँपालिका २ ईटहर्वा टोलस्थितमा लगाईएको अवैध लागु औषध गाँजाको ५ सय बोटहरु फडानी गरी नष्ट गरेको जनाएको छ । .... विस्तृत
जनताको पार्टी बनाउन नेतृत्व पंक्तिसँग उद्योग मन्त्री यादवको आग्रह 2076/07/26  संघीय उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मात्रिका प्रसाद यादवले पार्टीको जग हल्लाउने काम पार्टीका नेतृत्व पंक्तीबाट भएकोले जनताको पार्टी बनाउन नेतृत्वसँग आग्रह गरेका छन् ।  सप्तरीको कंचनरुप नगरपालिकामा थारु महिला समाज कंचनपुरले मंगलबार आयोजना गरेको समाचकेवा महोत्सवको समापनको अवसरमा मन्त्री यादवले सो आग्रह गर्दै पार्टीमा देखिएको हैकमवादी प्रवृतिलाई समाप्त पारेर व्यक्तिको पार्टी बनाउनेहरुले जनताको पार्टी बनाउन सुझाव दिए । .... विस्तृत
कुनौली सडकमा धुलोले सर्वसाधारणलाई सास्ती 2076/07/26 राजविराजस्थित कुनौली सडक खण्डमा धुलोका कारण सर्वसधारणले सास्ती भोग्नुपरेको छ । निर्माण कम्पनी ठेकेदारले सो सडक खण्डमा नियमित रुपमा पानी नहालेका कारण आवतजावत गर्ने स्थानीयबासीहरुलाई दिनहुँ सो समस्या भोग्नु परिरहेको छ ।.... विस्तृत

 

  • 1
  • ...
  • 274
  • 275
  • 276
  • 277
  • 278
  • 279
  • 280
  • ...
  • 568

ताजा अपडेट

  • 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.