rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
  
लाख भन्दा बढीको पटाका बरामद 2076/07/02  प्रहरीले सप्तरीको बोदेबर्साईन नगरपालिका ९ देउरी स्थितबाट बेबारिशे अवस्थामा एक लाख भन्दा बढी मुल्य बराबरको विस्फोट पदार्थ पटाका बरामद गरेको छ । .... विस्तृत
चोरी गर्ने छोरा र सामान लुकाउने आमा पक्राउ 2076/07/01  आफ्नो छोराछोरीलाई चोरी नगर्न बारे आमाबुबाले सिकाउने ज्ञान सर्वविदितै छ । तर, सप्तरीमा भने एउटी आमाले छोराले गर्ने गरेको चोरी कार्यलाई प्रोत्साहन दिँदै चोरी गरि ल्याइएको विभिन्न सामानहरुलाई सुरक्षित स्थानसम्म पु¥याउने कार्यमा सहयोग गरेको खुलासा भएको छ । राजविराज नगर क्षेत्र भित्र आधा दर्जन वढी स्थानमा चोरी गर्ने एक नाबालकले चोरीको सामान लुकाउन सघाउने उनको आमालाई प्रहरीले पक्राउ गरेपछि सो कर्तुतको खुलासा भएको हो । ..... विस्तृत
राप्रावि राजदेवीमा बर्षाको पानी निकास  नहुदाँ बालबालिकाहरू समस्यामा 2076/07/01 राजविराजस्थित राष्ट्रिय प्राथमिक विद्यालय राजदेवीमा केही दिनदेखि जमेको पानीको निकास हुन नसक्दा बिद्याथीहरू समस्यामा परेका छन् । राजबिराज नगरपालिका वडा नं. २ राजदेबी चौकस्थित रहेको विद्यालयमा पानी जम्दा बालवालिकाहरूलाई बिद्यालय आउन जान समस्या उत्पन्न भएको हो ।.... विस्तृत
पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै प्रदर्शन, रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी 2076/06/29  प्रतिनिधि सभा सांसद प्रमोद साहलाई रिहाहीको माग गर्दै बुधबार राजविराजमा प्रदर्शन गरिएको छ । राष्ट्रिय जनता पार्टी नेपाल निकट राष्ट्रिय बिद्यार्थी संघ सप्तरीको नेतृत्वमा राजबिराजस्थित जनआन्दोलन चौकमा सो प्रदर्शन गरिएको हो ।  प्रदर्शनका क्रममा गृहमन्त्री राम बहादुर थापाको पुतला समेत दहन गरिएको छ । सो क्रममा प्रहरीले जलिरहेको पुतला निभाउन खोज्दा प्रदर्शनकारी र प्रहरीबीच सामान्य हातहाला भएको थियो ।.... विस्तृत
आगलागीमा पाँच लाख बराबरको क्षति 2076/06/29    सप्तरीको सप्तकोशी नगरपालिका १ हलेशी टोलमा मंगलबार आगलागी हुँदा पाँच लाख मूल्य बराबरको क्षति भएको छ । .... विस्तृत
पक्राउ परेका १६ विद्यार्थी रिहा, गुन्जन अझै हिरासतमै 2076/06/29  अस्पतालमा भएको घटना र त्यसपछि उब्जिएको विवादमा प्रहरीले पक्राउ गरेको १६ जना विद्यार्थीलाई बुधबार दिउँसो रिहा गरेको छ । सोमबार दिउँसो राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सक बिरामी जाच्ने समयमा उपस्थित नभएको भन्दै बिरामीका आफन्त र विद्यार्थीहरुले अस्पतालमा तोडफोड गरेका थिए । .... विस्तृत
बिपद्को समस्यालाई विधिमा नभई बैधानिक रूपमा समाधान गर्नुपर्नेमा जोड ः कानुन राज्यमन्त्री सिंह  2076/06/28  प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज कुमार सिंहले बिपद्को समस्यालाई विधिमा नभई बैधानिक रूपमा समाधान गर्नुपर्नेमा जोड दिएका छन् । .... विस्तृत
प्रदर्शनमा उत्रेका एक दजर्नबढी विद्यार्थी पक्राउ 2076/06/28 गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड गरेको आरोपमा पक्राउ परेका गुञ्जन झाको रिहाईको माग गर्दै मंगलवार साँझ नेविसंघ आवद्ध विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । ... विस्तृत
हात धुने दिवसमा हात धुने तरिका सिकाइयो 2076/06/28  बिश्व हात धुने दिवसको अवसरमा सप्तरीको खडक नगरपालिकास्थित रहेको पन्सेरा माध्यमिक बिद्यालयमा आयोजित कार्यक्रममा ६ चरणमा हात धुने तरिका सिकाइएको छ । ... विस्तृत
समयमा चिकित्सक नआएको भन्दै अस्पतालमा तोडफोड 2076/06/28  राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सोमबार बिरामीका आफन्त र केही विद्यार्थीहरुले तोडफोड गरेका छन् ।  अस्पतालका चिकित्सक बिरामी जाँच्ने समयमा पनि नआएको भन्दै उनीहरुले अस्पतालमा तोडफोड गरेका हुन् । .... विस्तृत
विपद व्यवस्थापन सम्बन्धी पूर्व अभ्यास  2076/06/28 सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा सोमबार बाढीका समयमा हुने जोखिमबाट बच्ने र बचाउँने विषयमा पुर्वाभ्यास गरिएको छ । बाढीको प्रकोपबाट हरेक वर्ष सो गाउँपालिकामा सर्वाधिक प्रभावित हुने गरेको छ । यसैबीच सो गाउँपालिका ५ स्थित बर्साइन गाउँमै पुगी नेपाल रेडक्रस सोसाईटी शाखा सप्तरी तथा कोशी बेसिन कार्यक्रमको प्राविधिक टोलीले वडा स्तरिय विपद व्यवस्थापन समितिको समन्वयमा विपदको पूर्व तयारी र विपदका समयमा गरिनुपर्ने उद्घार राहतको सांकेतिक अभ्यास गरेको हो । ..... विस्तृत
राजपा निकट विद्यार्थी संघद्वारा सुनिता साहको रिहाईको माग 2076/06/28 राजपा निकट राष्ट्रिय विद्यार्थी संघले अन्तरपार्टी महिला संजाल सप्तरीका अध्यक्ष सुनिता साहलाई प्रहरीले पक्राउ गरेको घटनाको बिरोध गर्दै भत्र्सना गरेको छ ।  संघका केन्द्रिय अध्यक्ष किशोर कुमार यादवद्वारा जारि विज्ञप्तिमा नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपतिको बिरोध गर्ने सक्ने आंशकमा साहलाई पक्राउ गरिएको जनाइएको छ । .... विस्तृत
एकपछि अर्को सदस्य गुमाउँदा  देव परिवारको कन्तविजोग 2076/06/26  जेठो छोराको हत्या भएको चार वर्ष नबित्दै परिवारका थप दुई सदस्य समेतलाई गुमाएका राजविराज ७ निवासी बृद्ध रामशंकर लाल देव न्यायका लागि भौतारिएका छन् ।  एकपछि अर्को गर्दै परिवारका तीन सदस्य गुमाउनु पर्दा बृद्ध देव उनका पत्नि आशादेवी र कान्छो छोरा चन्द्रनारायण देव न्यायका लागि भौतारिएका हुन् । तर, अहिले सम्म देव परिवारले न्याय पाउन सकेका छैनन् । ..... विस्तृत
पूर्व न्यायाधीश अवधेश यादवको निधन 2076/06/26  सर्वोच्च अदालतका पूर्व न्यायाधीश अवधेश कुमार यादवको ७३ वर्षको उमेरमा शनिबार निधन भएको छ । बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा शनिवार साँझ उनको उपचारका क्रममा निधन भएको हो । सप्तरीको तिरहुत गाउँपालिकाको डिमन निवासी यादव सर्वोच्च अदालतको न्यायाधीश भएर अवकाशप्राप्त भई सुनसरीको लौकहीस्थितको घरमा वस्दैआएका थिए ।.... विस्तृत
वडा सदस्य शिबुको निधन शोकमा आज नगरपालिका बिदा  2076/06/26  राजबिराज नगरपालिका वडा १२ का वडा सदस्य शिव नारायण यादब (शिबु) को शुक्रवार निधन भएको छ ।  वडा १२ दमाबतिका वडा सदस्य ६५ बर्षिय शिव नारायण यादव लामो समयदेखि बिरामी थिए । उनी स्थानिय निकायको निर्वाचनमा राजपा नेपालबाट सदस्य पदमा निर्वाचित भएका थिए । .... विस्तृत
कंकालिनि मन्दिरमा यस वर्ष राँगाको बलि प्रदान घट्यो 2076/06/26    राजविराज÷हिन्दुहरुको महान चाड वडै दशैंको अवसमा सप्तरीमा मात्र ५० हजार बढी पशुपक्षिको बलि प्रदान गरिएको छ । तर, यस पटक भने राँगको बलि प्रदान गर्ने संख्या घटेको छ ।  दशैंको नवमीका दिन राँगाको बली प्रदान गर्ने परम्परा रहेको कंकालिनि मन्दिरमा यस वर्ष ६ सय ४ बलि प्रदान गरिएको छ । यो संख्या गत वर्षको तुलनमा २८ वटा कम रहेको छ । गत वर्ष ६ सय ३२ वटा राँगाको वलि प्रदान गरिएको थियो । .... विस्तृत

 

  • 1
  • ...
  • 277
  • 278
  • 279
  • 280
  • 281
  • 282
  • 283
  • ...
  • 568

ताजा अपडेट

  • 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.