rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • दुई किशोर वेपत्ता
  • कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
  • ट्याक्टर पल्टिदा चालकको मृत्यु
  
हत्या गरिएका युवकको शवसहित प्रदर्शन 2076/03/12  हत्या गरिएका एक यूवकको शवसहित बिहीबार राजविराजमा उनका आफन्तजन र स्थानियहरुले प्रदर्शन गरेका छन् ।  सप्तरीको तिरहुत गाउँपालिका ३ पिप्राही निवासी २५ वर्षिय जय कृष्ण विराजीलाई सोमाबार राती अज्ञात व्यक्तिहरुको समूहले राजविराज वडा नं. ७ मा कुटपिट गर्दै हत्या गरेको बिरोधमा सो प्रदर्शन गरिएको हो । .... विस्तृत
बस र शुमो ठोक्किदा पाँच जना घाइते  2076/03/12  सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नं.१ कोशी ब्यारेकको ४१ नम्बर ढोकास्थित बस र टाटाशुमो एकआपसमा बिहीबार ठोकिंदा पाँच जना घाइते भएका हुन् ।.... विस्तृत
एसईई परीक्षामा ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना,  प्रदेश २ बाट ६६ हजार ४ सय ५४ जना परीक्षार्थी उतीर्ण 2076/03/12  परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा बिहीबार प्रकाशित गरेको छ । यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए ।.... विस्तृत
२५ लाखमा गरिएको रंगशाला स्तरोेन्नती  बारे अख्तियारले थाल्यो छानबिन  2076/03/12 राजविराजस्थित राजरंगशालाको खेलमैदान स्तरोन्नती गरेको कार्यमा आर्थिक अनियमितता भएको भन्दै परेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।  जिल्ला खेलकुद विकास समितिले बि.स. २०७३÷७४ मा टेन्डर प्रक्रियाद्वारा काम गराउँदा निर्माण कम्पनीको मिलोमतोमा आर्थिक अनियमितता गरेको उजुरी परेपछि आयोगले सो अनुसन्धान सुरु गरेको जनाएको छ । .... विस्तृत
जग्गा विवादमा परिवारै कुटिए 2076/03/12  जग्गा विवादमा एक पक्षको कुटाईबाट दुई वर्षिय अबोध बालकसहित सात जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्थाको गम्भिर छ ।  सप्तरीको विष्णुपुर गाउँपालिका ३ मुसहरनियाँ टोलमा बुधबार बिहान जग्गा विवादमा एक पक्षको कुटाईबाट दुखी माली, उनका पत्नी पारु, छोरा रामेश्वर, छोरी कंचन, चन्द्रिका, अमेरिका र दुई वर्षिय नाती नितिश घाइते भएका छन् । ..... विस्तृत
ऋण दिएको कागजको सट्टा झुक्याएर जग्गा नै बिक्रि गरेको कागजमा आंैठा छाप 2076/03/12  एक बृद्धालाई झुक्याएर लाखौंको जग्गा हडप्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको सुरुङ्गा नगरपालिका २ निवासी ६३ वर्षिया अघिनियादेवी कोइरीको १६ कठ्ठा ८ धुर जग्गा किर्ते गरेर हडप्न खोजेको आरोपमा छिमेकी लक्ष्मण साहलाई प्रहरीले पक्राउ गरेको हो ।.... विस्तृत
बन्दकर्ता सडकमा नदेखिए पनि शिक्षण संस्था र यातायात चलेन 2076/03/11  विप्लव नेतृत्वको नेकपाले अह्वान गरेको बन्दले मंगलबार सप्तरीको जनजीवन पनि प्रभावित बनेको छ । सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीले हत्या गरेको भन्दै विरोधमा सो बन्दको आहवान गरिएको हो । ..... विस्तृत
सहिद परिवारलाई सहयोग जुट्दै 2076/03/10  प्रदेश सभा सदस्य बिदेश्वर यादबको संसदीय विकास कोषवाट सहिद परिवारका छोराछोरीलाई साइकल, शैक्षिक सामग्री बितरण सँगै सम्मान गरिएको छ । सोमवार एक कार्यक्रमबिच मधेश आन्दोलनको क्रममा शहिद भएका परिवारलाई प्रदेश सभा सदस्य यादवले एक÷एक थान साईकलसहित शैक्षिक सामग्री प्रदान गरेको हो ।..... विस्तृत
दृष्टिबिहीन परिवारलाई हेल्प मधेशीको सहयोग 2076/03/10  एकै परिवारका दृष्टिबिहीन सबै सदस्यलाई हेल्प मेधशी साउदी अरबले खाद्यान्न र नगद सहयोग उपलब्ध गराएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ गम्हरिया प्रवाहा कट्टी टोलका दृष्टिबिहीन शम्भु मण्डलको परिवारलाई सो संस्थालाई सोमबार घरमै पुगि खाद्यान्न र नगद सहयोग उपलब्ध गराएको हो । ..... विस्तृत
अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री बरामद 2076/03/10  राजबिराजस्थित विभिन्न पसलहरुमा सोमबार अनुगमन गर्दा मूल्य सूचि नराखेको तथा म्याद गुज्ररेको सामग्रीहरू फेला पारिएको छ । घरेलु तथा साना उद्योग कार्यालय राजबिराजका प्रमुख संतोष कुमार साहको अगुवाईमा बजार अनुगमन गर्ने क्रममा पसलहरूमा मूल्य सूचि समेत नराखेको पाइएको छ । .... विस्तृत
प्रदेश २ सरकारद्वारा आयश्रोतका लागि सहिद परिवार र घाइतेलाई भैसी  2076/03/09  प्रदेश २ सरकारले मधेश आन्दोलनका क्रममा सहिद भएकाहरुको परिवारजन तथा घाइते भएकाहरुलाई आयश्रोत जुटाउन तथा जिविकोपार्जनका लागि एक थान उन्नत जातका दुधालु भैसी वितरण गरेको छ । ..... विस्तृत
सरसफाई मजदुरले बुझाए नगरपालिकालाई ज्ञापनपत्र 2076/03/09  सरसफाई मजदुरहरुले आईतवार राजविराज नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।  अखिल नेपाल सरसफाई मजदुर संघ सप्तरीको अगुवाईमा सरसफाई मजदुरहरुले राजविराज ¥याली प्रदर्शन गर्दै राजविराज नगरपालिका कार्यालय पुगेर निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार यादवलाई श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन लागु गर्नुपर्ने माग गर्दै सो ज्ञापनपत्र बुझाएका हो ।..... विस्तृत
चुरे दोहन रोक्नका लागि बृक्षारोपन  आवश्यक ः राष्ट्रपति भण्डारी 2076/03/08 राजविराज÷राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे दोहन रोक्नका लागि बृक्षारोपन गर्न जोड दिएकी छिन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ तरहीस्थित श्री जनता माध्यमिक विद्यालयद्वारा शनिबार आयोजित हिरक जयन्ती समारोह तथा अभिभावक दिवसलाई प्रमुख अतिथिको आसन्नबाट सम्बोधन गर्दै उनले चुरे दोहन रोक्नका लागि  वृक्षारोपण गर्न जोड दिएकी हुन । .... विस्तृत
विधेयक फिर्ता लिन माँग गर्दै संचारकर्मीले  बुझाए प्रमलाई हस्ताक्षरित ब्यानर 2076/03/07 नेपाल पत्रकार महासंघ सप्तरी शाखाले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सील विधेयक फिर्ता लिन माँग गर्दै थालेको तिन दिने हस्ताक्षर संकलन अभियानको शुक्रबार समापन गर्दै संकलित हस्ताक्षर ब्यानर प्रधानमन्त्रीलाई बुझाएको छ । .... विस्तृत
४४ जना पशुपालकलाई मोटरसहितको  च्यापकटर मेसिन प्रदान 2076/03/06  सप्तरी जिल्लाका ४४ जना पशुपालकले विहिबार मोटर सहितको च्यापकटर (पशु आहार कुट्टि कट्टा) मेसिन प्राप्त गरेका छन् ।  प्रदेश २ का भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले एक कार्यक्रम विच जिल्लाका १८ वटै स्थानिय तहबाट छनौट भएका ४४ जना पशुपालकलाई मोटर सहितको च्यापकटर मेसिन वितरण गरेका हुन । ..... विस्तृत
धरानबाट फैलिएको डेंगु रोग इनरुवा हुँदै सप्तरीमा  2076/03/05 धरानमा फैलिएको डेंगु रोग बिस्तारै सुनसरीको इनरुवा हुँदै सप्तरीमा समेत आइपुगेको छ ।  यसैबीच सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं ६ का २७ वर्षीय रामकान्त चौधरीमा बुधबार डेंगुको संक्रमण देखिएको हो । ... विस्तृत

 

  • 1
  • ...
  • 275
  • 276
  • 277
  • 278
  • 279
  • 280
  • 281
  • ...
  • 551

ताजा अपडेट

  • 2082/02/04 दुई किशोर वेपत्ता
  • 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
  • 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन 
  • 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
  • 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
  • 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
  • 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
  • 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
  • 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ  जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर 
  • 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.