rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
  
विज्ञापनको खारेजीको माँग गर्दै चक्काजाम 2076/03/03  लोक सेवा आयोगले निकालेको स्थानीय तहको विज्ञापन विभेदकारी रहेको भन्दै पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा विद्यार्थी संगठनहरुले सोमबार एक घटना चक्काजाम गरेका छन । लोकसेवा आयोगका अध्यक्षको राजीनाको माँग गर्दै विज्ञापन रद्द गर्नुपर्ने र समावेशी सिद्धान्तको आधारमा विज्ञापन आह्वान गर्नुपर्ने लगायतका मागहरु अघि सारी आन्दोलनरत विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताहरुले बिहान १० बजेदेखि ११ बजेसम्म एक घटना राजमार्ग अवरुद्ध पारेका थिए । .... विस्तृत
विभिन्न विकासीय काममा आर्थिक अनियमितता  तथा सूचना लुकाउने काम गरिरहेको आरोप 2076/03/03 शम्भुनाथ नगरपालिका वडा नं. १ को कार्यालयले विभिन्न विकासीय काममा आर्थिक अनियमितता तथा सूचना लुकाउने काम गरिरहेको आरोप लगाइएको छ । सोमबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा सो वडाका निवासी जिवछ साह, खेमवहादुर कार्की, गमकलाल पासवान र गुन्जेश्वर साहले सो आरोप लगाएका हुन् । .... विस्तृत
चर्को घाम र प्रचण्ड गर्मीका कारण जनजीवन कष्टकर बन्दै 2076/03/01 विगत एक सातादेखी चर्को घामसँगैँ बढेको अत्याधिक गर्मीका कारण जनजीवन कष्टकर बन्दै गएको छ ।  राजविराजमा केहि दिनयता तापक्रम ३८ देखी ४० डिग्रि सम्मपुगेपछि जनजीवन अस्तव्यत बन्दै गएको हो ।.... विस्तृत
विज्ञापनप्रति असन्तुष्टी जनाउँदै  आयोगका अध्यक्ष मैनालीको पुत्ला दहन  2076/03/01 राजबिराज÷लोकसेवा आयोग बिज्ञापनप्रति आपत्ति जनाउदै शनिबार राजविराजमा लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको पुत्ला दहन गरिएको छ । सप्तरीका विभिन्न बिद्याथी संघसंगठनहरूले राजबिराजस्थित जनआन्दोलन चौकमा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना सम्बन्धमा सार्वजनिक गरेको विज्ञापनप्रति आपति जनाउदै अध्यक्ष मैनालीको बिरोध गर्दै पुत्ला दहन गरेको हो । .... विस्तृत
वडा नं. ५ को कार्यालयबाट  लाखौंको चोरी 2076/03/01     राजविराज÷राजविराज नगरपालिकाको वडा नं ५ कार्यालयबाट शुक्रबार राती लाखौं मुल्य बराबरको सामानहरु चोरी भएको छ । .... विस्तृत
आवश्यक मर्मत एवं संरक्षणको अभावमा  रंगशाला गौचरणमा परिणत 2076/02/28  राजविराजस्थित राजरंगशाला आवश्यक मर्मत एवं संरक्षणको अभावमा अहिले गौचरणमा परिणत भएको छ ।  यता स्थानीय स्तरका विभिन्न खेलकुद प्रतियोगिता समेत आयोजना हुदै आएको यस रंगशालामा औद्योगिक मेला र राजनीतिक दलका सभा गर्ने स्थलको रुपमा प्रयोग हुन थालेको छ ।.... विस्तृत
बहुक्षेत्रिय पोषण योजना कार्यक्रम प्रभावकारी बन्दै  2076/02/28  बोदेबरसाईन नगरपालिकाले बहुक्षेत्रिय पोषणा योजना कार्यक्रम संचालनमा ल्याएपछि सुनौलो हजार दिनका महिलाहरूको लागि कार्यक्रम प्रभाकारी बन्दै गएको छ । नगरपालिका वडा नम्वर ३, ६, ४, ५, ६ र ७ का गरिव बिपन्न सुनौलो हजार दिनका महिलाहरूको लागी बहुक्षेत्रिय पोषण योजना कार्यक्रमले उनीहरूको ब्यबहारमा खानपिनमा र सरसफाईमा परिवर्तन ल्याएको छ । .... विस्तृत
वर्षाले चिकित्सक बस्ने भवनको भ¥याङ्ग भत्काएपछि ... 2076/02/27  यहाँस्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसरमा नर्सिङ्ग कलेज निर्माण भइरहेको स्थल नजिकै रहेको चिकित्सकहरु बस्ने निवासको भ¥याङ्ग सोमबार भत्किएको छ । सोमबार बिहान ९ बजेदेखी झण्डै एक घण्टा परेको वर्षाका कारण जिर्ण भएको भवनको उक्त भ¥याङ्ग भत्किएको हो । वर्षाको पानी निवास छेउमा जमेपछि जिर्ण भएको भवनको भ¥याङ्ग भत्किएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।  .... विस्तृत
दुर्लभ रगत दान गरि भीमदल गणका  जवानले जोगाए गर्भवती महिलाको ज्यान  2076/02/27  संसारमा थोरै मानिसमा पाइने एबि नेगेटिभ रक्तको अभावमा जिवन र मृत्युको दोसाँधमा रहेकी एक गर्भवति महिलाको ज्यान सेनाले जोगाएका छन् ।  सप्तरीको कन्चनरुप नगरपालिका वडा नं. ४ रुपनगर निवासी सुरेश कुमार मेहताकी २९ वर्षिया श्रीमती चम्पा कुमारी मेहता गर्भवति भई अस्पतालमा भर्ना हुँदा उनलाई रक्तको अभाव हुन सक्ने भनि एबि नेगेटिभ रक्तको जोहो गर्न अस्पतालले भनेपछि उनी र उनका परिवार चिन्तित भएका थिए ।.... विस्तृत
डिप्लोमा ईन्जिनियरिङ एसोसिएसनद्वारा बृक्षारोपण 2076/02/27 विश्व वातावरण दिवस पारेर डिप्लोमा ईन्जिनियरिङ एसोसिएसन नेपाल (डिन) ले वातावरण संरक्षण गर्न कोईलाडीमा बृक्षारोपन गरेको छ ।  तिलाठी कोईलाडी गाउँपालिकास्थित राजेन्द्र देबकी मावि कोईलाडीको प्रागङ्गमा जालीको तारवारसहित बृक्षारोपन गरिएको हो ।.... विस्तृत
६ दिने सहकारी अभिमुखिकरण तालिम सुरु 2076/02/27  प्रदेश २ का भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयको बित्तिय सहयोग तथा जनज्योती कृषि सहकरी संस्था राजबिराज ९ मलेठको आयोजनामा सोमबारदेखी राजविराजमा ६ दिने सहकारी अभिमुखिकरण तालिम सुरु भएको छ । .... विस्तृत
मविव क्याम्पसका विद्यार्थीद्वारा  दही मेलाको आयोजना  2076/02/27  महेन्द्र बिन्देश्वरी क्याम्पस राजविराजको इतिहासमै पहिलो पटक माइक्रो बायलोजि विषयमा अध्ययनरत विद्यार्थीहरुले सोमबार दही मेलाको आयोजना गरेका छन् । सो दही मेलमा १२ प्रकारका दही उत्पादन गरि प्रदर्शन गरिएको हो । माइक्रो बायलोजि विषयमा डेरी टेक्नोलोजिमा अध्ययनरत सय भन्दा बढी विद्यार्थीहरुले तयार पारेका १२ प्रकारका दही प्रदर्शनीमा राखिएको सो विषयका प्राध्यापक सियाराम भगत मालीले जानकारी दिएका छन् । .... विस्तृत
सूचनाको हकबाट कसैलाई बञ्चित हुन नदिन आग्रह 2076/02/26 राष्ट्रिय सूचना आयोगका आयुक्त किरण कुमार पोखरेलले सबै स्थानिय तहका प्रमुख तथा सरकारी कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकबाट कसैलाई बञ्चित हुन नदिन आग्रह गरेका छन् । नेपालको सुचनाको हक सम्बन्धी ऐन २०६४ ले सुचनाको हक सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्वको कामको जानकारी आमसमुदायलाई हुनु आवश्यक रहेकाले सुचनाबाट कसैले बञ्चित नगर्ने सम्बन्धित निकाय सँग आग्रह समेत गरे ।..... विस्तृत
नेकपा छिन्नमस्ताद्वारा १३ सूत्रिय माँग राख्दै गापालाई ज्ञापन   2076/02/26 नेपाल कम्युनिष्ट पार्टी छिन्नमस्ता गाउँपालिकाले १३ बुँदे माँग राख्दै आइतबार गाउँपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । सो ज्ञापन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरवार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाण्डौ, जिल्ला प्रशासन कार्यालय राजविराज, जिल्ला सम्न्बय समितिको कार्यालय राजविराज र पत्रकार महासंघको कार्यालय राजविराज, सप्तरीलाई वोदार्थ समेत गरिएको छ ।  .... विस्तृत
१३ दिनदेखी व्यवसायी दासको अवस्था अज्ञात, साथीद्वारै श्रीमानको अपहरण ः अपहरितकी श्रीमती  2076/02/25 राजविराज÷राजविराज नगरपालिका वडा नं. १६ बोरिया निवासी किराना व्यवसायी तुलसी दासको १३ दिनदेखी अवस्था अज्ञात रहेको छ । उनी घरबाट निस्किएको शनिबार तेह्रो दिन सम्म पनि फर्केका छैनन् । शनिवार दासकी श्रीमती सोमिन्द्रा देवी दासले पत्रकार सम्मेलनको आयोजना गर्दै उनकै साथी राजविराज नगरपालिका ९ वस्ने रेशमलाल यादवको योजनामा अपहरण गरिएको दावी गरेकी छिन् । .... विस्तृत
कर्मचारीलाई नेता जस्तो भाषण नदिन उद्योग मन्त्री मातृका यादवको चेतावनी 2076/02/25 राजविराज÷उद्योग मन्त्री मातृका यादवले नेताको जस्तो भाषण नगर्न कर्मचारीहरूलाई चेतावनी दिएका छन् । राजविराजस्थित प्रमुख जिल्ला अधिकारीको निवासमा शनिबार कार्यालय प्रमुखहरुसँग भेटघाट गर्ने क्रममा कर्मचारीहरूले कार्यालयको समस्या, कर्मचारीहरुले झेल्नु परेको चुनौती तथा नीतिगत कुराहरु बारे जानकारी गराउँदा मन्त्री यादवले कर्मचारीहरुलाई राजनीतिक दलका नेता जस्तो भाषण नगर्न चेतावनी दिएका हुन् । .... विस्तृत

 

  • 1
  • ...
  • 293
  • 294
  • 295
  • 296
  • 297
  • 298
  • 299
  • ...
  • 568

ताजा अपडेट

  • 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.