rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
  
२५ लाखमा गरिएको रंगशाला स्तरोेन्नती  बारे अख्तियारले थाल्यो छानबिन  2076/03/12 राजविराजस्थित राजरंगशालाको खेलमैदान स्तरोन्नती गरेको कार्यमा आर्थिक अनियमितता भएको भन्दै परेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।  जिल्ला खेलकुद विकास समितिले बि.स. २०७३÷७४ मा टेन्डर प्रक्रियाद्वारा काम गराउँदा निर्माण कम्पनीको मिलोमतोमा आर्थिक अनियमितता गरेको उजुरी परेपछि आयोगले सो अनुसन्धान सुरु गरेको जनाएको छ । .... विस्तृत
जग्गा विवादमा परिवारै कुटिए 2076/03/12  जग्गा विवादमा एक पक्षको कुटाईबाट दुई वर्षिय अबोध बालकसहित सात जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्थाको गम्भिर छ ।  सप्तरीको विष्णुपुर गाउँपालिका ३ मुसहरनियाँ टोलमा बुधबार बिहान जग्गा विवादमा एक पक्षको कुटाईबाट दुखी माली, उनका पत्नी पारु, छोरा रामेश्वर, छोरी कंचन, चन्द्रिका, अमेरिका र दुई वर्षिय नाती नितिश घाइते भएका छन् । ..... विस्तृत
ऋण दिएको कागजको सट्टा झुक्याएर जग्गा नै बिक्रि गरेको कागजमा आंैठा छाप 2076/03/12  एक बृद्धालाई झुक्याएर लाखौंको जग्गा हडप्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको सुरुङ्गा नगरपालिका २ निवासी ६३ वर्षिया अघिनियादेवी कोइरीको १६ कठ्ठा ८ धुर जग्गा किर्ते गरेर हडप्न खोजेको आरोपमा छिमेकी लक्ष्मण साहलाई प्रहरीले पक्राउ गरेको हो ।.... विस्तृत
बन्दकर्ता सडकमा नदेखिए पनि शिक्षण संस्था र यातायात चलेन 2076/03/11  विप्लव नेतृत्वको नेकपाले अह्वान गरेको बन्दले मंगलबार सप्तरीको जनजीवन पनि प्रभावित बनेको छ । सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीले हत्या गरेको भन्दै विरोधमा सो बन्दको आहवान गरिएको हो । ..... विस्तृत
सहिद परिवारलाई सहयोग जुट्दै 2076/03/10  प्रदेश सभा सदस्य बिदेश्वर यादबको संसदीय विकास कोषवाट सहिद परिवारका छोराछोरीलाई साइकल, शैक्षिक सामग्री बितरण सँगै सम्मान गरिएको छ । सोमवार एक कार्यक्रमबिच मधेश आन्दोलनको क्रममा शहिद भएका परिवारलाई प्रदेश सभा सदस्य यादवले एक÷एक थान साईकलसहित शैक्षिक सामग्री प्रदान गरेको हो ।..... विस्तृत
दृष्टिबिहीन परिवारलाई हेल्प मधेशीको सहयोग 2076/03/10  एकै परिवारका दृष्टिबिहीन सबै सदस्यलाई हेल्प मेधशी साउदी अरबले खाद्यान्न र नगद सहयोग उपलब्ध गराएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ गम्हरिया प्रवाहा कट्टी टोलका दृष्टिबिहीन शम्भु मण्डलको परिवारलाई सो संस्थालाई सोमबार घरमै पुगि खाद्यान्न र नगद सहयोग उपलब्ध गराएको हो । ..... विस्तृत
अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री बरामद 2076/03/10  राजबिराजस्थित विभिन्न पसलहरुमा सोमबार अनुगमन गर्दा मूल्य सूचि नराखेको तथा म्याद गुज्ररेको सामग्रीहरू फेला पारिएको छ । घरेलु तथा साना उद्योग कार्यालय राजबिराजका प्रमुख संतोष कुमार साहको अगुवाईमा बजार अनुगमन गर्ने क्रममा पसलहरूमा मूल्य सूचि समेत नराखेको पाइएको छ । .... विस्तृत
प्रदेश २ सरकारद्वारा आयश्रोतका लागि सहिद परिवार र घाइतेलाई भैसी  2076/03/09  प्रदेश २ सरकारले मधेश आन्दोलनका क्रममा सहिद भएकाहरुको परिवारजन तथा घाइते भएकाहरुलाई आयश्रोत जुटाउन तथा जिविकोपार्जनका लागि एक थान उन्नत जातका दुधालु भैसी वितरण गरेको छ । ..... विस्तृत
सरसफाई मजदुरले बुझाए नगरपालिकालाई ज्ञापनपत्र 2076/03/09  सरसफाई मजदुरहरुले आईतवार राजविराज नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् ।  अखिल नेपाल सरसफाई मजदुर संघ सप्तरीको अगुवाईमा सरसफाई मजदुरहरुले राजविराज ¥याली प्रदर्शन गर्दै राजविराज नगरपालिका कार्यालय पुगेर निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार यादवलाई श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन लागु गर्नुपर्ने माग गर्दै सो ज्ञापनपत्र बुझाएका हो ।..... विस्तृत
चुरे दोहन रोक्नका लागि बृक्षारोपन  आवश्यक ः राष्ट्रपति भण्डारी 2076/03/08 राजविराज÷राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे दोहन रोक्नका लागि बृक्षारोपन गर्न जोड दिएकी छिन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ तरहीस्थित श्री जनता माध्यमिक विद्यालयद्वारा शनिबार आयोजित हिरक जयन्ती समारोह तथा अभिभावक दिवसलाई प्रमुख अतिथिको आसन्नबाट सम्बोधन गर्दै उनले चुरे दोहन रोक्नका लागि  वृक्षारोपण गर्न जोड दिएकी हुन । .... विस्तृत
विधेयक फिर्ता लिन माँग गर्दै संचारकर्मीले  बुझाए प्रमलाई हस्ताक्षरित ब्यानर 2076/03/07 नेपाल पत्रकार महासंघ सप्तरी शाखाले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सील विधेयक फिर्ता लिन माँग गर्दै थालेको तिन दिने हस्ताक्षर संकलन अभियानको शुक्रबार समापन गर्दै संकलित हस्ताक्षर ब्यानर प्रधानमन्त्रीलाई बुझाएको छ । .... विस्तृत
४४ जना पशुपालकलाई मोटरसहितको  च्यापकटर मेसिन प्रदान 2076/03/06  सप्तरी जिल्लाका ४४ जना पशुपालकले विहिबार मोटर सहितको च्यापकटर (पशु आहार कुट्टि कट्टा) मेसिन प्राप्त गरेका छन् ।  प्रदेश २ का भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले एक कार्यक्रम विच जिल्लाका १८ वटै स्थानिय तहबाट छनौट भएका ४४ जना पशुपालकलाई मोटर सहितको च्यापकटर मेसिन वितरण गरेका हुन । ..... विस्तृत
धरानबाट फैलिएको डेंगु रोग इनरुवा हुँदै सप्तरीमा  2076/03/05 धरानमा फैलिएको डेंगु रोग बिस्तारै सुनसरीको इनरुवा हुँदै सप्तरीमा समेत आइपुगेको छ ।  यसैबीच सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं ६ का २७ वर्षीय रामकान्त चौधरीमा बुधबार डेंगुको संक्रमण देखिएको हो । ... विस्तृत
सेनाले सप्तरीका १ सय ८० स्कुले विद्यार्थीलाई सक्षम नागरिक बनाउन कुशलता सिकाउँदै  2076/03/05  राजविराजस्थित नेपाली सेनाको भिमदल गणले सप्तरीका पाँच वटा विद्यालयका १ सय ८० जना विद्यार्थीहरुलाई सुरक्षा निकायमा आकर्षण बढाउन तथा अनुशासित र कलाकौशलले निपुण बनाउन राष्ट्रिय सेवा दल (ल्ऋऋ) को तालिम सूरु गरेको छ । .... विस्तृत
वडा कार्यालयमा चोरी भएका  समानसहित एक पक्राउ 2076/03/05  राजविराज नगरपालिका वडा नंं ५ को कार्यालयमा चोरी भएको विभिन्न सामानसहित प्रहरीले एक यूवकलाई पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. ६ वस्ने २७ बर्षिय बेचन राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ..... विस्तृत
हावाहुरीका कारण लाखांै मूल्य बराबरको क्षति 2076/03/03  मंगलबार बिहान ४ बजे आएको वर्षासँगै हावाहुरीका कारण सप्तरीमा लाखौ मूल्य बराबरको क्षति भएको छ । हावाहुरीका कारण सवारी साधन, इँटाभट्टा, बिजुलीका तार र पोलमा क्षति हुनुका साथै सर्वसाधारणका घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 292
  • 293
  • 294
  • 295
  • 296
  • 297
  • 298
  • ...
  • 568

ताजा अपडेट

  • 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.