rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
  
सप्तरीका विभिन्न क्षेत्रका एक दर्जन ब्यक्ती १०० हिरोज अफ मधेश अवार्डबाट सम्मानित  2076/01/02  मधेशी पत्रकार समाजले मधेशका सय जना हिरोलाई छनौट गरी अवार्ड वितरण समारोहमा ‘द १०० हिरोज अफ मधेश’ को उपाधिबाट सप्तरीका एक दर्जन बढी ब्यक्तिलाई सम्मानित गरेको छ । विभिन्न १० विधामा सम्मानित हुनेहरुमा सप्तरीवाट तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश कुमार सिंह, राजनीति तर्फ राजपा महासचिव केशव झा, राजपा निकट बिद्यार्थी नेता राष्ट्रिय बिद्यार्थी सँघका केन्द्रीय अध्यक्ष किशोरकुमार यादब, महिला सशक्तिकरण तर्फ सुनिता साह, लेखक तर्फ रिता साह रहेका छन् ।.... विस्तृत
बैशाख १ मा मात्र फुल्ने फुल हेर्न घँुइचो 2076/01/01  प्रदेश २ को सिरहा जिल्ला लहान नगरपालिकास्थित ऐतिहासिक स्थल सलहेश फूलबारीमा आइतबार ठूलो मेला लागेको छ । प्रत्येक वैशाख १ गते मात्र फुल्ने उक्त फूल सलहेशको दर्शन गर्न ठूलो घुँइचो लाग्ने गर्दछ ।.... विस्तृत
सेनाले दियो बिपद् ब्यबस्थापन बारे तालिम  2076/01/01  बिपदको पूर्व तथा आईसकेपछि अपनाउनु पर्ने साबधानी तथा त्यसको कृतिम अभ्यास सम्बन्धी नेपाली सेनाले सप्तरीका सम्पूर्ण स्थानिय तहका विपद् व्यवस्थापनका फोकल पर्सनलाई तालिम दिएको छ । .... विस्तृत
स्व. गजेन्द्र बाबुको जन्मजयन्ती मनाईयो 2076/01/01 रामनवमी कै दिन जन्म भएका स्व. गजेन्द्र नारायण सिँह को ९१ औ जन्म जयन्ती तथा स्मरण दिवस शनिबार राजविराजमा मनाइएको छ । राजबिराजस्थित गजेन्द्र चौकमा स्मरण दिवसका संयोजक बिनोद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा स्व. सिंहको शालिकमा माल्यार्पण गरिएको छ । .... विस्तृत
शम्भुनाथमा नयाँ वर्षको  अवसरमा एकमहिने मेला सुरु   2076/01/01  सप्तरीको प्रसिद्ध मन्दिरमध्ये शम्भुनाथ नगरपालिकास्थित रहेको शम्भुनाथ मन्दिरमा नयाँ वर्षको अवसरमा आइतबारदेखी  एकमहिने मेला सुरु भएको छ ।  .... विस्तृत
नेपालकै जेष्ठ नागरिक बहरखेरको १ सय ३१ वर्षमा निधन 2075/12/29  सम्भवत् नेपालका जेष्ठ नागरिक रघु बहरखेरको शुक्रबार बिहान १ सय ३१ वर्षको उमेरमा निधन भएको छ । सप्तरीको तिरहुत गाउँपालिका १ साविकको त्रिकौल गाविस धनपुरी निवासी रघु बहरखेरको शुक्रबार बिहान ११ बजेर ३१ मा उनकै निवासमा निधन भएको हो । .... विस्तृत
सहकारी क्षेत्रको बिकास बिना प्रदेशको समृद्वि हुनसक्दैन ः सहकारी मन्त्रि साह 2075/12/29  प्रदेश २ का भुमी, ब्यबस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले नीजि क्षेत्र र सहकारी बिकास बिना प्रदेशको समृद्वी र बिकास हुन नसक्ने बताएका छन् । शुक्रवार मन्त्रि साहले एक कार्यक्रम बिच नेपाल कर्मचारी बचत तथा ऋण सहकारी संस्थाको नव निर्मित कार्यालय भवनको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । .... विस्तृत
बैशाख २ गते पाँच जिल्लामा सार्वजनिक विदा 2075/12/29  सरकारले आगामी वैशाख २ गते परेको सिरुवा पर्वका लागि तराईका पाँच जिल्लामा सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा २०७६ साल बैशाख २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले उक्त सूचना पाँच वटै जिल्ला प्रशासन कार्यालयमा पत्रचार गरिसकेको छ । .... विस्तृत
राजपाद्वारा प्रदर्शन 2075/12/29 रष्ट्रिय जनता पार्टी (राजपा)ले शुक्रबार मधेसका जिल्लाहरुमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।  पार्टीको केन्द्रिय कमिटीको बैठक पश्चात् दुईदिन अगाडी जारी गरेको सर्कुर अनुसार प्रदर्शन गरेको हो ।.... विस्तृत
सप्तरीबाट ३१ जनाले पाए बंशज नागरिकता  2075/12/28  जन्मको आधारमा सन्तानलाई बंशज नागरिकता दिने गृह मन्त्रालयले गरेको निर्णयमाथी सर्वाेच्च अदालतले एकाएक रोक लगाएपछि सप्तरीमा ती नागरिकहरुलाई नागरिकता प्राप्त गर्न समस्या भएको छ । .... विस्तृत
सेनाले बिपद् ब्यबस्थापन बारे पूर्वअभ्यास गराउँदै  2075/12/28  नेपाली सेनाले बिपद्को अबधारणा, ब्यबस्थापन तथा आत्मरक्षा, प्रतिकार्य, कृतिम अभ्यास, र खोज तथा उद्वार समुदायमा अधारित प्रतिकार्य वारेमा चार दिने तालिमको आयोजना गरेको छ । राजविराजस्थित नेपाली सेनाको भिम दल गणको आयोजनामा तथा राजबिराज नगरपालिका, तिलाठी कोईलाडी, बिष्णुपुर गाँउपालिका, रूपनी गाँउपालिका, छिन्नमस्ता गाँउपालिका, केभिएस, सबल नेपालको संयोजनमा दैबिक प्रकोप तथा बिपद् ब्यबस्थापन तालिकमको आयोजना गरिएको हो ।.... विस्तृत
दिनाभद्रीको तेस्रो मेला महोत्सव मनाए मुसहर समुदायले   2075/12/28  सप्तरीको  खडक नगरपालिका ८ ढोलबजा र बोदेबर्साइन नगरपालिका २ नेङ्गरा बैरिया, जोगियाँ जाँजरको पावन भुमिमा लोक नायक दिनाभद्रीको तेस्रो महोत्सव मुसहर समुदायले मनाए । नेपालका विभिन्न जिल्लाहरुबाट आएका मुसहर समुदायको उपस्थितिमा राष्ट्रिय स्तरको तेस्रो मेला महोत्सव मनाइएको हो । .... विस्तृत
अदालतको आदेश विपरीत कार्य जारि, आदेशको पालना गर्न आग्रह 2075/12/28  उच्च अदालत जनकपुर राजविराज इजलाशले मंगलबार राजविराज हटियाको सेड निर्माण कार्य तत्काल रोक्न अन्तरिम आदेश दिएपनि सो कार्य बुधबार जारि रहेको भन्दै निवेदक विशेश्वर चौधरी र माधव प्रसाद साहले आपत्ति जनाएका छन् । निवेदकद्वयले बुधबार एक विज्ञप्ति जारि गर्दै विपक्षिले अदालतको आदेशको अवज्ञा गरेकोप्रति सम्बन्धीत सरोकारवालाहरुसँग ध्यानाकर्षण गराएको जनाइएको छ ।  .... विस्तृत
चैती छठ अन्तरगत आज अस्ताउँदो सूर्यको पूजा 2075/12/28 परिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकामना पुरा हुने उद्देश्यले मनाइने सूर्य आराधनाको पर्व चैती छठको रौनक सप्तरीमा बढेको छ । कार्तिक र चैत महिनामा छठ पर्व मनाइन्छ । कार्तिकको छठ पर्व मुख्य छठ पर्व मान्ने चलन रहेपनि केही वर्ष यता चैती छठ मान्नेको संख्या पनि बढ्दो छ । चैती छठलाई मिनी छठ पर्वको रुपमा लिने गरिएको छ । .... विस्तृत
विप्लवको कार्यकर्ता भनेर पक्राउ परेका साह नेकपाका प्रस्तावित नगर सचिव 2075/12/28  सप्तरी प्रहरीले विप्लव माओवादीका कार्यकर्ता रहेको भन्दै पक्राउ गरेको एकजना नेकपाका कार्यकर्तालाई बुधबार रिहा गरेको छ । रिहा भएका सप्तरीको शम्भुनाथ नगरपालिका ६ कठौना निवासी गणपति साहलाई नेकपाका प्रस्तावित नगर सचिव हुन् । .... विस्तृत
हटियामा सेड निर्माण कार्य रोक्का गर्न अदालतको अन्तरिम आदेश 2075/12/26 उच्च अदालत जनकपुर राजविराज इजलाशले राजविराज हटिया बजारमा मनपरी ढंगले भइरहेको सेड निर्माण कार्य तत्काल रोक्न अन्तरिम आदेश दिएको छ । हटियावासीको तर्फबाट दायर रिट निवेदन उपरको प्रारम्भिक सुनुवाईमा उच्च अदालत जनकपुर राजविराज इजलाशका न्यायाधिश सिताराम मण्डलको एकल इजलाशले हटियाको सेड निर्माण कार्य रोक्न अन्तरिम आदेश जारि गरेको हो । .... विस्तृत

 

  • 1
  • ...
  • 302
  • 303
  • 304
  • 305
  • 306
  • 307
  • 308
  • ...
  • 568

ताजा अपडेट

  • 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.