rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
  
६ परीक्षार्थी, पाँच निरीक्षक र चार नक्कली कार्यालय सहयोगि पक्राउ 2075/12/13  एसइई परीक्षामा अमर्यादित क्रियाकलापमा संलग्न रहेको अरोपमा बुधबार अनिवार्य गणित परीक्षामा ६ परीक्षार्थी, पाँच निरीक्षक तथा चार नक्कली कार्यालय सहयोगि पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरु परीक्षार्थीहरुमा महावीर मावि हनुमाननगरबाट परीक्षा दिइरहेका भुपेन्द्रकुमार साह, मधुकुमारी मण्डल र बैजु रामले चिट चोर्न मोबाइल प्रयोग गरेको पाइएकाले परीक्षा रद्द गरिएको केन्द्राध्यक्ष डम्बरनारायण यादवले बताए ।  .... विस्तृत
राजविराजमा कामना सेवा विकास बैंकको शुभारम्भ 2075/12/13 कामना सेवा विकास बैंक लि.ले राजविराजमा बुधबारदेखी शाखा विस्तार गरेको छ । यो सँगै बैंकको केन्द्र सहित ७७ वटा शाखा पुगेको छ । सो शाखाको उद्घाटन एक कार्यक्रम बीच उद्योग वाणिज्य संघ सप्तरीका वरिष्ठ उपाध्यक्ष शंकर दासले गरेका हुन ।.... विस्तृत
अग्निपीडित परिवारलाई समाजद्वारा आर्थिक सहयोग 2075/12/13  नेपाल जनउत्थान प्रज्ञा समाज सप्तरीले सप्तरीको सुरुङ्गा नगरपालिका ९ प्रमाणपुरका एक अग्निपीडित परिवारलाई बुधबार आर्थिक सहयोग प्रदान गरेको छ ।  गत चैत २ गते अचानक भएको आगलागीमा छोरीको बिवाहका लागि साहुमहाजन सँग ऋण लिएर जोहो गरेको नगद रु. ३ लाख र सुनचाँदीको गरगहना तथा अन्नपात लगायतका सबै समान आगलागीमा जलेर नष्ट भएपछि बिजोगमा परेको स्थानिय बिद्यालाल मण्डलको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको हो । .... विस्तृत
गैर कानुनी शिक्षक भर्ना गरेको भन्दै खारेजको माँग  2075/12/12  जेसिज आधारभुत बिद्यालयमा गैर कानुनी रूपमा राहत शिक्षक भर्ना गरेको भन्दै ब्यबस्थापन समितिले शिक्षकको खारेजको माग गरेको छ । मंगलवार सप्तरीको रूपनी गाउपालिका २ पौवास्थित जेसिज आधारभुत बिद्यालयमा प्रअ र ब्यबस्थापन समितिका अध्यक्षको मिलोमतोमा शिक्षक नियुक्ति गरेको भन्दै ब्यबस्थापन समितिका तीन जना सदस्यले पत्रकार सम्मेलन गरि सो खारेजको माँग गरेका हुन् ।.... विस्तृत
मापदण्ड विपरीत संचालित पानी उद्योगमा शिलबन्दी 2075/12/12  खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरीले मापदण्ड विपरीत संचालित एक पानी उद्योगमा मंगलबार शिलबन्दी गरेको छ ।  राजविराज वडा नं. ५ (हाल ८) मा संचालित रहेको ओम फुड्स एण्ड वेयरेज इन्डष्ट्रिजलाई शिलबन्दी गरिएको खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयका निरिक्षक सुरेश सिंहले जानकारी दिएका छन् । ... विस्तृत
एकै दिनमा दुई जनाले गरे आत्महत्या 2075/12/12  सप्तरीमा आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको छ । गत फागुन महिनाको अवधीमा १० जनाले आत्महत्या गरेका थिए भने अहिले सो संख्या बढेर १४ पुगेको छ । ... विस्तृत
विप्लवका तीन जिल्ला सदस्य पक्राउ 2075/12/12 नेत्र विक्रम चन्द (विप्लव) समूहका सप्तरीका तीन जना नेतालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । ... विस्तृत
पूर्व क्रिकेटरको स्वास्थ्य उपचारका लागि अम्पायर  संघ सप्तरीबाट २५ हजार बढी संकलन 2075/12/12 अम्पायर संघ सप्तरीले पूर्व क्रिकेटर सिरहा निवासी नारायण खड्काको स्वास्थ्य उपचारका लागि आर्थिक रकम संकलन गरेको छ ।  अन्तर्राष्ट्रिय स्कोरर तथा पुर्व क्रिकेटर, पुर्व क्षेत्रिय क्रिकेट बिकास समिति ७ का सचिव खडकाको दुबै किडनी फेल भएकोले उनको स्वास्थ्य उपचारका लागि सप्तरीका पदाधिकारीहरुबाटै २५ हजार ८ सय ५१ रुँपैया संलकन गरिएको जनाइएको छ । .... विस्तृत
सप्तरीका १५ कार्यालयबिरुद्ध २ सय ६७ वटा उजुरी अख्तियारमा दर्ता 2075/12/11 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मन्त्रालय अन्तरगत सप्तरीमा रहेका १५ वटा कार्यालय बिरुद्ध आ.ब. २०७४÷७५ मा २ सय ६७ वटा उजुरी दर्ता भएको जनाएको छ । सप्तरीका वडा अध्यक्षहरूसँग सोमबार राजविराजमा आयोजित एक दिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भुमिका बिषय गोष्ठीमा आयोगका ईटहरीस्थित कार्यालयका उपसचिव नरेन्द्र प्रसाद भट्टराईले सो जानकारी दिएका हुन् । ..... विस्तृत
थारु समुदायले सरकारविरुद्ध कडा संघर्ष गर्ने  2075/12/11 संघीय संसद सदस्य पदको सपथ लिएका रेशमलाल चौधरीलाई आजिवन कैदको सजाय तोकेपछि आक्रोसित बनेका थारु समुदायले सरकार बिरुद्ध कडा संघर्ष गर्ने तयारी गरेका छन् । “रेशम बचाऊ अभियान” र थारु कल्याणकारिणी सभा सप्तरीले संयुक्त रुपमा सोमबार राजविराजमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको तयारी बारे जानकारी दिएको हो ।.... विस्तृत
छोराको खुकुरी प्रहारबाट बुबा गम्भिर 2075/12/11  सप्तरीको रुपनी गाउँपालिकामा घरायसी विवादका कारण झगडा हुँदा छोराले बुबालाई खुकुरी प्रहार गर्दा बुबा गम्भिर घाइते भएका  छन् । .... विस्तृत
पशुमा देखिने बाँझोपन रोग निवारण सम्बन्धी शिविर संचालन 2075/12/11 सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले पशुमा देखिने बाँझोपन रोग निवारण सम्बन्धी सोमबार एक दिने शिविर सञ्चालन गरेको छ । .... विस्तृत
किशोर किशोरीहरु जिवन उपयोगी सीप तर्फ जागरूक हँुदै 2075/12/11  जीवन उपयोगी सीप शिक्षाले सामुहिक क्षमता बृद्वि, नभई किशोरकिशोरीको मनोसमाजिक समस्या, ब्यक्तिगत समस्याबाट मुक्ती पाउन र ब्यवहारमा परिवर्तन ल्याउन बालकल्वका सदस्यहरू जागरूक हुदैछन् । समुन्नती कार्यक्रम अन्तर्गत बालक्लवका सदस्यहरूलाई जीवन उपयोगी सम्बन्धी तीन दिने गोष्ठी कार्यक्रम उनीहरू सचेत हुदै गएका छन् ।... विस्तृत
एसइई परिक्षाको पहिलो दिन सप्तरीमा २ सय एक परीक्षार्थी अनुपस्थित, एक कैदीबन्दी र दुई थुनुवाले समेत दिँदै परिक्षा 2075/12/10  माध्यमिक शिक्षा परीक्षा (एसर्ईई) को पहिलो दिनको अंग्रेजी परिक्षमा सप्तरी जिल्लामा २ सय १ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।  शिक्षा विकास तथा समन्वय एकाई समितिका शाखा अधिकृत दीप कुमार यादवले पहिलो दिन अंग्रेजी विषयको परिक्षामा २ सय १ परीक्षार्थी अनुपस्थित भएको पाइएको जानकारी दिए । जसमध्ये ३९ जना छात्र र १ सय ६२ जना छात्रा छन् ।.... विस्तृत
परीक्षा केन्द्रमा सेनेटरी प्याड वितरण 2075/12/10  एसइई परीक्षाको पहिलो दिन आईतबार सप्तरीको सबै ३४ वटै परिक्षा केन्द्रमा जिल्ला बाल कल्याण समितिको अगुवाईमा सेनेटरी प्याड वितरण गरिएको छ ।.... विस्तृत
महिनाबारी सम्बन्धी शिक्षिकाहरूलाई एक दिने गोष्ठी सम्पन्न  2075/12/10 समुन्नती कार्यक्रम अन्तर्गत सप्तरीको सुरूङ्गा र खड्ग नगरपालिकामा स्वास्थ्य सम्बन्धी शिक्षिकाहरूलाई एक दिने गोष्ठीको आयोजना गरिएको छ । सबल नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा आइतबार कल्याणपुरस्थित सबल नेपालको फिल्ड कार्यालयमा शिक्षिकाहरूलाई पुर्नताजगी महिनावारी ब्यबस्थापन तथा स्वच्छता प्रबद्र्धन सम्बन्धमा गोष्ठीको आयोजना गरिएको हो ।.... विस्तृत

 

  • 1
  • ...
  • 305
  • 306
  • 307
  • 308
  • 309
  • 310
  • 311
  • ...
  • 568

ताजा अपडेट

  • 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.