rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
  
संघिय सरकार र न्यायालय दुबैद्वारा विभेदकारी भूमिका, राष्ट्रिय आन्दोलनका लागि संघर्षरत सम्पूर्ण पक्षसँग समन्वय गरिदै ः महतो 2075/11/23 राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले संघीय सरकार र न्यायापालिका दुबैले विभेदकारी भूमिका निर्वाहा गरेको आरोप लगाएका छन् । २०७३ साल फागुन २३ गते मधेश आन्दोलनका क्रममा सप्तरीको मलेठ घटनामा ज्यान गुमाएका ५ जना शहिदको दोस्रो पुण्य तिथिको अवसरमा बिहिबार घटना स्थल हाल राजविराज ९ मलेठमा राजपा र फोरमद्वारा संयुक्त रुपमा आयोजित श्रद्घाञ्जली सभालाई सम्बोधन गर्दै नेता महतोले सो अरोप लगाएका हुन् । ... विस्तृत
बहुमतकै दम्भमा संघीयताको जगलाई धरापमा पार्न खोजिदै छ ः वरिष्ठ राजनीतिज्ञ मण्डल 2075/11/23  वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले केपी शर्मा ओली नेतृत्वको सरकार बहुमतकै दम्भमा संघीयताको मर्मविपरीत नियम कानुन जारि गरी संविधानले प्रदान गरेको अधिकार समेतलाई कुण्ठित गर्दै संघीयताको जगलाई धरापमा पार्न खोजेको आरोप लगाएका छन् । ... विस्तृत
मलेठ घटनाका शहीदको सम्झनामा सार्वजनिक विदा 2075/11/22 मलेठ घटनामा सहिद भएकाहरुको सम्झानामा राजविराज नगरपालिकाले विहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवको अध्यक्षतामा बुधबार सम्पन्न बोर्डको बैठकले उक्त निर्णय गरेको हो । .... विस्तृत
बालबिकास केन्द्रमा छात्रछात्राहरूका लागि सुविधा सम्पन्न शौचालय  2075/11/22  बालबालिकालाई रमाईलो बातावरणमा पठनपाठन सँगै सिकाई प्रक्रियामा सहयोग पु¥याउने उद्देश्यले सुबिधा सम्पन्न निर्माणधिन बालविकास केन्द्रको अनुगमन गरिएको छ ।  बुधवार सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको साझेदारीमा बिष्णुपुर गाँउपालिका तथा बिद्यालयको संयोजनमा आयोजित कार्यक्रममा समुन्नती कार्यक्रम अन्तर्गत बालबिकास केन्द्रको निर्माण कार्य सम्पन्न भएको अनुगमन गरिएको हो ।.... विस्तृत
शौचालय सेफ्टी टयांकीको फोहर पानी बाहिर बग्दा अस्पताल क्षेत्र दुर्गन्धित  2075/11/21  राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा फुटेको शौचालय सेफ्टी टयांकीको मरमत तथा सरसफाई नगर्दा अस्पताल क्षेत्र दुर्गन्धित हुन पुगेको छ । दुई दिन अघि फुटेको शौचालको सेफ्टी टयांकी मरमत तथा सरसफाई नगरिदा ट्यांकीबाट बाहिर बगिरहेको फोहोर पानी र लेदोका कारण अस्पतालको प्रसुति र जनरल वार्ड क्षेत्र दुर्गन्धित हुन पुगेको हो ।.... विस्तृत
जनयुद्ध, मधेश आन्दोलन लगायत बिभिन्न  संघर्षमा शहिद भएका परिवारजन सम्मानित  2075/11/21 शहिद जनस्मृति प्रतिष्ठान सप्तरीले जनयुद्ध, मधेश आन्दोलन लगायत बिभिन्न संघर्षमा सप्तरीमा शहिद भएका परिवारजनलाई सम्मानित गरिएको छ । .... विस्तृत
लायन्स क्लब सप्तरीद्वारा ६ जना असशक्तलाई ह्विलचेयर प्रदान 2075/11/21 लायन्स क्लब अफ सप्तरीको मंगलबार पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा ६ जना अशक्त अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर प्रदान समेत गरिएको छ । .... विस्तृत
समय अगावै सुई लगाएको आफन्तको गुनासो 2075/11/21 पाँच दिन अघि विरामी भएर भर्ना भएकी एक बालिकालाई समय भन्दा २ घण्टा अगावै स्वास्थ्यकर्मीले सुई लगाएको भन्दै आफन्तले आक्रोस पोखेका छन् । भाइरल संक्रमणबाट बिरामी भई स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा भर्ना भएकी राजविराज ७ की लक्ष्मी कुमारी यादवलाई तालिका भन्दा २ घण्टा अगावै ड्युटीमा रहेका स्वास्थयकर्मीले सोमबार राती सुई लगाएको भन्दै आफन्तले आक्रोश पोखेका हुन ।.... विस्तृत
शिवालयमा श्रद्धालुको घुइँचो 2075/11/20  भगवान शिवको पुजा अर्चना गर्दै सोमवार महाशिवरात्री पर्व मनाइएको छ । यस अवसरमा हरिनन्देश्वर महादेव मन्दिर, भुतनाथ मन्दिर, लालेश्वरनाथ मन्दिर, डाँक्नेश्वरी मन्दिर, शम्भुनाथ मन्दिर, लगायतका शिवालयमा विहानैदेखि भक्तजनको घुँइचो लागेको थियो । .... विस्तृत
राजविराजमा खुल्यो शैक्षिक परामर्श केन्द्र 2075/11/20  राजविराज एचिभर्स कन्सल्टिङ सर्भिसेसले राजविराजमा शैक्षिक परामर्श केन्द्र शाखाको विस्तार गरेको छ । शिवरात्रीको अवसर पारेर सोमबार राजविराजमा एक कार्यक्रम बीच राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले सो शैक्षिक केन्द्रको रिबन काटेर उद्घाटन गरे ।.... विस्तृत
शिवरात्रीको अवसरमा शान्ति यात्रा र प्रवचन  2075/11/20  महाशिबरात्रीको अवसरमा ब्रहमाकुमारी राजयोग सेवा केन्द्रद्वारा राजविराजमा सोमबार बिभिन्न कार्यक्रम गरिएको छ ।  ब्रहमाकुमारी राजयोग सेवा केन्द्र राजबिराजले नगरको विभिन्न ठाँउमा शान्ति यात्राको आयोजना गरेको हो ।.... विस्तृत
प्रमुखहरु स्थानिय तहमा बढी समय नदिदा जनतालाई समस्या ः आयोग सदस्य पौडेल  2075/11/19  राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोबिन्द शर्मा पौडेलले स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरूले सक्रिय भएर जनताको सेवामा लागनुपर्नेमा जोड दिएका छन । सबैको लागि घरघरमा मानव अधिकार, शान्ती र बिकासको आधार साथ तीन दिने स्थानिय तहमा बिवाद समाधान र मानव अधिकार सम्बन्धी तालिम सम्पन्न कार्यक्रममा सो कुरामा उनले जोड दिएका हुन् । .... विस्तृत
मेरो पहिलो बच्चा प्रशिक्षण सम्पन्न 2075/11/19  समुन्नती कार्यक्रम अन्र्तगत “मेरो पहिलो बच्चा” सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित पब्लिक माध्यमिक बिद्यालय लौनिया तिलाठीमा आयोजित प्रशिक्षण कार्यक्रममा वडा नं. १ र २ का २० जना अनमी, महिला स्वयमसेवीकाहरुलाई सहभागि गराई प्रशिक्षण दिइएको सेभ द सप्तरीले जनाएको छ ।.... विस्तृत
एघार थान नेपाली नागरिकता र राहादानी फेला  2075/11/19  राजबिराज नगरपालिका वडा नं. २ मा एघार थान नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी फेला परेको छ ।  जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार राजविराज २ मा फेला परेको सो प्रमाणपत्रहरु स्थानिय व्यक्तिले जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको जनाएको छ । .... विस्तृत
बस दुर्घटनामा १३ जना यात्रु घाइते 2075/11/19  सप्तरीको अग्निसाईर कृष्णसवरण गाउपालिका ५ स्थित पुर्व पश्चिम राजमार्गको महुली खोला पुलमा आइतबार बिहान एक यात्रुबाहक बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन् ।  काठमाडौंबाट काँकडभीट्टा तर्फ जादै गरेको ना ६ ख ३१८९ नं.को फिफा डिलकस बस आफै अनियन्त्रित भई पुलबाट ९ फिट तल खस्दा त्यसमा सवार २४ यात्रु मध्ये १३ जना घाइते भएको प्रहरीले जनाएको छ । .... विस्तृत
आतंकवादले कुनै मुलुकको भलो हुन सक्दैन् ः वक्ताहरु 2075/11/18    राजविराज÷आतंकवादी गतिविधिले कुनै मुलुकको भलो हुन नसक्ने भएकोले यसप्रति सम्पूर्ण मुलुक एक जुट हुनु हुनुको विकल्प नरहेको राजविराजमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपाल भारत मैत्री युवा संघ सप्तरीको आयोजनामा शनिबार राजविराजमा आयोजित “वैश्विक आतंकवाद नियन्त्रण र नेपालको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । .... विस्तृत

 

  • 1
  • ...
  • 309
  • 310
  • 311
  • 312
  • 313
  • 314
  • 315
  • ...
  • 568

ताजा अपडेट

  • 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
  • 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
  • 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव 
  • 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
  • 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
  • 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
  • 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
  • 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद 
  • 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
  • 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.