rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
  
आगलागिमा ३० लाख बराबरको क्षति, ट्याक्टर र फर्निचर उद्योग पूर्णरुपमा नष्ट 2074/12/27 दैनिक समाचारदाता राजविराज, २६ चैत । सप्तरीको दुई छुट्टाछुट्टै स्थानमा आइतबार राती र सोमबार बिहान भएको आगलागिमा एक ट्रयाक्टर र फर्निचर उद्योग पूर्ण रुपमा जलेर नष्ट भएको छ । सो आगलागिमा ३० लाख बराबरको क्षति भएको छ । जिल्लाको शम्भुनाथ नगरपालिका १ मा सोमबार बिहान आगलागी हुँदा एउटा ट्रयाक्टर पुर्णरुपमा जलेर नष्ट भएको छ । .... विस्तृत
सीमा क्षेत्र नजिक भण्डारण गरि राखिएको मदिरा बरामद, एक नेपाली र पाँच भारतीय पक्राउ 2074/12/26 दैनिक समाचारदाता राजविराज, २५ चैत । भारतीय सीमा क्षेत्र नजिकै भण्डारण गरि राखिएको झण्डै १० लाख मुल्य बराबरको विभिन्न ब्राण्डका मदिरा शनिबार राती सप्तरी प्रहरीले बरामद गरेको छ । मदिरा बरामदसँगै प्रहरीले एक नेपालीसहित पाँच भारतीय नागरिक गरि ६ जनालाई पक्राउ समेत गरेको छ । .... विस्तृत
बसको ठक्करबाट दुईको मृत्यु 2074/12/24 दैनिक समाचारदाता राजविराज, २३ चैत । पूर्व पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको सुरुङगा नगरपालिका ४ कदमाह सडक खण्डमा बसको ठक्क्रबाट शुक्रबार दुई जनाको मृत्यु भएको छ ।.... विस्तृत
अष्ट्रेलियन राजदुत वडद्वारा मोबाइल एप्सको माध्यमबाट सौर्य उर्जा सोलार पम्पकोे उद्घाटन 2074/12/24 दैनिक समाचारदाता राजविराज, २३ चैत । कृषि क्षेत्रमा सिंचाईको सुविधा पु¥याउने उद्देश्यका साथ कोही किसान सिंचाईको अभावमा खेती गर्नबाट बञ्चित नहुनु नपर्ने भन्दै शुक्रबार सप्तरीको सप्तकोशी नगरपालिका ४ स्थित बलारदहमा सौर्य उर्जा सोलार पम्पको उद्घाटन गरिएको छ । .... विस्तृत
हालै संचालनमा आएको प्रसुति गृहमा पहिलो बच्चाको जन्म 2074/12/22 दैनिक समाचारदाता राजविराज, २१ चैत । हालै संचालनमा आएको सप्तरीको सुरुङ्गा नगरपालिका १ पिप्रा–पश्चिमस्थित स्वास्थ्य चौकी प्रसुति गृहमा मंगलबार पहिलो बच्चाको सकुशल जन्म भएको छ । सुरुङ्गा १ भेडिया निवासी रोशन चौधरी र चन्द्रिका चौधरीको दोश्रो सन्तानको रुपमा चैत्र २० गते विहान ७ः२५ बजे सकुशल छोरीको जन्म भएको प्रसुति गृहकी अनमी सिता श्रेष्ठले जानकारी दिइन् ।.... विस्तृत
सप्तरी खुल्ला दिशामुक्त तथा पूर्ण खोप जिल्ला घोषित 2074/12/22 दैनिक समाचारदाता राजविराज, २१ चैत । सप्तरीका १८ वटै स्थानिय तहको प्रमाणिकरण पश्चात् बुधबार सदरमुकाम राजविराजमा आयोजित एक समारोहमा जिल्लालाई खुल्ला दिसा मुक्त तथा पूर्ण खोप घोषणा गरिएको छ । प्रदेश नं. २ का भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले सप्तरी जिल्लाको चार किल्ला प्रमाणित गरि खुल्ला दिशा मुक्त तथा पूर्ण खोप घोषणा गरेका छन् । यो सँगै सप्तरी प्रदेश नं. २ को दोश्रो तथा नेपालको ४९ औं खुल्ला दिसा मुक्त घोषित जिल्ला भएको छ । .... विस्तृत
कृषि र सहकारी क्षेत्रलाई प्राथमिकता ः मन्त्री साह 2074/12/21 दैनिक समाचारदाता राजविराज, २० चैत । ‘दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ नाराका साथ ६१ औं राष्ट्रिय सहकारी दिवस २०७४ मंगलबार भव्यताका साथ सप्तरीमा मनाइएको छ । जिल्ला सहकारी संघ सप्तरीको आयोजनामा विविध कार्यक्रम गरि सो दिवस मनाइएको हो । .... विस्तृत
धर्मको नाममा कसैले राजनीति गर्नु हुदैन् ः उपेन्द्र यादव 2074/12/20 दैनिक समाचारदाता राजविराज, १९ चैत । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको छिन्नमस्ता शक्तिपीठमा सोमबार देखि शुरू भएको दश महाबिद्या सह रुद्र महायज्ञको उदघाटन गर्दै जाति र धर्मको नाममा कसैले पनि राजनीतिक गर्नु नहुने सुझाव दिएका छन् । .... विस्तृत
जातीय संस्थाहरु बिच आन्तरिक एकता बलियो बनाउने भन्दै चित्रगुप्तको स्वर्ण जयन्ती सम्पन्न 2074/12/20 दैनिक समाचारदाता राजविराज, १९ चैत । चित्रगुप्त सेवा समिति सप्तरी स्थापना भएको ५० वर्ष पुगेको अवसरमा मनाइएको स्वर्ण जयन्ती वर्ष महोत्सव चार बुँदे घोषणा पत्र जारि गर्दै सफलतापूवर्क सम्पन्न भएको छ । देशको वर्तमान संघीय संरचना अनुरुप नेपालमा राष्ट्रिय स्तरमा एक चित्रगुप्त महासंघको स्थापना आउँदो २०७५ वर्ष भित्र गर्ने जनाउँदै सम्मेलनबाट देशभरिका जातीय संस्थाहरु बिच समन्वय गर्ने र आन्तरिक एकता बलियो बनाउने प्रयास गर्ने घोषणा समेत गरिएको छ ।... विस्तृत
मानव बस्तिस्थित पोखरीमा फेला प¥यो गोही 2074/12/20 दैनिक समाचारदाता राजविराज, १९ चैत । गोही एउटा यस्तो जिव हो जो पानीमा बस्न रुचाउँछ । पानी भन्ने वित्तिकै बगिरहने पानी अर्थात नदीमा प्राय पाइने यो जिव मानव बस्तिस्थित पोखरीमा फेला परेको भन्दा जो कोही पनि एकक्षण आश्चर्यमा पर्न सक्छन् । हो, सोमबार दिउँसो एउटा गोही सप्तरीको एक पोखरीमा जिवित्तै फेला परेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका योगिनियास्थित बस्ति नजिकै रहेको एक पोखरीमा फेला परेको हो । .... विस्तृत
बास्तविक बाढीपीडितले राहत नपाएको भन्दै चार दिनदेखी वडा कार्यालयमा तालबन्दी 2074/12/19 दैनिक समाचारदाता राजविराज, १८ चैत । बाढी पीडितहरुको राहतमा अनियमितता गरेको भन्दै राजविराज वडा नं. ५ स्थित कार्यालयमा विगत चार दिनदेखी गरिएको तालाबन्दी आइतबार पनि यथावतै रहेको छ । बाढी पीडितहरुलाई दिईने सरकारी राहतमा वडा कार्यालयका कर्मचारी एवं जनप्रतिनिधिहरुले अनियमितता गरेको भन्दै सो वडा कार्यालयमा बिहीबरदेखी तालाबन्दी गरिएको हो । .... विस्तृत
नेपालमा भारतको सहकार्य आवश्यक ः उपेन्द्र यादव 2074/12/19 दैनिक समाचारदाता राजविराज, १८ चैत । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा भारतको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । संघीय प्रेस फोरम सप्तरीले आइतबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले सो कुरा बताउँदै नेपालको विकासका लागि भारतलाई विकासको पार्टनरको रुपमा सम्झनु पर्ने बिचार व्यक्त गर्नुभयो । भारत तथा चीन जस्ता दुई ठूला छिमेकी मुलुकसित आपसी समझदारी कायम गरेर विकासको क्षेत्रमा अघि बढ्नु नेपालकालागि हितकर हुने उहाँको धारण छ ।.... विस्तृत
बजेट बिनियोजन नगरे प्रदेशबाट जाने राजश्व रोक्ने उपेन्द्र यादवको चेतावनी 2074/12/18 राजविराज÷संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्र सरकारले प्रदेश नं. २ का लागि सम्मानजनक बजेट बिनियोजन नगरे यहाँबाट जाने सबै राजश्व रोक्ने चेतावनी दिनुभएको छ । मुश्लिम समाज सप्तरीले शनिबार राजविराजमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो चेतावनी दिनुभएको हो । .... विस्तृत
जनप्रतिनिधिले कुटपिट गरेको आरोप 2074/12/17 दैनिक समाचारदाता राजविराज, १६ चैत । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ स्थित सकरपुरा निवासी केसरी सिंहलाई बिहीबार राती कुटपिट गरिएको छ । कुटपिटबाट गम्भिर घाइते भएका सिंहको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार सम्भव नभएपछि हाल उनलाई बिराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना गरिएको छ । ..... विस्तृत
पत्रकार महासंघको स्थापना दिवसमा राजविराजदेखी तिलाठीसम्मको पदयात्रा 2074/12/17 दैनिक समाचारदाता राजविराज, १६ चैत । नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवसको अवसरमा शुक्रबार सप्तरीका पत्रकारहरुले राजविराज–तिलाठी सडक खण्डको १० किलोमिटर सम्म पदयात्रा गरेका छन । नेपाल पत्रकार महासंघ सप्तरीको नेतृत्वमा राजविराजदेखि सुरु गरि पदयात्रा तीलाठीस्थित भारतीय सिमावर्ती दशगजा क्षेत्रमा पुगेर समापन भएको थियो ।.... विस्तृत
५२ वटा शनिबार र अन्य १५ दिन मात्र सार्वजनिक विदा 2074/12/16 दैनिक समाचारदाता काठमाडौं, १५ चैत । अब नेपालभर वर्षभरी ५२ वटा शनिबार र अन्य १५ दिन सार्वजनिक विदासहित राष्ट्रव्यापी रुपमा ६७ दिनमात्र विदा हुनेछ । अन्य पर्वहरुमा २२ दिन आंशिक विदा हुनेछ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले संविधानसभाबाट नेपालका संविधान जारी भएको दिन असोज ३ गतेलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको छ ।..... विस्तृत

 

  • 1
  • ...
  • 355
  • 356
  • 357
  • 358
  • 359
  • 360
  • 361
  • ...
  • 574

ताजा अपडेट

  • 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.