rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
  
किर्ते नागरिकता प्रकरणमा नगरपालिका कर्मचारी पक्राउ 2075/01/18 दैनिक समाचारदाता राजविराज, १७ वैशाख । सुनसरीको दुहवीमा बस्दै आएका सतिश अग्रवालले राजविराज नगरपालिका ७ बाट किर्ते नगरिकता लिएको प्रकरणमा राजविराज नगरपालिकाका सवइन्जिनियर राजकुमार देव पक्राउ परेका छन् ।..... विस्तृत
बजाजको “नयाँ अवतार” बजारमा 2075/01/17 दैनिक समाचारदाता काठमाडौं, १६ वैशाख । नेपालको सर्वाधिक बिक्री हुने मोटरसाइकल ब्राण्ड बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले बजाज डिस्कभर ज्ञद्दछअअ को नयाँ अवतार नेपाली बजारमा ल्याएको छ ।... विस्तृत
जापानी संस्थाको सहयोगमा भूकम्प प्रतिरोधात्मक विद्यालय भवन निर्माण 2075/01/17 दैनिक समाचारदाता राजविराज, १६ बैशाख । जापानी संस्थाको सहयोगमा सप्तरी जिल्लामा निर्माण भएको भूकम्प प्रतिरोधात्मक तीन कोठे विद्यालय भवन आइतबार हस्तान्तरण गरिएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालीकास्थित पब्लिक मा.वि. लौनिया तिलाठीमा जापानको “एशोसिएशन फर नेपाल साइनेप्स सेल्फ रिलायन्स सपोट इन जापान” नामक संस्थाको सहयोगमा निर्माण गरिएको उक्त विद्यालय भवन एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो । .... विस्तृत
निजामति कर्मचारीप्रति नकारात्मक प्रचार नगर्न आग्रह 2075/01/15 दैनिक समाचारदाता राजविराज, १४ बैशाख । नेपाल निजामती कर्मचारी युनियन संघ सप्तरीले सरकारले कर्मचारीहरु सुविधाभोगि, खटाइएको स्थानमा नजाने, काम नर्गे जस्ता भ्रामक प्रचार गरि कर्मचारीप्रति जनताको नजरमा नकारात्मक सन्देश दिन खोजेको आरोप लगाएको छ । .... विस्तृत
विद्यालय भर्ना अभियानलाई तिब्रता दिँइदै 2075/01/15 दैनिक समाचारदाता राजविराज, १४ बैशाख । सप्तरीमा विद्यालय भर्ना अभियानलाई तिब्रता दिइएको छ । केही दिन अघि मात्र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले राजविराज ९ मलेठस्थित गढिया विद्यालयमा डोम समुदायका टिंकु मरिकको अभिभावक बनेर सप्तरीमा विद्यालय भर्ना अभियानको सुरुवात गरेका थिए । .... विस्तृत
खाँडो नदी नियन्त्रणका लागि भारतीय सांसदलाई आग्रह 2075/01/14 दैनिक समाचारदाता राजविराज, १३ बैशाख । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले भारतीय भूमीमा खाँडो नदी नियन्त्रणको पहल गर्न भारतीय लोकसभाका सांसद राजेश रन्जन (पप्पु यादव) समक्ष आग्रह गरेका छन् ।.... विस्तृत
सूचना जारि गरेको झण्डै तीन महिनामा हटिया व्यवस्थित गर्न काम सुरु 2075/01/12 दैनिक समाचारदाता राजविराज, ११ बैशाख । राजविराज नगरपालिकाले वडा नं. ७ मा रहेको हटिया बजार व्यवस्थित गर्न १५ दिने सूचना जारि गरि म्याद सकिएको झण्डै तीन महिनामा बल्ल काम सुरु गरेको छ । नगरपालिकाले सोमबारदेखी हटियाको जग्गा अतिक्रमण गरी जथाभावी ढंगले निर्माण गरिएका झोपडी, टहरा, पसल लगायतका संरचना हटाउन सुरु गरेपछि ब्यापारीहरुले आफै सो स्थान खाली गर्न थालेका छन् । ..... विस्तृत
आगलागिमा दश लाख बराबरको क्षति 2075/01/12 दैनिक समाचारदाता राजविराज, ११ बैशाख । सप्तरीको विभिन्न स्थानमा अहिले आगलागिका घटनाहरु बढ्दै गएको छ । आगलागिका घटना हुनेमा प्राय गाईबस्तुमा लाग्ने लामखुट्टेका लागि बालिने घुर मुख्य कारण बनेको छ । ..... विस्तृत
छिन्नमस्ता गापाको विकासमा अध्यक्ष मण्डलले सक्रियता बढाए 2075/01/12 दैनिक समाचारदाता राजविराज, ११ बैशाख । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्य नारायण मण्डल (कुरुड)ले गाउँपालिकाको विकासका लागी नयाँ योजनाका साथ आफ्नो सक्रियता बढाएका छन् । गाउँपालिका धार्मिक एवं पर्यटकीय दृष्टिकोणले परिचित रहिरहँदा अब आफूले सोचेको नयाँ विकासीय योजना तथा कार्यहरुलाई प्राथमिकतामा राखेर अगाडी बढाउने सोच बनाएको बताएका छन् । ..... विस्तृत
हात्तिको आक्रमणबाट एकको मृत्यु 2075/01/12 दैनिक समाचारदाता राजविराज, ११ बैशाख । सप्तरीको कञ्चनरुप नगरपालिका ११ स्थित ठेलियामा हात्तीको आक्रमणबाट मंगलबार बिहान एक जना महिलाको मृत्यु भएको छ । हात्ती आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यो सँगै सप्तरीमा हात्तीको आक्रमणमा परी एक बालिकासहित आठ जनाको मृत्यु भइसकेको छ । ..... विस्तृत
प्रदेश २ को मुख्यमन्त्रीको तलब ६० हजार ९ सय ७० ! 2075/01/12 दैनिक समाचारदाता जनकपुर, ११ बैशाख । प्रदेश २ का जनप्रतिनिधिको पारिश्रमिक तथा सेवा–सुविधासम्बन्धी विधेयक प्रदेश सभा सचिवालयमा दर्ता भएको छ । विधेयकमा मुख्यमन्त्रीको तलब ६० हजार ९ सय ७०, मन्त्रीको ५७ हजार ७ सय ८०, राज्यमन्त्रीको ५६ हजार ४ सय ९० र सहायकमन्त्रीको ५३ हजार तोकिएको छ । आवास, अतिथि सत्कार, सवारी इन्धन, मोबिल र दैनिक भ्रमणभत्ताबाहेक अन्य सेवा, सुविधा मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीको समान छ ।..... विस्तृत
प्रदेश २ को १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट 2075/01/12 दैनिक समाचारदाता जनकपुर, ११ बैशाख । प्रदेश नं. २ सरकारले चालु आर्थिक वर्षको ३ महिनाका लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट ल्याएको छ । मंगलबार दिउँसो बसेको प्रदेशसभा बैठकमा अर्थमन्त्री विजयकुमार यादवले आगामी असार मशान्तसम्मका लागि उक्त बजेट ल्याएका हुन् । कृषि, सिचाइ, पर्यटनका साथै रोजगारी सिर्जना गर्ने कार्यक्रममा सरकारले ध्यान दिएको उनले बताए ।.... विस्तृत
प्रदेश नं. २ मा थप आठ दिन सार्वजनिक बिदा, आज जानकी नवमीको विदा 2075/01/11 दैनिक समाचारदाता राजविराज, १० वैशाख । संघीय सरकारले तोकेबाहेक प्रदेश नं २ मा थप आठ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश नं २ मा मनाइने विभिन्न पर्व र दिवसमा सरकारले बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको सो निर्णयबमोजिम वैशाख ११ गते जनकपुरमा मनाइने जानकी नवमीको बिदा दिएको छ । यस्तै छठपर्व र होलीमा दुई–दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको । ..... विस्तृत
६ दशकपछि राजविराज हटियाको मुहार फेरिँदै 2075/01/11 दैनिक समाचारदाता राजविराज, १० वैशाख । नेपालको सबै भन्दा पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका र सो क्षेत्रमा पर्ने तरकारी हटियाको मुहार फेरिन लागेको छ । ६ दशकअघि बि.स. २०१६ मा स्थापना भएको राजविराज नगरपालिका र सो क्षेत्रमा अवस्थित हटियामा राजविराज नगरपालिकाले नयाँ भवन निर्माण गरि व्यवस्थित ढंगले हाट बजार लगाउने योजनाका साथ सोमबारदेखी पुनःनिर्माणको कार्य थालेको हो । .... विस्तृत
भारतीय नोटको अभावले “बट्टा” कारोबार फस्टाउँदै 2075/01/09 राजविराज÷भारतीय रुपैयाको अभावका कारण सप्तरीमा भारतीय नोटको बट्टा कारोबार निकै फस्टाएको छ । जसकारण स्थानियहरु निकै तनावमा छन् । बैंकमा भारतीय रुपैया नपाउनु तथा यसैको फाइदा उठाउँदै केही व्यक्ति र व्यापारीले सयकडा ७ देखि १० रुपैया बट्टा लिएर भारु साटन थालेपछि स्थानियहरु तनावमा परेका हुन् । .... विस्तृत
आदिबासी जनजातीद्धारा जिल्ला प्रशासन कार्यालयमा धर्ना 2075/01/08 दैनिक समाचारदाता राजविराज, ७ बैशाख । नेपाल आदिबासी जनजाती महासंघ सप्तरीले बिभिन्न ७ बुंदे माँग राखी शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरीको मुल गेटमा धर्ना दिएको छ । आदिबासी जनजाती लगायतका उत्पीडीत समुदायको पहिचानसँग जोडिएको सार्वजानिक बिदा खारेज गरेको र बिभेदमा पारिएका समुदायको पहिचान समाप्त गर्ने षडयन्त्र गरेको भन्दै ओली सरकारको कार्यशैलीको बिरुद्धमा ४ घण्टा घर्ना दिएको हो । .... विस्तृत

 

  • 1
  • ...
  • 353
  • 354
  • 355
  • 356
  • 357
  • 358
  • 359
  • ...
  • 574

ताजा अपडेट

  • 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.