rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
  
६ महिनामा लक्ष्यको लगभग २७ प्रतिशत मात्रै राजश्व असुली 2074/10/24 दैनिक समाचारदाता राजविराज, २३ माघ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा रहेको राजविराज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७४÷०७५ मा लक्ष्य अनुसारको राजश्व असुली गर्न सकेको छैन् । चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा समेत सो कार्यालयले लक्ष्यको लगभग २७ प्रतिशत मात्रै राजश्व असुली गर्न सकेको छ । .... विस्तृत
नेपाल शिक्षक संघ संघर्ष समितिद्वारा महासंघ र संघ कार्यालयमा तालाबन्दी 2074/10/23 दैनिक समाचारदाता राजविराज, २२ माघ । नेपाल शिक्षक संघ संघर्ष समितिले सोमबार शिक्षक संघ र महासंघको कार्यालय सप्तरीमा तालाबन्दी गर्दै धर्ना बसेका छन् । संघर्ष समितिका संयोजक सूर्यनारायण यादवको नेतृत्वमा नेपाल शिक्षक संघ संघीय कार्य समितिको चं.नं. ५४÷०७४÷४÷३० गतेको परिपत्र अनुसार नेपाल शिक्षक संघ सप्तरीको जिल्ला अधिवेशनको माँग गर्दै सो तालाबन्दी गर्दै धर्नामा बसेका हुन् ।.... विस्तृत
राजविराज कारागारका जेलर ४० हजार घुस रकमसहित पक्राउ 2074/10/23 दैनिक समाचारदाता राजविराज, २२ माघ । राजविराज कारागारका जेलर कृष्ण दाहाललाई सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसको रकमसहित पक्राउ गरेको छ । सेवाग्राहीहरुसँग कैदी बन्दीहरुलाई सरुवा गरिदिने भन्दै ४० हजार रकमसहित बर्दिबास कार्यालय रहेको अख्तियारको टोलीले एक चिया नास्ता पसलबाट उनलाई पक्राउ गरेको जनाएको छ । .... विस्तृत
होटलमा बैठक बसेको भन्दै तिलाठी कोइलाडी गापामा तालाबन्दी, समारोहका लागि तयार गरिएको टेन्टमा तोडफोड र आगजनी 2074/10/22 दैनिक समचारदाता राजविराज, २१ माघ । तिलाठी कोइलाडी गाउँपालिकाको सोमबार हुने पहिलो ग्राम सभा निर्णय सार्वजनिकीकरण समारोहको पूर्वसन्ध्यामा कार्यक्रमका लागि बनाइएको टेन्टमा तोडफोड र आगजनी गर्दै कार्यालयमा तालाबन्दी ग िरएको छ । .... विस्तृत
चालु आ.ब. २०७४÷७५ को लागि तिलाठी कोइलाडी गापाको गाउँ सभा सम्पन्न 2074/10/22 दैनिक समचारदाता राजविराज, २१ माघ । चालु आ.ब. २०७४÷७५ को लागि यस गाउँपालिकाको गाउँ सभा आइतबार सम्पन्न भएको जनाइएको छ । गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहद्वारा आइतबार साँझ जारि विज्ञिप्तमा सो सभा सम्पन्न भएको जनाइएको छ । .... विस्तृत
पुरानै पसल संचालकले निर्माण हुने नयाँ पसल पाउनु पर्ने माँग, पाँच दिन भित्र ग्यारेन्टीसहितको प्रतिबद्धता नआए आन्दोलन ः व्यापारी 2074/10/22 दैनिक समचारदाता राजविराज, २१ माघ । राजविराज नगरपालिकाले वडा नं. ७ गुदडी हटियामा पसल कवल निर्माण गर्नका लागि १५ दिन भित्र सो स्थान खाली गर्न सूचना प्रकाशित गरेपछि हटियाका ब्यापारीहरु निर्माण कार्य सम्पन्न पश्चात् जो जसले जसरी पसल संचालन गरिरहेका छन् उसले नै पसल पाउनु पर्ने माँग सहित नगरपालिकालाई आइतबार ज्ञापनपत्र बुझाएको छ । .... विस्तृत
राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णय बिरुद्ध प्रदर्शन, निर्णय सच्याउन संघर्ष समितिले बुझायो ज्ञापन 2074/10/20 दैनिक समाचारदाता राजविराज, १९ माघ । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजलाई नव स्थापित राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णय नसच्याईए कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।.... विस्तृत
एक महिनादेखी राहत र चेतना दिदै 2074/10/19 दैनिक समाचारदाता राजविराज १८, माघ । चिसोमा कष्टकर जीवन विताउन बाध्य गरिब र विपन्न समुदायलाई लक्षित गरी न्यानो लुगा र चेतना बाँड्दै आएको धर्मी हल्फा महिला विकास कल्व राजविराजले सो क्रमलाई अझै जारी राखेको छ । .... विस्तृत
डोम समुदायका व्यक्तिहरुलाई चिया पिउनबाट बञ्चित गर्दै दुव्र्यहार, दुव्र्यहार गर्नेमाथी कारवाहीको माँग 2074/10/19 दैनिक समाचारदाता राजविराज, १८ माघ । दलित अन्तरगत भनिएको डोम जातीलाई अहिलेको २१ औं शताब्दीमा समेत छुवाछुतको भावनाले दुव्र्यहार गर्ने परम्परा सप्तरीमा कायमै रहेको बिहीबार भएको एक घटनाले उदाङ्गो पारेको छ । .... विस्तृत
मधेशको समस्या समाधान गर्न पुलको दायित्व निर्वाह गर्ने ः राष्ट्रिय सभा सदस्य प्याकुरेल 2074/10/18 दैनिक समाचारदाता राजविराज, १७ माघ । सगरमाथा जिप, भ्यान तथा मिनि माइक्रो यातायात व्यवसाय संघ राजविराजले बुधबार एक कार्यक्रमबीच नवनिर्वाचित प्रदेश सभा सदस्य नेत्र विक्रम साह र राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेललाई सम्मान गरेको छ । .... विस्तृत
राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णयको विरोध 2074/10/18 दैनिक समाचारदाता राजविराज, १७ माघ । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजलाई नव स्थापित राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णायको विरोध भएको छ । उक्त निर्णको सोही क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरूले बिरोध जनाएका हुन् । ... विस्तृत
आइडिएलद्वारा एक लाख २८ हजारको सामाग्रि महासंघलाई हस्तान्तरण 2074/10/17 दैनिक समाचारदाता राजविराज, १६ माघ । आइडिएल सहकारी संस्था राजविराजले मंगलबार एक कार्यक्रमबीच नेपाल पत्रकार महासंघ सप्तरी शाखा प्रयोजनका लागि विभिन्न सामाग्रिहरु हस्तान्तरण गरेको छ । महासंघको भवनमा आयोजित सामाग्रि हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष गणेश आसले महासंघका अध्यक्ष जितेन्द्र खड्गालाई १ लाख २८ हजार मुल्य बराबरको टेबल, कुर्सी, सोफासेट, पंखा लगायतका सामाग्रिहरु हस्तान्तरण गरे । ..... विस्तृत
कर्मचारी सहिद यादवको शालिक अनावरण, साकेत अझै सरकारी सहिदको सूचीमा परेनन्, दिलिपलाई सम्झिएन 2074/10/17 दैनिक समाचारदाता राजविराज, १६ माघ । सहिद दिवसको अवसरमा मंगलबार राजविराजमा स्थानिय निकाय कर्मचारी सहिद प्रभु नारायण यादवको शालिक अनावरण गरिएको छ । जिल्ला समन्वय कार्यालय सप्तरीका अध्यक्ष प्रभावकर यादवले कार्यालयको प्राङ्गनमा निर्माण गरिएको कर्मचारी सहिद यादवको शालिकलाई अनावरण गरे । उनले नवनिर्मित शालिकमा फुलमाला चढाई रिबन काटेर अनावरण गरेका हुन् । .... विस्तृत
प्रदेश प्रमुखको मुख्य सचिवमा युसुफ अली नियुक्त 2074/10/16 दैनिक समाचारदाता राजविराज, १५ माघ । संघीय समाजवादी फोरम नेपाल सप्तरीका पूर्व अध्यक्ष युसुफ अली प्रदेश नं. २ को प्रदेश प्रमुखका निजि सचिवालयको मुख्य सचिवमा नियुक्त भएका छन् । .... विस्तृत
उद्योग विहीन औद्योगिक क्षेत्रमा उद्योग बढ्दै, बन्द रहेका चार उद्योगलाई लिलामी प्रक्रियामा लैजाने ः प्रमुख थापा 2074/10/16 नवीनकुमार गुप्ता राजविराज, १५ माघ । सप्तरी जिल्लास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको अवस्था अहिले सुधारोन्मुख बन्दै गएको छ । जिल्ला सदरमुकाम राजविराजदेखी ३ किलो मिटर उत्तर राजविराज–रुपनी सडकखण्डस्थित रुपनी गाउँपालिका ५ बसबिट्टीमा पर्ने यो औद्योगिक क्षेत्रमा अहिले धमाधम उद्योगहरु संचालनमा आउन थालेका छन् । .... विस्तृत
वर्ष २०१८ राजविराज जेसीजको अध्यक्षमा कृष्ण देव 2074/10/15 दैनिक समाचारदाता राजविराज, १५ माघ । राजविराज जेसीजको ४३ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम शनिवार एक कार्यक्रमबीच राजविराज जेसीज भवनमा सम्पन्न भएको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 362
  • 363
  • 364
  • 365
  • 366
  • 367
  • 368
  • ...
  • 574

ताजा अपडेट

  • 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.