rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
  
पुरस्कारको रकम भन्दै ठगी गर्ने पक्राउ 2074/12/04 राजविराज÷पाँचथर जिल्लाको फिदिम बजार बस्ने अनुसा अधिकारीलाई पुरस्कार वापत २५ लाख जितेको भन्दै रकम ठगी गर्ने एक जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजबिराज १२ का महेश कुमार मण्डल रहेको प्रहरीले जनाएको छ ।... विस्तृत
विद्युत् हुकिङ गर्नेहरुबाट १८ लाख जरिवाना असुल 2074/12/02 दैनिक समाचारदाता राजविराज, १ चैत । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चुहावट नियन्त्रण अभियानबाट रु १८ लाखभन्दा बढी असुली गरेको छ । विगत आठ महिनादेखि सञ्चालन गरेको विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत प्राधिकरणले जरिवाना स्वरूप उक्त रकम असुल गरेको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले जानकारी दिएका छन् । .... विस्तृत
शिक्षक संघ सप्तरीमा मण्डल 2074/12/02 दैनिक समाचारदाता राजविराज, १ चैत । नेपाल शिक्षक संघ, सप्तरीको ८औँ जिल्ला अधिवेशनबाट शैलेन्द्र मण्डलको नेतृत्वको प्यानलै विजयी भएको छ । बुुधबार साँझ सम्पन्न निर्वाचन परिणमअनुसार मण्डलले ८७६ मत प्राप्त गरी विजयी भएका हुन् । उनको निकटम प्रतिद्वन्द्वी सूर्यनारायण यादवले ५५७ मत प्राप्त गरे । .... विस्तृत
स्थानिय तहलाई सहकारी संस्थाको अभिलेख हस्तान्तरण 2074/12/02 दैनिक समाचारदाता राजविराज, १ चैत । डिभिजन सहकारी कार्यालय लहानले राजविराजमा बिहीबार एक कार्यक्रमको आयोजना गरि सप्तरी जिल्लाका १८ वटै स्थानिय तहलाई सहकारी संस्थाहरुको अभिलेख हस्तान्तरण गरेको छ । .... विस्तृत
देशमा श्रम, शीप र साधनको बिकास हुनु जरुरी ः प्रदेश प्रमुख 2074/11/29 दैनिक समाचारदाता राजविराज, २८ फागुन । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले अर्थतन्त्रको बिकासको लागि देशमा श्रम, शीप र साधनको बिकास हुन जरुरी रहेको बताएका छन् । राजविराजमा सोमबारदेखि सुरु भएको २ नं. प्रादेशिक ब्यापार मेला तथा दोश्रो सप्तरी महोत्सव २०७४ को उद्घाटन गर्दै उनले सो कुरा बताउँदै ब्यापार मेलाले अर्थतन्त्रमा योगदान पुग्ने बताए । ... विस्तृत
दुई दिनमा दुई सामूहिक बलात्कारका घटना सार्वजनिक 2074/11/29 दैनिक समाचारदाता राजविराज, २८ फागुन । सप्तरीमा दुई दिनमा दुई सामूहिक बलात्कारका घट्नाहरु सार्वजनिक भएका छन् । पछिल्लो पटक जिल्लाको शम्भुनाथ नगरपालिका ३ कचन्दाहाकी १८ वर्षिया एक दलित युवतीलाई आइतबार राती पाँच जनाको समूहले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।.... विस्तृत
विमान दुर्घटनामा ४९ को मृत्यु 2074/11/29 दैनिक समाचादाता काठमाडौं, २८ फागुन । युएस बंङ्गला एअरलाइन्सको बम्बार्डिएर ड्यास ८ बिमान सोमबार दिउँसो २ बजेर २० मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनाग्रस्त हुँदा ४९ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । .... विस्तृत
वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु 2074/11/30 दैनिक समाचारदाता राजविराज, २९ फागुन । सप्तरी क्रिकेट संघको सहकार्य तथा राजबिराज नगरपालिका वडा नं. ५ को आयोजनामा मंगलबारदेखी वडा स्तरिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । राजबिराजस्थित पबिमाबिको क्रिकेट मैदानमा शुरु भएको उक्त प्रतियोगिताको उद्घाटन खेलमा वडा नंं ३ ले वडा नं. ९ लाई ९ बिकेटले पराजित गर्दै बिजयी शुरुवात गरेको छ । ... विस्तृत
राष्ट्रपतिमा पुनः विद्या भण्डारी निर्वाचित 2074/11/30 दैनिक समाचारदाता काठमाडौं, २९ फागुन । राष्ट्रपति चयनका लागि मंगलबार सम्पन्न निर्वाचनबाट राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । वाम गठबन्धनकी उम्मेदवार भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । भण्डारीले ३९ हजार २ सय ७५ मतभार पाइन् भने कांग्रेसकी कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार पाएकी छन् ।.... विस्तृत
राष्ट्रपतिमा पुनः विद्या भण्डारी निर्वाचित 2074/11/30 दैनिक समाचारदाता काठमाडौं, २९ फागुन । राष्ट्रपति चयनका लागि मंगलबार सम्पन्न निर्वाचनबाट राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । वाम गठबन्धनकी उम्मेदवार भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । भण्डारीले ३९ हजार २ सय ७५ मतभार पाइन् भने कांग्रेसकी कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार पाएकी छन् ।.... विस्तृत
राज्जा रानी मैथिली फिल्मको घुम्ती अभियान सप्तरीबाट सुरु 2074/11/28 दैनिक समाचारदाता राजविराज, २७ फागुन । नेपालमै पहिलो पटक दुई नेपाली र मैथिली भाषामा निर्माण भएको राज्जा रानी फिल्मको घुम्ती अभियान सप्तरीको लोहजराबाट सुरु भएको छ । भोर नामक सामाजिक संस्थाका अध्यक्ष राजकुमार महतोले आइतबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि घुम्ती सिनेमाको अभियान बारे जानकारी दिएका छन् । .... विस्तृत
मूल ढोकामा लगाइएको ताला अब, क्याम्पस प्रमुखको कोठामा 2074/11/28 दैनिक समाचारदाता राजविराज, २७ फागुन । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजलाई नवस्थापित राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णयको बिरोध गर्दै फागुन १३ गतेदेखी क्याम्पसको मूल ढोकामा गरिएको तालाबन्दी दुई सातापछि आइतबार खोलिएको छ ।.... विस्तृत
सात लाख बढीको विभिन्न मदिरा बरामद 2074/11/27 राजविराज÷सप्तरी प्रहरीले जिल्लाको डानेश्वरी नगरपालिका ४ स्थित नेपाल भारतको दश गजा सिमानाबाट भारततर्फ लैजादै गरेको मदिरा बरामद गरेको छ । .... विस्तृत
शु सेन्टरमा आगलागि हुँदा ५० लाखको क्षति, एक फायर म्यान घाइते, मन्त्री साहद्वारा आगलागि स्थलको निरिक्षण 2074/11/27 राजविराज÷राजविराजस्थित हटियामा रहेको एक जुत्ता चप्पल पसलमा शनिबार बिहान अढाई बजे आगलागि हुँदा ५० लाखको क्षति भएको छ भने एक जना घाइते भएका छन् । राजविराज वडा नं. ७ स्थित नौसाद शु सेन्टरमा आगलागि लागि हुँदा ५० लाख रकम बराबरको धनमाल जलेर नष्ट भएको पसल संचालक नसिब खाँनले जानकारी दिए । राजविराजकै अति व्यस्त मानिने हटियामा रहेको उक्त पसलको चारै तल्लामा जुत्ता, चप्पल भण्डारण गरिएको थियो ।.... विस्तृत
महिलाहरु सशक्त र आत्मनिर्भर बन्नुपर्नेमा उपसभामुख देवको जोड 2074/11/25 दैनिक समाचारदाता राजविराज, २४ फागुन । १०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राजविराजमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । सो अवसरमा बिहीबार राजविराजमा आयोजित कार्यक्रममा प्रदेश नं. २ का उपसभामुख उपमा देवले महिलाहरु सशक्त र आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएकी छिन् । .... विस्तृत
महिलाहरु सशक्त र आत्मनिर्भर बन्नुपर्नेमा उपसभामुख देवको जोड 2074/11/25 दैनिक समाचारदाता राजविराज, २४ फागुन । १०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राजविराजमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । सो अवसरमा बिहीबार राजविराजमा आयोजित कार्यक्रममा प्रदेश नं. २ का उपसभामुख उपमा देवले महिलाहरु सशक्त र आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएकी छिन् । .... विस्तृत

 

  • 1
  • ...
  • 358
  • 359
  • 360
  • 361
  • 362
  • 363
  • 364
  • ...
  • 574

ताजा अपडेट

  • 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.