rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
  
समानुपातिकतर्फ प्रदेश नं. २ मा महिला प्रदेशसभा सदस्यहरुको वर्चश्व 2074/09/15 दैनिक समाचारदाता राजविराज, १४ पुस । गत मंसिर २१ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तरगत समानुपातिकतर्फको नतिजा आएको १५ दिन पश्चात् विभिन्न पार्टीहरुले प्रदेशसभा सदस्यहरुको नाम टुङ्गो लगाएको छ । .... विस्तृत
जिप, भ्यान तथा मिनि माइक्रो यातायात व्यवसायी संघको अध्यक्षमा पुनः लाली 2074/09/14 दैनिक समाचारदाता राजविराज, १३ पुस । सगरमाथा जिप, भ्यान तथा मिनि माइक्रो यातायात व्यवसायी संघ सप्तरीको बिहीबार सम्पन्न दोश्रो साधारण सभाले पुनः शम्भुप्रसाद यादव (लाली) को नेतृत्वमा निर्विरोध ११ सदस्यीय पाँच वर्षीय कार्यसमिति चयन गरिएको छ । यादवको यो दोश्रो कार्यकाल हो । .... विस्तृत
जिप, भ्यान तथा मिनि माइक्रो यातायात व्यवसायी संघको साधारण सभा सम्पन्न 2074/09/14 दैनिक समाचारदाता राजविराज, १३ पुस । सगरमाथा जिप, भ्यान तथा मिनि माइक्रो यातायात व्यवसायी संघ सप्तरीको दोश्रो साधारण सभा बिहीबार राजविराजमा सम्पन्न भएको छ । राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्य तथा संघका अध्यक्ष शम्भु प्रसाद यादव (लाली)को अध्यक्षतामा सम्पन्न साधारण सभामा बि.स. २०६९÷०७० देखी २०७३÷०७४ सम्म पाँच वर्षको आय व्यय प्रतिवेदन सार्वजनिक गरिएको थियो । .... विस्तृत
राजविराज नगरपालिकाको मात्र ४२ घरमा चर्पी निर्माण हुन बाँकी 2074/09/14 दैनिक समाचारदाता राजविराज, १३ पुस । आउ्रँदो तीन दिनभित्र नेपाललाई खुल्ला दिसा मुक्त गर्ने लक्ष्य राखि चलाइएको अभियान अन्तरगत अहिले सप्तरीमा सो अभियान जोडतोड्ले संचालन हुदै अन्तिम चरणमा पुगेको छ । यस अभियान अन्तरगत बिहीबार राजविराज नगरपालिका वडा नं. ४ र ८ लाई डिवासीसीद्वारा अनुगमन तथा प्रमाणिकरण गरि खुल्ला दिसा मुक्त घोषणाका लागि अनुमति प्रदान गरेको छ । .... विस्तृत
फोरमसँग एकताका लागि छलफल भइरहेको छ ः राजेन्द्र महतो 2074/09/13 दैनिक समाचारदाता काठमाडौँ, १२ पुस । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी फोरम र राजपा नेपालवीच चाँडो पार्टी एकता हुने गरी छलफल भइरहेको खुलासा गरेका छन् । काठमाडौंस्थित एक साक्षरता कार्यक्रममा बुधबार बोल्दै नेता महतोले फोरमसँग तत्काल एकता प्रक्रिया शुरु गर्ने बताए । .... विस्तृत
राहतमा अनियमितता भएको भन्दै वडा कार्यालयमा तालाबन्दी 2074/09/12 दैनिक समाचारदाता राजविराज, ११ पुस । बाढिपीडितको नाममा आएको राहत सामग्री वितरणमा अनियमिता तथा भ्रष्टाचारी भएको भन्दै सप्तरीको महदेवा गाउँपालीका वडा नं. १ को कार्यालयमा स्थानीयले तालावन्दी गरेका छन् । .... विस्तृत
बाढीपीडित बालबालिकालाई ५ हजारको दरले नगद सहयोग 2074/09/12 दैनिक समाचारदाता राजविराज, ११ पुस । गत साउन महिनामा आएको बाढीका कारण पीडित बन्न पुगेका सप्तरीका बालबालिकाहरुलाई मंगलबार एक कार्यक्रमको आयोजना गरि आर्थिक सहयोग प्रदान गरिएको छ । .... विस्तृत
प्रहरीको एकल प्रयासले अपराध न्युनिकरण हुँदैन् ः प्रदेश २ प्रहरी प्रमुख कायस्थ 2074/09/11 दैनिक समाचारदाता राजविराज, १० पुस । प्रदेश नं. २ का प्रहरी प्रमुख अतिरिक्त महानिरिक्षक विजयलाल कायस्थले नागरिकको सहयोग विना प्रहरीको एकल प्रयासले मात्र समाजमा शान्ति सुब्यवस्था र अपराध नियन्त्रण न्यूनिकरण सम्भव नभएकाले प्रहरी संगठनलाई नागरीक मैत्री वनाई अघि वढाईरहेको वताएका छन् ।.... विस्तृत
बाउँबाजे पालाको सोच बदलेर शौचालय बनाउँदै सदा 2074/09/11 आयुष श्रेष्ठ राजविराज, १० पुस । बाउँ बाजेकै पालादेखी खुल्ला स्थानमा शौच गर्ने बानी रहेको विष्णुपुर गाउँपालिका साविकको सिम्रहा सिग्यौन गाविस वडा नं. ९ का रामाधिन सदाले अहिले शौचालय निर्माणमा लागिपरेका छन् । .... विस्तृत
‘विज्ञानको विकास गणितिय आधारमा’ विषयक अन्तर्राष्ट्रिय सेमिनारको सम्पन्न 2074/09/10 दैनिक समाचारदाता राजविराज, ९ पुस । रिसर्च प्रमोशन सेण्टर विराटनगरको आयोजना तथा महेन्द्र विन्देश्वरी वहुमुखि क्याम्पस राजविराजको आतिथ्यमा आयोजित ‘विज्ञानको विकास गणितिय आधारमा’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सेमिनार आईतवार सम्पन्न भएको छ । ..... विस्तृत
गरिबहरु चर्पी बनाउँदै, धनाढय वेवास्ता गर्दै 2074/09/10 नवीनकुमार गुप्ता राजविराज, ९ पुस । दुई तल्ले पक्काको घर, एउटा गहुँ, धान दउनी गर्न राखिएको थ्रेसर, ट्याक्टर र अन्न भण्डारण गर्ने दुई वटा भकारी समेत भएको घरमा मात्र छैन् चर्पी । यस्तो अवस्थाका धेरै घरहरु रहेका छन् सप्तरी जिल्लामा । .... विस्तृत
संविधान संशोधन नभए पुनः सडक आन्दोलन ः राजेन्द्र महतो, शहिद परिवारलाई १÷१ लाख प्रदान 2074/09/09 राजविराज÷राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संसोधन नभए पुनः सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । अमेरिकामा बासोवास गर्ने मधेशी समुदायको मधेशी एशोसिएशन इन अमेरिका “मा” नामक संस्थाले शनिवार राजविराजमा आयोजना गरेको शहिद परिवारलाई सम्मान तथा नव निर्वाचितलाई शुभकामना र वधाई कार्यक्रममा प्रमुख अतिथिको आसनवाट सम्वोधन गर्दै उनले सो चेतावनी दिएका हुन् । .... विस्तृत
समानुपातिक निर्वाचनको नतिजा सार्वजनिक 2074/09/08 दैनिक समाचारदाता काठमाडौं, ७ पुस । निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक निर्वाचनको नतिजा सार्वजनिक गरेको छ । आयोगले शुक्रबार सार्वजनिक गरेको समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट अनुसार सातै प्रदेशमा गरि कुल २२० सिटमध्ये एमालेले ७५, कांग्रेसले ७२, माओवादीले ३५, संघीय समाजवादी फोरम नेपालले १३ र राजपाले १२ सिट पाएको छ भने राप्रपा तथ विवेकशील पार्टीले तीनतीन सिट पाएका छन् । अन्य साना दलले एकएक सिट पाएका छन् ।.... विस्तृत
१५ औं अन्तराष्ट्रिय मैथिली सम्मेलन शुरु 2074/09/08 दैनिक समाचारदाता राजविराज, ७ पुस । नेपाल र भारतका मैथिली अभियानी अगुवाको सहभागीता १५ औं अन्तराष्ट्रिय मैथिली सम्मेलन शुक्रबारदेखी सप्तरी सदरमुकाम राजविराजमा सुरु भएको छ । मैथिली भाषाको राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा पहिचान, विस्तार, संरक्षण, सम्वद्र्धन र यसकालागी उचित वातावरण तयार गर्ने उद्देश्यले दुई दिने अन्तराष्ट्रिय मैथिली सम्मेलन शुरुभएको हो । .... विस्तृत
ब्लड क्यान्सरबाट पीडित पत्रकार माझीका छोराको उपचरार्थ आर्थिक सहयोग प्रदान 2074/09/07 दैनिक समाचारदाता राजविराज, ६ पुस । ब्लड क्यान्सरबाट पीडित बालक गणेश कुमार माझीका परिवारलाई बिहीबार आर्थिक सहयोग प्रदान गरिएको छ । राजविराजवाट प्रकाशित छिन्नमस्ता साप्ताहिकका प्रकाशक तथा सहसम्पादक रहेका पत्रकार कमानन्द माझिका छोरा ब्लड क्यान्सरबाट पीडित गणेशको उपचारका लागि सप्तरीका सञ्चारकर्मी तथा सप्तरी युथका पदाधिकारीहरुले आर्थिक सहयोग प्रदान गरेका हुन् । .... विस्तृत
अन्तराष्ट्रिय मैथिली सम्मेलन आजदेखी सुरु हुँदै 2074/09/07 दैनिक समाचारदाता राजविराज, ६ पुस । सप्तरी सदरमुकाम राजविराजमा अन्तराष्ट्रिय मैथिली सम्मेलन आजदेखि शुरु हुदैछ । शुक्रवार र शनिवार गरी दुई दिनसम्म सञ्चालन हुन लागेको उक्त सम्मेलनको नागरिक उड्डयन तथा संस्कृति मन्त्री जितेन्द्रनारायण देवद्वारा औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 366
  • 367
  • 368
  • 369
  • 370
  • 371
  • 372
  • ...
  • 574

ताजा अपडेट

  • 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.