rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
  
सात प्रदेशका प्रमुख तोकिए, प्रदेश २ र ५ मा मधेशी अनुहार 2074/10/04 दैनिक समाचारदाता राजविराज, ३ माघ । मन्त्रिपरिषद्को बुधबारको बैठकले सात प्रदेशका प्रमुखहरु तोकेको छ । प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको छ । यससँगै प्रदेशसभा गठनको बाटो खुलेको छ ।.... विस्तृत
माघे संक्रान्तिको अवसरमा बेल्हीमा कुस्ति प्रतियोगिता सुरु 2074/10/02 दैनिक समाचारदाता राजविराज, १ माघ । माघे संक्रान्तिको अवसरमा सप्तरीको बलान बिहुल गाउँपालिकामा सोमबारदेखी कुस्ति खेल सुरु भएको छ । बलान विहुल गाउँपालिका वडा नं. ४ बेल्हीको आयोजिनामा आयोजित कुस्ति खेलको सोमबार गाउँपालिका अध्यक्ष दयानन्द गोइत, प्रदेशसभा सदस्य अभिषेक यादव, संघीय समाजवादी फोरम नेपालका सप्तरी इन्चार्ज अनिरुद्ध प्रसाद सिंह र फोरमका जिल्ला अध्यक्ष दिनेश कुमार यादवले संयुक्त रुपमा उद्घाटन गरेका छन् । .... विस्तृत
६२ हिंसा पीडितमध्ये ६ जना पुरुष पनि 2074/10/01 दैनिक समाचारदाता राजविराज, ३० पुस । चार महिनाको अवधिमा हिंसा पीडित ६२ जनालाई उपचारलगायतको निशुल्क सेवा दिएको जानकारी दिइएको छ । जसमध्ये ६ जना पुरुष पनि रहेका छन् । अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रको जिल्ला समन्वय समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयको अध्यक्षतामा आइतबार बसेको बैठकले सो जानकारी दिएको हो । .... विस्तृत
जिप्रकाद्वारा १ सय १५ अपाङ्गता भएका ब्यक्तिलाई स्लिपिङ्ग ब्याग बितरण 2074/10/01 दैनिक समाचारदाता राजविराज, ३० पुस । दुई सतादेखी बढेको शीतलहर र अत्याधिक चिसोका कारण जनजिवन प्रभावित भएको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले आइतबार अपाङ्गता भएका व्यक्तिहरुलाई राहत बितरण गरेको छ ।.... विस्तृत
शितलहरबाट सप्तरीमा २९ को मृत्यु प्रहरीद्वारा १६ को मात्र पुष्टि 2074/10/01 दैनिक समाचारदाता राजविराज, ३० पुस । सप्तरीमा चिसोले जनजिवन कष्टकर बन्दै गएको छ भने चिसोबाट मृत्यु हुनेको संख्या समेत बढ्दै गएको छ । गत हप्ता मात्रै चिसोबाट ९ जनाको मृत्यु भएको छ । यो सँगै सप्तरीमा चिसोबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ भने हालसम्म १६ जनाको चिसोका कारण मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । ..... विस्तृत
योग्यता र उमेरको हदबन्दी नलगाई समायोजन गर्न माग गर्दै सामाजिक परिचालकद्वारा प्रदर्शन 2074/10/01 दैनिक समाचारदाता राजविराज, ३० पुस । सरकारले नेपाल भरीका ४ हजार ७ सय सामाजिक परिचालकहरुलाई कामबाट हटाएपछि अहिले उनीहरु आन्दोलित भएका छन् । यसैबीच नेपाल सामाजिक परिचालक कर्मचारी संघले आन्दोलनलाई तिव्रता दिर्दै आईतवार काठमाडौंमा जुलुस प्रर्दशन गरेका छन् ।.... विस्तृत
चिसोबाट मृत्यु हुनेको संख्या दिनहँु बढ्दै, हालसम्म २६ को मृत्यु, सरकारी निकाय र संघसंस्थाले न्यानो कपडा बितरणलाई दिए तिब्रता 2074/09/30 राजविराज÷सप्तरीमा चिसोले जनजिवन कष्टकर बन्दै गएको छ भने चिसोबाट मृत्यु हुनेको संख्या समेत बढ्दै गएको छ । शुक्रबार र शनिबार केही बेर घाम लागेपनि चिसो हावाका कारण जनजिवन कष्टरकर बन्दै गएको हो । पछिल्लो पटक शुक्रबार साँझ जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ बस्ने ६८ वर्षिया सुगावत्ति देवी सरदारको चिसोले कठयांग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ । ... विस्तृत
चिसोबाट मृत्यु हुनेको संख्या २५ 2074/09/29 दैनिक समाचारदाता राजविराज, २८ पुस । सप्तरीमा चिसोले जनजिवन कष्टकर बन्दै गएको छ भने चिसोबाट मृत्यु हुनेको संख्या समेत बढेको छ । शुक्रबार केही बेर घाम लागेपनि चिसो हावा चलिरहदा चिसो झनै बढेको छ । यसैबीच शुक्रबार बिहान जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ कोसी ब्यारेजमा जाडोले कठ्याग्रिंएर एक जना मृत अवस्थामा फेला परेका छन् । यो सँगै सप्तरीमा चिसोबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । ..... विस्तृत
राजविराज नगरपालिकाको बजेट ५८ करोड ७२ लाख ७४ हजार ८ सय ७२ रुँपैया 2074/09/29 दैनिक समाचारदाता राजविराज, २८ पुस । मुलुककै पुरानो मध्ये एक र भारतको गुलावी सहर जयपुरको नक्सामा आधारित टाउन प्लानिङ सहर राजविराज नगरपालिकाको पहिलो नगर सभा शुक्रबार एक समारोहका बीच सम्पन्न भएको छ । .... विस्तृत
ग्लोबलको १७ औं वार्षिक साधारण सभा सम्पन्न 2074/09/28 दैनिक समाचारदाता राजविराज, २७ पुस । ग्लोबल बहुमुखी सहकारी संस्था लिमिटेड राजविराजले बिहीबार १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष भोलारमण उप्रेतीले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै संस्थाले आ.व. २०५७÷०५८ देखि आ.व. २०७३÷२०७४ सम्ममा नगद तथा मुठिया बचत बाट ६५ करोडको कारोबार गर्न सफल भएको जानकारी दिए । ..... विस्तृत
काँग्रेसका पुराना नेता माझीको निधन 2074/09/28 दैनिक समाचारदाता राजविराज, २७ पुस । कांग्रेसका पुराना नेता राजविराज ३ निवासी शशीकुमार माझीको ५८ वर्षको उमेरमा भारतको दरभंगास्थित पारस अस्पतालमा विहिवार विहान ४ वजे निधन भएको छ । केही दिन यता उनी मृगौला रोगवाट पीडित थिए । २०३९ सालमा महेन्द्र विन्देश्वरी वहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघवाट सभापति पदमा निर्वाचित भएका माझी पछि कांग्रेसको जिल्ला तहमा सकृय थिए । उनी जिल्ला खेलकुद विकास समिति सप्तरीको अध्यक्ष समेत भएका थिए ।.... विस्तृत
शितलहर पीडितलाई ब्लायङ्केट बितरण 2074/09/27 दैनिक समाचारदाता राजविराज, २६ पुस । सप्तरीको शम्भुनाथ नगरपालिका बार्ड नं. ६, ७ र ८ का शितलहर पीडितहरुलाई बुधबार ब्लायङ्केट बितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयले स्विस सरकार बिकास नियोग तथा सामी हेल्भेटासको सहयोगमा उक्त ब्लायङ्केट बितरण गरेका हुन् ।.... विस्तृत
धुर्मुस सुन्तली फाउण्डेशनद्वारा चिसो पीडितलाई कम्बल बितरण 2074/09/27 दैनिक समाचारदाता राजविराज, २६, पुस । अत्याधिक चिसोका कारण न्यानो कपडाको पखाईमा रहेका सप्तरीका मुसहर र चमार परिवारलाई धुर्मुस सुन्तली फाउन्डेशनले बुधवार ब्लाङकेट बितरण गरेको छ । .... विस्तृत
लोकेन्द्र स्मृती चन्दन यादवलाई र उमा सिंह पत्रकारिता पुरस्कार पत्रकार प्रमिला चौधरीलाई प्रदान 2074/09/27 दैनिक समाचारदाता राजविराज, २६ पुस । नेपाल पत्रकार महासंघ सप्तरीले हरेक वर्ष प्रदान गर्दै आइरहेको स्व. लोकेन्द्र स्मृती पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार चन्दन यादवलाई प्रदान गरिएको छ । २३ औं लोकेन्द्र स्मृत दिवसको अवसरमा बुधबार नेपाल पत्रकार महासंघ सप्तरी शाखाले आयोजना गरेको पुरस्कार बितरण समारोहमा सो पुरस्कार प्रदान गरिएको हो । .... विस्तृत
दुई दिनको घामपछि पुनः चिसो बढ्यो मृत्यु हुनेको संख्या १९ पुग्यो 2074/09/27 दैनिक समाचारदाता राजविराज, २६, पुस । दुई दिनदेखी घाम लागेको सप्तरीमा बुधबार पुनः हुस्सु लागेसँगै चलेको चिसो हावाका कारण जिल्लामा फेरी चिसो बढेको छ । अत्याधिक चिसोका कारण जिल्लाको जनजिवन झनै कष्टकर बनेको छ । .... विस्तृत
सप्तरीमा शित भण्डारका लागि ३ करोड रकम बिनियोजन 2074/09/26 दैनिक समाचारदाता राजविराज, २५ पुस । जिल्ला सहकारी संघ सप्तरीले मंगलबार ९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्य आयोजित सभामा संघका कार्यकारी अध्यक्ष बिनोद कुमार दत्तले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सप्तरीका सहकारी संस्थाहरुमा झण्डै एक लाख १० हजार सदस्यहरु रहेको जानकारी दिएका छन् । .... विस्तृत

 

  • 1
  • ...
  • 364
  • 365
  • 366
  • 367
  • 368
  • 369
  • 370
  • ...
  • 574

ताजा अपडेट

  • 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.