rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
  
प्रदेश नं. २ का सबै उम्मेदवार निर्विरोध 2074/10/15 दैनिक समाचारदाता राजविराज, १४ माघ । संघीय समाजवादी पार्टी नेपालका मोहम्मद अख्तर हुसेनले प्रदेश २ को खुला समूहबाट राष्ट्रियसभा सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएपछि ८ वटै उम्मेदवार निर्विरोध भएका छन् । संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष रिजवान अन्सारीले प्रधानमन्त्रीका साथै सबै दलको आग्रहमा उम्मेदवारी फिर्ता लिएको बताए ।... विस्तृत
नगरको विकास पहिलो प्राथमिकता ः नगर प्रमुख यादव 2074/10/15 दैनिक समाचारदाता राजविराज, १४ माघ । राजविराज नगरपालिकाले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो तीन महिने कार्यकालको प्रगति विवरण सार्वजनिक गरेको छ । गणतन्त्र नेपालको पहिलो पटक सम्पन्न स्थानिय तहको निर्वाचनपछि अहिले सबै स्थानिय तहका जननिर्वाचित प्रतिनिधिहरुले विकासीय कार्यलाई प्राथमिकतामा राखि कार्य अगाडी बढाइरहेको छ । .... विस्तृत
लौनियाका बाढी पीडितलाई खाद्यान्न र कम्बल वितरण 2074/10/14 राजविराज÷सवल नेपालले सप्तरीको लौनियाका बाढी पीडितलाई शनिबार खाद्यन्न समाग्रीसहित बिभिन्न जाडोबाट जोगिन कम्बल बितरण गरेको छ । साविकको लोनियाँ गाविस हाल तिलाठी कोइलाडी गाउँपालिका वडा नं. २ का बाढी प्रभावित चार सय घरधुरीलाई सो राहत सामाग्री बितरण गरिएको सवल नेपालका परमेश्वर झाले बताए । .... विस्तृत
बाम गठबन्धन सरकारको बिकल्प छैन ः कमल थापा 2074/10/14 राजविराज÷राप्रपाका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले संवैधानिक जटिलताका कारण सरकार बन्नमा ढिलाई भएको बताएका छन् । उनले बाम गठबन्धनलाई यस पटक जनताले जनाधिकार दिएकोले बाम गठबन्धन सरकारको विकल्प नरहेको समेत बताए । .... विस्तृत
वैशाख ३ गते तिलाठीमा बृहद स्वास्थ्य शिविर संचालन हुने 2074/10/13 दैनिक समाचारदाता राजविराज, १२ माघ । सप्तरीको तिलाठीमा आउँदो वैशाख ३ गते बृहद स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । शिवरबारे जानकारी दिने उद्देश्यले शुक्रबार राजविराजमा लाइन्स क्लबका कार्यक्रम संयोजक मनोज सापकोटाले पत्रकार सम्मेलनको आयोजना गरी शिविरमा सर्वसाधारण बिरामीको शरिरको पूर्ण स्वास्थ्य परीक्षणसहित दाँत सम्बन्धी सम्पूर्ण उपचार र सेवा प्रदान गरिने जानकारी दिए ।..... विस्तृत
मधेशी दलले काँग्रेसमोह त्याग्नु पर्छ ः मातृका यादव 2074/10/13 दैनिक समाचारदाता राजविराज, १२ माघ । माओवादी केन्द्रका कार्यालय सदस्य तथा प्रदेश नं. २ का इन्चार्ज मातृका यादवले मधेशी दलले काँग्रेसमोह त्यागे मात्र मधेशी जनताको कल्याण हुने बताउनु भएको छ । प्रेस सेन्टर नेपाल सप्तरीले शुक्रबार राजविराजमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश २ का इन्चार्ज यादवले बाम गठबन्धन मात्र मधेशको समस्या समाधान गर्न सक्षम रहेको दाबी गर्नुभयो । .... विस्तृत
लोकतान्त्रिक गठबन्धनले अन्य पार्टीलाई मात्र फाइदा ः डा. कोइराला 2074/10/12 दैनिक समाचारदाता राजविराज, ११ माघ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसले लोकतान्त्रिक गठबन्धन बनाएर अन्य पार्टीका नेताहरुलाई जिताउन सहयोग गरेको तर, काँग्रेसलाई ती पार्टीहरुबाट सहयोग नभएको आरोप लगाएका छन् । .... विस्तृत
प्रदेश २ मा महिला, अल्पसंख्यक र दलित उम्मेदवार निर्विरोध हुने ! चार खुल्ला सीटमा पाँचको उम्मेदवारी परेकोमा चुनाव हुने 2074/10/11 दैनिक समाचारदाता राजविराज, १० माघ । राष्ट्रिय सभाका लागि प्रदेश नम्बर २ को उम्मेदवारी दर्ता जनकपुुरमा बुधबार सम्पन्न भएको छ । प्रदेश नम्बर २ को निर्वाचन कार्यालयमा ९ जनाले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत राधाकान्त झाले जानकारी दिएका छन । प्रदेश नम्बर २ मा ३ सय ७९ मतदाता रहेका छन् ।.... विस्तृत
राजविराज नगरपालिका माघ २६ मा खुल्ला दिसा मुक्त घोषणा हुँदै 2074/10/11 दैनिक समाचारदाता राजविराज, १० माघ । राजविराज नगरपालिका आउँदो माघ २६ गते खुल्ल दिसा मुक्त घोषणा हुने भएको छ । ः(ध्ब्क्ज्(ऋऋ को बुधबार भएको बैठकद्वारा राजविराज नगरपालिकालाई माघ २६ शुक्रवार खुल्ला दिसा मुक्त घोषणा गर्ने निर्णय गरेको हो । ... विस्तृत
कुनै मधेशी नेतामा गजेन्द्र बाबुको चरित्र छैन् ः खुशीलाल मण्डल 2074/10/11 दैनिक समाचारदाता राजविराज, १० माघ । वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले संविधान सभाको निर्वाचनमा मधेशी जनताले निकै आशा र विश्वासको साथ जिताएर पठाएको कुनै पनि मधेशी नेताहरुले स्व. गजेन्द्र बाबुको चरित्र नदेखाएको बताएका छन् । .... विस्तृत
गज्जुबाबुले उठाएको संघियता र समावेशिताका अधारमा देश अगाडि बढ्दै छ ः राजपा वरिष्ठ उपाध्यक्ष 2074/10/11 दैनिक समाचारदाता राजविराज, १० माघ । प्रजातन्त्र आन्दोलनका योद्धा एवं मधेस आन्दोलनका प्रणेता स्वर्गीय गजेन्द्रनारायण सिंहको १६ औं स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरि सप्तरीमा मनाईएको छ । राजबिराजमा राजपा नेपाल सप्तरीद्वारा आयोजित बिचार गोष्ठीमा राजपा नेपालका बरिष्ठ उपाध्यक्ष मृगेन्द्र सिंह यादबले गजेन्द्र बाबूले उठाएको संघियता र समाबेशिताका अधारमा देश अगाडि बढेको विचार व्यक्त गरेका छन् । .... विस्तृत
राष्ट्रिय सभाको निर्वाचनमा राजपाले फोरम र काँग्रेससँग तालमेल गर्ने, निर्वाचनको तयारी अन्तिम चरणमा ः निर्वाचन आयुक्त 2074/10/09 दैनिक समाचारदाता राजविराज, ८ माघ । आगामी माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी, नेपालले राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम, नेपालसँग तालमेल गरेर जाने औपचारिक निर्णय गरेको छ ।.... विस्तृत
सरकारले प्रदेशको अस्थायी मुकाम तोके लगत्तै बिरोध सुरु, सातै प्रदेशको प्रमुख पनि तोकियो 2074/10/07 राजविराज÷सरकारले सात प्रदेशका प्रमुख नियुक्त गर्नुका साथै सातै प्रदेशको अस्थायी मुकाम समेत तोकेको छ । यस्तै सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । बुधबार दिउँसो बसेको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको हो । जस अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीलाई अस्थायी मुकाम तोकिएको छ । .... विस्तृत
सप्तरीमा चिसोले ३२ को मृत्यु, प्रहरीद्वारा १९ को पुष्टि 2074/10/04 दैनिक समाचारदाता राजविराज, ३ माघ । पुस १७ गतेदेखी सप्तरीमा बढेको चिसोले जनजिवन कष्टकर बन्दै गएको बेला जिल्लामा चिसोले मृत्यु हुनेको संख्या ३२ पुगेको छ । सप्तरीमा चिसोले कठ्यांग्रिएर ३२ जनाको मृत्यु भएको मध्येमा जिल्ला प्रहरी कार्यालय सप्तरीले भने १९ जनाको पुष्टि गरेको छ । ... विस्तृत
चोरी गरिएको सुनचाँदीका गरगहनासहित चार पक्राउ 2074/10/04 दैनिक समाचारदाता राजविराज, ३ माघ । सप्तरी छिन्नमस्ता गाउँपालका ३ स्थित एक सुन चाँदी पसलबाट सुन, चाँदीका गहना तथा नगद चोरी गरेको आरोपमा चार जनालाई सप्तरी प्रहरीले बुधबार पक्राउ गरि सार्वजनिक गरेको छ । .... विस्तृत
सात प्रदेशको अस्थायी मुकाम तोकियो, प्रदेश २ को जनकपुर 2074/10/04 दैनिक समाचारदाता राजविराज, ३ माघ । सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । बुधबार दिउँसो बसेको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको हो ।.... विस्तृत

 

  • 1
  • ...
  • 363
  • 364
  • 365
  • 366
  • 367
  • 368
  • 369
  • ...
  • 574

ताजा अपडेट

  • 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.