rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
  
मतगणना जारि, क्षेत्र नं. १ मा फोरम र ४ मा काँग्रेस अगाडी 2074/08/24 राजविराज÷बिहीबार सम्पन्न निर्वाचन पश्चात् शुक्रबार २ बजेदेखी सप्तरीको प्रतिनिधि र प्रदेशसभा क्षेत्रका मतगणना शनिबार पनि जारि रहेको छ । जिल्लाको चार प्रतिनिधि र आठ प्रदेशसभा क्षेत्रको मतगणना एकै साथ सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ । .... विस्तृत
उम्मेदवार उमेश यादवद्वारा निर्वाचित उम्मेदवारलाई बधाई 2074/08/24 राजविराज÷प्रतिनिधि सभा सदस्य सप्तरी क्षेत्र नं. २ का उम्मेदवार उमेशकुमार यादवले मंसिर २१ गते सम्पन्न दोश्रो चरणको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सप्तरी क्षेत्र नं. २ वाट विजयी उम्मेवदारलाई वधाई तथा शुभकामना ब्यक्त गरेका छन् । .... विस्तृत
सप्तरी २ मा फोरम अध्यक्ष उपेन्द्र र ३ मा राजपाका चन्द्रकान्त निर्वाचित 2074/08/24 राजविराज÷सप्तरी प्रतिनिधिसभा क्षेत्र २ बाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र ३ बाट राजपाका उम्मेदवार चन्द्रकान्त चौधरी निर्वाचित भएका छन् । शनिबार सम्पन्न प्रतिनिधि सभा क्षेत्रको मतगणना अनुसार फोरम अध्यक्ष यादव प्रतिनिधि सभा सदस्यका लागि १० हजार ४० मतअन्तरले निर्वाचित भएका हुन् । .... विस्तृत
सप्तरीमा पुरुष भन्दा बढी महिलाले मतदान गरे 2074/08/23 दैनिक समाचारदाता राजविराज, २२ मंसिर । मंसिर २१ सम्पन्न दोश्रो चरणको प्रतिनिधि र प्रदेशसभामा सप्तरीमा ३ लाख ४६ हजार २ सय १४ मध्ये २ लाख ३८ हजार २ सय ५१ मतदाताले मत खसालेका छन् । .... विस्तृत
दुई क्षेत्रमा मधेश गठबन्धन र दुईमा काँग्रेस अगाडी 2074/08/23 दैनिक समाचारदाता राजविराज, २२ मंसिर । बिहीबार सम्पन्न निर्वाचन पश्चात् शुक्रबार २ बजेदेखी सप्तरीमा मतगणना कार्य सुरु भएको छ । जिल्लाको चार प्रतिनिधि र आठ प्रदेशसभा क्षेत्रको मतगणना एकै साथ सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ । .... विस्तृत
निर्वाचनको तयारी पुरा 2074/08/21 दैनिक समाचारदाता राजविराज, २० मंसिर । आज हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले मतदान अधिकृत, सहायक अधिकृत, कर्मचारी, प्रहरी तथा मतपत्र, मतपेटिका तथा निर्वाचनमा प्रयोग हुने सम्पूर्ण सामाग्रिहरु २ सय ९५ मतदानस्थलमा पुगिसकेको जानकारी दिएका छन् ।.... विस्तृत
चारजना मतदान गर्नबाट बञ्चित 2074/08/22 दैनिक समाचारदाता राजविराज, २१ मंसिर । राजविराज नगरपालिका २ राजदेवी प्रावि मतदान केन्द्रमा बिहीबार चार जना मतदाताले मतदान गर्नबाट बञ्चित भएका छन् । स्थानिय निर्वाचनमा मतदान गरेका व्यक्तिहरु समेतले बिहीबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका मतदान गर्नबाट बञ्चित भएक हुन् । .... विस्तृत
एक सय तीन र छयानब्बे बर्षीय बृद्धबृद्धाद्वारा मतदान 2074/08/22 दैनिक समाचारदाता राजविराज, २१ मंसिर । दोश्रो चरणको प्रतिनिधि र प्रदेससभा सदस्य निर्वाचन अन्र्तगत सप्तरीको राजविराजमा एक सय ३ वर्षिया वृद्धाले मतदान गरेका छन् । राजविराज नगरपालिका वडा नं. ७ निवासी सोमनीदेवी जोशीले राजविराजस्थित जिल्ला खेलकुद विकास समिति मतदान केन्द्रमा मतदान गरेका छन् ।.... विस्तृत
सप्तरीमा ६० प्रतिशत मतदान 2074/08/22 दैनिक समाचारदाता राजविराज, २१ मंसिर । प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्र्तगत बिहीबार सम्पन्न निर्वाचनमा सप्तरीमा ६० प्रतिशत मतदान भएको मुख्य निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । बिहान सात बजेदेखि साँझ ५ बजेसम्म निर्वाचनमा ६० प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गगानाले जानकारी दिएका हुन् । .... विस्तृत
आधारभूत विद्यालय मतदान केन्द्र महदेवामा शुन्य मतदान 2074/08/22 दैनिक समाचारदाता राजविराज, २१ मंसिर । सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं. २ को महदेवा गाउँपालिकास्थित आधारभुत विद्यालय मतदान केन्द्रमा विहीबार एक जना पनि मतदाताले मतदान गरेनन् । ५ सय ४५ पुरुष र ४ सय १५ महिला गरि ९ सय ६० मतदाता रहेको उक्त मतदान केन्द्रमा बिहीबार बिहान ७ बजेदेखी मतदान गराउन कर्मचारी उपस्थिति रहेपनि साँझ ५ बजेसम्म एक जनाले पनि मतदान गर्न नआएको मतदान अधिकृत धनेश्वर साहले जानकारी दिए । .... विस्तृत
निर्वाचन विरोधी क्रियाकलाप गर्ने ११ जना पक्राउ 2074/08/20 दैनिक समाचारदाता राजविराज, १९ मंसिर । निर्वाचनका लागि सप्तरीमा सुरक्षा व्यवस्था कडा पारेपछि प्रहरीले तीन भारतीय नागरिकसहित ११ जनालाई पक्राउ गरेको छ । .... विस्तृत
७२ घण्टाका लागि नेपाल भारत सीमा नाका बन्द 2074/08/20 दैनिक समाचारदाता राजविराज, १९ मंसिर । मंसिर २१ गते दोश्रो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको लागि सप्तरीमा सुरक्षा ब्यवस्था कडा पार्नुका साथै नेपाल भारत सीमा नाका मंगलबारबाट ७२ घन्टाका लागि बन्द गरिएको छ । .... विस्तृत
उम्मेदवारमाथि अज्ञात समूहद्वारा छुरा प्रहार 2074/08/20 दैनिक समाचारदाता राजविराज, १९ मंसिर । अज्ञात समूहले सोमबारराति सप्तरीको बलान बिहुल गाउँपालिकास्थित बिहुल नदीको किनारामा एक उम्मेदवारमाथि छुरा प्रहार गरेको छ । उक्त गाउँपालिकाको कमलदहाबाट घरदैलो सकेर फर्किने क्रममा राति करिब १० बजेतिर नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट सप्तरी क्षेत्र नं ४ को प्रदेशसभा २ का उम्मेदवार बनेका मो सहमुद अलीमाथि छुरा प्रहार भएको हो । .... विस्तृत
निर्वाचनका लागि ५ हजार ९ सय ७० सुरक्षाकर्मीहरु परिचालन 2074/08/20 दैनिक समाचारदाता राजविराज, १९ मंसिर । मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकेश कुमार सिंहका अनुसार जिल्लामा निर्वाचनका लागि ५ हजार ९ सय ७० सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । जसमा नेपाल प्रहरी १ हजार ८ सय, सशस्त्र प्रहरी ९ सय ५०, म्यादी प्रहरी ३ हजार १ सय ६० र राष्ट्रिय अनुसन्धानका ६० जना सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए । .... विस्तृत
१२ सीटका लागि १ सय ५२ उम्मेदवारबीच प्रतिष्पर्धा 2074/08/20 दैनिक समाचारदाता राजविराज, १९ मंसिर । आगामी मसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तरगत सोमबार मध्यराती १२ बजेदेखी मौन अवधी सुरु भएको छ । सो अवधीमा उम्मेदवारहरु कुनै प्रकारको प्रचारप्रसार गर्न नपाउने प्रावधान रहेको छ । अहिले यस अवधीमा उम्मेदवारहरुको चिन्ता बढ्नु स्वभाविक हो । .... विस्तृत
सप्तरी पछाडी पर्नुमा राज्य दोषि ः उपेन्द्र यादव 2074/08/18 दैनिक समाचारदाता राजविराज, १८ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं प्रतिनिधिसभा सप्तरी क्षेत्र नं. २ का उम्मेदवार उपेन्द्र यादवले सप्तरी जिल्ला पछाडी पारिनुमा राज्य नै दोषि रहेको दाबी गर्नुभएको छ । संघीय प्रेस फोरम सप्तरीद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले चुनावमा आफ्नो जित सुनिश्चत रहेको भन्दै राज्यद्वारा उपेक्षित सप्तरी जिल्लालाई विकास गर्ने पालो अब आफ्नो काँधमा आएको बताउनुभयो । .... विस्तृत

 

  • 1
  • ...
  • 368
  • 369
  • 370
  • 371
  • 372
  • 373
  • 374
  • ...
  • 574

ताजा अपडेट

  • 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.