rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
  
सरकारमा सामेल हुनु मधेशी सपूतको रगतको अपमान हो ः खुशीलाल मण्डल 2074/11/24 दैनिक समाचारदाता राजविराज, २३ फागुन । वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले आफूलाई कथित मधेशवादी भनाउँदा दल घोर मधेश बिरोधी दलको झूठो आश्वासनको भरमा सरकारमा सामेल हुनु मधेशी सपूतको रगतको अपमान हो भनेका छन् । ... विस्तृत
मलेठ घटनाले नै मधेशी दलहरुलाई एउटै छातामूनी ल्यायो ः महतो 2074/11/24 दैनिक समाचारदाता राजविराज, २३ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मलेठ घटनाले नै मधेशी दलहरुलाई एकताको एउटै छातामूनी ल्याउ बाध्य गरेको बताएका छन् । २०७३ साल फागुन २३ गते एमालेको मेचीमहाकाली अभियान अन्तरगत सप्तरीको मलेठमा भएको घटनामा प्रहरीको गोली लागि मारिएका पाँच जना सहिदको प्रथम पूण्यतिथि तथा श्रद्धाञ्जली सभामा बुधबार बोल्दै नेता महतोले मलेठ घटनाबाट उत्प्रेरित भएर अहिले प्रदेश नं. २ मा मधेशवादी दलको सरकार निर्माण भएको जिकिर गरे । .... विस्तृत
तिलाठी कोइलाडी गापाका अध्यक्ष बिरुद्ध उपाध्यक्षद्वारा अदालतमा निवेदन 2074/11/22 दैनिक समाचारदाता राजविराज, २१ फागुन । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष सुचिता कुमारी यादवले आफ्नो क्षेत्राधिकार भित्रको काम समेतबाट बञ्चित गराएको भन्दै सोमबार उच्च अदालत जनकपुर राजविराज इजलासमा उत्प्रेषण, परमादेश, निषेधाज्ञाका लागि निवेदन दर्ता गराएकी छिन् ।... विस्तृत
राजविराजमा प्रादेशिक व्यापार मेला तथा सप्तरी महोत्सव फागुन २८ देखी 2074/11/22 दैनिक समाचारदाता राजविराज, २१ फागुन । २ नं. प्रादेशिक व्यापार मेला तथा दोस्रो सप्तरी महोत्सव २०७४ यही फागुन २८ गते सोमबारदेखि चैत ७ गते सम्म राजविराजस्थित राजरंगशालामा शुरु हुने भएको छ । ‘सप्तरीको विकास हाम्रो प्रतिवद्धता’ नाराका साथ मूल आयोजक सप्तरी उद्योग बाणिज्य संघ राजविराजको आयोजनामा उक्त महोत्सव हुन लागेको हो । .... विस्तृत
हटिया विषयमा आज प्रजिअ निवासमा सर्वपक्षिय बैठक बस्दै 2074/11/21 दैनिक समाचारदाता राजविराज, २० फागुन । राजविराज हाटबजार स्वरुप संरक्षण समिति राजविराज वडा नं. ७ ले आइतबार हटिया बन्द गरि हटियाको मौलिकता जोगाई विकास निर्माण गर्न माँग गर्दै जुलुस प्रदर्शन गरेको छ । गुदडी हटियाका व्यापारीहरु सम्मिलित जुलुसले नगर परिक्रमा पश्चात् स्थानिय शिव मन्दिर प्राङ्गणमा बिरोध सभा समेत गरेको छ । ... विस्तृत
फोरम र राजपा गठबन्धनबारे कुनै शंका नगर्न कृषि मन्त्रीको आग्रह 2074/11/21 दैनिक समाचारदाता राजविराज, २० फागुन । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले फोरम र राजपा गठबन्धनको सरकारप्रति कसैलाई कुनै शंका नगर्न तथा राजपालाई फोरमसँग सशंकित नहुन आग्रह गरेका छन् । .... विस्तृत
नगरपालिका र हटिया व्यापारीसँगको लगातारको छलफल निष्कर्षबिहीन बन्दै 2074/11/20 राजविराज÷राजविराजस्थित हटियाको सुधार र निमार्णका लागि राजविराज नगरपालिकाले माघ २० गते १५ दिने सूचना जारि गरेपछि अहिले हटियाका व्यापारीहरु आन्दोलित भएका छन् । विभिन्न पत्रपत्रिकामार्फत नगरपालिकाले सूचना जारि गरेको मिति भन्दा १५ दिन बढी बितिसक्दा समेत पटक पटक दुबै पक्षबीच सहमति र छलफल भइरहेको छ । ..... विस्तृत
एक सातादेखी क्याम्पसमा तालाबन्दी, सम्बन्धीत निकाय समस्या प्रति गम्भिर भएन् ः संघर्ष समिति 2074/11/20 राजविराज÷नवस्थापित राजर्षि जनक विश्वविद्यालयमा नगाभ्न भन्दै विगत एक महिनादेखी राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले गर्दै आएको आन्दोलनप्रति वेवास्ता गरिएको भन्दै क्याम्पसमा अनिश्चित्कालिन तालाबन्दी गरिएको छ । .... विस्तृत
चिकित्सकको लापरवाहीका कारण गर्भवती महिलाको मृत्यु, राविनपाका प्रमुखको संयोजकत्वमा ११ सदस्यीय छानविन समिति गठन 2074/11/18 दैनिक समाचारदाता राजविराज, १७ फागुन । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा चिकित्सकको लापरबाहीका कारण एक गर्भवती महिलाको मृत्यु भएको भन्दै आफन्तजनले प्रदर्शन गरेका छन् । सोमबार अस्पतालमा प्रसुती गराउन भर्ना भएकी सप्तरीको विष्णुपुर गाउँपालिका १ निवासी अनिता यादवको बुधबार राती प्रसुती गराउने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । ..... विस्तृत
सप्तरीका दुई केन्द्रिय नेता प्रदेश २ को मन्त्रीमा नियुक्त 2074/11/17 दैनिक समाचारदाता जनकपुर, १६ फागुन । सप्तरीका दुई मधेशवादी दलका दुई केन्द्रिय नेता प्रदेश २ को मन्त्रीमा नियुक्त भएका छन् । संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह र राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष नवल किशोर साह प्रदेश २ को मन्त्रीमा बुधबार नियुक्त भएका हुन् । ... विस्तृत
तमरा अभियानको जिल्ला संगठन निर्माण समिति गठन 2074/11/16 दैनिक समाचारदाता राजविराज, १५ फागुन । तराई मधेश राष्ट्रिय अभियानका नेता आर. डी. आजादको अध्यक्षतामा वसेको बैठकले मंगलवार जिल्ला संगठन निर्माण समिति गठन गरेको छ । देव नन्दन साहको संयोजकत्वमा उक्त समिति गठन गरिएको हो । गठित समितिको सहसंयोजकमा दिगम्बर यादव र कार्यालय सचिवमा दिनेश कुमार साह रहेका छन् । ... विस्तृत
क्याम्पस गाभ्ने निर्णयको बिरोध गर्दै प्रधानमन्त्रीलाई ज्ञापन 2074/11/16 दैनिक समाचारदाता राजविराज, १५ फागुन । महेन्द्र बिन्देश्वरी क्याम्पस राजविराजलाई नवस्थापित राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने निर्णयको बिरोध गर्दै आइतबारदेखी गरिएको अनिश्चितकालिन तालाबन्दी जारि रहेको छ । यसैब क्रममा गठित संघर्ष समितिका संयोजक सिंघेश्वर प्रसाद यादवले मंगलबार जिल्ला प्रशासन कार्यालय सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्का मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । .... विस्तृत
गुदडी हाट सुधार एंव निर्माण कार्य स्थगित गर्न माँग 2074/11/16 दैनिक समाचारदाता राजविराज, १५ फागुन । राजविराज हाटबजार स्वरुप बचाऊ समिति राजविराज वडा नं. ७ ले मंगलबार बिहानदेखी हटिया बन्द गरि जुलुसका साथ गुदडी हाट सुधार एंव निर्माण कार्य स्थगित गर्न माँग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापनपत्र बुझाएको छ । .... विस्तृत
बाम सरकारमा चार मन्त्रिहरु थपिए 2074/11/15 दैनिक समाचारदाता काठमाडौं, १४ फागुन । नवगठित बाम सरकारको मन्त्रिमण्डल सोमबार बिस्तार भएको छ । सो मन्त्रिमण्डलमा चार जना मन्त्रिहरु थपिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चार मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाइएको हो ।.... विस्तृत
रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश 2074/11/15 दैनिक समाचारदाता धनगढी, १४ फागुन । टीकापुर घटना गराएको आरोपमा फरार सूचीमा रहेका रेशमलाल चौधरी जिल्ला अदालत कैलालीमा उपस्थित भएका छन् । कैलालीको टीकापुर घटना लगत्तै फरार रहेका चौधरी सोमबार जिल्ला अदालतमा आफैं उपस्थित भएका हुन् । चौधरी प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र नं १ बाट राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए । .... विस्तृत
मुख्यमन्त्री राउतद्वारा ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक 2074/11/15 दैनिक समाचारदाता जनकपुर, १४ फागुन । प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले सुशासन कायम गर्नका लागि ११ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । मुख्यमन्त्री राउतले सोमबार मुख्यमन्त्री निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश नं २ मा सुशासन कायम गर्नका लागि उक्त प्रतिबद्धता जारी गरेका हुन् । .... विस्तृत

 

  • 1
  • ...
  • 359
  • 360
  • 361
  • 362
  • 363
  • 364
  • 365
  • ...
  • 574

ताजा अपडेट

  • 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.