rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
सप्तरीमा १० हजार कम्बल र १० हजार न्यानो कपडा बितरण गरिने 2072/10/13 दैनिक संवाददाता राजविराज, १२ माघ । लामो बन्दीले कष्टकर जीवन यापन गर्दै आएका मधेशीहरु विगत पाँच दिनदेखि एक्कासी बढेको चिसोले थप कठनाईमा परेका छन् । बाक्लो हुस्सु, पश्चिमी स्याँठ, बाक्लो तुसारो र दुई दिनदेखि घाम नै नउदाएपछि सप्तरीमा न्यूनतम तापक्रम तल झरेर यहाँका शहरी तथा ग्रामीण क्षेत्रका बासिन्दाहरुको जनजीवन कष्टकर बन्न थालेको हो । चिसोले बालबालिका र वृद्धवृद्धाहरु बढी प्रभावित भएको देखिएको छ । ..... विस्तृत
तीन दललाई जिल्लामा कार्यक्रम नगर्न मोर्चाको आग्रह आग्रह नमाने प्रतिकारमा उत्रने ः मोर्चा 2072/10/13 दैनिक संवाददाता राजविराज, १२ माघ । मधेशी मोर्चा सप्तरीले आन्दोलनलाई निर्णायक मोडमा पु¥याउन भन्दै अधिकार प्राप्तिको लडाईमा नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीलगायतलाई मधेशमा कुनै कार्यक्रम नगर्न, नगराउन आग्रह गरेको छ । सो आग्रहलाई वेवास्ता गरे त्यस्ता कार्यक्रमलाई बिथोल्ने तथा प्रतिकार गर्ने मोर्चाका सप्तरीका संयोजक कपीलदेव यादवले जानकारी दिनुभयो । यस्तै नेपाली काग्रेसलाई मधेश आन्दोलनको क्रममा अधिवेशन नगर्न आग्रह गरेको छ । ..... विस्तृत
कार्यकर्ता रिहाईको माग गर्दै धर्ना 2072/10/13 दैनिक संवाददाता राजविराज, १२ माघ । प्रहरीले आफ्नो कार्यकर्तालाई पक्राउ गरेको बिरोधमा मंगलबार मधेशी मोर्चा सप्तरीले जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना दिएको छ । प्रहरी चौकी झुट्कीमा कार्यरत प्रहरी सहायक निरीक्षक असई रमेश सुव्बालाई गोली हानि हत्या गरेको आरोपमा प्रहरीले झुटकी गाविस वडा नं. ७ निवासी अशोक कुमार यादवलाई घटनामा प्रयोग भएको मोटरसाइकलसहित पक्राउ गरेको छ । ..... विस्तृत
मुसहर समुदायको माटो दिवस सम्पन्न 2072/10/12 दैनिक संवाददाता सिरहा, ११ माघ । सवरी संकल्प समाज र नेपाल मुसहर जातीय मरर गोराइत समिती गोलवजारको अगुवाई मुसहर समुदायले आइतबार छैठो माटो दिवस मनाएका छन् । मुसहर जातीका लोक देवता दिन राम दिनाभद्रीको जन्मथलो मानिने सप्तरी जिल्लाको जोगिया जन्मस्थलबाट ल्याईएको माटोलाई मुसहर समुदायले एक आपसमा टिका लगाई माटो दिवस मनाएका हुन् । .... विस्तृत
उदित नारायणलाई पद्मभूषण पुरस्कार 2072/10/12 दैनिक संवाददाता राजविराज, ११ माघ । भारत सरकारले दिने तेस्रो सर्वोच्च नागरिक सम्मान विगत तीन दशकदेखी भारतमा आफ्नो गायनबाट प्रख्यात नेपाली गायक उदितनारायण झाले प्राप्त गर्नुभएको छ । नेपाली गायक झाले भारतको गणतन्त्र दिवसका अवसरमा सम्मानित पद्मभूषण पुरस्कार प्राप्त गर्नुभएको हो ।..... विस्तृत
मोर्चाद्वारा आन्दोलनका नयाँ कार्यक्रम घोषणा आन्दोलन कुनै पनि हालतमा फिर्ता नहुने ः मधेसी मोर्चा 2072/10/12 दैनिक संवाददाता काठमाडौं, ११ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । सोमबार काठमाडौस्थित तमलोपा पार्टी कार्यालय विजुलीबजारमा बसेको मोर्चाको बैठकले जारी आन्दोलनलाई यथावत राख्दै थप कार्यक्रम घोषणा गरेको हो । .... विस्तृत
तीनै जनाको शवयात्रा निकालियो 2072/10/12 दैनिक संवाददाता बिराटनगर, ११ माघ । मोरङको रंगेलीमा प्रहरीको गोली लागि मृत्यु भएका तीन जनाको सोमबार बिराटनगरमा शव यात्रा निकालिएको छ । हजारौंका संख्यामा मधेशवादी दलका कार्यकर्ताहरुले शव यात्रामा सहभागी भएका थिए । शव यात्रामा मधेशी मोर्चा शिर्ष शिर्ष नेताहरु राजेन्द्र महतो, उपेन्द्र यादव, सवेन्द्रनाथ शुक्ला लगायतका स्थानिय नेताहरुको बाक्लो सहभागिता रहेको छ । ..... विस्तृत
संविधान संशोधनले मधेशको ५१ प्रतिशत जनसंख्या अनुसारको प्रतिनिधित्व सुनिश्चित नगर्ने गजेन्द्रवादीको ठहर 2072/10/11 दैनिक संवाददाता राजविराज, १० माघ । नेपाल सद्भावना पार्टी गजेन्द्रवादीले वर्तमान संविधानलाई संसारकै उत्कृष्ट संविधान भनेर भनेका दलहरूले नै संविधानमा रहेका मधेश विरोधी प्रावधान र व्यवस्थाहरूलाई जारी आन्दोलनकै दबावमा संशोधन गर्न तयार भएको बताएको छ । .... विस्तृत
मधेशको मसीहाप्रति श्रद्धाञ्जली 2072/10/11 दैनिक संवाददाता राजविराज, १० माघ । मधेशका मसीहा स्व. गजेन्द्र नारायण सिंहको १४ औं पुण्य तिथिको अवसरमा आइतबार राजविराजमा श्रद्धाञ्जली कार्यक्रम गरी मनाईएको छ । ... विस्तृत
६० दलित परिवारलाई रंगिन कम्बल वितरण 2072/10/10 राजविराज÷सप्तरीको राजविराज नगरपालिका ७ पुरणी पोखरीका दलित परिवारलाई चिसोबाट जोगिन ६० परिवारलाई शनिबार एक कार्यक्रमबिच रंगिन कम्बल वितरण गरिएको छ । ...... विस्तृत
मधेशीको आवाजलाई गोलीबाट दमन गर्न खोजेको राजदका उपाध्यक्ष डा. सिंहको आरोप 2072/10/10 राजविराज÷भारतको राष्ट्रिय जनता दलका उपाध्यक्ष डा. रघुवंश प्रसाद सिंहले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशीको आवाजलाई गोलीबाट दमन गर्न खोजेको आरोप लगाउनुभएको छ । ..... विस्तृत
रंगेली घटनाको बिरोधमा राजविराजमा प्रदर्शन 2072/10/08 दैनिक संवाददाता राजविराज, ७ माघ । विराटनगरको रंगेलीमा प्रहरीको गोलीबाट मृत्यु भएको घटनाको विरोधमा बिहिबार साँझ राजविराजमा बृहत विरोध प्रदर्शन गरेको छ । मधेशी मोर्चाको नेतृत्वमा मोर्चासँग आवद्ध विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागितामा नगरको विभिन्न स्थानमा बिरोध स्वरुप टायर बालेर प्रदर्शन गर्नुका साथै जनआन्दोलन चौकमा बिरोध सभा गरिएको थियो । ..... विस्तृत
वार्ताको नाटक बन्द गरेर मधेशको माग सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने ः अध्यक्ष महतो 2072/10/08 दैनिक संवाददाता राजविराज, ७ माघ । सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले सरकार वार्ताको नाममा नाटक बन्द गरेर मधेशको माग सम्बोधन नगरेसम्म जारी आन्दोलन कुनै पनि हालतमा नरोकिने बताउनुभएको छ । ..... विस्तृत
वार्ता विफल भएको केही घण्टा नबित्दै मोरङ्गको रंगेलीमा प्रहरीको गोली लागि तीनको मृत्यु 2072/10/08 दैनिक संवाददाता बिराटनगर, ७ माघ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारबीच शिर्षस्तरको वार्ता बिहीबार विफल भएको केही घण्टा नबित्दै मोरङ्गको रंगेलीमा प्रहरीको गोली लागि तीन जनाको मृत्यु भएको छ । ..... विस्तृत
शिर्ष स्तरमै वार्ता गर्ने ः तीन दल 2072/10/07 दैनिक संवाददाता राजविराज, ६ माघ । प्रमुख तीन दलले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग शीर्ष स्तरमा नै वार्ता गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको तीन दलको बैठकले बिहीबार विहान ९ बजे मधेसी मोर्चालाई वार्तामा बोलाएको छ । कार्यदलमा जहाँ अड्किएको थियो, त्यहाँबाट अघि छलफल गर्ने र माघ ९ गतेभित्र प्याकेजमा नै सहमतिको प्रयास गर्ने प्रमुख तीन दलको निर्णय छ ।... विस्तृत
प्रधानमन्त्री आउने भनिएपछि रंगेलीमा मोर्चाको प्रदर्शनपछि प्रहरीद्वारा लाठीचार्ज 2072/10/07 दैनिक संवाददाता मोरङ्ग, ६ माघ । मोरङको पुरानो सदरमुकाम रंगेली बजारमा बुधबार दिनभर प्रदर्शनपश्चात् साँझ तनाब बढेपछि प्रहरीले लाठी चार्ज गरेको छ । .... विस्तृत

 

  • 1
  • ...
  • 480
  • 481
  • 482
  • 483
  • 484
  • 485
  • 486
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.