rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
बलिदानी दिवसमा सहिदप्रति श्रद्धाञ्जली र रक्तदान 2072/10/06 दैनिक संवाददाता राजविराज, ५ माघ । मधेसी मोर्चा सप्तरीको आयोजनामा मंगलबार राजविराजमा पनि बलिदानी दिवस मनाएको छ । बि.स. २०६३ साल माघ ५ गते पहिलो मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा मझौरा गाविसका रमेश महतोको गोली लागि मृत्यु भएको थियो । .... विस्तृत
असई हत्या घटनामा निर्दोषलाई पक्राउ गरेको भन्दै प्रशासन बिरुद्ध संघर्ष गर्ने पाँच गाविसका स्थानियको चेतावनी 2072/10/05 दैनिक संवाददाता राजविराज, ४ माघ । सप्तरीका पाँच गाविसका स्थानियहरुले दुई साताअघि प्रहरी चौकी झुट्कीमा कार्यरत प्रहरी सहायक निरीक्षक असई रमेश सुव्बालाई गोली हानि हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको व्यक्ति निर्दोष भएको दाबी गरेका छन् । ..... विस्तृत
असईको हत्यामा संलग्न एक पक्राउ 2072/10/04 दैनिक संवाददाता राजविराज, ३ माघ । दुई साताअघि प्रहरी चौकी झुट्कीमा कार्यरत प्रहरी सहायक निरीक्षक असई रमेश सुव्बालाई गोली हानि हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । .... विस्तृत
शिक्षाको आन्तरिक छलफल युवा मोर्चाले बिथोल्यो 2072/10/04 दैनिक संवाददाता राजविराज, ३ माघ । जिल्ला शिक्षा कार्यलय सप्तरीले आइतबार गोप्य रूपमा सुनौलो शिक्षा कार्यक्रम तथा शिक्षा कार्यालयको आन्तरिक छलफल गरिरहेको अवस्थामा मधेशी युवा विद्यार्थी मोर्चाले कार्यक्रम बिथोलेको छ ।..... विस्तृत
सद्भावना अध्यक्ष महतोको भव्य स्वागत 2072/10/04 दैनिक संवाददाता राजविराज, ३ माघ । तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो तीन सातापश्चात् दिल्लीमा उपचारपछि आइतबार काठमाडौं फर्कनु भएको छ । ..... विस्तृत
मोर्चाद्वारा निर्दोष व्यक्तिलाई धडपकड नगर्न प्रशासनलाई सचेत 2072/10/03 राजविराज÷सप्तरीको झुटकी प्रहरी चौकीमा कार्यरत सई रमेश सुब्बालाई पुस २० गते गोली हानी हत्या गरिएको विषयमा प्रहरीले सुरु गरेको अनुसन्धान र अपराध नियन्त्रणको नाममा निर्दोष व्यक्तिहरुलाई धडपकड गरिरहेको कार्यप्रति मधेशी मोर्चा सप्तरीको ध्यानाकर्षण भएको छ । ... विस्तृत
सप्तरीमा माघी पर्व भव्यताका साथ मनाइयो “थारुको अधिकार कम्लहरि र कमैया मुक्तिको रुपमा हरण भयो” 2072/10/02 दैनिक संवाददाता राजविराज, १ माघ । थारु कल्याणकारी सभा सप्तरीको संयोजन तथा हर्दिया, दौलतपुर तथा पिप्रा पश्चिम गाविसको व्यवस्थापनमा शुक्रबार माघी महोत्सव २०७२ भव्यताका साथ मनाइएको छ । सप्तरीको हर्दिया गाविस वडा नं. १ भेडियामा यो महोत्सवलाई थारु कल्याणकारिणी सभाले आन्दोलनको रुपमा मनाएको छ । .... विस्तृत
पक्राउ परेका मोर्चाका चारैजना कार्यकर्ता अदालतबाट धरौटीमा रिहा 2072/10/01 दैनिक संवाददाता राजविराज, ३० पुस । मधेशी मोर्चा सप्तरीका पक्राउ परेका चार जना कार्यकर्ताहरुलाई बिहीबार जिल्ला अदालत सप्तरीले धरौटीमा रिहा गरेको छ । ...... विस्तृत
मोर्चाद्वारा बृत्तचित्र प्रदर्शन 2072/10/01 दैनिक संवाददाता राजविराज, ३० पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको पूर्व घोषित कार्यक्रम अनुसार बिहीबार मधेशका जिल्लाहरुमा जारि मधेश आन्दोलनका क्रममा बितेका घटनाहरु तस्बिरको माध्यमबाट बृतचित्र प्रदर्शन गरिएको छ । ..... विस्तृत
तीन महिना भित्र राजविराज विमानस्थलबाट विमान उड्ने ! 2072/10/01 दैनिक संवाददाता राजविराज, ३० पुस । पटक पटक बन्द र सूचारु हुँदै आएको तथा पछिल्लो पटक विगत ६ वर्षदेखी बन्द रहेको राजविराज विमानस्थलबाट अबको तीन महिना भित्र हवाई उडान हुने भएको छ ।..... विस्तृत
ग्लोबलको शेयर सदस्य ११ हजार पुग्यो 2072/09/30 दैनिक संवाददाता राजविराज, २९ पुस । ग्लोबल बहुमुखी सहकारी संस्था राजविराजले बुधबार आफ्नो १५ औं वर्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीका माध्यमबाट गरिवी निवारण, विपन्न समुदायको जीवनस्तरमा सुधार, महिला स्वरोजगार तथा बचत गर्ने प्रवृत्तिको विकास गर्ने उद्देश्यले २०५७ सालमा स्थापना भएको संस्थामा हाल ११ हजार शेयर सदस्य रहेका छन् ।.... विस्तृत
सप्तरीमा नगर र गाउँ परिषद् हुन सकेनन् 2072/09/30 दैनिक संवाददाता राजविराज, २९ पुस । पुस मसान्तभित्रै सम्पन्न गरिसक्नुपर्ने नगर र गाउँ परिषद् पुस महिना सकिन लाग्दासमेत सप्तरीमा अझै हुन सकेका छैनन् । संयुक्त मधेसी मोर्चाको लामो आमहड्ताल र आन्दोलनका कारण पुस मसान्त सकिन लाग्दासमेत सप्तरीको कुनै पनि गाविस र नगरपालिकाको गाउँ र नगर परिषद् हुन नसकेको गाविसका सचिवले बताएका छन् । ...... विस्तृत
भेडियामा आन्दोलनको रुपमा मनाइदै माघी महोत्सव 2072/09/30 दैनिक संवाददाता राजविराज, २९ पुस । थारु कल्याणकारी सभा सप्तरीको संयोजन तथा हर्दिया, दौलतपुर तथा पिप्रा पश्चिम गाविसको व्यवस्थापनमा थारु आन्दोलनको रुपमा माघी महोत्सव २०७२ आयोजना गर्ने भएको छ । .... विस्तृत
आवश्यक परे नयाँ शक्तिले पहल गर्ने ः वरिष्ठ अभियानता झा 2072/09/29 दैनिक संवाददाता राजविराज, २८ पुस । नयाँ शक्ति निर्माण अभियान सप्तरीले मंगलबार राजविराजमा मधेशी मुक्ति आन्दोलन र नयाँ शक्तिबीच अन्तरसम्बन्ध विषयमा विचार गोष्ठी सम्पन्न गरेको छ । सो गोष्ठीमा नयाँ शक्ति अभियानका २ नं. प्रदेश संयोजक रामचन्द्र झाले जारि मधेश आन्दोलनमा नयाँ शक्तिको पूर्ण समर्थन रहेको जिकिर गर्दै आन्दोलनरत पक्षको मागलाई राज्य पक्षले बिना हिचकिचाहट सम्बोधन गर्नुपर्ने बताउनुभयो ।..... विस्तृत
आन्दोलनका क्रममा मधेशमा व्यापक प्रहरी दमन र मानवअधिकारको उलंघन 2072/09/29 दैनिक संवाददाता राजविराज, २८ पुस । जारि मधेश आन्दोलनका क्रममा मधेशमा प्रहरी दमन र व्यापक मानवअधिकारको उलंघन भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । सेकडिहुरफको आयोजनामा मंगलबार राजविराजमा सम्पन्न मधेश आन्दोलन र मानवअधिकारको अवस्था विषयक अन्तरक्रियाका सहभागि वक्ताहरुले सो कुरा बताएका हुन् । ..... विस्तृत
मोर्चाद्वारा बिरोध जुलुस प्रदर्शन 2072/09/29 दैनिक संवाददाता राजविराज, २८ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको पूर्व घोषित कार्यक्रम अनुसार मंगलबार सम्पूर्ण मधेशका जिल्लाहरुको सदरमुकाममा जुलुस प्रर्दशन गरेको छ । यस्तै सो कार्यक्रम अनुसार सप्तरी सदरमुकाम राजविराजमा पनि बिरोध जुलुस प्रदर्शन गरिएको छ । स्थानिय शिव मन्दिरको प्राङ्गनबाट मधेशी मोर्चा सप्तरीले निकालेको जुलुस नगरको विभिन्न स्थानको परिक्रमा गर्दै जनआन्दोलन चौकमा बिरोध सभामा परिणत भएको थियो । ..... विस्तृत

 

  • 1
  • ...
  • 481
  • 482
  • 483
  • 484
  • 485
  • 486
  • 487
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.