rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
एउटा संस्कारको अवसान ः वरिष्ठ राजनीतिज्ञ मण्डल 2072/10/27 दैनिक संवाददाता राजविराज, २६ माघ । वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डलले नेपाली काँग्रेसका सभापति एवंम पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनले नेपालको राजनीतिक वृतको एउटा संस्कारको अवसान भएको बताउनु भएको छ । ..... विस्तृत
कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ हुने, आज सार्वजनिक बिदा 2072/10/27 काठमाडौँ, २६ माघ । सरकारले नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले स्व कोइरालाको सम्मानका लागि तोप, सलामीलगायत अन्य आवश्यक व्यवस्था मिलाउन रक्षा तथा गृह मन्त्रालयलाई जिम्मा दिएको छ ।... विस्तृत
कार्यकर्ता रिहाईको माग गर्दै मोर्चाद्वारा प्रदर्शनसहित धर्ना 2072/10/26 दैनिक संवाददाता राजविराज, २५ माघ । मधेशी मोर्चा सप्तरीले आफ्नो कार्यकर्तालाई प्रहरीले झुठो मुद्दा लगाएर फसाउन खोजेको भन्दै सोमबार जिल्ला अदालत राजविराज अगाडी प्रदर्शन गर्दै धर्ना बसेका छन् । .... विस्तृत
सप्तरीमा आजबाट काँग्रेसको क्षेत्रिय अधिवेशन हुने 2072/10/26 दैनिक संवाददाता राजविराज, २५ माघ । मधेसी मोर्चाको अवरोध र काँग्रेसभित्रको आन्तरिक विवादले समयमा गाउँ र नगर अधिवेशन हुन नसकेको सप्तरीमा आजबाट क्षेत्रिय अधिवेशन हुने भएको छ ।... विस्तृत
घोषित बन्दमै सप्तरीबाट अघोषित रुपमा यातायात संचालन 2072/10/26 दैनिक संवाददाता राजविराज, २५ माघ । मधेशमा ६ महिनादेखी जारि घोषित आन्दोलनकै समयमा सप्तरी सदरमुकाम राजविराजबाट अघोषित रुपमै सोमबारदेखी यातायाताका साधनहरु दिउँसो चल्न थालेका छन् । .... विस्तृत
मोर्चाद्वारा हड्ताल, नाका अवरोध र सरकारी कार्यालय बन्द कार्यक्रम स्थगित 2072/10/26 दैनिक संवाददाता राजविराज, २५ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तत्काल भारतसँगको सीमा नाकाहरुमा धर्ना नदिने निर्णय गरेको छ । मोर्चा लाठी जुलुस प्रदर्शन लगयायतका दबावमुलक कार्यक्रम भने घोषणा गरेको छ ।.... विस्तृत
आन्दोलनमा शिथिलता आउनुमा मधेशी मोर्चाका नेताहरु जिम्मेवार 2072/10/25 दैनिक संवाददाता राजविराज, २४ माघ । नेपाल सदभावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास कुमार तिवारीले जारि मधेश आन्दोलनमा शिथिलता आउनुमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु जिम्मेवार रहेको आरोप लगाउनु भएको छ । .... विस्तृत
नक्कली शैक्षिक प्रमाण–पत्र पेश गरेको भन्दै १४ चिकित्सक पक्राउ राजविराजबाट पनि एक पक्राउ, एक मुक्त 2072/10/25 दैनिक संवाददाता राजविराज, २४ माघ । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोको टोली नक्कली शैक्षिक प्रमाण–पत्र पेश गरेको भन्दै शनिबार साँझ ५ बजे राजविराजबाट एक चिकित्सकलाई पक्राउ गरेको छ । यो सँगै हालसम्म नक्कली शैक्षिक प्रमाण–पत्र पेश गरेको भन्दै देशभरिबाट १४ चिकित्सकलाई सिआइबीको ब्युरो टोलीले पक्राउ गरेको छ ।..... विस्तृत
पक्राउ परेका १२ मध्ये दुई जना सप्तरीका नक्कली डाक्टर पनि ! 2072/10/24 राजविराज÷नक्कली शैक्षिक प्रमाण–पत्र पेश गरि विभिन्न अस्पतालमा काम गर्दै आएकामध्ये पक्राउ परेका १२ जना नक्कली चिकित्सक भएको तथ्य खुलेको छ । पक्राउ परेका ती १२ जनामध्ये दुई जना चिकित्सक सप्तरीको पनि रहेको छ ।... विस्तृत
निर्दोषलाई नफसाउन प्रशासनलाई मोर्चाको आग्रह 2072/10/23 दैनिक संवाददाता राजविराज, २२ माघ । मधेशी मोर्चा सप्तरीले जिल्लाको प्रहरी चौकी झुटकीका असई रमेश सुब्बाको हत्यामा निर्दोषलाई फसाउन खोजेको प्रति प्रहरी प्रशासनलाई ध्यानाकर्षण गराएको छ । मोर्चाका संयोजक कपीलदेव यादवले शुक्रबार एक विज्ञप्ति जारि गर्दै असई सुब्बाको हत्याको जिम्मा जयकृष्ण गोईतले विभिन्न मिडिया मार्फत लिइसक्दा समेत प्रहरीले निर्दोषलाई फसाउन खोजेको आरोप लगाइएको छ । .... विस्तृत
तरकारी हटियामा महिलाबाटै हिंसामा परिन् अर्की महिला 2072/10/23 दैनिक संवाददाता राजविराज, २२ माघ । महिलामाथी पुरुषले हिंसा गरेको सुन्न र देख्न प्रसस्त पाइन्छ । तर, राजविराजस्थित अतिव्यस्त बीच हटियामा शुक्रबार एक महिलामाथी हिंसा भएको छ, तर ती महिलामाथी पुरुषले नभई स्वयम महिलाबाटै नै हिंसामा परेकी हुन् । हिंसामा उत्रेकी ती महिलाद्वारा पीडितको एक मुठ् िकपाल नै उखाल्न भ्याईन् । ... विस्तृत
चाँदी सहित एक पक्राउ 2072/10/22 दैनिक संवाददाता राजविराज, २१ माघ । प्रहरीले राजविराजस्थित कुनौली मोडबाट बिहीबार दिउँसो एक जना भारतीयलाई ९० तोला चाँदीसहित पक्राउ परेको छ । भारतको बिहारस्थित मधुवनी जिल्ला राजनगरका १७ वर्षिय सुमित कुमार मेहता चाँदीसहित पक्राउ गरेको हो । ..... विस्तृत
आन्दोलनमा पनि सप्तरीमा शौचालय बनाउँनेको लहर 2072/10/22 दैनिक संवाददाता राजविराज, २१ माघ । सन् २०१६ सम्ममा सप्तरीलाई दिशा मुक्त क्षेत्र घोषणा गर्ने सरकारी लक्ष्य अनुरुप यहाँ बन्द हडतालमा पनि सर्वसाधारणहरुले शौचालय निर्माण कार्यलाई तिव्रता दिएका छन । सोही क्रममा सप्तरीको बरही बिरपुर गाविस ७ निवासी बिनोद कुमार यादवले आप्mनै लगानीमा नीजि शौचालय निर्माण कार्य शुरु गरेका छन् । मधेशमा विगत ६ महिनादेखि जारी आन्दोलनका कारण शौचालय बनाउने कार्यमा चाहिने भौतिक सामग्रीहरुको समस्या भएपनि यादवले शौचालय निर्माण कार्यलाई निरन्तरता दिएका छन ।..... विस्तृत
काँग्रेस अधिवेशनका लागि विद्यालय प्रयोग गर्न नदिन आग्रह 2072/10/21 दैनिक संवाददाता राजविराज, २० माघ । मधेशी मोर्चा सप्तरीले नेपाली काँग्रेसको आसन्न अधिवेशनका लागि कुनै पनि विद्यालय प्रयोग गर्न नदिने निर्णय गरेको छ । मोर्चाका संयोजक कपिलदेव यादवको अध्यक्षतामा बुधबार सम्पन्न बैठकले विद्यालय प्रयोग नगर्न आग्रह गर्ने निर्णय गरेको हो । .... विस्तृत
मधेश महिया पार्टीका भगत सिंह पक्राउ अपहरण, शारीर बन्धक तथा बम विष्फोटनमा संलग्न ः प्रहरी 2072/10/21 दैनिक संवाददाता राजविराज, २० माघ । पटक पटक फोनमा धम्की दिने, चन्दा माग्ने तथा बम विष्फोटन गर्ने कार्यमा संलग्न मधेश महिया पार्टीका भगत सिंहलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीको फर्सैठ गाविस वडा नं. ३ निवासी ३० वर्षिय सुरेन्द्र कुमार यादव भनिने भगत सिंहलाई प्रहरीले सोही स्थानबाट पक्राउ गरेको जनाएको छ । ..... विस्तृत
काँग्रेस राजविराज नगर सभापतिमा शम्भु देव बिजयी 2072/10/21 दैनिक संवाददाता राजविराज, २० माघ । नेपाली काँग्रेस राजविराज नगर समितिको मंगलबार सम्पन्न अधिवेशनबाट शम्भुलाल देवको प्यानल विजयी भएको छ । मंगलबार सम्पन्न नगर अधिवेशनको बुधबार बिहान सम्पन्न मत परिणाम अनुसार शम्भुलाल देव ८१ मत अन्तरले बिजयी हुनुभएको हो । उहाँले ३ सय ९ मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिद्वन्द्वी प्रभातकुमार ललनले २ सय २८ मत प्राप्त गर्नुभयो ।.... विस्तृत

 

  • 1
  • ...
  • 478
  • 479
  • 480
  • 481
  • 482
  • 483
  • 484
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.