rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • करेन्ट लागेर महिलाको मृत्यु
  • पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • खरानीमा गहना खोज्दै अग्निपीडित
  • पाँच दिने आईसीटी तालिम सम्पन्न
  
अधिवेशन विथोल्न खोज्दा एक दर्जन मोर्चा नेता कार्यकर्ता पक्राउपछि रिहा 2072/10/20 दैनिक संवाददाता राजविराज, १९ माघ । नेपाली काँग्रेसको राजविराज नगर अधिवेशन विथोल्न खोज्दा प्रहरीले एक दर्जन मधेशी मोर्चाका नेता कार्यकर्तालाई मंगलवार पक्राउ गरेको छ । मोर्चाले सोमबार काँग्रेसको नगर अधिवेशनलाई बिथोल्न खोज्दा झडप भएपछि अधिवेशन स्थगित भएको थियो ।..... विस्तृत
साना तथा मझौला आयोजनाहरुलाई उच्च प्राथमिकताका साथ संचालन गर्ने ः सिंचाई मन्त्री 2072/10/20 दैनिक संवाददाता राजविराज, १९ माघ । सिंचाई मन्त्री उमेश कुमार यादवले मधेशका खस शासकवर्ग, सामन्तवादी र जमिन्दारबाट मुक्ति नभएसम्म मधेशको मुक्ति नहुने बताउनुभयो । सिंचाई मन्त्री भएपछि पहिलो पटक आफनो गृह जिल्ला आउँनुभएका मन्त्री यादवले मंगलबार आफनै निवास जिल्लाको लालापटी गाविसमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । ..... विस्तृत
सिंचाई मन्त्री बिरुद्ध मोर्चाको बिरोध 2072/10/19 दैनिक संवाददाता राजविराज, १८ माघ । सिंचाई मन्त्री उमेश कुमार यादव आफनो गृह जिल्ला आएपछि सप्तरीको राजविराज नगरपालिकाका साथै मन्त्रीको घर सप्तरीको लालापट्टीमा समेत बिरोध प्रदर्शन भएको छ । मन्त्री यादवको जिल्लामा आएपछि मधेशी मोर्चाका जिल्ला संयोजक कपिलदेव यादवको नेतृत्वमा राजविराजस्थित गजेन्द्रचौक, सहिद दर्शन चौकलगायतका विभिन्न स्थानमा बिहानैदेखि मोर्चाले टायर बालेर विरोध प्रदर्शन गरेका थिए । ..... विस्तृत
परीक्षाकै समयमा विद्यालयमा काँग्रेस नगर अधिवेशन 2072/10/19 दैनिक संवाददाता राजविराज, १८ माघ । राजविराज ४ स्थित केशो अनिरुद्धवती माध्यमिक विद्यालय प्राङ्गणमा सोमबार परीक्षा हुँदै गरेको समयमा नेपाली काँग्रेस सप्तरीले नगर अधिवेशन गरेको छ । यद्दपी सो अधिवेशन मोर्चा र काँग्रेस नेता कार्यकर्ताबीच झडप भएपछि स्थगित भएको छ । .... विस्तृत
काँग्रेसको नगर अधिवेशन स्थगित काँग्रस र मोर्चा कार्यकर्ताबीच झडप हुँदा एक घाइते 2072/10/19 दैनिक संवाददाता राजविराज, १८ माघ । नेपाली काँग्रेसको राजविराज नगर अधिवेशन सोमबारका लागि स्थगित भएको छ । राजविराज ४ स्थित केशो अनिरुद्धवती माध्यमिक विद्यालय प्राङ्गणमा आयोजित नगर अधिवेशनको निर्वाचनमा मधेशी मोर्चाका नेता तथा कार्यकर्ताले नाराबाजी गर्दै बिथोल्न खोज्दा झडप भएपछि स्थगित भएको हो । ..... विस्तृत
कर छलेर ल्याउँदै गरेको पाँच किलो चाँदीसहित दुई पक्राउ 2072/10/18 दैनिक संवाददाता राजविराज, १७ माघ । नेपाल–भारतको सप्तरी सीमा क्षेत्रबाट प्रहरीले आईतवार पाँच किलो कर छलि ल्याउँदै गरेको चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरीको कञ्चनरुप नगरपालिका ४ का २५ वर्षिय शम्भु स्वर्णकार र वडा नम्बर ७ का १९ वर्षिय सागर परियार रहेका छन् ।...... विस्तृत
चिसोबाट जोगिन १५ परिवारलाई कम्बल 2072/10/17 राजविराज÷सप्तरीको बरही बिरपुर र कोचाबखारी गाविसका दलित बस्तीमा चिसोबाट जोगिन १५ परिवारलाई शनिबार रंगिन ब्लायाङ्गकेट वितरण गरिएको छ । हेल्प नेपाल नेटवर्क काठमाण्डौको सहयोग तथा धर्मी हल्फा महिला विकास क्लव लालापटी २ को आयोजनामा एक समारोहबिच डोम तथा दलित परिवारलाई रंगिन ब्लायाङ्गकेट वितरण गरिएको हो । ...... विस्तृत
सप्तरीमा स्थगित भएका गाउँ अधिवेशन अझ भएन 2072/10/17 राजविराज÷मधेसी मोर्चाको अवरोधले गर्दा शुक्रवार स्थगित भएको नेपाली काँग्रेस सप्तरीका गाउँ तथा नगरपालिकाका वडा अधिवेशन शनिवार पनि हुन सकेन । मोर्चाका कार्यकर्ताहरुको अवरोधले स्थानीय निर्वाचन अधिकृतहरुले सप्तरीका दुई दर्जन गाउँ र केही नगरका वडा अधिवेशन सार्वजनिक सूचना जारी गर्दै स्थगित गरेका थिए ।.... विस्तृत
मधेशी नेताहरु आन्दोलनमा समर्थन जुटाउन बिहार जादै 2072/10/17 काठमाडौं÷आन्दोलनरत मधेशी मोर्चाका नेताहरु जारि मधेश आन्दोलनका लागि समर्थन जुटाउन भारतको बिहार जाँदैछन् । सरकारले गरेको संविधान संशोधन पछि भारत सरकारको रवैयामा परिवर्तन आउन थाले पछि सीमावर्ती बिहारका सांसद र विधायकहरूको समर्थन लिन सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो शनिबार सर्लाहीको बाटो भएर बिहारको मजफ्फरपुर जानु भएको छ ।...... विस्तृत
मधेश आन्दोनमा भारतको पूर्ण समर्थन ः भारतीय नेताहरु 2072/10/16 दैनिक संवाददाता राजविराज, १५ माघ । सदभावना पार्टीका राष्ट्रिय उपाध्यक्ष नवलकिशोर साहले जारी मधेश आन्दोलनबाटै मधेशको अधिकार सुनिश्चितता हुने विश्वास ब्यक्त गर्नुभएको छ । नेपाल भारत मैत्री युवा संघ सप्तरीको आयोजनामा मित्र राष्ट्र भारतको ६७ औं गणतन्त्र दिवसको अवसरमा शुक्रबार राजविराजमा आयोजित नेपाल एवं भारतका युवाहरुको दृष्टिमा मधेश आन्दोलन विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले सो विश्वास ब्यक्त गर्नुभएको हो ।.... विस्तृत
सप्तरीको दर्जनौं गविसमा काँग्रेसको अधिवेशन मोर्चाले बिथोल्यो अधिवेशन अवरोध गर्न खोज्दा मोर्चाका ९ नेता कार्यकर्ता पक्राउ 2072/10/16 दैनिक संवाददाता राजविराज, १५ माघ । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनका लागि शुक्रबार हुने भनिएको गाउँ, नगर वडा र नगर अधिवेशन सप्तरीको दर्जनौं गाविस तथा नगर वडामा मोर्चाको अवरोध पश्चात् स्थगित भएको छ । .... विस्तृत
काँग्रेसको गाउँस्तरिय अधिवेशन अवरोध गर्ने ः मोर्चा 2072/10/15 दैनिक संवाददाता राजविराज, १४ माघ । मधेशी मोर्चा क्षेत्र न. ४ को बिहिबार सम्पन्न बैठकले नेपाली कागे्रेसको गाविस स्तरीय अधिवेशन हुन नदिने निर्णय गरेको छ । मोर्चाका क्षेत्रिय संयोजक अमरनाथ यादवको अध्यक्षतामा सम्पन्न सो बैठकले यस्तो निर्णय गरेको हो । सो बैठकले क्षेत्र नं. ४ को कुनै पनि गाविसमा काग्रेसको अधिवेशन हुन नदिनका लागि गाउँ स्तरीय कमिटि समेत गठन गरिएको छ । .... विस्तृत
कटुवा पेस्तोल सहित मुखिया पक्राउ 2072/10/15 दैनिक संवाददाता राजविराज, १४ माघ । सप्तरी प्रहरीले एक जनालाई बिहिबार हतियारसहित पक्राउ गरेको छ । सप्तरीको सकरपुरा गाविस ९ बस्ने ३२ बर्षीय दिनेश मुखियालाई प्रहरीले एक थान कटुवा पेस्तोल सहित पक्राउ गरेको हो । ..... विस्तृत
६ महिनाको अवधीमा राहदानीबाट दुई करोड भन्दा बढी राजश्व संकलन 2072/10/15 दैनिक संवाददाता राजविराज, १४ माघ । मधेशमा जारि आन्दोलनको समयमा पनि सप्तरीबाट विदेसिने क्रम बढेको छ । वर्षेणी सप्तरीबाट रोजगारीकालागि १८ देखी २० हजारको हाराहारीमा यूवाहरु विदेशिने गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । .... विस्तृत
विदेशमा रहेका नेपालीद्वारा सहादत प्राप्त परिवारजनलाई नगद सहयोग 2072/10/14 दैनिक संवाददाता राजविराज, १३ माघ । जारि मधेश आन्दोलनका क्रममा सप्तरीको भारदहमा प्रहरीको गोली लागि शहादत प्राप्त गरेका दुई जनाका परिवारलाई बुधबार कतारमा कार्यरत नेपालीद्वारा नगद सहयोग प्रदान गरिएको छ । .... विस्तृत
चौमासिक रुपमा कार्य विवरण सार्वजनिक गर्ने कार्यालय प्रमुखहरुको प्रतिबद्धता 2072/10/14 दैनिक संवाददाता राजविराज, १३ माघ । सप्तरीका सम्पूर्ण सरकारी कार्यालयका प्रमुखहरुले अब उपरान्त आफ्नो कार्यालयले गरेको कार्यहरुको प्रगति विवरण चौमासिक रुपमा संचारकर्मीसमक्ष सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् । ..... विस्तृत

 

  • 1
  • ...
  • 479
  • 480
  • 481
  • 482
  • 483
  • 484
  • 485
  • ...
  • 589

ताजा अपडेट

  • 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
  • 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
  • 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
  • 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
  • 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
  • 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
  • 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
  • 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
  • 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
  • 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.